Тёмный

दुबईको जेलबाट बाचेर फर्किएपछि दुर्गा प्रसाईले दुख दियो भन्दै पिडितहरु Durga prasai 

Hello TV Nepal
Подписаться 419 тыс.
Просмотров 30 тыс.
50% 1

यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917
Email : Hellotvnepal1@gmail.com
सूचना बिभाग दर्ता न- २२९२/०७६ - ७७
Post Production: Hello Tv Nepal Pvt Ltd
WEBSITE : Www.HellotvNepal.Com
VIBER CALL : 977- 9860424917
Anamnagar, Kathmandu
Ceo/Founder/Press Representative - Milan Khatri
News Editor/Anchor:Anisha Karki
cameraperson: Sujan Basnet
Press Representative / Technical Advisor - Prakash Dhamala
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 383   
@uttamshrestha3617
@uttamshrestha3617 Месяц назад
जीवन दान पायौँ यही नै ठुलो कुरा हो धन्यवाद दिनुपर्छ र उल्टै पैसा पाईएन भन्ने र दोष दिने धिक्कार छ तिमी बाँचेर पनि काम छैन् यस्ता
@Gangalimbu5161
@Gangalimbu5161 Месяц назад
हुन त म दुर्गा प्रसाईकाे फ्यान हाेईन । तर पत्रकारहरूले दुर्गा प्रसाईलाई नराम्राे पार्न खाेज्दैछन् । दुर्गा प्रसाईले अाफु एक्लैले पैसा दिएकाे भनेकै छैन ।
@amitprasai9084
@amitprasai9084 16 дней назад
यि पुन्य​ दाइ मान्छे त​ राम्रा थिए,हिजोआज अलिअलि गु गु ग​नाउन​ थ​लेछ​न।
@user-qn1ui5qg3l
@user-qn1ui5qg3l Месяц назад
तेई दुर्गा प्रसाई ले गर्दा बाचेको छन मुजिहरु
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q Месяц назад
durgaa ji le Yi vaiko laagi apill gareko video ma xa apill garnuni Mahan ho paisa ta sablai dina sakdaina n ni
@user-qn1ui5qg3l
@user-qn1ui5qg3l Месяц назад
@@user-dx7hv5uy2qहोनि ईनि हरू एमाले को झोले हरू हुन राजा
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@sameeklama1731
@sameeklama1731 Месяц назад
Iniharulai bachaera ali galat vaexa jhundaunu parne manxelai bachaera galat vaexa durga prasai ko thulo haat xa esma jasle vaneni
@unendingseeker4274
@unendingseeker4274 Месяц назад
Paisa uthayeko timi jhinge haru ko bank account maa haalna haina…. Khaate haru lai belcha ra baakas nai thik chha 😡
@ghisingchannel6725
@ghisingchannel6725 Месяц назад
यहाँहरुलाई त झुण्डाउनु नै पर्ने पो रहेछ त। त्यो जडिया फटाको प्रेसमिट रहेछl
@krishnaportel9957
@krishnaportel9957 Месяц назад
सारै सहि कुरो गर्नु भो हजुर ले २१ तोप को सलामी छ हजुर लाई
@Utuber111
@Utuber111 Месяц назад
कुरा पैसाको होइन भाइहरु तिमिले नया जिन्दगी पायौं त्यही ठूलो कुरा हो ❤❤❤
@PramodKhadka-th2dp
@PramodKhadka-th2dp Месяц назад
तिमी दुबै लाई धिक्कार छ। जस्ले फांसी हुन बाट बचायो। ऊसको बिरोध।
@user-gb7ci2le8v
