Тёмный
No video :(

सिकार खेल्ने 5km लामो दुलो, मोरङको पहाडमा भेटियो यस्तो अचम्मको ठाउँ Amazing Place Morang Kerabari 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 170 тыс.
50% 1

सिकार खेल्ने 5km लामो दुलोबाट तोपथुम्की यात्रा । Hills of Morang District has amazing places. Our trip to Kerabari Baghdule, Shiva Parbati Cave, Falls, Jaitun Park, Topthumki and Saptakanya Gufa
Please watch our other videos
Biratnagar Vlog
• Biratnagar Vlog || बिर...
Morang Kerabari Part 1
• धरधरेको उल्टो पानी || ...
Morang Kerabari Jefale
• मोरङको जेफाले गाउँ || ...
Morang Jefale part 2
• मोरङको पहाडमा उल्टो झर...
Morang Letang to 6 no Budhabare
• दुइवटा जिल्लामा 36 वटा...

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 316   
@CR7Bastola
@CR7Bastola 4 месяца назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@milanchhetri6164
@milanchhetri6164 3 месяца назад
सबैभन्दा पहिले दाई सचिन लाई धेरै धेरै धन्यवाद उनको भिडियो हरू छुट्टै अस्तित्व बोकेको जानकारी मुलक ❤❤❤❤
@user-dh1fw1bb7m
@user-dh1fw1bb7m 4 месяца назад
सचिनजिले अत्यान्तैदुख कष्टसहेरखपेर बिभिन्नदृसेदेखायिदिनुभयकाेमा धन्नेबादछ।
@alinarai2053
@alinarai2053 4 месяца назад
अति सुन्दर ठाँउ र भीडीयो सचिन सर 👌👌👌👌❤❤❤❤
@dhanmayadahal8462
@dhanmayadahal8462 3 месяца назад
अाहा कति राम्राे गुफा
@krishnashrestha3670
@krishnashrestha3670 4 месяца назад
सचिन न्यौपाने भाईलाई धन्यवाद! केराबारी गाउँ पालिका १/४ भविष्यमा पर्यटकीय स्थलहरू काे उजागार र पर्वधन गर्ने उद्देश्यका साथ तपाई लगायत टिमलाई धन्यवाद! आगामी दिनहरूमा यस्तै प्रतिक्षा गर्न चाहान्छु।❤
@Harishbk47
@Harishbk47 4 месяца назад
लक्ष्मी सर सङै अर्को eposide देख्न पाइय्स
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 3 месяца назад
अति लोकप्रीय लोकेसन हो मोरंगको केराबारी,मूरी-मूरी धन्यबाद सचिन सर लाई !❤❤❤❤❤❤❤❤😊🎉
@maitarajlimbu2908
@maitarajlimbu2908 2 месяца назад
Beautiful video. Bhutanese refugee from Denmark 🇩🇰
@kamalojha5186
@kamalojha5186 4 месяца назад
आज सम्म एउटा भिडियो नि हेर्न छुटाको छैन । सचिन सर को big fan जति यता हाजिन होउ त🇳🇵🇳🇵🇳🇵
@user-de9jv1rr4l
@user-de9jv1rr4l 3 месяца назад
Uk bataĥerirahekoxu
@parshuram98633
@parshuram98633 4 месяца назад
म कतार बाट सबै भाग हेर्छु नेपालमा भएको अनुभुति हुन्छ😢😢सम्झना छ मेरो देशलाई😢 यो खाडिमा हुदा मेरो देशको सम्पदा देख्दा आनन्द आऊछ 😯😯पछि घुम्ने हो😊
@deepaklamsal9884
@deepaklamsal9884 4 месяца назад
Nepal gayara ghumda samma tyo vryang ladeyako hunxa
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 4 месяца назад
हाम्रो देशमा अत्यन्तै रमणीय ठाउँ हरु रैछ
@sushilagiri5671
@sushilagiri5671 4 месяца назад
