Тёмный

दुइ राजाको राज्य, यस्तो अवस्थामा छ पुरानो दरबार Arghakhanchi to Pyuthan Swargadwari 

PURVI BLUES
Подписаться 773 тыс.
Просмотров 166 тыс.
50% 1

#purviblues #arghakhanchi #pyuthan
दुई राजाको राज्य, अर्घा र खाँचीको सन्धी भएको ठाउँ । Trip to Pyuthan from Arghakhanchi. We have Visited Argha Durbar before entering Pyuthan. Pyuthan Swargadwari from Arghakhanchi hilly road
Please watch our other videos
Arghakhanchi Vlog
• जङ्गबहादुर राणाको घर य...
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Palpa Trip
• रानीमहल - नेपालको ताजम...
Gulmi Resunga Tour
• GULMI TOUR गुल्मी यात्...
Gulmi Dhurkot Bichitra Gufa
• चौबिसे राज्यको राजधानी...
Gulmi Kaligandaki
• एउटा पुल तरेर 3 वटा जि...
Gulmi Tara Khase
• तारा खसेर बनेको भयङ्कर...

Опубликовано:

 

3 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 549   
@LoksewaZone
@LoksewaZone 3 месяца назад
प्युठानी हरु हाजिर हुम त। 😊🖐️
@sushmapun7070
@sushmapun7070 10 дней назад
😊❤️
@LoksewaZone
@LoksewaZone 10 дней назад
@@sushmapun7070 hiii😊
@LoksewaZone
@LoksewaZone 10 дней назад
Ghar kahoo hjr ko
@ombahadurgurung2847
@ombahadurgurung2847 3 месяца назад
सधै अरु जिल्लाहरु हेरिरहेको म आज आफ्नै गाउँ ठाउँ हेर्न पाए साह्रै खुसी लगेको छ❤❤❤❤❤
@sandhyarasali
@sandhyarasali 3 месяца назад
सधै अरु ठाउँ हरु को हेरिन्थ्यो यो च्यानल मा आज आफ्नै गाउँ ठाउँ को हेर्दा निकै रमाइलो लाग्यो । धन्यवाद ❤️❤️
@binodshrestha4782
@binodshrestha4782 3 месяца назад
@beenodbabu3231
@beenodbabu3231 3 месяца назад
Hjr
@chetprasad6794
@chetprasad6794 3 месяца назад
प्युठानि मुलका दङगालि हरु ले यता हाजिर गरौँ ।
@janakrajbhatt1788
@janakrajbhatt1788 3 месяца назад
जिन्दगीमा लक्ष्मी सर लाई मीस गर्ने हाजिर हुनुस्त 😢❤❤❤ 😘😘😏
@kalpana1378
@kalpana1378 3 месяца назад
प्युठानको बाटो हेर्दै गर्दा घर पुगेको आभाष भयो, सँगै रोल्पाका दृश्यहरु पनि समेटेको हेर्न पाउ!💓🙏 Love from Rolpa ( हाल KTM)
@cr7lover924
@cr7lover924 3 месяца назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@joharkhan8881
@joharkhan8881 3 месяца назад
म जस्तो प्रकृतिक प्रेमिको र नयाँ नयाँ ठाउको जानकारी लिन चाहनेको लागि एक नम्बर ! सबै मिलेर उहाको भिडियोमा मिलियन भ्युज पुर्याइ दिउ साथिहरु ताकी उहालाइ पनि जोस जागर उर्जा मिल्दै जाओस।। धन्यवाद सर।।
@dineshdayar7
@dineshdayar7 3 месяца назад
आफु कतै नगइकन एस्ता रमणिय र पुराना पुरातात्विक स्थलहरूको भ्रमण गराई दिनु भएको मा कोटि कोटि नमन छ पुर्वी बुल्ज को सम्पुर्ण टिमलाई
@uttambishowkarma728
@uttambishowkarma728 3 месяца назад
आज यो च्यानलमा आफ्नै ठाउँ हेर्दा निकै रमाइलो लागेको छ ।❤
@madankumarsubba7497
@madankumarsubba7497 3 месяца назад
पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अन्तर्गत सिलगढीबाट यो भिडियो हेरिरहेछु ।❤❤
@yakrajadk7632
@yakrajadk7632 3 месяца назад
यो भिडियो मेरै गाउँ घर को हो
@Sukumarsarkar788
@Sukumarsarkar788 3 месяца назад
Maile chaine purano subscriber pare nakshal bari bata
@creativity924
@creativity924 3 месяца назад
अरु ठाउँको video हेर्दा रमाइलो लाग्थ्यो, आज आफ्नै ठाउँको हेर्दा त झन निकै नै रमाइलो र खुसी लाग्यो।। #धन्यावाद Purvi blues❣️❣️
@Editzboy333
@Editzboy333 3 месяца назад
सर हजुर को भिडियो हेरेर रोमांटिक हुनुका धेरै कुरा सिकने मौका पनि पायका हजूर लाई धेरै धनेबाद सर हजूर को बोलाई को सैली को त कुनै बयान नै गर्न सक्दैन सचिन सर❤
@Ankitghimire-qn3gn
@Ankitghimire-qn3gn 3 месяца назад
चेरनेटा । माडि र झिम्रुकको रमणीय स्थल खिचिएनछ।
@jayaramthapa970
@jayaramthapa970 3 месяца назад
पुर्वी ब्लुज को नयाँ यात्रा को रमाइलो प्रस्तुति कुर्दा-कुर्दै बल्ल आयो=।।❤❤❤❤❤ नमस्कार🙏🙏🙏 अनि मिट्ठो सम्झना सम्म्पुर्ण टिम अनि।।।।साथीहरू सबैमा
@kamalkumal838
@kamalkumal838 3 месяца назад
प्रत्येक बिहीबार पर्खेर हेर्ने गर्छु यो बिरानो मुलुक दुबई बाट गाउ घर अनि बेशीहरु देख्न पाउदा गाउ मै भए सरह लाग्छ नमन छ दाजु सचिन लाई मेहनत गरेर वीडियो बनाउनु भएको मा🙏 घर चाही अर्घाखाँची बल्कोट ❤
@dipakbahadurbk
@dipakbahadurbk 3 месяца назад
निकै खुशी लाग्यो अाज आफ्नै ठाँउमा रमाउन पाईयो धेरै धेरै धन्याबाद हजुरलाई ।
@purbeliagni
@purbeliagni 3 месяца назад
अतिनै सुन्दर अनि रमणीय ठाउँ ❤❤😍😍👍️👍️
@RajanMagar-vr5ny
@RajanMagar-vr5ny Месяц назад
हाम्रो प्युठान जिल्लामा भिजित गर्नु भएको मा ह्जुरलाई धेरै धेरै धन्देबाद
@hikmatmotivation2694
@hikmatmotivation2694 3 месяца назад
Pyuthan dekhi koko hunuhunxa jajir hum tw❤
@bhabishaymagar2890
@bhabishaymagar2890 3 месяца назад
सचिन सर र पुर्बी ब्लुज टिमलाई हार्दिक आभार 🙏 हाम्रो प्युठानको पर्यटनमा एउटा इट्टा थपिदिनु भएकोमा ❣️🥰
@arjunchhetrivlog2754
@arjunchhetrivlog2754 3 месяца назад
लक्ष्मी सर लाइ नदेख्दा भडियो हेर्दा अलि मजा नहाएको होकि जस्तो भयो
@regampun1544
@regampun1544 22 дня назад
तपाईंको भिडियो धेरै हेरे बल्ल प्युठानको भिदियो बनाउनु भएछ धेरै खुशी लाग्यो
@calphonselepcha668
@calphonselepcha668 3 месяца назад
सारै सुन्दर जग्गा, सबै टोलीलाई धन्यवाद, लक्ष्मी sir लाई miss garey😂 जिन्दगीमा Love from India Kalimpong
@janakrajbhatt1788
@janakrajbhatt1788 3 месяца назад
सेम सर मैले पनि जिन्दगीमा 😢
@Bissu.511
@Bissu.511 3 месяца назад
हाम्रो प्यारो प्युठान भरमण गरेको मा धन्यवाद 🎉❤
@BikramRana-qd6tz
@BikramRana-qd6tz 3 месяца назад
हाम्रो अर्गाखाचि मा भिजिट गर्नू भको मा हजूर लाई धेरै धन्याबाद 🙏❤️❤️
@madhavpoudel7329
@madhavpoudel7329 3 месяца назад
श्वर्ग व्दारि को यात्रा देखाउनु भएको मा धेरै धन्यवाद छ❤❤❤😊
