Тёмный

३ करोडमा मन्त्रालय बेचिदिन्छु भन्ने दिपक मनाङेको बयान | गफ दिएको हु | ऋण लाग्यो, सांसद पनी छोडदिन्छु 

Falano News
Подписаться 963 тыс.
Просмотров 478 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 287
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@jagangurung8901
@jagangurung8901 9 дней назад
दिपक मनांगे ले नेपाल को राजनेता हरु कस्ता हुनछन् छर्लगं गरिदियो
@aitathakali2457
@aitathakali2457 9 дней назад
Dipak Manange maanxelharule sochnai nasakne bichar boki raheko byakti rahexa.unle kunai mantri harule bhanna nasakeko tatty ujagar garekoma uhaalai maannai parxa.pray Jason partika sadasyharule yasari satya tatty ujaaga garna sakeko xaina,Khali jhole matra bhayar aafno netaako bachu gardai xa.
@DJ-bt7po
@DJ-bt7po 9 дней назад
सहिकुरा हजुर ! गाडतन्त्रमा राजनेता हैन, लाजनेताहरु हुन 😂😅
@krishnabhattarai4366
@krishnabhattarai4366 9 дней назад
😊😊😊😊😊😊p😊ppppl​@@aitathakali2457
@krishnabhattarai4366
@krishnabhattarai4366 9 дней назад
​@@DJ-bt7popp😊pp
@krishnabhattarai4366
@krishnabhattarai4366 9 дней назад
​@@aitathakali2457😊😊😊😊😊😊😊😊😊😊
@James24538
@James24538 9 дней назад
जनजातिको छोरो फायर बोल्दियो। हामी भएको भए मनमा एउटा र मुखले एउटा बोल्थे ।कुरा चपाई चपाई बोल्थे। खास हुनुपर्ने मनाङ्गे जस्तै हो।
@ChamlingRai-r8u
@ChamlingRai-r8u 27 минут назад
जनजाति होइन हौँ मुलवासी मङ्गोल भन न आदिवासी जनजाती भनेको क्षेत्री बाहुन हो के हामी चिम्से थेप्छे मुलवासी भुमि पुत्र मङ्गोल हो
@devismahatoshorts
@devismahatoshorts 9 дней назад
जे होस दीपक मनांगे ले बोलेको कुरा नेपालको राजनीति लाई झल्काको छ
@baburai6415
@baburai6415 9 дней назад
एकदमै सफा सत्य बोल्ने मान्छे दिपक मनाङ्गे अनि एकदमै सहि पत्रकार अपिल त्रिपाठी दुबै देशलाई चाहिने मान्छे दुबैलाई सलाम
@black11horse
@black11horse 9 дней назад
Muji j laai ni sahi re....kharab laai kharab nai van na muji jhole
@janmabhumi3526
@janmabhumi3526 9 дней назад
मन्त्री भनेको चोर्ने हो मन्त्री भनेको लुट्ने हो मन्त्री भनेको ठग्ने हो , दिपक मनाङे को भनाई काफिछ अब त बुझौं न हो जनताहरू!
@YogeshParajuli-f2l
@YogeshParajuli-f2l 9 дней назад
मन्त्री पद भनेको power को पद हो। यो power खराब व्यक्तिलाई दिएसी distruction नै हुन्छ। पाकिस्तान लागि atom bomb दियो भने के गर्छ ? त्यै हो । त्यसैले सही ठाउँ मा भोट हालौ र आफूले जो जो लाई inspire गर्न सकिन्छ गरौं । मैले आफ्नो घरको सबलाई घण्टीमा भोट हाल्न लगाएको हो नत्र अरु नाई पार्टी मा हल्नुहुन्थ्यो। Change यसरीनै आफै बाट गर्ने हो अरु अरु लाई नी गराउँदै लानी हो। केही हुन्न भनेर मात्र बस्ने भने त कै हुँदै हुन्न। मन्छे लागि दाम्लो ले बाद्थे america मा त्यो नी के हट्ला र जस्तो थियो हट्यो । नेपालमा नी नयाँ लाई ल्याउन सके १० वर्षमा सकारात्मक परिवर्तन सुरु हुन्छ ।एक्कासी देश सिंगापुर हुन्न। Policy र system बसाल्न सके त्यो system ले आफै काम गर्छ। जती देश विकास भएकाछन् यसरीनै भएकाछन् ।
@tilakkhadka3980
@tilakkhadka3980 9 дней назад
अहिले सम्म पाटिर नेतामा देखियको काम सहि ढङ्गले भनिदिय मनाङ्गेले
@karkeekumar1085
