Тёмный

दुर्गाको मेडिकल कलेज हेर्दै डा के सी,लोन लि खा भन्नेलाई हप्काए,कान्पिुरले सेयर मागेको खुलासा Durga 

NepalPukar Online Tv
Подписаться 628 тыс.
Просмотров 122 тыс.
50% 1

दुर्गाको मेडिकल कलेज हेर्दै डा के सी,लोन लि खा भन्नेलाई हप्काए,कान्पिुरले सेयर मागेको खुलासा DurgaPrasai Medical College
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar.com
Contact : 9851083017
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Опубликовано:

 

12 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 272   
@dipendratiwari4782
@dipendratiwari4782 26 дней назад
दुर्गा प्रसाईं जस्ता ब्यवसायी जोगाउनु पर्छ राज्य ले।
@suniltamang4663
@suniltamang4663 26 дней назад
Voli calpaw cha.....😂😂😂😂😂
@user-zy4jt7fo9l
@user-zy4jt7fo9l 26 дней назад
Esto chor haru lai bachayra bholi Indian ko chak dhuna ja
@swarajthapa5798
@swarajthapa5798 25 дней назад
Loan Lee Kha le Sasura Giribandhu ko jagga ma hospital banayeko chha. Tyasto manchhe lai Oli sangai khor ma thunnu parchha
@Xyzing.ongbing
@Xyzing.ongbing 24 дня назад
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@babinrai4561
@babinrai4561 24 дня назад
कस्ले के सोच्छ थाहा छैन, मेरो मनले भन्छ दुर्गा प्रसाईं नेपालको एउटा जिउँदो छोरा हो।
@narayanpariyar4755
@narayanpariyar4755 26 дней назад
क्या खुशी लागो सुरेन्द्र सर र दुर्गा जि लाई एकै ठाउमा देख्दा ।।
@bharatbirrai9791
@bharatbirrai9791 26 дней назад
साच्चिकै दुर्गा जि को ठाउँ मा अरु कोहि भ को भये झुण्डिनथ्यो होला, यति भएर पनि केही गर्न खोज्नु, लाई दुर्गा को हिम्मत सहास र जुझारुपन लाई सलाम छ।जय होस।
@shivakatwal9877
@shivakatwal9877 26 дней назад
संचालन मा आउने भएछ खुसी लाग्याे जय दुर्गा प्रसाई
@kushangsherpa4217
@kushangsherpa4217 26 дней назад
ह।म्रो देशमा दुर्ग प्रस।ई जस्तो ब्याक्तीको ख।चो छ❤❤❤❤
@SupinGolayOfficial
@SupinGolayOfficial 26 дней назад
राज्यबाट क्षतिपूर्ति भराउनुपर्छ नागरिकको लगानी डुबाउनु हुन्न ।यसमा सरकारको ठूलो अपराध भएको छ।
@gangaduttaacharya8175
@gangaduttaacharya8175 26 дней назад
दुर्गा प्रसाईं हिम्मततिलाे छाेरा रहेछन, जयहाेस !!!
@user-xu8dr4xk3s
@user-xu8dr4xk3s 26 дней назад
दुर्गा दाई हजुर्मा दुर्गा माताको सक्ति भयर मात्र सहनशिल हुनुहुन्छ दाई दुर्गा दाई को जय जय होस।हर हर दुर्गा सब्को घर-घरमा दुर्गा दुर्गा दाई जिन्दावाद जिन्दावाद 🙏🙏🙏
@narayankarki5360
@narayankarki5360 26 дней назад
यो लगानी सढेको मकिएको देखदा हामी हेर्नेको त मुटु भकानिएर आउँछ लगानी कर्ता दुर्गा दाइ कसरी बाच्नु भाकोहोल 😢😢
@user-lf6ds8vn8x
@user-lf6ds8vn8x 26 дней назад
मेडिकल कलेज चलाउन समयमै ईजाजत नदिने यो सरकारलाई दुर्गा प्रसाई ले क्षतिपुर्ती को लागि अदालत मा मुकदमा दायर गर्नु पर्छ।
@taraneupane3646
@taraneupane3646 26 дней назад
डा सुरेन्द्र केसी ज्यु लगाएत सवैले अब राज्य बाट क्षति पूर्ति दिलाउने कार्यमा आवाज बुलन्द गर्दै अन्यायमा परेका दुर्गा प्रसाईलाई क्षति पुर्ति दिलाउने कार्यमा सवै लाग्नु पर्छ।
@manishneupane3453
@manishneupane3453 26 дней назад
दुर्गा दाजु काे हिम्तलाई सलुट छ
@Varrygoodsingh
@Varrygoodsingh 26 дней назад
दुर्गा पर्साइ जि ले सरकार को नाम मा मुद्दा हालेर क्षतिपुर्ति माग्नु पर्छ।
@user-ik2gi5zs5s
@user-ik2gi5zs5s 26 дней назад
हो रैछ । दुर्गाजिलाइ बोउलाउने 😂 बनाकै ❤❤❤❤रैछ ।
@anticovidnineteen1290
@anticovidnineteen1290 26 дней назад
दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@buddimansarki3730
@buddimansarki3730 26 дней назад
दुर्गाप्रसाद भनेका नेपाली को लागि माहान मान्छे हुनुहुन्छ
@JayaAryal50
@JayaAryal50 26 дней назад
दुर्गाप्रसाई नेपाली जनताको लागि सहि हुन र डाक्टर सुरेन्द्र केसि ले पनि साथ दिनुपर्छ
@drkumargurung
@drkumargurung 26 дней назад
Support Durga Prasai. Good Job, Dr. Surendra KC!