मोरङमा नि यस्तो प्राकृति दृश्य रैछ । भिडियोमा देख्न पाउँदा खुशी र रमाइलो लाग्यो।म मोरङ कै बासिन्दा भए नि ktm छु अहिले भिडियो प्रस्तुत गर्नु हुने हजुरको टिमलाई धन्यवाद ❣️❣️🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵
@itsmylife631
@itsmylife631 3 месяца назад
प्रकृतिका अनेक तिलस्मी बनावटहरु देखेर मनुष्य जीवन संग संगत वा सांदर्भिक गर्न खोजिएको मात्र हो। न मनुष्य बांदर बाट व्युत्पन्न भएको हो, न कुनै एक कोषीय जीव बाट उन्नत रूप लिएको हो - परन्तु मेरो मान्नु यो हो कि मनुष्य एक सभ्य उन्नत संस्कृतिबाट पैदा भएको हो जो चक्रीय काल क्रममा परिचालित हुन्छ। इकोसिस्टम नियम पालना गर्छ। विस्तार र विनाश क्रिया यथावत चलिरहन्छ।
@lifechangingvideo7920
@lifechangingvideo7920 3 месяца назад
nice प्रचारप्रसार हुनुपर्छ ।
@SanjuMagar-yf4tk
@SanjuMagar-yf4tk 4 месяца назад
Mero maiti gau herna paiyo ❤❤❤ aaja Vanda dherai barsa paile saatkanne ma mami sanga Kati sisno tipna janthim malai ta Kati dherai yad aayo ani dherai barsa paxi yo video marfat Kasai Kasai lai dhekhna paiyo😂😂😂 khusi lagyo tq Sachin sir🙏🙏🙏
@khagulimbu252
@khagulimbu252 3 месяца назад
पा भनेको बाबू मा भनेको आमा र फुको अथबा फुकु भनेको अोडार ,गफा हो
@nishasaud8161
@nishasaud8161 4 месяца назад
म त हेर्न थालेको २ महिना जति भयो, समय मिलेअनुसार फाल्टु चिज नहेरेर यिनै भिडियो भित्र छिर्छु😊😊🙏🙏❣️
@haudeebro5039
@haudeebro5039 4 месяца назад
Support garidinu na mh lai pni ❤❤❤😊
@bhattaraieakraj9583
@bhattaraieakraj9583 2 месяца назад
haiii
@saranlimbu1833
@saranlimbu1833 4 месяца назад
धेरै समयपछि भिडियोमा भएपनि आफ्नो गाउँ हेर्न पाइयो धन्यवाद purvi blues team लाइ।
@BikashMgr-uc8cz
@BikashMgr-uc8cz 3 месяца назад
Ramro chha hamrai gauko drisya dekhna pauda
@utsab1m..
@utsab1m.. 4 месяца назад
म ईलाम काे फिक्कल बजारबाट
@dhurbarai9590
@dhurbarai9590 3 месяца назад
I am from Darjeeling but I love Nepal and nepalies and purbi blues as well. Clear explanation of sachin sir is awesome. Love you sir.
@anishkarki4348
@anishkarki4348 4 месяца назад
साना सान युटुब हरु एक आर्को मा सपोर्ट गर्यौ है ❤❤❤❤
@haudeebro5039
@haudeebro5039 4 месяца назад
❤❤❤❤
@NNBBVLOGS
@NNBBVLOGS 4 месяца назад
Thank you for exploring our place❤❤❤
@padamgurung9624
@padamgurung9624 3 месяца назад
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि म हजूरको नियमित दर्शक अपवाद बाहेक है !!!
@sandeshlimbu543
@sandeshlimbu543 4 месяца назад
अत्यन्तै खुशी लग्यो मेरो गाउँमा लुकेको सुन्दर ठाँउहरु लाई सबै सामु प्रस्तुत गरि दिनु भएकोमा तपाईको टिमलाई धेरै धेरै धन्यवाद ।
@pasangtenzisherpa3703
@pasangtenzisherpa3703 19 дней назад
number one Neupane sir 👍️🙏
@yatriadventure
@yatriadventure 4 месяца назад
दाइ खोइ लक्मि सर भन्नू पर्यो .......किन किन आलि मजा आयन है मलाइचाइ🙁
@mahendralimbu3083
@mahendralimbu3083 4 месяца назад
Good job purvi bluj pariwar thanks 4 video.