@karkeekumar1085 9 дней назад
Raja thik baru
@NabinXetri7452
@NabinXetri7452 8 дней назад
​@@YogeshParajuli-f2l Sala dhoti janni hunxas
@hbrkarki239
@hbrkarki239 8 дней назад
सबैले बुझैकै छन् जनता पनी मौका पर्खेर बसेका छन्।
@gobingurung2021
@gobingurung2021 9 дней назад
रजीब गुरुङ माननिय ज्यु को कुरा एकदम सहि छ।
@shantikokhojima6040
@shantikokhojima6040 9 дней назад
किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😐️☝️
@dineshpant7157
@dineshpant7157 9 дней назад
Santi milyo tw hjur laiii
@anjalisubedi7075
@anjalisubedi7075 9 дней назад
Tapai vote dini k ma parnu vayo ni,
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 9 дней назад
दिपक मनाङ्गे कुन एङ्गल बाट मन्त्रि बन्न लायक जनप्रतिनिधी हुन् र?? ठमेल हल्लाएर बसेका गुन्डा त हुन् नि पैसा ले बनेका मन्त्रि थिए पैसा मै बेच्न खाेजेका हाेलान् मन्त्रि पद😁🤣😁🤣
@sushantrai6022
@sushantrai6022 9 дней назад
कमेन्ट मा दुई चोटि थिच्दा लाइक हुने रहेछ😂😂
@TejMgr-dh8zo
@TejMgr-dh8zo 9 дней назад
​@@dineshpant7157milyo tlaee chai k milyo ?.. kukur
@JEevanC558
@JEevanC558 9 дней назад
मनाङ्गे दाजु को कुरा ठीक लाग्यो मलाई। आवश्यक नभएका मन्त्रालय हरु हटाउन पर्छ।
@jr.buddhawaiba2504
@jr.buddhawaiba2504 9 дней назад
माननीयको मन पर्ने बानी 😅 मन लागेको कुरा फ्याट्ट भनि हाल्ने! सत्य बोल्ने मान्छे मलाई ठिक लाग्छ‌।😅 Salute छ👏
@Aasthagurung8010
@Aasthagurung8010 9 дней назад
Jai Vrastachari ❤❤❤
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 9 дней назад
माननीय दिपक मनाङे ले बोलेको कुरासहि हुँनसक्छ जयहोस मनाङे 👍️👍️😁🙏🙏🙏छर्लङ्ग पार्दिनुभयो जनतासामु 👍️🙏
@rajgiri7539
@rajgiri7539 9 дней назад
अहिले सम्म को नेता ज्यु हरु मा यथार्थ कुरा बोल्ने नेता दिपक मनांगे धन्यवाद अपिल त्रिपाठी ज्यु
@gineshbhujel
@gineshbhujel 7 дней назад
Ta mathar jat pani gunda nai ho
@Misspabichhetry9856
@Misspabichhetry9856 9 дней назад
ईतिहास देखिको काङ्ग्रेस एमालेको धोती खोलिदिए दिपक मनाङे ले यथार्थ हुने गरेको र भएको नि यहि हो यो हिम्मत र यथार्थ चरित्र चित्रण को लागि धन्यवाद अब सम्पुर्ण जनता युवा जागौ सोच बदलौ एमाले काङ्ग्रेस बहिस्कार गरौ देश बनाउन सकिन्छ
@TORANGRG2334
@TORANGRG2334 9 дней назад
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
@gandivbasnet1878
@gandivbasnet1878 9 дней назад
तपाईं काे साेच राम्राेलागेन यस्ता राम्रा मान्छेलाई नेता बनायर चाेर्न सिकउने नेता भयसि चाेर हुन्छ।
@prembahadurshakya3574
@prembahadurshakya3574 9 дней назад
दिपक मनाङ्गे ले जे होस लोकतन्त्रको अनुहार जनता समक्ष ल्याईदिए धन्यवाद छ तपाईं लाई । अब तपाईले देशको लागि नयाँ कदम चाल्नु पर्छ ।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 9 дней назад
समसद को टिकट बेचिन्छ कुनैठुलो कुरो होइन दिपक जि ले ठिकभन्नुभयो ठिकगर्नुभयो
@yogendrakarki4066
@yogendrakarki4066 8 дней назад
Hami janta ko vote ni raksi masu paisa ani yo ra tyo amale Congress maobadi vaner ta ho ni
@necessaryitems2441
@necessaryitems2441 9 дней назад
गुण्डाराज गुरुङ लाई धन्यवाद छ सही कुरा बोलेकोमा !