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 3 месяца назад
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ
@sadikshakarki863
@sadikshakarki863 3 месяца назад
लक्ष्मी सर नहुदा अलिक खल्लो महसुस भयो कता हराउनु भयो लक्ष्मी सर
@alinarai2053
@alinarai2053 3 месяца назад
अति मनमोहक ठाँउ ❤👌सुन्दर video sachin sir❤👌👌
@pradipsane52
@pradipsane52 3 месяца назад
घरमै बसि बसि नयाँ नयाँ सुन्दर ठाँउका मनमोहक दृश्यहरु देखाउने सम्पूर्ण टीम लाई आभार ❤❤❤❤❤❤
@shreejanabhatta5177
@shreejanabhatta5177 3 месяца назад
धन्यवाद पुर्वी ब्लुस टिमलाई घरै बसेर देशका विभिन्न ठाँउको भ्रमण गराइरहनु भयेकोमा🙏🙏
@prasantparajuli467
@prasantparajuli467 3 месяца назад
सचिन सर सहित टिमलाई हार्दिक नमन ।
@krishnahamal9881
@krishnahamal9881 3 месяца назад
Bidesh bata herda tehinai pugeko bhan bho purvi blues lai koti koti naman ani dhaneyabad🥰🙏
@bistasaroj571
@bistasaroj571 3 месяца назад
यस च्यानलमा भिडियोको प्रतीक्षामा रहँदा आँखै थाकिन्छ। त्यति प्यार छ यो च्यानल प्रति सधैँ जय होस्
@Rajkirant
@Rajkirant 3 месяца назад
तपाईहरुको लागाब अनि लुकेर बसेका धेरैलाई थाहा नभएको यस्तो महत्वपूर्ण स्थान देखाएर एउटा नेपाली हुँ भनेर गर्व महसुस गराउने तपाईहरुलाई सलाम छ सचिन जि अनि सबै टिमलाई तपाईको हरेक भिडियो समय मिले सम्म हेर्दै आइरहेको छु मेरो सोच पनि यस्तै भिडियोहरु बनाउने थियो अझै योजन भने छदैछ तर बिदेशलाई छोड्न सकिएन आर्थिक अवस्थाको कारणले अझै यस्तै भिडियो पस्किदै जानुहोस उच्च सफलताको शुभकामना ❤️🙏
@bishnudulal6782
@bishnudulal6782 3 месяца назад
सारै राम्रो ठाउकाे भिडीयाे अायाे।
@BijayKshetri
@BijayKshetri 3 месяца назад
Ko ko "Jindagima" dialogue wala dajulai miss gardai hunubunxa? ❤
@meghrajgiri3593
@meghrajgiri3593 3 месяца назад
फेरि अर्को ऐक नाया यात्रा अनि नया भिडियो या नया गन्तव्य को यात्रा गराउनु भयको मा सचिन जि लाई धेरै धेरै धन्यबाद जय देश जय नेपाल 🇳🇵
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 3 месяца назад
अत्यन्त मनमोहक स्थान
@gjungkhanal4075
@gjungkhanal4075 3 месяца назад
स्वर्ग द्वारी भगवान ले हामी सबैको रछा गरून् 🙏🙏🙏🙏🙏🙏
@D-KuStha-zb8wo
@D-KuStha-zb8wo 3 месяца назад
Welcome to Pyuthan🎉🎉🎉 Specially Pyuthan Khalanga❤❤ Huge Love
@bhuwanaryal81
@bhuwanaryal81 3 месяца назад
सचिन सर नमस्कार मलाई तपाई काे कार्यक्रम असाध्यै मन पर्छ म प्युठान बाट हेरदै छु
@buddhipun7792
@buddhipun7792 3 месяца назад
धेरै पछी आफ्नै ,जन्म भुमी जिल्ला को भिडियो देख्न पाइयो ,धन्यवाद ,पूर्वी व्लग टीम 🙏🙏
@sushilagiri5671
@sushilagiri5671 3 месяца назад
लौ है हजुरहर आजको भिडियो हेर्न बसियो बाकी प्रतिक्रिया हेरिसकेपछी । हजुरहरु सबैमा 🙏🙏❣️❣️
@user-pd2gs7zu2z
@user-pd2gs7zu2z 3 месяца назад