@user-gb7ci2le8v 28 дней назад
laaj saram xaina temi haru lai thukka dubai maa nai marnu parne
@puskardahal3732
@puskardahal3732 Месяц назад
सोझो केटाहरु रछन,घुमाइ घुमाइ प्रस्न गरेर दुर्गा प्रसाइलाइ नराम्रो पार्न खोजिदै छ प्रस्ट देखिदै छ।
@RajSaru-xx2go
@RajSaru-xx2go Месяц назад
Ramro gare po ramro vanne kam garne kalu makai khane bhalu
@Madan-Xetri
@Madan-Xetri Месяц назад
Ho sabai bujya xau
@withbaburampokhrel9554
@withbaburampokhrel9554 Месяц назад
​@@RajSaru-xx2gomula haru narak bata auna paayou naya guni payou dant dekhayara bhayana timi haru mugi khutta ko pani khana parne asli debata durga bhaya natra thahai cha des ko pawar
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
सत्य बोल्नु है भाईहरु एमालेको झोलेहरुले उचलेको बरामा नबोल्नु भो।
@aadidas172
@aadidas172 Месяц назад
Jay durga prasai
@dhrubak.c-1840
@dhrubak.c-1840 Месяц назад
दुर्गा जि के पागलपन लाई तेही छोड्नुपर्छ नि अब फेरी फिर्ता गर
@premshrestha3507
@premshrestha3507 Месяц назад
मृत्युदण्ड हुनुबाट बचाएर ल्याउनेको उल्टै खोईरो?मृत्युदण्डबाट मुक्ती पाउन त्याहाको जेल या अदालतले दण्ड स्वरुप रकम नलिईकन यत्तिकै छोडेको होला त? हेर त स्यालहरुको रोईलो, छि छि छि!
@RajSaru-xx2go
@RajSaru-xx2go Месяц назад
Magar sang le uthako ho paisa
@urmilarai5535
@urmilarai5535 Месяц назад
@@RajSaru-xx2go मगर सघले पैसा उठाए पनि मुख्य पहल भनेको दुर्गा प्रसाईले गरेको हो । दुर्गा प्रसाईले भनि सकेको छ सबै नेपालीले सहयोग गरेको हो भनेर
@RajSaru-xx2go
@RajSaru-xx2go Месяц назад
@@urmilarai5535 bhak
@clanthief1807
@clanthief1807 Месяц назад
Thukkka khateharu uta jhundiena aba eta jhundaunu parne rahexa
@shashisambahamphe6567
@shashisambahamphe6567 Месяц назад
कस्तो दुख लाग्दाे कुरा गरे यी दुईले मरिसकेको मान्छे बचाएर नेपाल अाउन सफल भए तर लगाएको गुन कति छिटो बिर्सेका छि!
@nisgin
@nisgin Месяц назад
Durga le hoinani liako tara magar sanghko thulo hat xa...
@jeevankhadaka1105
@jeevankhadaka1105 Месяц назад
Sahi bhanai ra bujhai hajurko la Om 👏🙏💖
@risambik9995
@risambik9995 Месяц назад
Bhai hos garera bolnuhai durga dai ko video hernu pahile buwa aama ko kasto halat puney ra kaji le gu khaya hunxa
@USMC_Commando
@USMC_Commando Месяц назад
यी केटा हरु कौन सा गतिलो मान्छे हुन् र? अपराध गरेर नै जेलमा थिए। ज्यानमारा रहेछ। यस्ता सडियल हरु लाई नेपाल ल्याउनु कुनै राम्रो काम होइन।
@Honest611
@Honest611 Месяц назад
दुर्गाले ल्याएको होइन पहिला भिडियो हेर भाइ अनि बोल यार
@daltmg2014
