Тёмный

दुल्लु दरबार Dullu Darbar by Sunita Budha Chhetri & Ser Bahadur Acharya "Gaine" Ft.Mansingh & Sunita 

Sunita Budha Chhetri
Подписаться 66 тыс.
Просмотров 1,1 млн
50% 1

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 903   
@laxmibhusal5300
@laxmibhusal5300 2 года назад
दुल्लु दरबार माया भयनी भयन घरबार। सबैको माया सफल हुन्छ भन्नी पनि छैन। जब माया छुटछ अनि बल्ल मायाको महसुस हुन्छ कोइ न कोई को जिबनमा मेल खाको हुन्छ।एकदम राम्रो अनि मान्सिङ्ग र सुनिताको अभिनय सुपर छ।बधाई छ होल टिमलाई।
@sanjeevchahar7400
@sanjeevchahar7400 2 года назад
आहा कति मर्मस्पर्शी गीत सारै मन छोयो💔 तर कतै सुनिता र मानसिंह को वास्तविक जीवनमा मेल पो खान्छ कि यो चाहिँ मेरो जिज्ञासा मात्र।😜
@mansinghkhadka3792
@mansinghkhadka3792 2 года назад
ल है सबै जना ले हेरेर प्रतिक्रिया दिनुहोस
@skywaycommunicationcenter9438
@skywaycommunicationcenter9438 2 года назад
Congratulations!!!
@aratidawadi4904
@aratidawadi4904 2 года назад
गीत यक्दम मिठो बनेको छ स्वर पनि मानशिङ भाइ र सुनिता बुढा को भै देको भय अजै उत्कृष्ट हुन्थ्यो होला जे भय नि सुभकामना
@ranjitaryal1899
@ranjitaryal1899 2 года назад
Nic song 🙏🙏🤣👌
@rajendrarimal1187
@rajendrarimal1187 2 года назад
Ati ramro bro
@sundarkumaroli7941
@sundarkumaroli7941 2 года назад
वास्तविक जिबनमा मेल खायको छ दाजै गितले गित धेरै राम्रो छ अभिनय झन दामि छ यसरी नै सहकार्य गरेको देखन पाउ💖❤️❤️❤️
@crazy_man365
@crazy_man365 2 года назад
एकदमै राम्रो गीत अनि कर्णाली प्रदेश दुल्लु पर्यटन क्षेत्रको दुल्लु दरबार अझै उत्कृष्ट गर्दै जानु यस्तै भिडियो अनि गीत आगामी दिनमा हेर्न र सुन्न पाइयोस्♥️ love you oll टिमलाई अग्रिम दिनमा शुभकामना 🙏
@dillibibash6329
@dillibibash6329 2 года назад
कुनै बेला रेडियो भेरी Fm बाट सुनिता को र सेरबादुर अाचार्य सर को दुहोरी सुन्न पाईन्थ्यो अझैपनि त्यो यादा अाई राख्छ म हजुर 3 जनाको big फ्यान हो बधाई छ सफल्ताको शुभकामना
@lekbeshionlinetv1109
@lekbeshionlinetv1109 2 года назад
त्यो पल सम्झदा त साच्चिकै रुन मन लाग्छ
@surajsurajkumar949
@surajsurajkumar949 2 года назад
यसै गरि रियल बिहे गरेको देखन पाइयोस् सुनिता जि
@sanmayatamang5032
@sanmayatamang5032 2 года назад
राम्रो मिठो गित राम्रो अभिनय रियलमा बिहे भको देख्न मन थियो हजुर र मनशिङ भाईको हुन सकेन 🤔🤔गित को धेरै धेरै शुभकामना छ ल बहिनी 👌👍️❤️
@harshchhetri425
@harshchhetri425 2 года назад
रेडियो मा हजुर दुबै जना को दोहोरि सुनेर निकै रमाउने मान्छे म आज हजुर फेरि एक सात गित सुत्न पाउदा निकै खुसी लाग्यो हजुर ले गाउनु भएको धेरै बर्ष पहिले छुट्नै परे कसो गरौला भन्ने गित पनि युटुबमा राखि दिनु होला हजुर धेरै धेरै बधाई छ सम्पुर्ण लाइ 🥰🥰🥰🥰🥰❤️