@lamichhaneuddhaw7108
@lamichhaneuddhaw7108 9 дней назад
दिपक मनाङ्गे लाइ मचाई नराम्रो भन्दिन।सहि कुराको लागि salute छ।
@kingbrothers6670
@kingbrothers6670 8 дней назад
अपिल जि सलाम छ,यस्ता कपुत ,दुराचारि,अभिमानि,गैरजिम्मेवार,सोशक अपराधिहरुको नियत पर्दाफास गर्नुभएकोमा।
@sabintripathi5373
@sabintripathi5373 9 дней назад
अपील त्रिपाठी जी जस्तो पत्रकार जिल्ला जिल्ला मा चाहीन्छ
@karkeekumar1085
@karkeekumar1085 9 дней назад
Gaadtantra ma k k hunxa k k dekhna palnxa ha
@milangurung779
@milangurung779 9 дней назад
गणतन्त्र संघ प्रदेशको असली मुहार उजागर गरिदिए राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले!अब यो गणतन्त्र संघ प्रदेश खारेज भएको देख्न मन छ!
@ChamlingRai-r8u
@ChamlingRai-r8u 16 минут назад
दिमाग बिग्रेको मान्छेले मात्रै लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकारको बिरोध गर्छ । लोकतन्त्र भनेको के हो? धर्म निरपेक्ष भनेको के? प्रान्तीय सरकार भनेको के हो? सममान हक हित अधिकार प्राप्त गर्नको लागि लोकतन्त्र अपरिहार्य छ
@bharatkhatri6332
@bharatkhatri6332 9 дней назад
गणतन्त्रको ओकात देखाईदियो छर्लङ्ग दिपक मनाङे ले ! लाजकोपसारो नेपालको राजनीति थुक्क
@karkeekumar1085
@karkeekumar1085 9 дней назад
Raja nai thik
@sher.b.rai12
@sher.b.rai12 7 дней назад
माननीय दिपक मनाङ्गगेले जे बाेल्याे सहि बाेल्याे किनकि देस्कै ठुला बडा नेताहरुकाे चर्तिकला उपज देखेर सलाम छ
@rudrahari4208
@rudrahari4208 9 дней назад
जे होस दिपक मनाग्गे ले सहि र यथार्थ बोलेको हो मन्त्री पद किनबेच हुन्छ सबैलाइ थाहा छ निर्वाचन को बेला पार्टीको टिकट पाउन पनि पैसै तिरेर टिकट पाउने हो चुनाव मा भयभरको पैसा तिरेरै चुनाव लड्ने हो जिते मज्जाले लुटेर जिन्दगी बनाउने हो हारे खाडी पस्ने सबै थाह छ जनतालाइ आफैको कमनसेन्स हराएको मन्त्री ले पत्रकार लाई दोष दिनु राम्रो भएन मेरो विचारमा कुरा चाहिँ सत्य नै बोल्यो भुपु मन्त्री धन्यवाद
@sersingmgr7970
@sersingmgr7970 9 дней назад
नेपाल को नेता को भित्री चरित्र दिपक मनाङे ले छर्लंग गर्दिय
@binabina7708
@binabina7708 9 дней назад
दिपक मनाङेलाई राम्रै नेता मान्नुपर्छ किनाकी अाज सम्म काङ्ग्रेस एमाले पार्टी र पार्टीका नेताहरुले जे गरेका छन त्यही सत्यता बाेलेका छन । सत्य यहिनै हाे ।
@KalawatiBista-el7bu
@KalawatiBista-el7bu 8 дней назад
सहि कुरा गर्नु भयो
@chakgurung3175
@chakgurung3175 9 дней назад
दिपक जि लाई सलाम छ, ठिक सत्य कुरा भन्नुभएकोमा
@SantoshiSunar-i5p
@SantoshiSunar-i5p 9 дней назад
एक स्वच्छ छविका निडर पत्रकार अपील त्रिपाठी लाई सलाम छ ❤❤❤
@karkeekumar1085
@karkeekumar1085 9 дней назад
Gaadtantra murdabad
@milanbogati8762
@milanbogati8762 9 дней назад
जस्तो सुकै भएपनि जसले मंत्री बनाए पनि दीपक ज्यू ले सहि 100 💯 सहि कुरा देश काे फोहोर लाजनिती नाङ्गो नाज देखियो सलाम छ दीपक मनाङे जिउलाई
@subinbishwakarmalute
@subinbishwakarmalute 9 дней назад
अरूले कुरा लुकाए, गुन्डा नै भएपनि सत्य बोले। ग्रेट! 😊
@chakgurung3175
@chakgurung3175 9 дней назад
दिपक मनाग्येले सत्य तथ्य कुरा भनेको हो , ठिक कुरा गरेको हो
@bharatkhatri6332
@bharatkhatri6332 9 дней назад
सलाम छ तपाईंको पत्रकारितालाई दाई! अहिलेका झोले युवटुवेहरू ले केहि सिकुन!