@daltmg2014 Месяц назад
ब्लडमणी कहाँ यीनीहरुको हातमा दिने हो त? येनीहरु फसेको देशको अदलतमा जम्मा गरेका होलान नी दुर्गा प्रसाईं ले ,कुरो राम्रो बुझेर मात्र प्रश्न सोधौ पत्रकार मित्रहरु ।
@sitakumarirai6180
@sitakumarirai6180 Месяц назад
Yes you’re right khate haru nabujhi jpt bolchha
@cadtuto
@cadtuto Месяц назад
Blood money,timiharu lai dine ho ra??fasi bata mukta vayu,tai khushi manau,
@user-uw5kb1bl8o
@user-uw5kb1bl8o Месяц назад
यो पत्रकारहरू सबै चोर हो यस्ताले गर्दा देश बिग्रेको
@user-qs7ev3hx5f
@user-qs7ev3hx5f Месяц назад
धिक्कार छ तिमीहरु मृत्युको मुख देखि जस्ले बचाएर ल्याए उसैको गुनासो दुर्गाले जस्तो अरु कसैलेगरे छातिमा हात रखेर सोच दुर्गाप्रसाइको निन्दा गर्ने चल्खेल्को पछि नलाग भाइहरु एक मुठी सास रहुन्जेल दुर्गाप्रसाइलाइ साथ र समर्थन गर नत्र तिम्हरुलाइ पाप लाग्नेछ जए दुर्गा🙏🙏
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@lalbahadurshah3289
@lalbahadurshah3289 Месяц назад
दुर्गाप्रसाँईको नामसम्मलियनन यस्ताकामुखमा थुकिदिनु्पर्छ ।
@lalbahadurshah3289
@lalbahadurshah3289 Месяц назад
यिनिहरु गलतमान्छेहुन जेलखाँनुठिक हो
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 Месяц назад
पिडीत भाइहरु जसले जे बोले पनि तपाईहरुले मुक्ती पाउँनुभो त्यै नै अत्ति राम्रो भो।तपाईहरुले ज-जसले उद्दार गर्नुभो उहाँहरुको लागि कहिल्यै झुटो नबोल्नु होला।यसैमा कल्याण छ।
@rnchaudhary2218
@rnchaudhary2218 Месяц назад
पैसा नै नतिरेर यी दुई जना नेपाल कसरी आई पुगे त अचम्म लाग्याे । पुण्यले पहिले नै राम्राे संग बाेल्नकाे लागि रिहल्सल गराउनु पर्ने थियाे ।
@suneelthapa9758
@suneelthapa9758 Месяц назад
भालाई को जमाना छैन अहिले राम्रो गरिदियो पछि बोसो लागे पछि यिनिहरुले नै खेदो खन्छ ।। मान्छे को जात खत्तम हुन्छ सुख भेटे पछि दुख बिर्सन्छ
@ManasluPropertiesPvt.Ltd.
@ManasluPropertiesPvt.Ltd. Месяц назад
ज्यान बच्यो तपाइहरुको पैसाको कुरा नगरौ, दुर्गा प्रसाइलाइ धन्यबाद दिउ !!
@krishnaportel9957
@krishnaportel9957 Месяц назад
अब अरु को पनि उदार गर्ने बाटो बन्द गर्दै छन अब अरु को पनि कसरी उदार गर्नु दुर्गा प्रसाईं ज्यु ले यस्तो स्टाेन बाजि भए पछी राम्रो केही गर्नै नहुने भो यो देस मा
@aadiprai8079
@aadiprai8079 Месяц назад
दुर्गा ले आवहान नगरेको भए अझै खोर् मै हुन्थे होलान साथीहरू ।
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 Месяц назад
जस्को एक बोली एक आवानमा दुनियाले हेरेर पैसा उठेर यहाँ आई पुगिस एक दिनमा गुण बिर्सिनु त माचिक्ने हत्याराहरुलाई फाँसी नै हुनु पर्ने रहेछनी 😡😡
@RamThapa-md1wl
@RamThapa-md1wl Месяц назад
