Тёмный

VIP को घरमा ललितपुरका मेयरले हाने डोजर,दलबल सहित यसरी गरे सफल अप्रेसन ।Chiri babu Maharjan Lalitpur 

NepalPukar Online Tv
Подписаться 630 тыс.
Просмотров 66 тыс.
50% 1

#Lalitpur_Mayour #nepalpukartv_New_Video
VIP को घरमा ललितपुरका मेयरले हाने डोजर,दलबल सहित यसरी गरे सफल अप्रेसन ।Chiri babu Maharjan Lalitpur
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar.com
Contact : 9851083017
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Опубликовано:

 

3 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 133   
@gobindakumarrai6493
@gobindakumarrai6493 22 дня назад
अख्तियार भन्ने संस्था नै खारेज गर्नुपर्छ।यत्रो घर कसरी आयो?
@gurungkharkaraj9177
@gurungkharkaraj9177 22 дня назад
Absolutely ✔ ! नमस्ते !
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 22 дня назад
Right 👍👍👍
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 22 дня назад
ठिक छ अति नै सहि राम्रो हो यो काम छुट कसै लाई हुदैन तर नेपाल मा त पैसा कुर्सी पावर को दुरुपयोग गर्छ अनि आज चौतर्फी झमेला किचलो घटना भैरहेको छ
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f 22 дня назад
कानून सबैलाइ बराबर हुनुपर्छ।VIP को परिभाषा फेर्न जरुरी छ।
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 22 дня назад
Right 👍👍👍
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 20 дней назад
Keko vip, keko madhyam,keko garib, keko dhani nepal deshko 3 crore janatalai barabar kanooñ
@sharada5383
@sharada5383 22 дня назад
हौसला दिए मेयर बालेन्द्र ज्यू ले, उल्टै चिरीबाबुलाई समात्न पठाएका अख्तियारको अफिस भत्किनु पर्यो। अति भएपछि क्षति आफ्नै । सहि भन्नु भयो :- '' नबिराउँनु नडराउनु " अझ झुठो समाचार प्रचार गर्दै चिरीबाबु भागे भन्ने मिडिया मुर्दावाद।
@swarajthapa5798
@swarajthapa5798 22 дня назад
Balen afani Chiribabu ko chela ho
@anantakshatriya3046
@anantakshatriya3046 22 дня назад
ye balen ko jhole chiri babu maharajan le balen bat siknu jaruri chhaina chiri babu is the best no 1 mayor of nepal balen le baru chir babu bat siknu awsyak chha
@bukeshmudbari2037
@bukeshmudbari2037 22 дня назад
आज धेरै खुसीलागेकोछ किनकी मेयर वालेन शाहजीले गुरू मानेका ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनजी । आगामी दिनमा पनी यस्तो राम्रो कामहरूलाई निरन्तरता दिएको हेर्न पाइयोस । जय मेयर चिरी बाबु महर्जन 🎉🎉🎉 जय काठमाडौं महानगरका मेयर वालेन शाह 🎉🎉🎉🎉
@Techknacknytin
@Techknacknytin 21 день назад
Lalitpur ko road hernus ta mahoday , khalto khalta
@pabitramagar2354
@pabitramagar2354 22 дня назад
Lu राम्रो गरेछ है ललितपुरको मेयर ले पनि
@nepalibhaimaharjan1092
@nepalibhaimaharjan1092 22 дня назад
Keep it up 👍 लौन मेयर ज्यू यो कवाडीहरू बिहानै दिउँसै टोल टोलमा थर्कने गरी कराइ कराइ सामान बेच्न आएर शान्तमय वातावरण नै रहेन ल.पु.
@suryathapa2039
@suryathapa2039 22 дня назад
ललितपुर को मेयर साहाब नि - बालेन -2 जस्तै लाग्यो है। Good job जनता हजुर हरुको साथमा छ।
@anantakshatriya3046
@anantakshatriya3046 22 дня назад
चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।
@mespangrai5240
@mespangrai5240 21 день назад
कानून सबैलाइ बराबर हुनुपर्छ! Well done Mr Mayor!