@dipendradipendrakarki2430
@dipendradipendrakarki2430 2 года назад
अाहा निकै मन छुने गित,कुनै दिन बिछाेडिएकाे याद दिलाउने गित सुनियाे 😭😭सफलताको सुभकामना सुनिता जि from gulmi मुसिकाेट नगर पालिका 1 पाैदि अरेवा ❣️❣️❣️
@kamalshahiyoutube9162
@kamalshahiyoutube9162 2 года назад
सबै लाई मिठो सम्झना हाल साउदिबाट हेर्दै छु अतिनै राम्रो छ
@bcbhima1653
@bcbhima1653 2 года назад
स्वरकी धनी सुनिताले बल्ल कर्णाली प्रदेशको प्रख्यात ठाउँको बयान गर्दै आफ्नो ठाउको राम्रो परिचय दिएकोमा हार्दिक बधाई छ।यो गितले दुल्लुको दरबार लाईपर्यटनकिय क्षेत्र बनाउने सम्भावना बढाएको छ ।
@tamuyam9526
@tamuyam9526 2 года назад
धेरै राम्रो र्लाग्यो उत्क्र गमा उत्कृष्ट भिडियो बनेको रहेछ सफलता पायोस र मान सिङ्ह खद्का र सुनिता बुढा को रियल बिवाह हेनेमन ग्क्रेका छ दर्शक ले
@narbahadur71
@narbahadur71 2 года назад
Aaha kati mitho Sarai ramro xa man paryo aba man Singh bhai sanga riyal bhai bibaha kahile ho
@narbahadur71
@narbahadur71 2 года назад
Sarai man paryo 6 time sunda ni dhit nai marena
@dhansaru9973
@dhansaru9973 2 года назад
शुभकामना अभिनय अतिराम्रो रियलमा देखिन पाइउस!यो जोडी 👩‍❤️‍👨👩‍❤️‍👨
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 года назад
मिठाे, सुरिलाे स्वरकी धनी सुनिता जि अभिनयमा पनि उत्तिकै अब्बल लाग्याे ! मानसिं भाइसँगकै जाेडी स्वीट लाग्छ !! हजुरहरुकाे वास्तविकता त के छ ? थाहा भएन पछि अर्कै अर्कैसँग बिहे भयाे भने याे भिडियो हेर्दा जस्तै मन बिच्छिप्त बनाइदेला .....
@gopalthapa2604
@gopalthapa2604 2 года назад
धेरै राम्रो छ गीत सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद छ
@dailekhnetrabahadurbudha9892
@dailekhnetrabahadurbudha9892 2 года назад
शेर बहादुर अाचार्य काे शव्दमा बहिनी सुनिता बुढा , मानसिङ खड्का काे अभिनय मा प्रस्तुत दुल्लु दरबार भिडियाे ले कर्णाली प्रदेश काे दैलेख काे दुल्लु क्षेत्र जुन बाईस ,चाैबिसे राज्य एक एेतिहासिक धराेहर काे झझल्काे दिने त छदैछ ।राम्रो भिडियाे सुनिता बुढाकाे युबटुव च्यानल मार्फत प्रस्तुत भएकाेमा हार्दिक अाभार साथ उतराे उतर प्रगति साथ साङगितिक सफलताकाे कामना ।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
दुल्लु दरबार काे प्रखाईमा थियाै।। बल्ल पुरा भयाे कति राम्रो गित ❣️🙏
@romapoudel9029
@romapoudel9029 2 года назад
स्वर त मिठो नै थियो अभिनय पनि मानसिङ र सुनिता को उति नै राम्रो' लाग्यो धेरै धेरै सोचे भन्दा सफलता मिलोस् र सम्पुर्ण कलाकार प्रति उच्च सम्मान गदै फेरि पनि सुभकामना छ
@sanmayatamang5032