म चाहिँ झापा एक नम्बर प्रदेश बाट हेर्दै छु।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 3 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने जानकारी जानकारीमूलक सुन्दर आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 3 месяца назад
amazing place wawo Our country Nepal is truly no less than heaven lots of love brother from Qatar🇶🇦🇳🇵❤️
@ganeshmagar6932
@ganeshmagar6932 3 месяца назад
नमस्ते सचिन सर , आज हाम्रो प्युठान तथा पवित्र स्वर्गद्वारी मन्दिरको बारेमा पनि दृश्यव्लोकन गरि प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । कुनै पनि वस्तु वा स्थानको वारेमा सरल र प्रष्टरुपमा वर्णन गर्न सक्ने हजुरको शैली सार्‍है मन पर्दछ , साथै नेपथ्यमा बजिरहने साङ्गितिक धुन हजुरको ब्राण्ड नै हो । यसरी हजुरको यात्रा सदा सर्वदा अविरल चली नै रहोस् शुभकामना छ सर ,,, 🙏🙏🙏
@mohantamang3596
@mohantamang3596 3 месяца назад
सचिन सर तपाईंको भिडियो एकदमै राम्रो लाग्छ, खसगरि हजुरको बोल्ने शैली मन पर्छ, सर हैदराबाद भारत बाट 👍❤🙏
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 3 месяца назад
देखाउनु भएको लालिगुरास को फुल मैले पनि टिपेर चढाउने मौका पायको छु जय स्वर्ग द्वारी महा प्रभु र सचिन बाबु
@sangyogbantawarai71
@sangyogbantawarai71 3 месяца назад
आफु घुम्न नगए पनि हजुर भिडियो मार्फत हेर्नू पाईयो खुशी लाग्यो
@Amritofficial739
@Amritofficial739 3 месяца назад
प्युठान जिल्लामा अवस्थित sworgadwari ❤❤❤
@DineshUpadhyay-ov9ji
@DineshUpadhyay-ov9ji 3 месяца назад
Social media bata bhyapani सुन्दर नेपाल हेर्न । पाइयको छ । यस्को लाई धेरै धेरै धन्यवाद दाजु । best of luck ♥️♥️♥️
@user-ef9sh8qs9d
@user-ef9sh8qs9d 3 месяца назад
हाम्रो प्युठान राम्रो प्युठान ❤❤स्वागत छ तपाई हरु लाई ❤❤❤
@Keshav_112
@Keshav_112 3 месяца назад
गज्जब को यात्रा अनि रमणीय दृश्य waaoo ❤
@pb9916-c8s
@pb9916-c8s 3 месяца назад
एतिहासिक र धार्मिक महत्व भएको ठाउ रहेछ रमणिय ठाउ रहेछ ।
@himrajofficialchannel9945
@himrajofficialchannel9945 3 месяца назад
मेरो प्यारो सुन्दर प्युठान ❤
@rabibantha7575
@rabibantha7575 3 месяца назад
आफ्नै गाउँ थाउ हेर्न पाहियो खुशी लाग्यो धन्यवाद सच्चीन सर लाई
@premkckcprem3179
@premkckcprem3179 3 месяца назад
❤❤आहा निकै रमणिय ठाऊ अनी धारमिक स्थल हरु को भिडियो हेरन पाऊदा निकै आन्नद महशुस भयो धन्यबाद सचिन सर को टिम लाई
@shishirthangamba7921
@shishirthangamba7921 3 месяца назад
एक छुट्टै आनन्दको चौतारी हो purvi blues🎉
@tilakpunmagar8670
@tilakpunmagar8670 3 месяца назад
आफू जन्मेको हुर्केको गाउँ ठाउँ प्युठान को भिडियो हेर्न पाउदा एकदमै खुशी लागेउ कतार देखि हेर्दै छु ❤️🇳🇵
@birbalsubba6997
@birbalsubba6997 3 месяца назад
Sarai ramailo Sachin sir pugna napaya ni hererai ramailo bhayo
@vandanaacharya8479
@vandanaacharya8479 3 месяца назад