@Sk-Dangali-santosh
@Sk-Dangali-santosh 4 месяца назад
ॐ नम:शिवाय!🔔स्कुल पढ्दा10ओटा किताबले नसिकाएको शिक्षा🎉 दु:ख,पीडा,एक्लोपन,रोदन💐सबै सहन सक्ने छमता यहि एउटा💖10पाना भएको पासपोर्टले सिकाएकोछ🌺सफलताको शुभकामना🙏
@yamprasadadhikari9037
@yamprasadadhikari9037 3 месяца назад
यो झरनालाई पर्यटक क्षेत्र बनाउनलाई गाउँलेकै ठूलो हात हुनुपर्ने राम्रो मैले विचार गर्दैछु। किनभने फापूर्ण पार्ने बाटो खन्ने अनि त्यसलाई बाटो माथि सम्मान पर्यो गर्नको लागि राम्रो बाटो बनाउने। अनि यसलाई प्रचार प्रचार गरेर युट्युब हुँदो फेसबुक हुँदो सबैतिर हालेर यसको राम्रो चर्चा गरिदिने हो भने अवश्य पर्यटक क्षेत्र राम्रो हुनेथ्यो जस्तो लाग्छ मलाई धन्यवाद 🙏🇳🇵
@AnilTiwariYT
@AnilTiwariYT 4 месяца назад
आउनुस युटुब मा 500 भन्दा तल हुने जति एक हुम ✊✊ अनि एक अर्का लाइ सपोट गरम ❤❤
@haudeebro5039
@haudeebro5039 4 месяца назад
Back dinu haii ❤❤❤❤
@purwanchaldancestudionepal
@purwanchaldancestudionepal 4 месяца назад
❤❤
@purwanchaldancestudionepal
@purwanchaldancestudionepal 4 месяца назад
Hamro Morang ramro Morang 💓💯
@travelvlog3921
@travelvlog3921 4 месяца назад
Back
@wefras135
@wefras135 3 месяца назад
Back all
@bidyaadhikari-rt3gs
@bidyaadhikari-rt3gs 4 месяца назад
हाम्राे केराबारी राम्राे केराबारी
@maheshbista4950
@maheshbista4950 4 месяца назад
अति राम्रो ठाउँ
@yamprasadadhikari9037
@yamprasadadhikari9037 3 месяца назад
सप्त कन्या गुफा धर्मको पाटो भनेको बेग्लै हो तर त्यो हरेक आकृतिहरू भएको चाहिँ मेरो ख्यालमा चुन ढुङ्गा बगेर अनि पानीले त्यो थोपा थोपाबाट हरेक किसिमको आकृति बनाएको हुन सक्छ वैज्ञानिक वैज्ञानिक धारणाबाट हेर्ने हो भने
@Rajkirant
@Rajkirant 3 месяца назад
तपाईको भिडियोले मन साह्रै प्रसन्न बनाउछ है सचिन जि अझै प्रगतिको शुभकामना
@dewanamrita
@dewanamrita 3 месяца назад
सत्ययुगमा भगवानको बास भएको ठाउँ घर भनौँ न। धेरै अद्भुत ओम नमः शिवाय गौरी शक्राय नमः।
@ppatroshtamang8581
@ppatroshtamang8581 4 месяца назад
साउदी अरब बाट
@gjungkhanal4075
@gjungkhanal4075 4 месяца назад
हजुर हरु सबैमा नमस्कार 🙏🙏 हाल मलेसिया देखि हेर्दै छु अति नै सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nambelimbu3868
@nambelimbu3868 2 месяца назад
जेपिटी ईतिहासको ब्याख्या नगरौं न हौ साथि हो। दस लिम्बूवान संग सम्झौतापछि अन्य केही पटकथा जोडिएको हुनसक्छ तर पृथ्वीनारायण बाबैका सेना अरूण नदि नै तर्न नदिएको ईतिहास भन्दा अर्को ब्याख्या त संज्ञानमा छैन हौ।।।
@user-qq3eh6cw4b
@user-qq3eh6cw4b 3 месяца назад
हेर्दा त्याहा आफै पुगे जस्तो लाग्ने धन्यबाद हजुरलाइ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 4 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 4 месяца назад