@saraswotibhatta3470
@saraswotibhatta3470 9 дней назад
पत्रकार भाइ लाई सलाम छ किनकी । यस्ता यथार्थ कुराहरूबाेल्ने नेता सगकुरागरेर जनताले बुझ्न पायका छन ।
@liluthapamagar5887
@liluthapamagar5887 9 дней назад
काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु 😍😂 रोडमा एकछिन उभियो पठाओ चाहिएको हो ? बौद्धमा एकछिन उभियो परेवालाई चारो किन्ने हो ! स्वयम्भूमा एकछिन उभियो बत्ती बाल्ने हो ? ठमेलमा एकछिन उभियो मसाज गर्ने हो ? पशुपतिमा एकछिन उभियो फूल चाहिएको हो ? कलङ्कीमा एकछिन उभियो पोखरा / चितवन हो ? कोटेश्वरमा एकछिन उभियो सिन्धुली / बर्दिबास हो ? सुन्धारामा एकछिन उभियो होटेल / गेस्ट हाउस चाहिएको हो ? कालिमाटी एकछिन उभियो श्रम बनाउनु पर्ने हो ? घण्टाघरमा एकछिन उभियो पुलिस रिपोर्ट हो ? बल्खुमा एकछिन उभियो हेटौँडा हो जाने ? एअरपोर्टमा एकछिन उभियो ट्याक्सी चाहिएको हो ? मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार 😌 के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म ?💔
@Himaldhital676
@Himaldhital676 9 дней назад
😂😂😂😂😂😂😂😂
@numarambishta9520
@numarambishta9520 9 дней назад
मलाई एकदमै सान्दर्भिक लगेयो है
@KamKura-f8u
@KamKura-f8u 9 дней назад
Reality yar
@gorakmagar4684
@gorakmagar4684 9 дней назад
यथार्त कुरो 😂😂
@Thehumanvlog
@Thehumanvlog 9 дней назад
Sahi ho yarr 😂😂
@buddhajunggurung649
@buddhajunggurung649 9 дней назад
सत्य बोल्छन राजीव दाजुले जे होस् अर्ग्यानिक नेता हुन अरु सबै भुस्या नेता ठुलो कुरा गर्ने सोझा जनतालाई छारो हाल्ने
@user-su6nx7tt3u
@user-su6nx7tt3u 9 дней назад
मलाई एक दम मन पर्यो दीपक दाई को कुरा
@kajisujanthapa4344
@kajisujanthapa4344 8 дней назад
Malai pani .....j bolnu vayo satya bolnu vayo ......gagane hagane jasta paat ta haina ni vaujuko petikot vitra lukne ....
@durgapokhrel6923
@durgapokhrel6923 7 дней назад
दिपक मनाङ्गेलाइ मचाहि सलाम गर्छु।खाय पछि कमसेकम् जनताहरुले पनि थाहा पाउने गरि गरे। कस्लाइ थाहा छैन अझ प्रधानमन्त्री लाई बिश्वासकाे मत दिदा यी सघिय जिउदालाशहरु अझ खसी,बाेका सरह बिक्रि भइ चुनाब खर्च उठाउथे तर गाेप्य हुन्थ्याे। यिनले बजारिकरण गरि दिय धन्यवाद।
@kajipariyar5065
@kajipariyar5065 9 дней назад
कतिपय कुरा सत्य लुकेको छ भित्र भित्र एस्तो हुन्छ होला दिपक ले पनि कुमल्याउने बिचार थियो भएन अनि जोक अरे अपिल जि लाई सलाम छ
@swamiparamanandaChandrashresha
@swamiparamanandaChandrashresha 9 дней назад
प्रदेश सरकार खारेज गर माननियहरू।प्रत्यक्ष प्रधान मन्त्री काे चुनावकाे व्यवस्था मिलाउ
@SantoshiSunar-i5p
@SantoshiSunar-i5p 9 дней назад
कार्यक्रम गण्डकी छड्के नछुटाई हेर्ने यता हाजिर हौ त❤❤❤
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 9 дней назад
दिपक मनाङे लाई सलाम छ!किनकी सरकार को नितिलाई उदाङो बनाईदेको छ?के पि को नितिलाई पनि!
@krishnaalemagar68
@krishnaalemagar68 9 дней назад
रोमाञ्चक इन्टरभ्यू हाक्का हाक्की मनाङ्गे ज्यू निडर पत्रकार अपिल त्रिपाठी सर 🎉
@parbatilamichhane9588
@parbatilamichhane9588 8 дней назад
Aba पोखरको मेयर पदमा स्वतन्त्र बाट उमेद्द्वार हुने हो भने हाम्रो अपिल सरले भारी मतले विजयी हुनुहुनेछ । मेयरको लागी तयारी भएर बस्नुहोस । हामी तपाइको लागि भोट माग्न तयार छौ!
