नेपालमा एउटा सर्वसाधारण बाहुनको पावर कुनै पनि मुलवासी र दलितको नेता, मन्त्री, मेयरको भन्दा पनि ठुलो हुन्छ। एउटा मन्त्री, मेयर र स्थानीय सरकारले दोषी विरुद्ध दिएको प्रमाण वा लिखित उजुरी नेपाल सरकार र प्रहरी प्रशासनले दर्ता नै गर्दैन। उल्टो अपराधी, भ्रष्टाचारी र दोषी सर्वसाधारण बाहुनको संरक्षण नेपाल सरकार र प्रहरी प्रशासनले गर्छ तर कुनै सर्वसाधारण बाहुनले मुलवासीका छोराछोरीलाई मौखिक उजुरी र झुटो आरोप लगएकै भरमा सिङ्गो नेपाल सरकार र प्रहरी प्रशासन लागेर मुलवासी र दलित समुदाय माथी तत्काल पक्राउ गर्छ, बिना प्रमाण निर्दोषलाई दोषी करार गर्छ, उसलाइ मन्त्री पद बाट हटाउछ र अनेकौं जाल झेल गरि जेल कोचेरै छाड्छ भने हामी जस्तो सर्वसाधारण मुलवासीको हैसियत एउटा कुकुर जति पनि छैन। के नेपाल ब्राह्मण वादीहरुको मात्र हो कि हामी मुलवासी र दलित समुदायको पनि हो?
Yo SSP Tiwari dhoti india batha parichalit vhaayko hoki kay ho yasle ra CDO le nagarikta ma vrastachar gareko hunu nai parcha yo Sanchita Dhamirani lai surakcha deayko dekhera ani meyor saheb Harka sampang jew bolney matra haina garera pani dekhawnu huncha ra darle yo CDO SSP POLIICE PRASHASAN ADAYKCHA HARU DARAERA YO KANDA BANAEYKO RA DWANDA GARWNAY PLAN HO YO JANTUHARU LAI SAKHAP PARNU PARYO