@binodpradhan127
@binodpradhan127 22 дня назад
पहिले ललितपुर वडा नम्बर १ र २ को बागमती खोला तिर एक पल्ट जानुस डोजर चलाउनु पर्ने ठाँउ देख्ने छ।तपाईं पटक पटक आएर पनि देख्नु हुन्न तपाई लाई राम्ररी चिनेको छु।
@binabina7708
@binabina7708 22 дня назад
पार्टीको अाडमा, पद र पहुचकाे बलमा सरकारी सेवामा उच्च पदमा बसेका र बसेर अबकास लियका तर सरकारी सम्पत्ति हडपेका सबैलाई नेपालका हरेक स्थान्मा चेकजाँच गरेर विशेष कारबाही कडा कारबाही गरिनुपर्छ ।
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 22 дня назад
Right 👍👍👍
@jbnepal3038
@jbnepal3038 23 дня назад
Good job mersab
@lamadinesh4563
@lamadinesh4563 22 дня назад
Good job❤❤❤
@rajanadhikari9053
@rajanadhikari9053 22 дня назад
धन्यवाद , जय होस ।
@user-sw9wb1xt1u
@user-sw9wb1xt1u 22 дня назад
Grt job balen sir
@bmaharjan2829
@bmaharjan2829 21 день назад
I SUPPORT YOU MR MAYER MAHARJAN FROM CALIFORNIA… JAI NEPAL 🇳🇵
@subin.shahi0304
@subin.shahi0304 23 дня назад
Yo chai sahi good 👍👍👍👍👍👍👍
@purnakandel3415
@purnakandel3415 22 дня назад
जय बालेन्🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय चिरीबाबु
@suyo2022
@suyo2022 22 дня назад
Hats off Chhiri Babu..people like you and balen give hope to a country that is riddled with corruption !
@dayangpatrict9188
@dayangpatrict9188 22 дня назад
Sir Chirbabu is doing awesome job in Lalitpur
@sash1849
@sash1849 23 дня назад
Good job mayor sab
@kamalhukpachongbang663
@kamalhukpachongbang663 22 дня назад
डोजर हान्नु पर्ने नै अख्तियार का कर्मचारी हरुको घरमा हो,,,🎉🎉
@bhuwandhital2243
@bhuwandhital2243 23 дня назад
हत्ती वन तिर कहिले लाग्छ डोजर
@TekPun
@TekPun 22 дня назад
Yestai Mayor Shab haru niskanu parxa 🙏🙏🙏
@tekkhatri9875
@tekkhatri9875 22 дня назад
जय बालेन जय जनता
@anantakshatriya3046
@anantakshatriya3046 22 дня назад
चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।
@cap10america42
@cap10america42 22 дня назад
GOOD LUCK BALEN .... GREAT JOB BALEN..🎉🎉
@oneworldonemarke7004
@oneworldonemarke7004 22 дня назад
यदि कानु भन्दा माथी कोइ हुदैन भने कानु सबै लाई लाग्नु पर्छ र लाग्छ चाहे त्यो जो सुकै होस कानुनको पालाना गर्नु पर्छ
@themaharjanfamily
@themaharjanfamily 22 дня назад
Thanks chiri babu..
@hariharkhadka4217
@hariharkhadka4217 23 дня назад
Dhanna bad mayar sab kanun sablai barabar
@swastikabhandari2014
@swastikabhandari2014 22 дня назад
Good work you are right
@gangarana8652
@gangarana8652 22 дня назад
Mayore Chiri🙏💐Babu Aaba Hamro Babu Bandai hunu hunchha.Good Job Mayore Chiri Babu Maharjan Jiu.
@user-uv5xo9iw8v
@user-uv5xo9iw8v 18 дней назад
Well done Balen sir.
@bmaharjan2829
@bmaharjan2829 21 день назад
YOKKO SUBHAE DO CHIRIBABU MAHARJAN 🙏🙏🙏
@chandrarana9214
@chandrarana9214 22 дня назад
राम्रो
@prakashamatya4390
@prakashamatya4390 22 дня назад
MAA CHINNAMASTA LE CHIRI BABU KO KALYAN GARUN
@nhuchhemaharjan8779
@nhuchhemaharjan8779 22 дня назад
अझ अगाडि जनु छ। ग्वार्को पुल वारिको खोलाको बातो कहिले खुल्ला ?