@maniramsubedi5179
@maniramsubedi5179 9 дней назад
अपिल जि को बिग फेन हाजिर गरौ @@ दिपक मनाङ्गे भन्दा गुन्डा त देशका प्रधानमन्त्री हरु हुन ।।देश कता जाँदै छ जन्ताले बुज्नु पर्यो ।
@harkashrestha2382
@harkashrestha2382 9 дней назад
दीपक ले झोले जीवन बाट मुक्त छ सत्य बोलेको हो यो प्रदेश नै खारेज गर्नु पर्च
@shreedharrajadhikari134
@shreedharrajadhikari134 9 дней назад
दिपक मनाङ्गे ले जे भन्युभयो ठिक भन्नुभयो । पैसा लिएर मंन्त्री बनाउने नेताहरूलाई राम्रै लपुवा ख्वाएका हुन ।यस्तै मान्छेले सत्यकुरा बोल्छन् ।पार्टीहरूको बेईज्जती गर्ने यस्तै सासंदहरू हुनुपर्छ ।
@kbbk7660
@kbbk7660 9 дней назад
अपिल जि लाई नियमित श्रोता बाट नमन। दिपक मनाङे ज्यु ले यथार्थ भन्नू भो सरकार को ध्यानाकर्षण होस।पैसा को चलखेल मा किनबेच भाको नै छ अझ सम्म सहि भन्नू भो मनाङे साब salute
@shantikokhojima6040
@shantikokhojima6040 9 дней назад
कांग्रेस एमाले माओवादी लाई भोट दिएसम्म देशको अवस्था फेरिने वाला छैन लेखेर राख् ☝️
@KebinGurung-y9z
@KebinGurung-y9z 9 дней назад
Yo Voot yeta Pani aayexa comment garnu
@PikkuRana
@PikkuRana 9 дней назад
Malai dinu 84ma
@khukurigurung9851
@khukurigurung9851 9 дней назад
सत्यतथ्य यथार्थ 😮
@roshanbista3749
@roshanbista3749 9 дней назад
Ab balla chindai xai. Kangresh emalelai haha😊
@JituKumar-zw9xf
@JituKumar-zw9xf 9 дней назад
See kuro
@babinrai5711
@babinrai5711 8 дней назад
प्रदेश खारेज गर्नैपर्छ यति सानो देशमा सात प्रदेश ।
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 9 дней назад
मान्छेहरूलाई उल्लू बनाउन मज्जा आउँछ भन्ने देशका महान यस्ता नेताहरुलाई भोट दिने जनताहरु सबलाई सम्मान स्वरूप मेडल दिए हुन्छ
@punrashmi5508
@punrashmi5508 8 дней назад
Yes
@s.s.gaming4265
@s.s.gaming4265 9 дней назад
मनाङ्गेले जे बाेले सहि बाेले यथार्थ यहि हाे हामीलाई साचो कुरा तितो लागेको मात्रै हाे ।
@premlalchaudhary7461
@premlalchaudhary7461 9 дней назад
मनाङे जस्तो माननिय मन्त्री हुदा सम्म यो देसमा येस्तै भैनै रहन्छ उ कुन पद मा छ साम्सद भनेको के हो मन्त्री भनेको के हो जिम्मेवारि के हो उ आफै लाई थाहा छैन देस र जनता को लागि के जिम्मेवार हुन्छ हो येस्ताले जय अपिल जि
@Katwalaartic_official1985
@Katwalaartic_official1985 9 дней назад
उस्ले भनेको ठिक हो हजुर प्रदेश सरकार को काम छैन तलब खाने बस्ने अधिकार केन्द्रमा छ काम गर्न पाएन उस्ले सो
@K0i_k0i
@K0i_k0i 9 дней назад
Kun mug neta aayera chai bikas gareko cha ra
@opi829
@opi829 9 дней назад
Timro jasto jhole dhak-chhop garna matra sipalu huni yo desh ma hunchha ni tab samma desh ko Bikash kahile hunna
@SenSen-nb7ln
@SenSen-nb7ln 9 дней назад
राजिब गुरुङ सरले गणतन्त्र नै नङ्गो गराई दिए
@rajuhitang3156
@rajuhitang3156 9 дней назад
साला मन्त्रालय यसरी किन बेच भयर पो नेपाली जनताले दुःख पाएको अब जाग हो जनता यी माफिया हरूलाई जरै देखि उखेलेर फल्नु पर्छ
@shantishrestha18
@shantishrestha18 9 дней назад
दिपक मनाङ्गे मलाई एकदम ठिक लाग्छ ।मनमा पाप छैन फ्याट कि फ्याट भन्दिन्छन।जे हाे त्यहि भन्दिनछन् । सबै नेता काे यथार्थ भनिदिए
@bikudada7632
@bikudada7632 9 дней назад
अहिलेको नेता र राजनिती हरुको वास्तविक चित्रण गर्नुभयो मनाङे जिले 👏👏👏
