रूपा बैनी लाई मेरो हृदय देखीनै सलुट छ l हिम्मत नहार्नु भाई हौसला लिई अगाडी बढ्नु गुड लक l सुभद्रा बैनी लाईनी हार्दीक नमन आआफ्नो ठाउ बाट जेजती सकेको सहयोग गरीदिनु होला धन्यवाद !
सुभद्रा पाैडेल दिदी तपाईं साच्चिकै माहान र हिम्मत वालि हुनुहुन्छ र याे हिम्मत अझै बडाउनु हाेला तपाई काे साथ मा हामी पनि छाै रुपा, बैनि त देबि काे प्रतिमुर्ति हुन कृष्णा भाइ धेरै महान बिचार @@##$$$
कसैको हात छैनन् कसैको पाउ कसैको आमा छैनन् कसैको बाउ हिम्मत नहार कृष्ण ओली केहि गरेर खाउ दुनियाको साथ् छ अझै मरिसकेको छैन मानबता सधै अगाढी बढ्ने प्रेरणा मिलोस
शुभद्रा बहिनी काे याे भनाईले अाज म धेरै राेए अनि रुपा बहिनी र कृष्ण भाईकाे कति ठुलाे कति माहान साेच सहि गर्नु भयाे बहिनी रुपा शुभद्रा बहिनीले दिनु भएकाे पैसा नलिएर उल्टै पैसा दिनु भयाे है अति माहान कार्य रुपा बहिनी र कृष्ण भाईकाे
धन्यवाद रुपा दिदी कृष्ण दाई लाई हजुर काे साथ संयू जुनी सम्म रहिरहोस र हौशला काे लागि आफू यस्तो भयर पनि पुग्नु भयो सुभद्रा दिदी लाई पनि धेरै धेरै धन्यवाद
हैन यो दिपक राज गिरि र दिपा श्री निरौला जन्ता लुट्ने लुटेराहरु कहाँ मरेछन छक्का पन्जा3 बाट कमाएको करोडौं रुपैयाँ मा केही रकम कृष्ण भाइ लाई सहयोग गरेको भए कति राहत मिल्थ्यो
दिजु हजुर को अाफ्नाे दुःखा लाइ भुलेर सहयोग गर्न जानु भयो हजुर को कुरो सुनेर सारै भाबुक भये हजुर ले दिएेको पैसाभन्दा हजुर ले गरेको कुरो ले तो जोडी लाइ धेरै ठुलो होसाला मिले को छ बधाई छ दिजु लाइ
शुभद्र दिदी, रुपा र कृष्णलाई हार्दिक नमन, यो महान सोच र बिचारलाइ सलाम। यति ठूलो मन सायदै कम मानिसमा हुन्छ। आफुले आफैलाइ समाल्नै सकिएन। हामिले यहाँ बाट धेरै कुरा सिक्न पाइयो....
wowo कति महान हुन यी बहिनी शुभद्रा अाफु यस्ताे अबस्थामा रहेर पनि अरु पिडितलाई सहयाेग गर्न पुग्नु भएकाे छ। जय हाेस तपाईकाे अनि वलि भाईलाई सिग्र सुस्वास्थ्यलाभकाे कामना!
रूपा बहिनी लाई पनी धेरै धेरै धन्यवाद हजुर खास भगवान लक्ष्मी स्वस्वती हुनुन्छ हामी सोचे भन्दा धेरै गर्नु भएको छ एकदमै खुसी छौ हृदय देखी धन्यवाद हजुर लाई यो साथ माया सदैव हामी सम्पुर्ण नेपालीका आखाले देख्न पावस र सुन्न पावस
ल हेर्नुस सुभद्रा पौडेल को मन पिर्थीबी भन्दा ठुलो छ आफै कम्जोर र दुखी हुदाहुदै पनी सयोग बोकेर कृष्ण लाई भेट्नु पुग्नु भयो त्यो पातकी लाई दाम्लो ले बाँदेर घाँस कुचर्नु पर्छ गोबर दलेर सुभद्रा लाई धेरै धेरै धन्नेबाद हिम्मत गर्नुस अगी बड्नुस 👍🙏✋✋✋👍👍👍👍💐
यो कन्तर्बाता हेरेर आँखा रसाए। दुबै पक्षले दुबै पक्षको बेदनाको अनुभव गरेर एक अर्काले सहयोग गर्खोजेको खै के भनुँ। मसँग एउटैमात्र शब्द छ "महान् "तपाइँहरू।