@sanmayatamang5032 2 года назад
हो नि सिस्👌👍️👍️
@deepikadigitalmusic7189
@deepikadigitalmusic7189 2 года назад
मेरो यो नया गीत या कतिमन रून्छ Tiktok मा धेरै ले मन पराई दिनु भो हजुर हरुलाई के कस्तो लाग्छ हेरेर प्रती किर्या दिनु होला साथै मेरो युटुब च्याइनल लाई सियर Subscribe गर्दिनु होला सबैले🎵हजुर ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-mqcJuI8Ads8.html&feature=share
@MilanSubedi
@MilanSubedi 2 года назад
यो गित ले सबैको मन जित्न सफल होस भाई शेर ब. , मानशिंह र बहिनी सुनिता लाई सफल्ताको शुभकामना
@poshannicesongyogi6982
@poshannicesongyogi6982 2 года назад
very nice song
@sunildhital
@sunildhital 2 года назад
आहा कति मिठो स्वर तेसैमा अभिनय पनि उतिकै राम्रो छ सफलता को शुभकामना
@ramagautam7149
@ramagautam7149 2 года назад
आहा कति राम्रो गित सुनिता दिदी र मानसिङ दादाको कति राम्रो अभिनय भएको गितलाइ करोडौंको शुभकामना❤️❤️❤️🙏🙏
@ramharikhadka4516
@ramharikhadka4516 2 года назад
गाउँ शहरमा लमजुङ दरबार, मायालाई दिने थिए फुल जस्तो जाेबन ,भै सक्यो मेराे घरबार। #मलाई त याे गित जस्तै राम्रो लाग्यो । सबै टिमलाई बधाई तथा सफलताकाे मुरी मुरी शुभकामना
@yogendrashahiioffical3866
@yogendrashahiioffical3866 2 года назад
आहा मौलिक सस्किर्त लाई झल्काउने गित सङै दैलेख जिल्ला को दुल्लु लाई समेटेको मा सम्मान छ आदणिय सेर दाइ लगायत समपुण टिम लाइ
@purnamanshahi8907
@purnamanshahi8907 2 года назад
नेपाली मौलिक लोकसंगीतका अभियान्ता आदरणीय दाजु शेर बहादुर गाइने र मलाई धेरै मन पर्ने गायिका सुनिता को युगल स्वरमा निकै समयपछि गीत आउँदा निकै खुशी लग्यो बधाई छ
@sherbahadur7729
@sherbahadur7729 2 года назад
सारै राम्रो लाग्याे याे गिद अनि उतिकै स्वाकि धनी गाईका सुिनिता जि लाई अनि मन सिङ जि लागाईत सबै टिम लाई धेरै धेरै धन्यवाद यस्तै अर्को गित काे पर्खाई म बस्ने छु
@onlinekhabar3020
@onlinekhabar3020 2 года назад
एकदमै राम्रो छ गित। "दुल्लु दरबार" थेगो एकदमै मन पर्यो।ठाउँ , परिबेश, गितको लय , शब्द मार्मिक छ्न।
@nirutamoktan179
@nirutamoktan179 2 года назад
गितको साथमा अभिनय पनि अति राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्न Team
@karan_official_8535
@karan_official_8535 2 года назад
आहा काती राम्रो गित तेशै माथि दैलेख जिल्लाको दुल्लु आफ्नै छिमेकी गाउँ दुल्लु दरबार सारै मिठो सब्द सफलता को सुभकामना सम्पुर्ण टोम लाई जय गित जय संगित 🙏🙏🙏
@tarathapa6120
@tarathapa6120 2 года назад
अति सुन्दर मीठो स्वरमा जादू शब्दको गीत गाउनु भएको छ dede daju 👌🥰🥰❤️
@surajneupane3450
@surajneupane3450 2 года назад
साह्रै राम्रो गीत भिडीयो अझै सुनमा सुग्न्ध ल अग्रीम शुभकामना !!!!!