@kripakarimalla123
@kripakarimalla123 8 дней назад
आजको कार्यक्रममा त मलाई हाँसो पो लाग्यो त तर जनताले सुन्नुपर्ने कुरा रजिब सरले गर्नुभो हरेक कुराको खोजि गर्नुहुने अपिल ज्युलाई पनि धन्यवाद
@tikanphotmail
@tikanphotmail 9 дней назад
नेपालमा सबै किसिमका पदहरू किन्न पाइन्छ भन्ने कुरा सामाजिक संजालमा छ्यापछ्याप्ति पढ्न पाइन्छ।फरक यतिमात्र हो प्रदेश सांसद दीपक मनाग्नेले यो कुरालाई खुलासा गरि दिए।
@devrajtiwari2800
@devrajtiwari2800 9 дней назад
कुरा तिताे तिताे लाग्ला तर सत्य नै हाे जस्ताे लाग्यो । नेपाली राजनीतिकाे धज्जी उडाए । नेता र सङ्घीयताकाे हैसियत देखाइदिए । स्वतन्त्रताको पनि बन्धन देखाइदिए । नेपाली सङ्घीयता यति कमजोर रहेछ कि उनले पनि थाहा पाए । झापडकाे मूल्य छ हजार र दुईदिन खाेर भनेर हँसाए । अन्तर्वार्ता गजबै लाग्यो ।
@ReshamBc-f6d
@ReshamBc-f6d 9 дней назад
नमस्कार जन्म स्थान् प्युठान् कर्म थलाे सात समुन्द्र पारि बाट हेर्दै छु जाे जस्ले मेराे कमेन्ट पढदै हुनुन्छ भगवान् ले हजुरहरुु काे रक्षा गरुुन् जय अपिल सर साहासि सच्चा निडर पत्रकार ❤❤
@magarbharat6253
@magarbharat6253 8 дней назад
सत्य छर्लङग छ दिपक मनाङगे ले जो सरकार मा हुदा हुँदै पनि यसरी राजनितिक पार्टिको बारेमा बोलेको छ त्यो सत्य नै हो👍️
@chandragurung5724
@chandragurung5724 9 дней назад
प्रदेश खारेज हुनुपर्छ
@KajiRamdam
@KajiRamdam 9 дней назад
गणतन्त्र र सङ्घीयताले निम्ताएको परिणाम तर दिपक मनाङे ले कुरा लुकाएनन् सही नै भने का छन् यहा सबै राजनैतिक पद बिक्री हुन्छ।
@umangagurung1100
@umangagurung1100 9 дней назад
अपिल सरको खरो प्रस्न मनाङ्गेको गज्जबको उत्तर😂😂😂😂, अपिल सर best is the best
@KhabarKendraTV
@KhabarKendraTV 9 дней назад
दिपक मनाङ्गे सोझो भएर सबै भनेको हो कुनै जालझेल छैन
@Khadka-p8x
@Khadka-p8x 9 дней назад
मनाङ्गे दाइले बोलेको 1 एक शब्द को यथार्थ यहि हो नेपाली राजनीतिकको ।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 8 дней назад
दिपक मनाङ्गेले चोर नेताहरुको औकात छताछुल्ल पार्दिएको छ! सल्युट दिपक मनाङ्गे🎉🎉🎉
@motilalrai7332
@motilalrai7332 9 дней назад
दीपक मनाङ्गे को भनाइ मा सरकार नेपालमा यसरी चल्छ भनेर बुझ्नुपर्छ । यो सहि होला। पद नेपालमा हरेक कर्मचारी को बदुवा मा पनि पद चलखेल हुन्छ भन्थे त्यसैले सहि नै लाग्यो।
@binodvolleyball5564
@binodvolleyball5564 8 дней назад
दीपक मनाङे दाईले भनेको कुरा सही हो। काम गर्नेलाई पावर दिदैन भने मन्त्री किन चाहियो प्रदेश सरकार किन चाहियो खारेज गरे पनि हुन्छ। सब यो भष्ट्राचार गर्न सजिलो होस् भनेर मात्र गरे जस्तो भयो। प्रदेश सरकार खारेज गर सरकार जय देश 🇳🇵❤
@hirasinghkunwar9732
@hirasinghkunwar9732 9 дней назад
मनाङ्गेले झुक्केर भनेनी जानेर भनेनि कुरा वास्तविकता हो
@harikumarpokhrel408
@harikumarpokhrel408 9 дней назад
दिपक मनाङे सर ले सत्य कुरा बोल्नु भएको छ पार्टी फेर्दै गय पनि ज्ञान सबै नेता हरु बाट बुझी सक्नु भएको छ गाउँ को वार्ड अध्यक्ष रहनु भयो भने जनता को माझ रहनु हुने छ अनि सफल पनि रहनु हुने छ सबै को जय होस् ॐ नम शिबाय
@prashantbhandari2102
@prashantbhandari2102 9 дней назад
🙏🙏🙏🙏🙏🙏सलाम छ निडर र साहासी हामी सबैका प्यरा पत्रकार भाई अपिल त्रिपाठी 💓💓🙏🙏नेपालको शान ❤❤अपिल भाई लगायत सम्पुर्ण टिम लाई लाखौं लाखौं शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏साथै पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️