@dinanathsigdel7934
@dinanathsigdel7934 26 дней назад
यस्ताे अाँट र जाेस र जागरभएका देस का मानव काेलागि नमन छ
@surajkc7424
@surajkc7424 26 дней назад
दुर्गा सर लाए सपोर्ट छ अगाड़ी बदनुस
@arjunadhikari1294
@arjunadhikari1294 26 дней назад
जय हाे दुर्गा प्रसाहि ।
@user-gb6ey3je4b
@user-gb6ey3je4b 26 дней назад
देशलाई गालि नगर्नुहोस् ?गलती बयक्तिहाे देशको हाेईन।दुर्गा सरले छयतिपुर्ति पाउनु पर्छ पर्छ।
@swarajthapa5798
@swarajthapa5798 25 дней назад
LOAN LEE Kha
@kedardhakal6444
@kedardhakal6444 26 дней назад
दुर्गा प्रसाई सर सलोट छ धेरै धेरै धन्यबाद उच्च बिचार भबिस्य उज्वल कामना गर्दछु।जय दुर्गा जी जय होस् ❤❤
@rajangodar7259
@rajangodar7259 26 дней назад
दुर्गा प्रसाईं दाजुको हिम्मत र आट प्रति सलाम आशा छ यो हस्पिटल छिटो भन्दा छिटो सन्चालनमा आओस् 😊😊
@aaravrana324
@aaravrana324 26 дней назад
दुर्गा आउ देश बचाउ ✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 25 дней назад
देशले मागेको लौह पुरुष।जय दुर्गा इसाइ।
@pradipdangol5456
@pradipdangol5456 26 дней назад
दुर्गा प्रसाईलाई सरकारले अन्याय गरेकै हो।
@chandrakhanal5500
@chandrakhanal5500 20 дней назад
याे बिएसिकाे हानि नाेक्सानीकाे जिम्मा नेपाल सरकारले अबिलम्ब लिएर समन्धितबाट यस्काे क्षतिपुर्ती दामासाहिले भर्नु भराउनु पर्छ ।
@Gopisedhain
@Gopisedhain 26 дней назад
दर्गा प्रसाईं काे पछाडि बिपलबकाे मठारलाड दलाल माफियाहरुले खटाइ सकेका छन् । अब मेडिकल मा किध्यार्थि भर्ना शुरु भयपछकाे दृष्य अहिलेकाे भन्दा झन किकराल हुने देख्छु म त । २०३६ सालदेखि शुरुभयकाे शिक्षा क्षेत्र माथिकाे गुण्डागर्दि बहुदल कालका डबल र लाेकतन्त्र कालमा अहिले चाेगुणा बढेकाे छ । अहिले त देशका मन्त्री र साम्सदहरु ने गुण्डाहरुकाे सरदार जस्ताे देखिन्छन् । नेपाली राजनितिमा तीन पुस्ते गुण्डाहरुकाे हालि मुहालि छ सबै जना हासियार हुनुपर्छ र सचेतताका साथ अघ बढ्नुकाे बिकल्प रहदैन दुर्गा प्रसाईं सङ्ग । चेतना भया !
