Тёмный
No video :(

दुर्गा प्रसाईले खोले भुटानी काण्डको फाइल, केपी ओली र आरजु माथि लगाए गम्भीर आरोप || Durga Prasai 

KADA NEWS NEPAL
Подписаться 48 тыс.
Просмотров 10 тыс.
50% 1

दुर्गा प्रसाईले खोले भुटानी काण्डको फाइल, केपी ओली र आरजु माथि लगाए गम्भीर आरोप || Durga Prasai || Kp OLi || Rabi Lamichhane || Bhutani kanda
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#durgaprasai #durgaprasainews #today_news
Email: coolboysnepal@gmail.com
durga prasai,durga prasai interview,durga prasai interview latest,durga prasai news,durga prasai new interview,durga prasai latest,durga prsai,durga prasai kp oli,durga prasai latest interview,durga prasai viral interview,durga prasain,durga prasain news,durga prasai marshi,durga prasai show,durga prasai roast,durga prasai business,durga prasai live,durga prasai funny,durga prasai audio,durga prasai speech,durga prasai new video,durga prasai car Durga Prasai Rabi Lamichhane , Durga Prasai bhutani Kanda

Опубликовано:

 

17 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 52   
@kadanewsnepal
@kadanewsnepal Месяц назад
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
@RatnabadurLapcha
@RatnabadurLapcha Месяц назад
व्यवस्था परिवर्तन गर्नै पर्छ नेपालमा दुर्गा दाई।भ्रष्टाचारी नेतालाई पूर्व मा मेची खोलामा बगाउनु पर्छ पश्चिममा महाकालीमा बगाउनु पर्छ
@Delje960
@Delje960 Месяц назад
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन . Durga Prasai’s agendas are 100% right. ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-poSUzh9uAaE.htmlsi=256JT-
@user-wr2fr9xm2d
@user-wr2fr9xm2d Месяц назад
Durga parsai jindabad
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n Месяц назад
हो हो दादा पैसापनी छीटो चेन्ज गनुस चोरेका पैसा भरी आऊछ दादा ई खातेहरूलाई त देस नीकानु परछ
@bishnuoli3881
@bishnuoli3881 Месяц назад
खोइ गफ वढी भयो । नेता सबै डाकाहुन थाहा छ तर सबै भ्रष्ट भएकाले कसैले कसैलाई कारवाही गर्दैनन् ।
@dhanbahadurrai7697
@dhanbahadurrai7697 Месяц назад
Good jobs Durga parsai jiu🙏🏿🙏🏿🙏🏿
@user-nk2mp2ym5b
@user-nk2mp2ym5b Месяц назад
greater durga sir
@binupokhrel4808
@binupokhrel4808 Месяц назад
Ho lakhtnu parcha Durga dai sahi ho
@SantoshSunar-hk7vv
@SantoshSunar-hk7vv Месяц назад
Good 👍👍👍🎉🎉❤️❤️❤️
@user-fq2el9yz6e
@user-fq2el9yz6e Месяц назад
Good sar
@rikeshmahat5821
@rikeshmahat5821 Месяц назад
झोले हरु बाहेक सबै जनता दुर्गा दाइ को साथमा छन
@bhimbaruwal8467
@bhimbaruwal8467 Месяц назад
दुर्गा प्रसाइ जिन्दावाद🎉❤🎉
@jasminegurung4799
@jasminegurung4799 Месяц назад
👍👍👍👍👍
@user-mt2lm8tn4k
@user-mt2lm8tn4k Месяц назад
Jai durga
@nepalivlogs8011
@nepalivlogs8011 Месяц назад
La Durga je case halera jail kochnu paryo damna haru lai
@krisharana7631
@krisharana7631 Месяц назад
well said durga dai
@mohanmagar6429
@mohanmagar6429 Месяц назад
good luck
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg Месяц назад
DURGA PRASAI 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@SudipSitoula
@SudipSitoula Месяц назад
Rajtantra gindabadh jay Durga dai
@user-fq5wk6ob7r
@user-fq5wk6ob7r Месяц назад
Dam cha hai,
@gitasinha4334
@gitasinha4334 Месяц назад
Ho chhitai aaunu Nepal bachau
@AmritaThapa1
@AmritaThapa1 Месяц назад
🙏👍
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl Месяц назад
Very good durga sir
@Prakash-347
@Prakash-347 Месяц назад
अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...
@madandahal5440
@madandahal5440 Месяц назад
Good 👍
@bikramkhadka1464
@bikramkhadka1464 Месяц назад
😊 good
@rikeshmahat5821
@rikeshmahat5821 Месяц назад
काङ्ग्रेस एमाले मावोवादी को राजनीति समाप्त हुदैछ भन्ने पुष्टी हुन्छ
@rudrarajpandeya5477
@rudrarajpandeya5477 Месяц назад
Janta cha ne saath ma😮😮
@maushamsunar6007
@maushamsunar6007 Месяц назад
अब देश बनि समाय छ दुगा सर को हात मा छ केपि लाई कुछि दिना हुना दुगा सर केपि अोलि भटाचारि चोर बला खाईस😂😂😂
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 Месяц назад
गाह्रो पर्छ दुर्गा दाई
@herolama1005
@herolama1005 Месяц назад
Taskar r vastachar lai jel halnu parx
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Месяц назад
दुर्गा प्रसाई जिन्दाबाद 🎉🎉🎉🎉
@SukraThapa
@SukraThapa Месяц назад
जे होस, दुर्गे ले पनि दुई पैसे ताली मार्ने चम्चा पालेकै रहेछ ।
@user-nh8qf1ku4c
@user-nh8qf1ku4c Месяц назад
Aba yo lamixaneko ass nagaram yo afai golkhadi janu kagi sako
@BdthapaMilan
@BdthapaMilan Месяц назад
Hajurko kura right ho 👍👍👍🙏🙏
@PritiSunuwar
@PritiSunuwar Месяц назад
Sahi kura sar kehi paribartin garnu paryo
@suryagautam188
@suryagautam188 Месяц назад
Desa Lutane Vrastra Vrastrachari Dalala Vasmasura ra Vrastra Kichakanya haru ko birudha hune Andolana ma Aba 90% Janta Sahavagi vai Srilanka ma jastai Desa bata yi Vrastra Dalala haru lai Lakhetanu Anibarya vayo .
@Visibleshorts3
@Visibleshorts3 Месяц назад
Good durga sir kp oli shrey laii chodnu hudaii naaa
@thingtek803
@thingtek803 Месяц назад
Samarthan cha hai durga dai
@NABINRAII
@NABINRAII Месяц назад
Congress ra cangress
@gopalachhami773
@gopalachhami773 Месяц назад
Durga dai jindabaad
@UnishakanungMagarni
@UnishakanungMagarni Месяц назад
Good ❤❤❤❤❤
@winspy
@winspy Месяц назад
Aba chhitai netalai jel kochera korra hannu parxa
@user-fl2ce4zu5h
@user-fl2ce4zu5h Месяц назад
😂😂😂😂😂😂😂😂😂😂
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Месяц назад
Yo swath lai pm banaya k.p.oli ra Deupa lai paribar sahit jail halchha ,puspakamal lai mukhyapm banauchha.
@user-dl5wj2uq2r
@user-dl5wj2uq2r Месяц назад
Durga parsai jindabad
Далее
Nieuwe hoofdstad Indonesië is nog geen succes
2:28
Просмотров 49 тыс.
283 - Harris wint terrein op een boze Trump
36:33
Просмотров 4,5 тыс.
Hoe ver mag een columnist gaan? | NPO Radio 1
8:44
Просмотров 2,3 тыс.