ल सचिन जी हजुर हरुले हाम्रो अर्घाखाँची मा पधार्नु भएको मा हजुर को टिम लाई धेरै धेरै धन्यवाद ...र अर्घाखाँची को अझै घुम्नु पर्ने ठाम छन् जस्तै स. न. पा 11 को रक गाडन् मलारानी मन्दिर.. पनि छन् फेरि कुनै बेला समय मिलेछ भने पधार्नु होला... फेरि पनि सम्पूर्ण टिम अनि अर्घाखाँची घुमाई दिने सर लाई पनि धन्यवाद 🙏🙏
@lamasunil4377
@lamasunil4377 3 месяца назад
Hajurlai harulai hridaya dekhinai Salam ❤❤❤
@user-jh9be8zl1b
@user-jh9be8zl1b 3 месяца назад
तपाईले यो प्रकृतिलाई TV पनि प्रसारण गर्नुपर्यो सर!❤❤❤
@netra9443
@netra9443 3 месяца назад
सचिन सर सर्वप्रथम हजुरलाई नमस्कार म कतारदेखि हेर्दै छु हजुरका भिडियो हेरेपछि मनमा सारै आनन्द लाग्छ अरु पनि यस्तै रमाईला दृश्यहरु हेर्न पाईयोस नया बर्ष२०८१सालको शुभकामना हजुर लगायत सम्पूर्ण टिमलाई ।।
@rajsapkota.8937
@rajsapkota.8937 3 месяца назад
उत्कृष्ट प्रस्तुति का साथमा अनुपम भिडियो बनाइ स्वर्गद्वारी को दर्शन दिनु भयो तपाई लगायत सम्पुर्ण टिम लाई मुरी मुरी धन्यवाद ,,म बनेपा देखि हेरेँ ,,मन हर्शित भयो,,तपाई हरुको सबै कामना पुण हुन,,,,जय होस,,
@surajmuskan8982
@surajmuskan8982 3 месяца назад
प्युठान हाम्रो पुर्खाक‍ो धरोहर अनि केटाकेटीको मामाघर ❤❤❤
@rampudasaini2092
@rampudasaini2092 3 месяца назад
अती आनन्द लागो हजुरलाई मेरो सलाम नेपालगन्ज बाट
@CalmMountainSummit-zh6po
@CalmMountainSummit-zh6po 3 месяца назад
Purvi blues सम्पुर्ण team लाई सोलुखुम्बु नेचा सल्यान बाट दर्शन नमस्ते
@Sarjan6059
@Sarjan6059 3 месяца назад
धेरै धन्यवाद हजुरलाई हाम्रो प्युठानको विभिन्न ठाउँ भ्रमण गर्नुभएकोमा❤😊
@yakrajadk7632
@yakrajadk7632 3 месяца назад
म तपाईं को भिडियो धेरै पहिले देखि हेरि रहन्छु ।म प्युठान को स्वोर्गद्वोरी न .पा.कै हो ।22:29 म देखियको छ मेरो घर तर तपाइले हतार मा भय जसरी खिच्नु भो धेरै चिज हरु छुट्टाउनु भयो ।
@Bijaypun98617
@Bijaypun98617 3 месяца назад
हजुरको सबै भिडियो हेरेको छु सर तर आज मेरो प्युठान जिल्ला मा अवस्थित सबै ठाउँ हरु को प्रचार प्रसार गरिदिनु भएको मा धन्न्यबाद ❤❤❤
@ganeshvai5602
@ganeshvai5602 3 месяца назад
Dami lagyo mah doha bat herdai xuu😊😊😊
@ElearningChautari
@ElearningChautari 3 месяца назад
अचेल; किन सचिन सर अर्को साथि बिना हिड्नु हुन्छ ?? तपाई हरुको जोडी सारै राम्रो थियो | नछुट्नु होला यो जोडी
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 3 месяца назад
धार्मिक एवं ऐतिहािसक सुन्दर स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 3 месяца назад
अदभूत हाम्रो देश❤️🇳🇵
@TY-JOURNEY
@TY-JOURNEY 3 месяца назад
जन्म भूमि अर्घाखाँची ❤️🥺
@purushotambajgain
@purushotambajgain 3 месяца назад
जय जय होस सचिन सर ,म हाल अमेरिकाबाट ,हार्दिक धन्यवाद ।
@tilakpunmagar8670
@tilakpunmagar8670 3 месяца назад
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल🇳🇵❤️