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 26 дней назад
दुर्गा दाइ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵 मैले त त्यै भएर कमेडी च्याम्पियन नै हेर्न छोड्देको यदि मनोज हट्यो भने मात्र हेर्छु
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 26 дней назад
🎉🎉🎉🎉🎉जय नेपाल ! जय डा. के. सी र दुर्गा प्रसाई ज्यू 🎉🎉🎉🎉🎉 नेपाल र नेपालीलाई चिनाउनुर चिनीनुस !🎉🎉🎉🎉🎉
@govindadhikari9138
@govindadhikari9138 26 дней назад
दुर्गा प्रसाईं जस्ता व्यापारी चाहिन्छ।। सरकारले निस्वार्थ भावनाले सहयोग गर्न जरुरी छ।।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 26 дней назад
ठिक भने डाक्टर साबले दुर्गा प्रसाईं टाइगरको लागी❤
@chandragurung2567
@chandragurung2567 26 дней назад
दुर्गा प्रसाई तपाईं लाई सलाम छ तपाईं बाग हो god bless you ❤❤❤❤❤❤❤
@Sanotechnical27
@Sanotechnical27 14 дней назад
,समर्थन छ👍🙏
@arjunshrestha688
@arjunshrestha688 24 дня назад
दुर्गा प्रसाईं जस्ता 1000 मान्छे हुने हो भने नेपाल बात बिदेस मा काम गर्न जानू नै पर्दैन ।।।।
@UddabThapa-magar
@UddabThapa-magar 26 дней назад
दुर्गा प्रसाईं जस्तो मान्छेको खाचो छ हाम्रो देश मा।❤❤❤
@birkhaswar3472
@birkhaswar3472 26 дней назад
हामाे डाकटर सुरेनद, कस सर सारे हलका हुनु हुनछ दुरगा जि काहा पनि पुगनु भयछ धनय वाद डाकटर साब लाई म पनि यकपटक पुगने बिचार गरेकाे छु दुरगा जि लाई राजय लृे धेरे बदमासि गरेका छन
@yukishrestha7170
@yukishrestha7170 24 дня назад
दुर्गा माताले तपाई केा अभियान लाई सफल पारुन
@shivarimal8011
@shivarimal8011 26 дней назад
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏डाक्टर साब नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@rajendramahat2422
@rajendramahat2422 26 дней назад
दुर्गाप्रसाई भनेको हिक्मतिलो मान्छे हुन सलाम छ ❤❤
@binabina7708
@binabina7708 26 дней назад
देश र जनताकाे लागि मेडिकल कलेज फलदायि छ ।
@ramprasadregmi8959
@ramprasadregmi8959 26 дней назад
दुर्गा परसाईको प्रयास सफल होस,
@user-es8vm2zl3q
@user-es8vm2zl3q 26 дней назад
दुर्गा सरकाे जय जय ।
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 26 дней назад
सरकार ले ठूलो अपराध गरेको हो नागरिको लगानि यस्तरी डुवाउनु हुन्छ पैला स्वईकृत दिने अहिले रोकने ब्याज कहाबाट ति्र्नु दुर्गा जि लाई याहा भन्दा अन्याए के हुन्छ
@baijnathmundhara7455
@baijnathmundhara7455 26 дней назад
व्हाट ए कोइंसीडेंट वाउ सलाम डा साहेब जय हो
@SD-VLOGGER123
@SD-VLOGGER123 25 дней назад
दुर्गा प्रसाइको बिचार मन पराउने हरुले like गर्नु होला।
@TylaRana-ry3np
@TylaRana-ry3np 26 дней назад
संचालनमा ल्याएको मा खुशी लाग्यो
@abroadmoment4535
@abroadmoment4535 24 дня назад
Stand with Durga Prasai
@alejuddhabahadur7043
@alejuddhabahadur7043 26 дней назад
mero pani sapot xa durga G lai
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k 16 дней назад
अहिले आयर दुर्गा प्रसाईसहिरेछन राज्यले दुर्गा प्रसाईं लाई धेरैनै अत्याचार गरेको रैछ
@deepakrajbaral7888
@deepakrajbaral7888 26 дней назад
क्षेतिपूर्ति पाउ भनि मुद्वा हाल्नु पर्यो , दुर्गा सर !
