Тёмный

दुई पुस्ताका दुई विद्रोही सर्जक । Kunta Sharma & Uma Subedi । Yugantar। Ep-46 

Galaxy 4K
Подписаться 903 тыс.
Просмотров 14 тыс.
50% 1

पुरूषप्रधान समाजमा महिलाले कलम उठाएर मुक्तिकाे कविता लेख्न कत्तिकाे सजिलाे छ ? महिला लेखकका बाधक के हुन ? महिला लेखकका लागि सम्भावना के हुन ? लेखन केका लागि ? समाज परिवर्तनका लागि कि मनाेरन्जनका लागि ?
अघिल्लाे पुस्ताकि चर्चिक कवि तथा अभियान्ता कुन्ता शर्मा र पछिल्लाे पुस्ताकि परिचित उपन्यासकार उमा सुवेदी बिचकाे महिलाका लेखन सपना, संघर्ष र सफलता विशेष कुराकानी आजकाे युगान्तरमा….।
००० ००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#Yugantar #kuntasharma #umasubedi
००० ००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
ru-vid.com/show-UCwlD...
Research/Script Writer
Ratan Devkota
Assistance Producer
Sujita Karki
Editor
Ram Tamang
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Chief Cameraperson
Suman Maharjan
Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Manager Production
Luv Karki
Director Production/Program
Suresh Paudel
Location Courtesy
Traditional Comfort - A Boutique Hotel in Kathmandu
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.

Опубликовано:

 

23 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 17   
@ppapop7361
@ppapop7361 Год назад
मेरि आदरणीय दिदी ! कुन्ता शर्मा ! हजुरका धेरै भोगाइका कथाले मा पनि उर्जा र साहस जगाउँछ !
@Prabal347
@Prabal347 7 месяцев назад
समयमा दुख गर्नुभयो र अहिले महिनाको ३० हजारको बिटोले स्वतन्त्रता को स्वाद लिने चाहना पूरा होस् कुन्ता आमा ,, त्यही बिवाहको कारण त बैवाहिक जीवन को बारेमा बुझेर फेरि बिवाह सोच्नुभएन नत्र पुन: बिवाह गरेको भए यो स्वतन्त्रता कहाँ सोच्न पाईन्थ्यो र ? कुन्ता आमा जय होस् तपाईंको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nepalkhaber9492
@nepalkhaber9492 Год назад
जय जय होस स्वतन्त्र पार्टी को,सचेत धरान,समाज धरान आदी असल हृदय भ्एका नगरिक हरु लाई ।👍👍👍👍❤️❤️❤️❤️ धेरै सँगर्षको बाबजुद अन्तमा जल अमृत, धरानमा ल्याउन सफल हुनु भयो ।✋️✋️✋️✋️ यस सुखद घडी मा, सन्सार का सबै नेपालिहरु खुशी ले गद्-गद भएका छन 🤗🤗🤗🤗।यो सफलता नै देश बिकास को एउटा जड हो 👍👍👍।देश बिकासको मुल्धार नै असल नेतृत्त्वो हो, 👍साथै जनता को सहयोग बाट सफल हुन्छ ।यो उदाहरन हामी धरान जनताहरुमा देख्न सक्छौ ❤️।तेसैले अब सबै नेपाली जनताहरु एक्जुट भयि, देश बिकास गरौ ।हाम्रो देश नेपालमा नया युबा पार्टी हरु को अवस्यक्त छ👍👍👍 । युबा पार्टिहरुले नै देश बिकास गर्छ ।तेसैले यो अब आउने चुनाब मा सबै जनता हरुले पुराना पार्टिहरु लाई त्यगि👎👎👎, नया पार्टी स्वतन्त्र पार्टिलाई भोट गरेर देश बिकास गरौ👍👍👍🙏🙏🙏 ।धन्यवाद ।जय नेपाल ।✋️✋️✋️
@gomasubedi1530
@gomasubedi1530 Год назад
God bless both of you inspiring
@sabhyatagurung8324
@sabhyatagurung8324 Год назад
👏👏👏
@manikumarlamsal4846
@manikumarlamsal4846 Год назад
Mahan kavi manjul ko shreemati jyu jai ho
@bhimabhatrai
@bhimabhatrai 7 месяцев назад
मैले पनी तेस्तै गरेकी छु कसैको अथिन मा बस्नु हुदैन चाहे आर्थिक आए श्रोत होस वा न होस
@kaushalyaghimire6693
@kaushalyaghimire6693 Год назад
महिलाको मुल्यांकन र इज्जत नगर्ने ठुलो जमात भएको ===मा यो यो उ उ भन्ने बहसमा फस्ने होइन क्रियाशील भै सृजन गर्दै जानु पर्छ। अह महिलाले महिलाको सिर्जना लाई भत्काउने / भत्काई दिने कार्य गर्ने गराउने गरेर ,तिनै ----पुरुषको जमातमा गएर मिसिने काम चाही नगर्नु होला।
@kaushalyaghimire6693
@kaushalyaghimire6693 Год назад
उज्याला र अधेरा पच्छ। राम्रा न रामरा पच्छ। तिता मिठा सबै का पाटा हुन्। लामो समयको अन्तराल पश्चात यस्ता कुरा गर्नु सान्दर्भिक हुदैन। जीवनमा बिबिध कुरामा बिबिध परिवर्तन हुदै सफल र असफलका खुट्किला चढे जस्तै हो जीवन पनि आफुले सोचे जस्तो हुन्छ नै भन्ने छैन। भएन भएन सहज रुपमा लिएर चल्नु पर्छ। गलत र सहिको संज्ञा दिनु भन्दा पनि।
@raiadhi4527
@raiadhi4527 Год назад
Good information between them
@Prabal347
@Prabal347 7 месяцев назад
ठिक एक घण्टाको शब्द सार्है जोस लाग्दो छ !
@keshargurung8063
@keshargurung8063 Год назад
❤❤❤❤
@samjhanalimbu4318
@samjhanalimbu4318 Год назад
❤️❤️❤️❤️❤️
@kaushalyaghimire6693
@kaushalyaghimire6693 Год назад
बिबाह नगरी आजीवन पुरुषको सम्पर्कमा लिन न भै बस्ने महिलाको संख्या कति छन् कुन्नि ! पुरुषको त कुरा नगरौ किनभने स्वह्नी छदा -छदै---अनि स्वास्नीको मरण भएमा !३ दिन कुर्न पनि सकस हुन्छ। यह अपबादको कुरा गरिएको छैन।
@gajendraaryal5212
@gajendraaryal5212 Год назад
जय देशभक्त पार्टी । अवको नेपाल । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व परराष्ट्र नीति । प्रणाली सहअस्तित्ववाद । मान्यता लोकसम्मत । अभिबादन जय श्री । लक्ष स्वाबलंवन समाज ।
@beenaaryal320
@beenaaryal320 3 месяца назад
Purush ko man sikta kangal bhako ho
Далее
Who Can Break Most Walls? Ep.2 | Brawl Stars
00:26
Просмотров 1,7 млн