@suprimstha5850
@suprimstha5850 22 дня назад
Tyo ta mahalaxmi nagarpalika ma parxa haina ra ??🤔🤔🤔
@sajannepali199
@sajannepali199 22 дня назад
Good job ❤❤❤mayr sab❤❤❤
@anantakshatriya3046
@anantakshatriya3046 22 дня назад
चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।
@somandas8320
@somandas8320 22 дня назад
Good sir good bhrashta char garne haruko sabai ko gharma hannu parxa 👍👍👍👍
@user-vo7cp3dd5w
@user-vo7cp3dd5w 22 дня назад
जय बालेन सर
@anantakshatriya3046
@anantakshatriya3046 22 дня назад
चिरी बाबु महर्जन नेपाल कै नम्बर १ का मेएर हुन् उनि काम गर्छन हल्ला कम गर्छन अनि येहा कमेन्ट गतें केहि हल्लुँदो झोले हरु बलेन जस्तै बलेन बाट सिक्ने अनि बलेन नम्बर २ भन्दै कमेन्ट गरेको देखेर मलाई ति झोले हरु को गोरु बुद्धि प्रति दया लाग्यो , एक पटक चिरी बाबु मेएर भएको ललित पुर् महानगर पालिका आफैं ह्जुमेरा हेर्नु अनि थाह हुन्छा काठमाडौँ को तुलनामा दोब्बर बिकाश निर्माण सुधार हुन्दैछा चिरी बाबु महर्जन जत्तिको मेएर यो देशमा कुनै छैन।
@bhupalbaraili241
@bhupalbaraili241 22 дня назад
Good works
@rbvlog779
@rbvlog779 22 дня назад
ग्रेट🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@maskhero007
@maskhero007 22 дня назад
Chri babu go ahead we will be with you yo matra ho e na aru panee chha hernuss
@bimalakc9870
@bimalakc9870 17 дней назад
Good job
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj 22 дня назад
Yo Mayour le kati vrastachar gareko chha pani hernu paryo.
@RamkumarRai-hx3id
@RamkumarRai-hx3id 22 дня назад
Chiribabu maharjan salam raj neta❤❤❤❤
@SAKURA4880544
@SAKURA4880544 22 дня назад
Let’s play the game lala 👍
@dibanshuxbinaygamers2916
@dibanshuxbinaygamers2916 22 дня назад
Good jub Meyer sir go a hed.
@rabinashahi1055
@rabinashahi1055 19 дней назад
Chiribabu sir hamro lalitpurkoko lagankhel baspark ko prahari bit agadi busstop najik fohor faleko hunale dherai nai durghandha failiyeko xa. Yesle rog nimtauna skane huna le kripaya tyo area ma phohor falna nadina huna anurodh garda xu. Lagankhel areama nirikshen garidina huna anurodh gardaxu🙏🙏🙏🙏
@raishikharyoutube4511
@raishikharyoutube4511 8 дней назад
100%right
@completenepal238
@completenepal238 22 дня назад
कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@shivakatwal9877
@shivakatwal9877 21 день назад
श्याबास मेयर साब
@shivaramshrestha2870
@shivaramshrestha2870 22 дня назад
chiribabu ko jay hos
@user-ck1ii2sq3f
@user-ck1ii2sq3f 22 дня назад
jay chiri babu maharjan patan halauna paryo
@dharmamaharjan335
@dharmamaharjan335 22 дня назад
good job
@dankong791
@dankong791 22 дня назад
goodman
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 22 дня назад
good luck balen sir
@mangalakaranjit613
@mangalakaranjit613 22 дня назад
Good Job Mayor . Who are silly VIPs ?