@gangathing1755
@gangathing1755 9 дней назад
आज चै कुरा खुब रमाइलो लाग्यो । मैले सुनेको गुन्डा नाइके भनेर नाम चिनेको डन दिपक मनाङ्गे हाल साम्सद मन्त्री लाई सुनिरहदा कतै पनि गुन्डा डन जस्तो त लागेन साधारण देख्छु क्लियर कुरा गरेको देख्छु जे होस कुरा नढाटी बोलेकोमा र प्रश्न कर्ता पत्रकार लाई पनि धन्यबाद ।
@PrakashRai-lm2cm
@PrakashRai-lm2cm 9 дней назад
खास मा उहाँ लाई बनमारा र तितेपाती को ठाउँ मा रक्तचन्दन हुनु पर्ने थियो , अनि पो महत्व हुने थियो ! अनि गफ दिए भनेको मा त्यो कुर्सी गफ दिने होइन
@sandeshkhadka9638
@sandeshkhadka9638 9 дней назад
यो हुन्छ भनेर राजनीती मा भन्न खोज्नु भएको हो मनांगे जी लाई धन्यबाद छ
@TOTO-vn6xm
@TOTO-vn6xm 9 дней назад
❤❤❤❤ अपिल त्रिपाठी र वीरेन्द्र जैरीको कार्यक्रममा छुटाई हेर्ने जति यता हाजिर हुँ त
@gurungminbahadur725
@gurungminbahadur725 9 дней назад
कुरा १०००% सहि हो यो प्रदेश सरकार तुरुन्तै खारेज गर्नुपर्छ यो सेतो हात्ती काम छैन झोले हरु लाई पाल्ने र जनतालाई दुख दिने र लुटने मात्रै हो
@santoshnepa-p3i
@santoshnepa-p3i 9 дней назад
पोखराका मलाइ मन पर्ने दुइजना पत्रकारहरु 1. अपिल त्रिपाठी 2. हेमराज अधिकारी
@Something-f9g
@Something-f9g 9 дней назад
अपिल❤❤❤
@hariprasadsharma7581
@hariprasadsharma7581 8 дней назад
जे होस ,मन्त्रालय र मन्त्री पद पनि खरिदबिक्री हुँदो रहेछ हाम्रो पियारो नेपालमा ।जय होस जय होस ।
@tandonkazi827
@tandonkazi827 9 дней назад
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै । अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏
@samarkham3375
@samarkham3375 8 дней назад
मनाङ्गे ब्रोले ठिक बोले, सघियताको अभ्यासको लागि त प्रदेशलाई अधिकार दिनपर्यो। ब्यबस्था ठिक हो, केन्द्रमै अरास्टृय तत्व छन।
@punchandra1785
@punchandra1785 9 дней назад
ठिक भन्नु भयो देश को राज्नितिक येस्तै छ
@user-hp3yw9bo5p
@user-hp3yw9bo5p 5 дней назад
मनांगे सर ले यथार्थ कूरा सही भन्नू भो. !! भ्रष्ट राजनिति मा पद बेच बिखान हुन्छ. !! संसद भवन मा टेबल ठटाऊने र होहल्ला गर्दा पैसाको चल खेल हुन्छ. !! देश बिगार्नेको डोन नाईके प्लायनकर्ता हत्यारा केपि हो. !!👍
@rshivapokhrel2675
@rshivapokhrel2675 9 дней назад
पूरा गुण्डागर्दी छ कानुन हरायको देश्🙄🙄
@gopalkaliraj4194
@gopalkaliraj4194 9 дней назад
हैन हो मैले ऐउटा चलचित्र हेरेको थिई नाङ्गो गाउ साँच्चै देश पुरै नाङ्गो नेपाल भयछ जागौ जनता जागौ 😢😢😢😢😢😊😊😊😊😊😊
@grsusu2240
@grsusu2240 9 дней назад
मेराे भाई हजुरको याे साहस सलाम छ❤❤
@matalaxmilama3087
@matalaxmilama3087 9 дней назад
अहिले को समयमा मन्त्री को पद बच्चा को खेलौना बराबर जस्तै देखाउन पुग्यो र पत्रकार को जति पनि हैसियत भएन र नरैछ देखायो लाज मर्दो पजेरो नै पजेरो जताततै सिर्फ स्वार्थ खाँटी सोधपुछ र जनता जागरण प्रवचन दिइ समयमा उद्धार कारिता पत्रकार लाई मुरी मुरी धन्यवाद छ दिव्य भारत अस्त व्यस्त अठोट पद्म रत्न करूणा प्रसाद गगण साथ पावन शरण प्रण भागवत ।
@ManishSunar-dq2rz
@ManishSunar-dq2rz 9 дней назад
अपिल सर को कार्यक्रम कुरेर बस्नी जति यता हाजिर हुम त साथिहरु❤❤
@coolkanchha5420
@coolkanchha5420 9 дней назад
Ko kapil chai??