अद्भुत रहश्मय धार्मिक एवं सुन्दर स्थानहरुकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
@Pabi_Rai
@Pabi_Rai 4 месяца назад
यसरी नै अगाडि बदिरहनु होला सचिन दाजुको टिम्😍
@dineshdayar7
@dineshdayar7 4 месяца назад
यो purbi blues को सम्पुर्ण श्रीङ्खलाहरु नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤ हाजिर हौ
@roshandahal2016
@roshandahal2016 4 месяца назад
धन्यवाद मोरङको साविक पाटिगाउ, त्यसको आसपासको को याङ्सिला र सिंहादेबीको भिडियो बनाउनु भएको मा अब मोरङको रमिते देखि माथि मोरङ, ईलाम, पाँचथर र धनकुटाको केन्द्र मिक्लाजुङ डाँडाको पनि भिडियो बनाउनु पर्यो जाहा बाट हिमाल र पूर्वका सबै जिल्ला देख्न सकिन्छ!
@purbeliagni
@purbeliagni 4 месяца назад
आज चाहिँ आफ्नै जन्म स्थान को परदेश मै भएपनी हजुरको भिडियो मार्फत हेर्न अनि आवलोकन गर्न पाउँदा खुसी छु हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 4 месяца назад
Wow wow very nice place❤❤❤❤❤
@user-po3hl4de7c
@user-po3hl4de7c 4 месяца назад
मेरो जन्म थलो केराबारि🙏🙏🙏
@yugalmagar9
@yugalmagar9 4 месяца назад
Thank You so much🙏Purvi blues for exploring our hometown Kerabari,Patigaun.
@thaparamesh4478
@thaparamesh4478 4 месяца назад
एकदमै राम्रो ठाउँ सबै सरहरुलाई नमस्कार म साउदी अरब बाट हेर्दै धन्यवाद छ
@user-rc3ui9id3u
@user-rc3ui9id3u 4 месяца назад
good morning नमस्ते सचिन सर पूर्वी ब्लुजको हरेक भिडियोहरू अत्यन्तै राम्रो छ हरेक एपिसोड हेर्ने गर्छु। हजुरको भिडियोमा ब्रुप ब्रुक उफ्रिदै रमाउने laxmi sir नहुँदा भिडियो अलि खल्लो भएको छ। तुरुन्तै लक्ष्मी सरलाई ल्याउनलाई म अनुरोध गर्दछु।
@jackmilan6750
@jackmilan6750 4 месяца назад
😍😍🙏🙏 watching You from USA (Miami Florida)
@Bijay_Gurung24
@Bijay_Gurung24 4 месяца назад
तर लक्ष्मि सरको उनपट्याङ बिना अलि खल्लो लाग्ने है सचिन सर😊😊
@mausamlimbu914
@mausamlimbu914 4 месяца назад
sachin sir ko videos naheri chitai bujdaina molai ❤❤❤
@developmentthapa
@developmentthapa 4 месяца назад
मलाई एकदमै मन पर्छ च्यानल हो घर मै बासी सबै ठाँउ घुमेको महसुस गराउछ।नियमित बिहीबार आउने भिडियो हेर्दै आएको छु।
@tankabarakoti6164
@tankabarakoti6164 4 месяца назад
नयाँ पर्यटकीय स्थानहरूको खोज पहिचान गर्नुभएकोमा expeditions team लाई धन्यवाद ! अमेरिकाबाट ।
@SCLimbu
@SCLimbu 4 месяца назад
Sachin sir KO presentation ekdam man parxa ❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 месяца назад
म चितवन भरतपुर बाट हेर्द छु अति अ सुन्दर प्रस्तुति ❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@AnujAdhikari-hq5py