ऐमालेेका झाेलेहरुले दुर्गा दाईकाे खाेदाे गराउन खाेजेकाे रहेको
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@roshansunar4364
@roshansunar4364 Месяц назад
जसले गुण लगाएर ज्यान जोगाई दिए पनि इनी भाई हरू पीडित नै महसुस हुन्छ, गुणको बदला जीवन भारी गुलामी नगराउँ 🙏☹️! आनन्द ले जिउन दिउँ इनी भाई हरुलाई
@user-ck7vh9wz5j
@user-ck7vh9wz5j Месяц назад
हत्यारा हरुलाइ दुबैको जेलवाट लिएर अाएर अबिर जात्रा, हैन अबिर जात्रा गर्ने कसतालाइ होेर,
@punsurja1858
@punsurja1858 Месяц назад
भलो गर्ने जमाना छैन ... ब्लड मनी के आरोपित ले पाउने हो ? उसलाई दिनु पने ? ज्यान बाचो भन्नु कहाँ कहाँ ? अनि मुजी पुन्य झोले चोर ठग को के काम भयो दुर्गालाई खुइलाउनु त्यसको काम साला भाते
@rupabhujel-md1yt
@rupabhujel-md1yt Месяц назад
बाचेर आउदा खुसी थियौ तर आज यस्तो यी भाइ को कुरा सुन्दा त यिनिहरु लाई ल्याउनु भन्दा न ल्याको भय ठिक देखियो
@nijamraja1234
@nijamraja1234 Месяц назад
हे पुर्ने भाइ, पैसा सरकारलाई तिरेर यिनिहरुलाइ छुटाएर ल्याएको हो। यिनिहरुले पाउने हैन। मान्छे भट्काउन नखोज।
@user-ot1tg5yj5g
@user-ot1tg5yj5g Месяц назад
Durga parsai jindabad❤❤❤❤
@SUNILDAHALSunildahal-co4kc
@SUNILDAHALSunildahal-co4kc Месяц назад
तिमिहरुलाई जेलबाट निकालेका छन सुखि हुनुको कता हो कता पेस मिट राखेर दुगा पसाईलाई नरामो बनाउने यो रामो होइन बाचेर अाउनु नै तिमिहरुको भगुवान दुगा पसाई ह‍ो सम्मान गर नभए र सरकारले माया मारेको व्यक्ति हो तिमी अालु पेस मिट गरेको अब देशमा रामो काम गर बो दुगापसाई लाई नरामो नबताउ यी सबै पत्रकार पाखन्डि हो जेल हाल्ने जाल खेलिराको छ
@chitrarai6234
@chitrarai6234 Месяц назад
होईन हौ दुर्गाले त्यो रकम त तिर्नु पर्ने ठाउमा तिरेर छुटाई ल्याएको पो होला त यी बोल्ने भाइहरुलाई दिने त कुरै भएन होईन र ! खोइ के हो के हो अचेल भलाई गर्नु पनि सजग हुनु पर्ने अवस्था छ |
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx Месяц назад
Muji haru durga prasaile nanikaleko baye jel mai sakinthyo ajai tha bayena banxa
@narahariwagle3473
@narahariwagle3473 Месяц назад
जसले जे भनेपनि भाई हो दुबईको अदालतबाट फासिको सजाय सुनाकै हो रहेछ,दुर्गा प्रसाइँ कै पहल र सहयोगले गर्दा तिमि दुई भाईले पुनरजन्म पाएर नेपाल अाएका हौ,अरूले गरेको टिका टिप्पणिमा दुर्गाप्रसाइँका बिरोधिहरूले सिकाएका कुरा नबोल्नु होला तिमि दुई भाई र तिम्रा परिवारले।
@MilanGhimire-t7q
@MilanGhimire-t7q 26 дней назад
तिमारलाई दुर्गा परसाईले के केरा दिनुपर्ने यत्राे मिर्तुकाे मुख बाट बचाएर लिएर आए
@user-mm155
@user-mm155 Месяц назад
यो एमालेको झोलेहरुले भाईहरुलाई प्रयोग गरेर दुर्गाको खोइरो खन्दै छन ।
@sitasharma4784
@sitasharma4784 Месяц назад
