राजेश हमाललाई महानायक भन्न नरुचाउने एक जना मात्रै कलाकार देखेँ मैले उनी हुन् धीरेन शाक्य। सायद धीरेनले शुटिङ्को बेला राजेश हमाल ज्युको राम्रैसँगले मुक्का खाएको हुनुपर्छ।
नेपालि सिनेमा र नेपाली गित सङ्गितका माहान हस्ती अनि माहानायक हरुलाई एकै ठाउँमा देख्न पाइएकोमा एकदमै खुशी लागेको छ । साथि भनेको यस्तै लामो समय सम्म रहने हुनु पर्छ तपाईंहरु को साथ युगौ युग सम्म रहिरहोस सुभकामना🌷🌷❤️❤️👌👌
पत्रकार महोदय, महानायक भनेर सम्बोधन गर्न चाहिँ किन कञ्जुसाई गर्नु भएको , उहाँले महानायकको उपनाम deserve गर्नु हुन्छ , किन तपाईंहरुको मुखबाट त्यो शब्द निस्कन गाह्रो भएको कर (tax) नै तिर्नु पर्ने जस्तो 🤔😡
अहिलेका हिरो हरुत सब झारपातहरू हुन फिल्म पनि त्यस्तै झारपात बनाउछन महानायक राजेश हमाल जस्तो यो धर्तिमा सात जुनि सम्म जन्मिदैनन् तपाई हरुको दोस्ति अमर र अटल रहोस 😘😘😘❣❣🥰🥰🙏🙏🙏🌹🌹
@@user-mt7mp8gm2d होनि हजुर १/२ फिल्म खेल्ने चाइ सुपरस्टार रे जस्ले नेपाली चलचित्र छेत्रमा यत्रो योद्धान दिनु भएको छ सम्बोधन गर्न आउदैन नेपाल पत्रकार लाई हिजोका दिनमा महानायक टाउकाको मात्र फोटो राख्दा फिल्म हिट हुन्थ्यो नेपाल महानायक जस्तो नाम चर्चा र योद्धान कुनै हिरोको छैन तर झोले पत्रकार केही थाहा छैन बर्तमान पनि महानायक जस्तो चर्चा कसैको छैन
Clearly they're very friendly and cheerful men!!! Kudos to you both for your respective achievements and thank you for being inspirational role models. Really. You both bring positive vibe in the Nepalese society. Best wishes!!!
Wow Mahanayk Rajesha hamal sir r hamro Rajesha payal Rai is king Yo Yo da da ko ktti ramaelo kura hau m ile ni herdae xu haito ll darsn ani sewa namastey 🙏🙏 xa hai to all