@user-ud2yp2hp6g
@user-ud2yp2hp6g 22 дня назад
विकाशमा प्रतिस्प्रधा हुन सके राष्ट्रले मुहार फेर्न धेरै वर्ष लाग्दैन
@rupbahadurgurung9539
@rupbahadurgurung9539 17 дней назад
अरवतियार भननी बनाओटी ससथाभनेको भषटाचारीलाइ बचाउनी ठाउहो
@nunbahadurgaha7331
@nunbahadurgaha7331 22 дня назад
Galti garni jo shukai hos xodnuhudina dheri ramro kam jay mear ju
@indrabahadurrai9243
@indrabahadurrai9243 21 день назад
Good job mayor saheb
@simonprasad7959
@simonprasad7959 22 дня назад
एस्को यत्रो घर देख्दा एस्ले पनि भ्रस्टाचार गरेर कमाको जस्तो लाग्छ ।
@user-ny5oo8do2w
@user-ny5oo8do2w 22 дня назад
Sarkari karmachari harule nai sarkari jagha hadapne honi aaru sadharan janta ta darsak matrai honi.alik dherai paisa hune le hadapnu sakcha paisa nahune ta sukumbasi Mai khusi.
@SantoshShrestha-sz2rm
@SantoshShrestha-sz2rm 22 дня назад
Wow wawa
@binodpradhan127
@binodpradhan127 22 дня назад
बालेनको अगाडी तिमी केही होइन।
@urmilaacharya6854
@urmilaacharya6854 22 дня назад
Good
@HiraRosa
@HiraRosa 22 дня назад
Jai balen sir
@idealpendulum
@idealpendulum 22 дня назад
He seems to be imitating other mayors who are dominating the medias
@shreeramchhetri680
@shreeramchhetri680 22 дня назад
सरकारि साँढेहरुकाे घरघरमा डाेजर ? अाहा बालेन जन्मेकाेले बाध्यछन अरुहरु पनि डाेजर चलाउन । याे त जग्गामा भाे अब अबैध जम्मा गरेकाे धन थुपारेकाहरुकाे बैकमा पनि डाेजर नचलि हुँदैन ।
@rajangurung1703
@rajangurung1703 22 дня назад
यी ठुला भनाउदा हरुका पनि दिन आउदा रहेछ
@sshrestha4641
@sshrestha4641 22 дня назад
Yo mayor herda sojho xa tara commission deal ma ta sere ko pani bau raixa..summit apartment ko naam linu ta yinko mutu kasari chaskinxa....
@lalitthap5471
@lalitthap5471 22 дня назад
चिरि बाबू बालेनका पनि गुरु हुन।
@rajeshbista2690
@rajeshbista2690 22 дня назад
Chaudhary chau baru Chiri Babu ka Guru hun....Dherai nakhoknus.
@anantakshatriya3046
@anantakshatriya3046 22 дня назад
sahi ho tyo nalen fuchhe bhandaa kata mathi kata mathi ho
@rajeshbista2690
@rajeshbista2690 22 дня назад
@@anantakshatriya3046 paile Chaudhary le Garda bhasiyeko Gharko Summit Hotel ko xatipurti Ani Arun Chaudhary le hadapeko Pulchowk ,Nagarpalika agadi Rato machindranath ko mandir ko jagga firta gara Bhan Ani bol. Afno agan agadi chai bhairaheko kuro naherne. Ko fucche ko budo Ani thaha huncha talai.
@NavrajRajbhandari
@NavrajRajbhandari 22 дня назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@deependrashrestha776
@deependrashrestha776 22 дня назад
Yesta sarkari jagga kati cha kati...sankhamul tira ni kati chankati
@pradippradhan9457
@pradippradhan9457 21 день назад
Balen ko arko chamatkar
@Techknacknytin
@Techknacknytin 21 день назад
Lalitpur jati micheko ko ta kahi dekheko xiana , sabai vanda bandhi , road khattam x yaha ko
@anime_nerd194
@anime_nerd194 22 дня назад
मुझई भष्टाचार को घर नै भत्काई दिए हुन्छ
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 22 дня назад
बालेन्ले हाने अनि नहान्नेत केहान्नेत बालेन्ले सिकाए
@thulokanchhalama8470
@thulokanchhalama8470 20 дней назад
Now.one.laws. Not.two.laws. Roles.in.nepal
@gregorybowen8677
@gregorybowen8677 22 дня назад
There surely was a much better way of doing this. People in possession of Government property, could have been called and asked to pay monthly rent, after calculating the space occupied. In this way the Government would have earned a huge amount of revenue, which would have been good for the country's GDP. Balen Shah has destroyed the lives of many, many people for which he is totally answerable. Why are the people afraid to speak up. Just don't forget, he is nothing but some low life wrapper at the end of the day.