पैसा कसरी खाता मा जान्छ त त्यो त वहाँ काे सरकार लाई तिर्नु पर्छ होला नी होइन र
@user-le1vd4nx1v
@user-le1vd4nx1v Месяц назад
याे शकुनिकाे पत्रकार काे प्रश्न हाे र आएपछि यी आएका व्यक्ति पैसामा सरकारले किन्याे।
@parashwarmarasaini8834
@parashwarmarasaini8834 Месяц назад
ब्लडमनि तिमीहरूको खातामा आउनी पैसा होईन।त्यहाको सरकारले पिडित परिवारलाई दिएर ब्लडमनि केसअर्थात मृत्युु दण्डवाट आम माफी दिएर नयाँ जीवन जिउने अवसर हो।त्यसैमा चित्त बुझाउदा हुन्छ।बढी मिडीयाबाजी गर्नु उचित होईन।
@uniquedeepentertainer5431
@uniquedeepentertainer5431 Месяц назад
बास्तबमा भन्नु पर्दा, यो मान्छेहरुअहिलेसम्म अर्धचेतमै छन।त्यसैले केहि समय पछि उनीहरुलाई बुझ्दा हुन्छ राम्रो हुन्छ पत्रकार साथीभाईहरु यार😮😮
@suryatamang71
@suryatamang71 Месяц назад
गरेको कुरालाइ गरेको भन्न नसकने हत्याराहरुलाइ उतै मर्न किन नदियको
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@krishnadhungana7688
@krishnadhungana7688 Месяц назад
अब दुरगा परसाईले अब यसतै अपजस दिने हो भने,, ,यो कसतो कुरा सुवार थी हरु,तेता रगत को पैसा तिरनु परने,यता खाता मा पैसा हात मा राखीदिनुपरने,,दुरगाकोयनाम भुलेर,नेपाल समम,लियेर नेपाल लियानु ,अनी,ऊलटै अपजस दिनु थुकक,अपराधी नै रहेछ,मगर सेरेसठ,ले गरदा,दुरगा,ले बिरसदै गरलान,
@HimlalPanta
@HimlalPanta Месяц назад
Durga sirko help lai kina birseko ho?
@bhimbhujel6724
@bhimbhujel6724 Месяц назад
बाचेर छुटेर अाएपछि फेरि किन मिडियामा अान्दले बसन,,,
@chulidadanirmansewa1062
@chulidadanirmansewa1062 Месяц назад
Jai durga dai
@drkumargurung
@drkumargurung Месяц назад
Durga Prasai is the real HERO of Nepal. Please stop degrading Durga Dai.
@bishnusharma302
@bishnusharma302 Месяц назад
१ पैसा हेल्प नगर्ने पत्राकारले चटक देखाएर दुर्गा जिको बदनाम गर्ने चेस्टा नगरनुहोला।
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@organicnepal3430
@organicnepal3430 Месяц назад
यस्ता बिकाउ स्वार्थी अपराधिहरुलाइ जेलमै सडन दिनुपर्ने हो त्यो बौलाहा पागल पुन्यको पछिलागेर सब खत्तम गरे बैगुनी हुन्छन नेपालिहरु यस्तै छ
@umarai8042
@umarai8042 Месяц назад
यो भाई सारै सोझो रहेछ!
@rikeshmahat5821
@rikeshmahat5821 Месяц назад
बार्ह भाइ मिडिया का पत्रकार ले देश बर्बाद बनायो सत्य हो
@BibekTamang-g9p
@BibekTamang-g9p Месяц назад
Bachayara farkayo yo nai thulo kura ho paisako kurale Durga Prasai Lai yesto vannu sahudaina usle nagareko Vaya martho
@alexmagar4584
@alexmagar4584 Месяц назад
मुजी जाठा बाचेर आईस त्ही ठुलो हो। के यो Nepali Press ले बचाको हो जाठा