@AnujAdhikari-hq5py 4 месяца назад
साच्चै नै मन लोभ्याउने ठाउँहरु रहेछ्न ❤ पुर्वी ब्लइउजलाई हृद्य देखिनै आभार व्यक्त गर्द्छु ❤
@babitarai4561
@babitarai4561 4 месяца назад
धेरै रमाइलो ठाउँहरू हेर्न पाएको छ। mo darjeeling bta ho
@romeekhsubba9582
@romeekhsubba9582 4 месяца назад
Aafno sapana Pura vye jasto lagyo yo thau haruko documentary herna pauda thank you so much purbi blues team 😍😍❤️❤️
@mausamlimbu914
@mausamlimbu914 4 месяца назад
Our country my village patigaun❤❤❤
@camilalll7894
@camilalll7894 4 месяца назад
Wow amazing views really amazing our country thank you for purvi blues team
@user-qx8ih4ur3o
@user-qx8ih4ur3o 4 месяца назад
भक्तपुर बाट
@sandipbhusal868
@sandipbhusal868 4 месяца назад
Harek bihibaar herna pauda majja aauchha :)
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 4 месяца назад
धेरै धेरै धन्यवाद देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद आफु जान नसकेनी हजुरहरुको क्यामाराले कईत गरि देखाई दिनु भयको मा
@mohanthapa6203
@mohanthapa6203 4 месяца назад
watching from pokhara best wishes
@hemrajpoon8077
@hemrajpoon8077 4 месяца назад
Ati nai ramaniya Morang ko Pahadi Gau dekhna pauda sarai khusi lagyo Sachin Babu ❤❤
@milanlama161
@milanlama161 4 месяца назад
म पनि पहिलाे कमेन्ट म चाई दाेलखा जिरी बाट
@ambirtv497
@ambirtv497 4 месяца назад
सबैलाई नमस्कार रमाइलो vdeo
@bikramrai5922
@bikramrai5922 3 месяца назад
I am from India Darjeeling
@shukrarajkulung9811
@shukrarajkulung9811 2 месяца назад
Om nabha siva🎉🎉🎉
@lokchhetri9117
@lokchhetri9117 3 месяца назад
Thank you sir for explaining the amazing places 🙏 👍❤️❤️❤️❤️❤️
@pb9916-c8s
@pb9916-c8s 4 месяца назад
मोरङको केराबारीको रमाईलो दृष्य purvi blues बांट देख्न पाउदा आफै पुगेको जस्तो अनुभुती हुन्छ ।
@shishirthangamba7921
@shishirthangamba7921 3 месяца назад
म कार्यविशेषले ढिलो भए तर साथमा नै छु है सचिन जि । समय निकालेर आज सबै हेर्दै छु ❤
@laxmiwanem7361
@laxmiwanem7361 3 месяца назад
Wow Verry nice
@saranmagar5264
@saranmagar5264 4 месяца назад
पुर्वी ब्लुज टिमलाई हाम्रो पाटिगाउँलाई सबै सामु पुराइ दिनुभएकोमा धेरै धेरै धन्यबाद
@ambikarai3469
@ambikarai3469 4 месяца назад
Akdamay ramro lageo hjr uiley uileyko thaujaga nupugepani Nepal ko vedeo ma harnapaiyo hjr ❤❤❤🙏🙏🙏
@Alinaxettri53
@Alinaxettri53 4 месяца назад
हजुर हरूकाे सबै Vlogs हेर्छु रमाइलो लाग्छ ❤
@purnimachettri4175
@purnimachettri4175 4 месяца назад
