राधे राधे गुरु जि ❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻 धेरै राम्रो सुझाव दिनुभयो कोटि कोटि धन्यवाद छ म पनि भर्खर मात्र मंगलचौथि सुरु गरेकी छु हजुर लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु गुरु हरुको कारणले गर्दा भगवान मा भक्ति गर्ने प्रेरणा मिलेको छ जव सम्म बुझ्न सकिन्न तवसम्म हृदय मा भक्ति जाग्रित हुदैन गुरु जि हजुर लाइ धेरै धेरै धन्यबाद हजुरको कारण ले गर्दा भगवान को भाव वुझ्न सकिन्छ ❤❤❤कोटि कोटि प्रणाम जय श्री गणेश श्री राधे जय श्री कृष्ण जय श्री गुरु देव