नेपालले आगामी दिनमा आयोजना हुने विश्वकपमा निरन्तर सहभागिता जनाउने महत्वकांक्षी योजना बनाएपनि, आफ्नो प्रर्दशनमा सुधार गर्नपर्ने जरुरी छ । व्याटिङ सबैभन्दा चुनौतीपूर्ण देखिएको छ,, त्यसैले तत्काल व्याटिङ कोचको आवश्यकता खड्किएको छ ।
#sandeeplamichhane #t20worldcup2024 #nepalcricket #asiacup2022
9 июл 2024