Namste sachin sir ma purvottar bharat bata herdai xu ❤tapai ko v d o sadai rochak tatthya rasambandhit jankari ani romanchak yatra le bhariyeko ncha tyasaile atiman parcha tara sachin sir tapai sangi sathi ko bhidma eklo dekhinu huxa laxmi sir kobina tapai ratapaiko v d o duwai adhuro ra apurna mahsus hunxa sir kei upai xaina ra dukho lagxa
@Singerofficie
@Singerofficie 4 месяца назад
धेरै धेरै धन्यबात सर हामी बिसोको कूनाकूना मा छरीएर बसीएका हरूला मनरन्जन दीनूहून्छ ।❤🇳🇵🥰❤
@ShakntalaRai
@ShakntalaRai 4 месяца назад
Wow superb video 🙏 💐 biratnagar bat 😮😮
@tilakpunmagar8670
@tilakpunmagar8670 4 месяца назад
साच्चिकै अदभूत हाम्रो देश 🇳🇵❤️
@puranlimbu244
@puranlimbu244 4 месяца назад
पहिले हेरे पनि फेरि हेरम न राम पुर गको छु केराबारी खदम खोला फेदि हुँदै समला पाटी गाउँ हुँदै धनकुटा डाडाबजार धेरै पटक हिडेको छु
@yugeshshrestha815
@yugeshshrestha815 4 месяца назад
कहिले बिहीबार आउला झै हुन्छ
@milanbantawa13
@milanbantawa13 4 месяца назад
ईलामबाट सर धेरै मन परो।🙏🙏
@PinkuRai-wh9je
@PinkuRai-wh9je 16 дней назад
Jay nepal sachin sar lai manna parchha sarai nai mitho boli ma 🙏 namas kar 🙏 jay nepal 🙏🌳🌺💯
@prajwolmaharjan7058
@prajwolmaharjan7058 4 месяца назад
Watching from Bahrain 🇧🇭
@yubrajadhikari3715
@yubrajadhikari3715 4 месяца назад
amazing as always, background music absolutely awesome.❤❤
@user-kv1vo3nz1j
@user-kv1vo3nz1j 4 месяца назад
Malai ta sabai vanda tiyo dhud pokhari man pareko xa ramechap ho ki solu ho ❤️
@kulprasadlamichhane4182
@kulprasadlamichhane4182 4 месяца назад
🙏💪💞नमस्कार,हजूर,हाल,मलेशीयाको,पोओट,केलाङ,बाटहेरेको,हजुर🎉🎉🙏
@pramodjaswal3291
@pramodjaswal3291 4 месяца назад
धन्यवाद सचिन दाजु
@localtouristofnepal
@localtouristofnepal 4 месяца назад
हाम्रो हलेसि जस्तै रहेछ।
@user-uc2ff7yu6i
@user-uc2ff7yu6i 4 месяца назад
सलाम छ purvi blues lae❤🙏🙏🙏
@harikummar5469
@harikummar5469 4 месяца назад
Wow damix bro ❤❤❤❤🎉🎉🎉🎉
@maheshbista4950
@maheshbista4950 4 месяца назад
स्थानिय साथीहरूलाई अति धेरै समान छ
@mbrajchamling8848
@mbrajchamling8848 4 месяца назад
म झापा बाट
@user-it7if2dz5s
@user-it7if2dz5s 4 месяца назад
धेरै सम्झनाहरु छन् पाटिगाउ को म जन्मेको गाउँ कुमाल को तर १३/१४ बर्ष भयो छोडे देखि जान नपाको सचिन सर यो भिडियो मार्फत हामी जस्ता बसाई सरेर जानेलाइ देखाइ दिनु भेएकोमा अरबौ अरब धन्यवाद छ
@gaurabr7699
@gaurabr7699 4 месяца назад
Wow 😳❤❤
Далее
مسبح السرير #قصير
00:19
Просмотров 2,1 млн
WELCOME TO THE FAMILY, MOE! (Brawl Stars Animation)
00:40
Useful gadget for styling hair 💖🤩
00:20
Просмотров 1,4 млн