@khimprakashb.k.512
@khimprakashb.k.512 2 года назад
मिठो स्वर कि खानी सुनिता सिस काे अभिनय पनि अति राम्रो सम्पूर्ण टीम लाई बधाई छ
@deepikadigitalmusic7189
@deepikadigitalmusic7189 2 года назад
मेरो यो नया गीत या कतिमन रून्छ Tiktok मा धेरै ले मन पराई दिनु भो हजुर हरुलाई के कस्तो लाग्छ हेरेर प्रती किर्या दिनु होला साथै मेरो युटुब च्याइनल लाई सियर Subscribe गर्दिनु होला सबैले🎵हजुर ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-mqcJuI8Ads8.html&feature=share
@rajmangurung9173
@rajmangurung9173 2 года назад
अति मिठो आवाज सुनिता बहिनिको अझै अर्को यस्तै गित ल्याउनु पर्यो ।
@tikarambudhamagar1076
@tikarambudhamagar1076 2 года назад
निकै मिठो रैछ गीत दुल्लु दरबार सफलता को अग्रिम शुभकामना सुनिता दिदी &मान्शिङ खड्का सर लगायत सम्पुर्ण टिम लाई जय गीत जय संगीत 🙏🙏🙏
@pushkar2055
@pushkar2055 2 года назад
अति सुन्दर गित धेरै धेरै बधाइ छ सम्पुर्ण दुल्लु दरबार गितका परिवारलाई 👏👏💖💖🎵🎵
@manbirdhami81
@manbirdhami81 2 года назад
गित अतिराम्रो सान्दर्भिक बनेकोछ सफलताको शुभकामना सबैजनालाइ फेरि फेरि पनि एस्ता एस्तैइ गित सुन्न पाइयोस धन्यबाद
@sabujmagarofficial6358
@sabujmagarofficial6358 2 года назад
आहा कति मीठो गित तेसै माथी सुनिता जि को अभिनय बधाई छ सुनिता जि लगायत सम्पुर्ण टिमलाई साथ साथै सफलताको शुभकामना।🙏❤️
@sunilmagar1472
@sunilmagar1472 2 года назад
साह्रै मिठाे छ गित।सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।म चाहिँ मान सिंग सर र सुनिता जि काे बिग फ्यान।
@manbahadurhiski9103
@manbahadurhiski9103 2 года назад
We
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 года назад
पुरानो मौलिकता बोकेको दुल्लु दरबार गित,शब्द,लय,अभिनय मानुसुनु भयसी उत्कृष्ट नहुने कुरै भयन सबै कुराले उत्कृष्ट भएको गितले सिखर चुमेको देख्न पाइयोस,बधाई छ सुनी बैनी लगायत सम्पुर्ण टिमलाई
@lovesonrawat1125
@lovesonrawat1125 2 года назад
आहा सुन्दर स्वर अनि अभिनय यो पो हो त जिउनुको मजा
@jeevanshahi9333
@jeevanshahi9333 2 года назад
हाम्रो गाउँ ठाउँ को गित राम्रो चलोस शुभकामना छ हाम्रो भाइ बैनिलाइ 🙏🙏
@ammarsarki2819
@ammarsarki2819 2 года назад
हार्दिक बधाई छ ।बहुप्रतिभाका धनी दाजु शेर बहादुर आचार्य गाईने जि र सुनिता बुढा क्षेत्री लाई उत्कृष्ट कोशेलिका लागि छिट्टै करोड क्लबमा जाओस
@padamkarki1636
@padamkarki1636 2 года назад
आहा क्या मिठो आवाजमा दुल्लु दरबार माया भयनि भैन घरबार हाम्रो दुल्लु दरबार लाई समेटेर गित बनाउनु भयको हजुर हरु सबैलाई धन्यवाद गितमा सफलता प्राप्त होस बधाई छ सर्जक र गायक गायिका सबैलाई
@kritikakhadka1808
@kritikakhadka1808 2 года назад
