waoo yestai enargatic yuwa deslai awaskek chha hajur ko soch awaswa pura hunechha hami sabai le sahayg garnuparchha muslim country ma pashupatinath ko mandir banaunu dharma ko samchan garnu bhayako ma reday dekhi dhannabad and safaltako subhakamana
If socialism had been a right philosophy, China shouldn't have adopted a liberal economic policy in 1975?, India shouldn't have gone to privatization in 1990?, Soviet Union (Russia) shouldn't have been divided into 16 pieces? The world is developed by capitalism, liberal economic policy. Therefore, let's remove the word socialism from the constitution of Nepal.
अतिबादी हिन्दुहरुले बर्षौ देखि भ्रम छरिरहेको छन कि पशुपति नाथको मन्दिर हिन्दुहरुको मन्दिर हो भनेर तर वास्तवमा यो पशुपतिनाथको मन्दिर हिन्दुहरुको मन्दिर होइन यो त किरातहरुको महादेव अर्थात किराँतेश्वर महादेव जसलाई हिन्दुहरुको सृष्टीकर्ता ब्रह्माले आफ्नै छोरी सरस्वतीलाई बलात्कार गरेर जन्मिएको पुत्र दक्ष प्रजापतिले आफ्नो छोरी सतीदेवी ले किरातेश्वर महादेव संग गरेको बिबाहलाई हिन्दु नारीले किरातसंग बिबाह गरेको भनेर आफ्नो छोरीको छनौटलाई अस्वीकार गरेका थिए ।