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@narayanihumagain396
@narayanihumagain396 Месяц назад
दुर्गा जि ले पनि मान्छे चिनेर काम गर्नु पर्यो यो पुन्ने ओलि को झोले हो दुर्गा जि लाई बदनाम गर्न खोजी रहेको छ यिनिहरु लाई जेल मै सद्न दिनु पर्ने प्रायो जित पत्रकार सम्मेलन जस्तो छ
@ghanendramukhiya1125
@ghanendramukhiya1125 Месяц назад
फासी दिनु बितेको रैछ यी दुइटालाई फटाहरु लाई 😭😭
@user-tq2yd1xd9d
@user-tq2yd1xd9d Месяц назад
तिमी हरु जस्तो मान्छे बाचेर कुनै काम छैना भाइ तिमी हरु उतै मरेको भय राम्रो हुने थियो होला तिमी हरु नेपाल आयर धेरै चित्त दुख्यो हामी कसरी घर आयौ यसैमा खसु छम भन्नू त कता हो कता
@suryakarki5811
@suryakarki5811 Месяц назад
बिदेसी जेलबाट फरकेर आयपछि ल्या,उने मानीसले केशरी ल्या यो एकदिन नभै किन भुले झ्याल पञकार सग बोल्दैन हिजोको यि झोले पञकार ले के के बोल्छ त्यसको जबाफ दियो सद्दे हुन्छ ।
@user-zt4ri2gn1q
@user-zt4ri2gn1q Месяц назад
दुर्गा सरले पैसा उहाँको सरकार लाई तिरेर लाको हो ईनिहरु को खातामा कसरी जान्छ पैसा पत्रकार हरु नेताको झोले भयर इनि दुईलाई अलि अलि पैसा दियर यस्तो बोल्न लगाको हो जस्तो लाग्यो
@Priyarsumoon1
@Priyarsumoon1 Месяц назад
Right
@ArjunKhadka-f2t
@ArjunKhadka-f2t Месяц назад
Durga❤❤❤❤❤🎉🎉🎉🎉👍👍👍👍👍
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 28 дней назад
तिमीहरु बाचेर आयको मा खुसी हुनुपर्छ
@sanjaykarki2392
@sanjaykarki2392 Месяц назад
उम्केको माछा ठुलो हुन्छ भनेझै यिनिहरु नि बाचेर नेपाल आइसकेपछी ठुलो भईहाले र एमाले ले झोले लगायर लगायर यिनीहरु लाइ अर्कैतिर मोडे र सहयोग गर्ने हरु को बदनाम गर्न लगाए ति दुइजना ले सहयोग गर्नेहरु को गुन यति छिटोबिर्सिहाले
@urmilarai5535
@urmilarai5535 Месяц назад
हैट कस्तो खाल्को आफ्नै लादि / गु फर्काएर खाने केटाहरू रैछन यार । त्यस्तो अर्काको देशमा फासी दिन लागेको मान्छेलाई बचाएर नया जीबन दिएर पनि गून बिर्सेको छ्या । यस्तो मान्छेहरूलाई त उतै छाडि दिएको भए राम्रो हुन्थ्यो । पून्य गौतम र रवि चुडाल को काम छैन ।
@RajanTimsina-p6k
@RajanTimsina-p6k Месяц назад
याेचाेरहरुरहेछन,यमालेकाे,भतुवा,पुनने,गउतम,चाेरले,सिकाउदेइछ,दुर्गापरसाइ ले,खुलारुपमा,भनेकाेछ,सबैकाेसयाेगले,छुटेकाहुन,रनेपाल,आयकाहुन,भनेर,दुर्गा परसाइकाे,बिराेद,गरनेहरु,देशका,बिराेदिहुन
@binupokhrel4808
@binupokhrel4808 Месяц назад
Timi harule ta airpotma orline bitikai Nepal aamalai dogera Durga parsai ko khutta dognu partho Timiharu mathi ta Sanka lago herda sojo timiharu
@innocentgirl5737
@innocentgirl5737 Месяц назад
पत्रकार ले दुर्गा प्रसाइलाई नराम्रो बोल्न बाध्य पार्दै छ तर तिमीहरू लाई जिवन दान दिने लाई तिमीहरू ले भुल्न हुन्न अन्न खाको भय गु खाको भय गुन बिर्संदा हुन्छ ज्यान बचे पैसा जाबो के कुरा होर