आहा ,धेरै राम्रो गीत 💗💗 सुनिता दिदी र mansing दाई लगायत सम्पूर्ण टीम लाई सफलता काे शुभकामना
@motitiwarimadi7
@motitiwarimadi7 2 года назад
आहा दुबै जाना सुमधुर स्वर का घनि को गित निकै उत्कृष्ट छ
@sujanpaudel2728
@sujanpaudel2728 2 года назад
स्वर त यसै नै मिठो थियो अभिनय पनि उतिकै राम्रो लाग्यो गित एकदमै मिठो बनेको छ सफलताको शुभकामना सम्पूर्ण मा🤞🤞
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
Ok
@sunitabudhazabiya4825
@sunitabudhazabiya4825 2 года назад
धन्यवाद
@durgarana6456
@durgarana6456 2 года назад
Very nice
@sureshdhakal6197
@sureshdhakal6197 2 года назад
हार्दिक बधाइ सुनिता बहिनी र मान्सिङ भाइ तथा अन्य कलाकार हरुलाइ सारै मिठो र गित को लागि तपाईंहरु को यो जोडी जुग जुग सम्म रहोस वास्तविक बिबाह मा परिणत भए सुन्मा सुगन्ध हुन्थ्यो।अति उत्कृष्ट गित छ शब्दमा अलि बिछोद हुने कुरा ले भावुक बनायो तर मुटु त्यतै छ भन्दा खुसी पनि लाग्यो।
@sushmakumarithapa
@sushmakumarithapa 2 года назад
आहा कति मिठो स्वर अनि मार्मिक मौलिकता बोकेको गित दुल्लु दरबार कर्णाली प्रदेशको दैलेखको दुल्लु क्षेत्र जुन बाईसे चौबिसे राज्यको एक एेतिहासिक धरोहरको झल्को दिलाएकाे छ ।यस दुल्लु दरबार गितका गायक गायिका प्रति उच्च सम्मान साथै यस गितका सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना ।
@dhunganasirjana6934
@dhunganasirjana6934 2 года назад
Ati nai ramro xa👌👌😍😍😍
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा गित , अभिनय एकदमै उत्कृष्ट छ बधाई अनि सफलताको शुभकामना सुनिता दिदि लगायत सम्पूर्ण टिमलाई🙏 सबै को मन जित्न सफल बनोस 🥰🙏 (माया भएनि भएन घरबार.... )
@darmrajraj4982
@darmrajraj4982 2 года назад
धेरै धेरै राम्रो छ दुबैको ऊत्तर ऊत्तर प्रगतिको शुभकामना।
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 2 года назад
आहा कति मार्मिक गीत सुन्न पाइयो आज।।मीठो स्वर कि रानी सुनिता बहिनी को स्वर को त के कुरा गर्नु बयान गर्ने शब्द नै छैन।।त्यसैमा अभिनय झन झकास छ अनि मानसिङ को पनि उत्कृष्ट अभिनय र डाइरेक्सन।।।तर यस्तो त रिल मा मात्र होस रियल मा त सुनिमान जोडिको बिहे होस।।।।।
@rajendrabikramshahi8823
@rajendrabikramshahi8823 2 года назад
सुमधुर गीतका लागि बधाई छ प्रिय शेबरादुर सर अनि सुनिता बहिनी लगायत सबै टिमलाई ।
@Ramubibashkhadka9321
@Ramubibashkhadka9321 2 года назад
यो गितले मेरो जीवन संग मेल खाने गित 😭😭😭 बधाई छ सम्पूर्ण कलाकार टिम हरुलाई #जय_गित_जय_संगित🇳🇵🇳🇵🇳🇵🎤🎤 #Ramu_bibash_khadka
@hamrokatha7995
@hamrokatha7995 2 года назад
हाम्रो दुल्लुकाे नामले गित अायछ ल बधाई छ दुल्लु बासिकाे तर्फबाट
@shantiprasadsharmasp2434
@shantiprasadsharmasp2434 2 года назад
धेरै राम्रो गीत छ । सफलताको शुभकामना छ सम्पूर्ण टीम लाई ..