@Paaku1522
@Paaku1522 3 месяца назад
कस्तो राम्रो स्वर छ के दाइ तपाईं को प्रष्ट सुनिन्छ एकदमै ठूलो fan हजुरको म स्वरको र vlog दुबैको ❤❤
@ganeshsamat
@ganeshsamat 3 месяца назад
गौमुखी नि जानु न सर एकदमै रमाईलो छ
@GokarnaPoudel-pu5gb
@GokarnaPoudel-pu5gb 3 месяца назад
रमाइलो लाग्याे , कतै घुम्न नपाउनेकाहरूलाई यस्ता भिडियाेले अान्दित तुलल्याउदाे रहेछ । प्युठान बाट
@Sanjaya-k.c
@Sanjaya-k.c 3 месяца назад
धेरै धेरै धन्यवाद सर अर्घाखाँची आउनु भयको मा ❤ अनि हाम्रो लक्षमी सरलाई किन नलिउनु भयको त उहाँ भयको भय झन रमाईलो हुन्थेयो नी❤❤❤❤
@Sk-Dangali-santosh
@Sk-Dangali-santosh 3 месяца назад
ॐ नम:शिवाय!🔔आफ्नो मन यति सफा राख्नु❤️ता कि जस्ले धमिलाउन आउछ🌹उ आफै सङ्लिएर जाओस❤प्रदेशमा भएपनी यति सुन्दर सुन्दर ठाउँ हेर्ने मौका पाइयकोछ सचिन सरलाइ धेरै धन्यवाद 💝 सथै सफलताको शुभकामना🙏
@Dynamic840
@Dynamic840 3 месяца назад
हाम्रो इतिहास हाम्रो गौरव ❤ गुल्मी र अर्घाखाँचीको सिमानाको मान्छे भएकोले मलाई दुबै जिल्ला उत्तिकै प्यारो लाग्छ । अहिले म दुबई देखी हेर्दै छु ।
@SitaPaudel-xh9qx
@SitaPaudel-xh9qx 3 месяца назад
निकै सुन्दर भिडियो , मेरो माईती हुँदै घरतर्फको सबै आफै घुमेजस्तो लाग्यो ! निकै आनन्द आयो ! धन्यवाद सचिन न्यौपाने र टिमलाई !
@rabinmalla1005
@rabinmalla1005 3 месяца назад
प्युठानमा स्वागत छ सरहरुलाई।
@jbbindasskshetry2451
@jbbindasskshetry2451 3 месяца назад
आजको इपिसोद हेर्दा चाहि देरै खुसि लग्यो र राम्रो पनि लाग्यो सायद आफ्नै छिमेकि जिल्ला को भिदिओ भयर होला
@basantbhusal8280
@basantbhusal8280 3 месяца назад
स्वर्गद्वारी मन्दिर ईतिहास र महत्त्व पाच पाण्डवहरु यात्र गरेकाे सम्पूर्ण जानकारी भीडीयाे अली छाेटाे भयाे सचीन सर
@HernechannelNTR
@HernechannelNTR 3 месяца назад
मेरो जिल्ला अर्घाखाँची ❤❤❤❤
@sushilagiri5671
@sushilagiri5671 3 месяца назад
पुरै भिडियो हेरियो रमाइलो लाग्यो प्राकृतिक दृश्य । यो दृश्य देखाउने काम गर्नु हुने हजुरहरुको टिमलाई धन्यवाद !!❣️🙏❣️ जय स्वर्ग द्रवारी 🙏🙏🙏🇳🇵🇳🇵
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्याउपाने एवम् PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChandraGurung-gl3rs
@ChandraGurung-gl3rs 3 месяца назад
Hello sir from USA aaja pani Sarai ramro lagyo hai thank sir
@gyanendrarashaili1239
@gyanendrarashaili1239 3 месяца назад
सुन्दर भिडियोको लागि धन्यवाद सचिन सर❤❤🙏
@Arjuncity
@Arjuncity 3 месяца назад
अतिनै उत्कृस्ट भिडियो बनाउनु हुन्छ धन्यवाद सचिन sir ❤
@unikrai49
@unikrai49 3 месяца назад
बासुरीको धुन सारै मीठो सुनिएको छ
@kailashkhadka7738
@kailashkhadka7738 3 месяца назад
दान्याबाद दाजू यो वीडियो को लाई खुशी लाग्यो आफ्नो गऊ घर हेर्न पायो ❤❤ lots of love ❤❤❤
@ajayanu6741
@ajayanu6741 2 месяца назад
Lastai Dami hamro Pyuthan ❤❤
Далее