@chandrabahadurbk3493
@chandrabahadurbk3493 Месяц назад
गुण को पैचो कति छिट्टै तिरेछ्न।यिनिहरुलाई त्याहि छाड्नु पर्ने
@rudraneupane814
@rudraneupane814 26 дней назад
पुण्य गौतम उल्लु तै नै हो राम्रो कामको फल दिने यहिं तरिकाले हो, पागलै रैछ झुन्डिएर मर्नु दिनुपर्ने,,?अब न ल्याउनु होला दुर्गा प्रसाइ जी। धन्यबाद।
@sudipprasad698
@sudipprasad698 Месяц назад
पैसा त दुबैको सरकार लाइ दिएर त आउन पाएको हो, उनिहरुले पाउने हैन नि पैसा, कस्तो मुर्ख हरु
@himantadangi2526
@himantadangi2526 Месяц назад
दुर्गा ले धेरै सहयोग गरेको छ इनी साथी हरु लाई सहयोग गरेको हो।
@user-gu7np6ky5t
@user-gu7np6ky5t Месяц назад
Yo bhaai haru ko buba ra naatedaar haru rudai durga prasai ko ghara pugda ke herera baseko thiyo ho punnye goutam sir
@user-hg7zl8cl2s
@user-hg7zl8cl2s Месяц назад
केही योगदान गरेको छ र बोलेको हो दुर्गाप्रसाईले पैसानै नदेको भयनी केही पजलमा जुटेर सहयो गरेको भनेछ तीमारु लाई राम्रो नदेखेको भय खाडिमै झम्पल हान्न गय हुन्छ अती उताम हुन्छ ल
@HBBudhathoki
@HBBudhathoki Месяц назад
Durga ji dhnybad
@RbThapa-pe6yd
@RbThapa-pe6yd Месяц назад
पुन्य गौतम नारद हो जता पनी ठिक्क पार्क।
@himpunmagar3044
@himpunmagar3044 Месяц назад
दिने थाउमा दियेर त जेलबाट निकलेर अाये हाेला किन तलमाथि खसाल्ने कुरा गरनु
@hemendrawaiba685
@hemendrawaiba685 Месяц назад
Yesta laai ta teimarna diya hunthyo
@ajabsingh9163
@ajabsingh9163 Месяц назад
Sati le sarapeko desh, yo desh ma sahayog garnu dasa lagnu....
@Sanju-cf5lw
@Sanju-cf5lw Месяц назад
इनी हरु को चर्तीकला हेरेर दुर्गा प्रसाई हजूर बिचलित चाई न हुनु
@singhabdrthapa3668
@singhabdrthapa3668 Месяц назад
याे प्रेसमिट गर्ने कुन पागल हाे?
@RajanTimsina-p6k
@RajanTimsina-p6k Месяц назад
माचिकने,पुनने,कुकुरले उचालछ,इकुकुरहरुरहेछन,दुर्गापरसाइकाे,फियान,महाेइन,तर,रामराेकाम,गरनेलाइसाथदिनुपरछ,
@deleepbc
@deleepbc Месяц назад
यी दुई जनालाई त जिउदै झुन्ड्याउनुपर्ने रहेछ
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@deleepbc
@deleepbc Месяц назад
@@amarkhatri4142 हाे नि ❤️🙏🙏🕉️
@amarkhatri4142
@amarkhatri4142 Месяц назад
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@user-jh9eq5zc8b
@user-jh9eq5zc8b Месяц назад
पागल पत्रकार बिदेशी जेलमा बसेकालाइ त्यस्ता कुराहरु कसरी थाह हुन्छ नेपालमा त थाह हुदैन यो त बिदेशको कुर हो पागलहरु।यी सबै पत्रकारहरु सबैले पार्टीले पालेका झोले जस्ता छन!यो पुण्य भन्ने पनि दुर्गाको पछि लाग्दै छ!