@BishnuBhattarai-zn9kw
@BishnuBhattarai-zn9kw 26 дней назад
We must support ❤❤ Durga Pasain
@yogprasadbhattarai5391
@yogprasadbhattarai5391 20 дней назад
दुर्गाजि कमाइखाने भाँडाे नबनाउनु हाेला काम सारैराम्राे छ तपाइमा पनि राज्निति रसरंगकाे चुराे पसेकाे छ अलग रहनुहाेला अाफुले थालेकाे कामसम्पन्न गर्नुहाेस नागरिक सेयर्लगानि गरेर भएपनि नत्र तपाँइपनि उहिड्याङकाे ठहर्नुहुनेछ
@roshtek9051
@roshtek9051 26 дней назад
We need a Medical Hospital in this case to support Mr. Parsai🎉
@chakrapanikhanal451
@chakrapanikhanal451 26 дней назад
साच्चिकै दुर्गा प्रसाईलाई अती नै भए पछि मात्रै यतिको आगो भएका रछन भन्ने बुझियो
@durgagc9997
@durgagc9997 26 дней назад
यी सबै दुर्गा का निजि पत्रकार हुन।महिना वारि पैसा तिरेर राखेको छ।
@prakashghimire9808
@prakashghimire9808 26 дней назад
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 24 дня назад
Durga prasaii Le Cancer piditt Laiii Bachaunu Parxx.. Sarkaar Dhyaan Deeeeeeeeeeee...
@govindapdshrestha
@govindapdshrestha 26 дней назад
दुर्गा जिमदो मानिस रहेछन्।यिनको भोगेको पीडा देख्दा सुन्दा आँसु आयो।कसरी राज्यले मानिसलाई पागल बनाउँदो रहेछ।
@user-by3jq7dw9y
@user-by3jq7dw9y 26 дней назад
Save n protect to d prasai n❤❤❤❤❤❤❤❤❤
@rudrakunwar589
@rudrakunwar589 25 дней назад
Rajya le nocshan KO xati purti Durga prasai lae dinuparx.❤❤❤❤❤
@umeshkarki3368
@umeshkarki3368 22 дня назад
लगानीमैत्री वातावरण बनाउने भन्दैछ सरकार यसरी सेयर माग्नेलाई केही गर्दैन र?
@Anil-fd2no
@Anil-fd2no 26 дней назад
Rajya lai xetipurti ko lagi dilaunu court ma janu hai Durga sir . Tesai xodnu hudaina
@keshablamichhane6627
@keshablamichhane6627 26 дней назад
सत्यको जीत हुन्छ ।
@mdmadav2163
@mdmadav2163 26 дней назад
Jaye hos durga Sir Ko ❤❤❤
@roshanrai4904
@roshanrai4904 25 дней назад
एउटै गाडिबाट झर्ने अनि नमस्कार है डा. साब रे😂😂 दुर्गा जि सुरेन्द्र जि लाई "यो के भनेनी डा. साब" भनेर भन्ने पत्रकार महोदय जान्ने पल्टेर "हजुर" रे ....
@rekharana1006
@rekharana1006 25 дней назад
❤❤❤ Dr Surendra K.C & Durga Prasai ❤❤❤❤
@netrarana8125
@netrarana8125 26 дней назад
सरकारले दुर्गा अङ्कल लाइ अन्याय अत्याचार दुराचार घृणित स्वार्थी खेल खेलेको देखिन्छ । क्षतिपूर्ति उपलब्ध गराउन पर्छ। जय नेपाल जय गोरखनाथ 🤟🏿🤟🏿🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍀❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nemarajgombo4741
@nemarajgombo4741 26 дней назад
यस्तै छ देशको राजनीति भ्रष्टाचार , तस्कर लाई जोगाउने यस्तो राम्रो कामलाई रोक्ने
@user-ho3qz1qe7b
@user-ho3qz1qe7b 26 дней назад
त्यहि उमेश मैनालि हाे जसले लेफ्टिनेन्ट काे अन्तर्वातामा ६ लाख घुस मागेर फयल गराएका थिए
@rabindrabam7755
@rabindrabam7755 26 дней назад
दुर्गा दाइ जिन्दावाद 🙏🙏🙏
@user-dz1jx2tr7q
@user-dz1jx2tr7q 26 дней назад
Jaya durga
@shantathapa4715
@shantathapa4715 26 дней назад
