बिधार्थी कालदेखि राजनीतिमा सक्रिय इन्दिरा कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनमा चरणबद्ध रुपमा सक्रिय हुनु भयो । पद्म कन्या क्याम्पसको स्ववियु सचिब हुँदा र त्यसपछिका दिनहरुमा नेपालको राजनीतिमा उहाँको आफ्नै प्रकारको योगदान छ । बाल्यकाल देखिनै नेपालको प्रजातान्त्रिक आन्दोलनका ऐतिहासिक बिशिष्ठ ब्यक्तित्व बिश्वेश्वर प्रसाद कोइरालासंग निकट रहने अवसर पाउनु भएकी इन्दिरा बस्नेत कोइरालासंगको कुराकानी, 'समय भित्रको समय'-३०
Babita Basnet With Indira Koirala
#babitabasnet #Samaya Bhitrako Samaya# समय भित्रको समय
Technical Support: Basant Pokhrel
15 ноя 2023