@SabitriAdhikari-m5h
@SabitriAdhikari-m5h 9 дней назад
एक्दम सहि कुरा गर्नुभयो दिपक मनाङे मन्त्री ज्यू ले अब मन्त्रालय बेचिदिनुस र सडक मा जनतालाई स्पोर्ट्स गर्नुपर्छ र चोर डाका भ्रष्टाचारी नेताहरूलाई खोजी खोजी तिन्का सम्पत्तिलाई सार्वजनिक गरौ
@amritsunarofficial5027
@amritsunarofficial5027 9 дней назад
लाखौं भ्रष्टाचार गर्छन साथि, सबैले खाेजदै जान्छन् अपिल त्रिपाठी। (अपिल बालेन रबि तिनै जना एक भए बन्छ देशकाे छबि
@nirmallamgade512
@nirmallamgade512 9 дней назад
Rabi jasto nalayak ko name sanga najodekai ramro apil jasto hiro lai
@amritsunarofficial5027
@amritsunarofficial5027 9 дней назад
रबि पनि राम्रै छ तर त्यलाए फसाउन खाजेका हुन
@UpretyKusum
@UpretyKusum 9 дней назад
​@@nirmallamgade512vai ta saga rayaxa ta sab parman ja gayara mudha hal aaha ta 1kukur la vukara ke huna vag😡
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 8 дней назад
मान्नुस नमान्नुस येस्ता नेता धेरै त हैन एक दुइटा सदनमा हुनुपर्छ जसले ऐना बनेर देखाउने गर्दछ्न जनताको आवाज बेथिती बिरुद्द बोल्ने त रास्वपा छदै छ जनताले कुरा बुझ्नु पर्छ आखिर तितो सत्य येहि हो सल्युट दिपक मनाङ्गे
@183Astropankaj
@183Astropankaj 9 дней назад
पावर बिदेशी प्रभुको हातमा छ गणतन्त्र खारेज गरिनुपर्छ ।गणतन्त्र ले नेपाल बन्दैन ।
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f 9 дней назад
प्रदेश खारिज गर्नु पर्छ अपिल सर ३ करोड जन्ता नभएको देशमा नेता धेरै भयो ❤❤
@HolenRai-vq1ey
@HolenRai-vq1ey 9 дней назад
जे होस मलाई चही मज्जा आयो है दिपक ले बोलेको सुनेर 😂😂😂 विशेष युटुबे हरु लाई
@relpurjarelpurja2679
@relpurjarelpurja2679 9 дней назад
दिपक मनाङ्गेले तीन करोड नेपाली लाई उल्लु बनाइदिएको ल हेर्😀😀😀😀😀राजनीति मा कस्तो खेल खेलिन्छ त्यही उदाहरण दिनुभएको हो दिपकले very good dipak🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SenSen-nb7ln
@SenSen-nb7ln 9 дней назад
दिपक सर देश लाई निकश दिनुपर्छ
@strikerman-fv8kx
@strikerman-fv8kx 8 дней назад
I like and support both Apil sir and Rajib sir ( Deepak Manange), both are strong and real. ministee ra minister post ko k value ra respect cha ta reality ma.
@thakurbhusal8569
@thakurbhusal8569 9 дней назад
कसम यार् दिपक मनाङ्गे को कुरा सुन्दा अाज को थकान सुन्य नै भयो र हाँसो पनि लागो र यथार्थ पनि यहि हो हाल साउदी बाट
@user-sw7ol9sc6s
@user-sw7ol9sc6s 8 дней назад
अहिले सम्म को नेता मध्य यथार्थ कुरा बोले मनाडंगे ले धन्यबाद अपिल जि
@PradipLamichhane-xw2cw
@PradipLamichhane-xw2cw 9 дней назад
सलाम छ पत्रकार अपिल त्रिपाठी नेपाल को सहि पत्रकार देशको सही पत्रकार
@ganubasnet937
@ganubasnet937 9 дней назад
दीपक मनाङ्गे ले राजनीतिमा के के खेल हुन्छ प्रस्ट संग भने अनावश्यक प्रदेश र यति धेरै सभासद् काे काम छैन् भन्ने कुरा सही गरे अन्तमा पत्रकार अपील सर लाई सलाम छ।
Далее
КТО БОИТСЯ КЛЕЩЕЙ?? #shorts
00:18
Просмотров 2,1 млн
Viral + Government | ft. Prakash Tamang
10:37
Просмотров 223 тыс.
КТО БОИТСЯ КЛЕЩЕЙ?? #shorts
00:18
Просмотров 2,1 млн