@zombiez5268
@zombiez5268 22 дня назад
Balen KO Kam le sab lai change gardai xa ...
@rpshrestha8843
@rpshrestha8843 22 дня назад
Pawor ( shakti ) ko nauma , bhu-maphiya, jasttai , akhatiyaar ko “ chief “ pani aaffai salagna hune …
@ShashindraPaudyal
@ShashindraPaudyal 22 дня назад
यिनलाइ नियुक्त गर्ने भतुवा नेता को हो,? त्यसको नाम पत्ता लगाई जानकारी पाउन मन छ पत्रकारज्यु, भन्ने हिम्मत छ ?
@ghanshyammailbin
@ghanshyammailbin 22 дня назад
मेरो बिचारमा गिरि बन्धु टि होला ।😂😂😂😂
@r.k.manandhar7271
@r.k.manandhar7271 22 дня назад
Balla "Balen" ko Sikho garecha.....? Pahilo Karya Kaal.....???
@ciaocicatrize8702
@ciaocicatrize8702 22 дня назад
Sabai lai Aba laaajjj huna thalyo ni kathmandu mayor ko kaam dekhera, tesaile ta kaam dekhaudaichaan....paila paila k herera basirakaaaa thay kunnnni?
@narprasadgurung5983
@narprasadgurung5983 22 дня назад
Aba VIP bhanne jatiko ghar angan purai naap janch gari karwai agadhi badhaunu paryo !
@ranjitpradhan4434
@ranjitpradhan4434 22 дня назад
अख्तीयार भनेको भ्रष्ट लाई जोगाउने र कमाउने कमीलाको घर भत्काउन हुदैन थियो
@user-fl1mn3de9g
@user-fl1mn3de9g 22 дня назад
Natak
@binodpradhan127
@binodpradhan127 22 дня назад
भि आइ पि को घरमा डोजर चलायो तर बागमती खोला वडा नम्बर १ र २ मा खोलाको रोपनी रोपनी जमिनमा खेती गरि खादै आएको छ डोजर चलाउने कि नचलाउने र खोलाको जमिन मिचेर आफ्नो जमिन सङ गाभेको छ डोजर चलाउने कि नचलाउने कि हामी सर्बसाधारण देखाउनु पर्ने हो।
@nihsyub1039
@nihsyub1039 22 дня назад
Yo sabai ris le gareko ho … afai party ko Teju lal le Khayeko jamin ma kina bolthyo ra
@Jhagupokhrel
@Jhagupokhrel 23 дня назад
बालेन्साहामेयेरभयेपछिसबैकोहिम्मतबढ्याछ
@ganeshthapa223
@ganeshthapa223 22 дня назад
यस्ताले के भ्रस्टाचार नियन्त्रण गर्ला
@Prasamalisha
@Prasamalisha 22 дня назад
Kam na lagne aktiyar. Sabai jhole haru ko sang - ga-than
@sbrai8048
@sbrai8048 22 дня назад
भ्रष्टचारी, दलाल माफियालाइ जाेगाउने अकुत सम्पति कमाउने थलाे अख्तियार बनेकाे छ ।
@redcaration7681
@redcaration7681 22 дня назад
🤟🤟🤟🤟🤟🤟🤟🤟🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@malashrestha3187
@malashrestha3187 22 дня назад
Thik ho oli ko ghar deuwako ghar kaile fodne ho
@helloworld12068
@helloworld12068 22 дня назад
Balen ko copy cat
@uttamstha888
@uttamstha888 22 дня назад
Balen ko copy garcha guithe afno vision ko kaam gar 🤣
@chosanglama7954
@chosanglama7954 22 дня назад
Balen ko copy cat 🐈🐈🐈😢😂😂😂
@rudrarajpandeya5477
@rudrarajpandeya5477 21 день назад
😂😂❤❤
Далее
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 688 тыс.
Получилось у Миланы?😂
00:13
Просмотров 867 тыс.
PMWC Watch Party with Mr Spike
Просмотров 5 тыс.