@ashokbaram7066
@ashokbaram7066 Месяц назад
Yo पुण्य गैातम किन उचालेकेा येा भाई हरुलाइ त भाई हरु बाचेर अायेा त्यही ठुलेा कुरा हेा
@laxmiraj808
@laxmiraj808 23 дня назад
ए डाकाहरु हो त्यो उठेको पैशा त ब्लडमनि बुझायो होला नि अनि पैसा यिनिहरुलाई घर बनाउन दिने ह‍ र कस्तो बुझ पचाएको
@santoshpanday3422
@santoshpanday3422 Месяц назад
Jasle bachaeraw lyaoooo ............usailai naramro banayooooo.......bhalai ko jamana nai xainaw
@baburamchaudhary5796
@baburamchaudhary5796 Месяц назад
Bacher aaer satya bolnu. Airport ma kehi nabolne uchaleko varma k natak dekhako press meetma.dhukk jathagaru baru mareko va hune reex utee jelma
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv Месяц назад
Durga parsai le paisa uthayara uta jel ma bujhayako holan ni Durga parsai nabhayako bhaya timiharu uthai Marne thiyau...
@ramulamichhane3264
@ramulamichhane3264 Месяц назад
Durga prasai jindabad
@सुन्दरमन्
@सुन्दरमन् Месяц назад
तिमी लाई नेपाल मा पनि मुद्दा हाल्छन् दुर्गालाई फेरि जेल मै हो
@amitprasai9084
@amitprasai9084 16 дней назад
यि पुन्य​ दाइ मान्छे त​ राम्रा थिए,हिजोआज अलिअलि गु गु ग​नाउन​ थ​लेछ​न।
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik Месяц назад
A bidesh bata fharkiye Ko Vai haru yo jhole ptrakar haru Hun.. Durga prastai Ko dushman haru Hun...tapai haru lai waha le nai lyaunu vako ho...tyo uthe Ko paisa tapai haru le haina Jo mare Ko thiyo ush Ko family lai dine ho....laato magar lai baatho bahun haru le....ullu banai rahe Ka Chan....
@bauladdu448
@bauladdu448 Месяц назад
Utheko paisa ta blood money tireko hola ni bekti lai dine hora
@getamugrati7255
@getamugrati7255 Месяц назад
यस्तो वाइयत कुरा नगरनुस पत्रकार मित्रहरु
@brokenheart-ks4uf
@brokenheart-ks4uf Месяц назад
Yo ledey magar lai bachayera kei kaam xaina paila jaimusi gardai basyo ani aailay durgaley nepali vanera leraye tara yo ledy jai musi magar ley durga ko sahayog dekhena
@samirrai9264
@samirrai9264 Месяц назад
यती सोजो केटा हरु लाई यो भडुवा हरुले दुर्गा प्रसाईं विरुद्ध बोल्नु लाउदैछ।बाचेर आयेउ ,रोजगार दिन्छु भनेको थियो ।अब येस्तै को पछी लागेउ भने दरो दुख पाउछाै
@prakashmalla3058
@prakashmalla3058 Месяц назад
माचिक्ने हरू लाई उतै झुन्डीन दिनु पर्ने दुर्गा सर किन टाऊको दुखाउने काम गर्नु भयको यस्ता मुजीहरू लाई
@govindamagar2498
@govindamagar2498 Месяц назад
ऐ मूजी झोलेको अन्तवार्ता पर्दौ रहेछ थू मुजी,,😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@kamalkafle1581
@kamalkafle1581 Месяц назад
मर्ने लाई बचाएर ल्याए अझ पोइसा चाइयो कुलङार हरुलाइ
@user-qu1zk6gb4y
@user-qu1zk6gb4y Месяц назад
उता तिर्नुपर्ने तिरेर लेयको होला नबुजि नबुजेर अरु कुकुर घरको अगाडि करायको
@rashmipandit9772
@rashmipandit9772 Месяц назад
नेपाली जता गय पनि अलि बल देखाउने गर्छन कति मादक पदार्थ सेवन गर्ने झगडा गर्ने गर्छन अलि अनुसासित हुनु पर्याे।
@noob-basticgamer3969
@noob-basticgamer3969 Месяц назад
पत्रुकारहरुको कर्तुत हेर्नुहोस् ! दलाली मिडियाले र पुण्य गौतमले के १ पैसा सहयोग गर्योत् ?
@roshansunar8164
@roshansunar8164 Месяц назад
अब दुर्गाले उथायको पैसा सबै फिर्ता गर
Далее