अरु भए 13 वर्ष सम्म काम रोकिएको भए आत्मा हत्या गरि सक्थे तर जिउदो नेपाल आमा को छोरो भएर दुर्गा प्रसाईं ले गरेर देखाए🙏
@gokarnagiri1347
@gokarnagiri1347 26 дней назад
Jaya Durga Prasai ❤❤❤❤❤
@mitragurung7808
@mitragurung7808 26 дней назад
durga प्रशाहीको शिक्षा कमि भएनि , mind चाहिँ सहि घुमाउछ हो ।
@premtharu4866
@premtharu4866 26 дней назад
नेपाल को सपुत❤
@rajuniraula7789
@rajuniraula7789 26 дней назад
यति धेरै लगानी माथी विभिन्न थरी बहाना गरि राज्यले कलेज चलाउन न दिनु ठूलो अपराध हो ! क्षतिपूर्तिका ल्लस्गी अर्को मुद्दा दिनु पर्‍यो
@jharnarai2513
@jharnarai2513 26 дней назад
Great durga sir 🎉
@kamalban3365
@kamalban3365 26 дней назад
Very nice 👍
@anjuthapa5502
@anjuthapa5502 26 дней назад
Good luck
@Mr-Hukumbasi
@Mr-Hukumbasi 26 дней назад
13 बर्स को ब्याज फ्री गर्नु पर्यो कि त क्षतिपुर्ति दिनु पर्छ । कानुन छ कि छैन येस्तो नेपाल मा? छैन भने न्यायलये को बिसेस अधिकर प्रयोग गरि रकम दिनै पर्छ
@bimalabasnet-bt5ei
@bimalabasnet-bt5ei 26 дней назад
Dr Shap namaste 🙏 ❤
@ramsita8198
@ramsita8198 26 дней назад
जय दुर्गा
@ramsita8198
@ramsita8198 26 дней назад
यो नेपालमा माडुवालिले नेपाल सकिसकेयो जय दुर्गा तपाईं जस्तो अाटिलाे ब्यती नेपाल मा यक मात्र साचो दुर्गा
@shreeramchhetri680
@shreeramchhetri680 26 дней назад
बिना लगानि शेयरकाे अँस दिनु पर्ने यि फटाहा नेताहरसकाे तेल निकालेर भ्रष्टाचारकाे मुद्दामा जृलका हावा खुवायर अबैध कमायकाे सम्पति राष्ट्रियकरण हुनु जरुरि छ अब ।
@JayaAryal50
@JayaAryal50 26 дней назад
नमस्कार दुबै लाई
@hiraghale6204
@hiraghale6204 26 дней назад
सहि कुराे ब्यबसाई म्रनु भन्दा अरु छैन
@user-rp8tm8si6f
@user-rp8tm8si6f 26 дней назад
Jay durga
@sureshpokhrel6251
@sureshpokhrel6251 26 дней назад
सिक्षा र स्वास्थ देशमा फ्री हुना पर्छ
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n 26 дней назад
❤❤❤❤❤❤❤❤जय दुगा दादा
@user-ii3te4xl3o
@user-ii3te4xl3o 21 день назад
Durga sir yesto bhaepaxi kun chahi nepalilai nepalma basna man lagxa ta
@padamuraw5759
@padamuraw5759 26 дней назад
Good 👍👍👍
@Prakash-347
@Prakash-347 26 дней назад
1k भन्दा कमभयका साथिहरु यक अर्को लाई सपोर्ट गर्दै संगसंगै अघि बढौ❤
@user-cz3db1wh5m
@user-cz3db1wh5m 26 дней назад
My best person Durga sir
@kbadhikri8418
@kbadhikri8418 26 дней назад
🙏🙏🙏🙏जय durga prasai sir
@patadhan8376
@patadhan8376 26 дней назад
यदि दुर्गा प्रसाइले त्यो गन ननिकालेको भए अझै यो मुद्दा सल्टिन्थेन होला। सधै मारबाडिहरुको जुत्ता चाट्नेहरुलाइ दरो झापड दिन सक्ने उहाँ बाहेक कोहि छैन नेपालमा
@lalbahadur-xy6gx
@lalbahadur-xy6gx 24 дня назад
1001% right
@ramprasadregmi8959
@ramprasadregmi8959 26 дней назад
सरकारको काम जनताको धनको दुरुपयोग गर्ने रहेछ कि??
Далее
когда мучает жажда // EVA mash
00:58
Просмотров 629 тыс.
DURGA PARSAI || NET WORTH
5:53
Просмотров 338 тыс.
когда мучает жажда // EVA mash
00:58
Просмотров 629 тыс.