@chudalamichhane9848
@chudalamichhane9848 2 года назад
मानसिह भाइ र सुनिता बैनिकाे गित र स्वरत अतिनै लाेक पिर्यथियाे अतिनै जाेडि रस्वर मन पर्थाे तर अाज माेडलिङ्ग(अभिनय) यति रम्राे लाग्याेकि हेरिराखाै हुने धेरै दिनपछि गितमा नभयेनि अभिनयमा देख्न पाइयाे याे जाेडि लाई कालान्तर सम्म याे जाेणि यस्तै सन्गसगै रहाेस अलग हुननपराेस सफलता काे सिखरचुमाेस शुभकामना।साथै सुनिताबैनिकाे गुरु सेरबहादुर अाचार्यगाइने भाइकाे स्वर राम्राे लाग्याे सफलता मिल्दैजावस शुभकामना।धन्यबाद
@manishakarki4481
@manishakarki4481 2 года назад
Wow hajur haruko git le Mutu xuyo yastai yastai git shunaunu hola hajur haru sabbailai dhannebat xa feri feri sunau hola super jodi manshing ra shunita parewa jodi muna madan ❤️❤️👌👌🌹🌹🙏🙏
@devirawat2776
@devirawat2776 Год назад
Very very nice
@karanshahu789
@karanshahu789 2 года назад
गीत अनि अभिनय अति राम्रो लाग्यो ।धेरै लामो अन्तर पछि यो च्यानलमा गीत अपलोड गर्नु भो ।कतै आफ्नै जीबन सँग यो गीतले मेल खादै छैन ।गीतमा भने जस्तो नहोस ।सधै सँगै देख्न पाइयोस । सबै सहभागी टीमलाई बधाइ छ ।
@sundarkumaroli7941
@sundarkumaroli7941 2 года назад
स्वर त यसैपनि राम्रो छ अभिनय त झन धेरै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई 💖💖❤️❤️❤️
@sushilathapa3660
@sushilathapa3660 2 года назад
अति रामाे् गित अभिनय जनै रामाे् मानसिङ भाई सारैनय निराशा 🌹🥀🌺😭❤️💘
@nirmalabhujel5518
@nirmalabhujel5518 2 года назад
आहा कति Mitho गित sampud timlai शुभकामना अभिनय पनि राम्रो छ,तपाईहरुको ❣️
@shusilkhatri127
@shusilkhatri127 2 года назад
वास्तविक जीवन यस्तो नहोस तपाईंहरु दुई एक भएको हेर्ने ठूलो शुभचिन्तक हु गीत को पुर्ण सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
@nirutagaire5628
@nirutagaire5628 2 года назад
सेर बहादुर सर हजुर को शब्द ले मन छोयो सबै राम्रो कतै खोट लगाउनी ठाउँ छैन
@Shubaskshahi
@Shubaskshahi 2 года назад
👌👌👌👌👌👏👏👏👏👏 हजुर हरु सबै जनालाई हार्दिक बधाई तथा उच्च सम्मान सँगै यो मीठो सृजनाको लागि अझै विशेष धन्यवाद व्यक्त गर्दछु वा कति मिठो
@ramisarabarghare3014
@ramisarabarghare3014 Год назад
आहा राम्रो अभिनय
@pariyaramritamrit8485
@pariyaramritamrit8485 2 года назад
आहा कति मीठो गित अनि अभिनय मेरो मन को प्रिय कलाकार सुरु देखि बिग फ्यान जुन दिन पैलो अन्तरबार्ता देखेको थिए डावन लोड गरेर राखेको छु यो सुन्दर जोडि लाई छिटै बिहेमा परिनत गराइ देउ भौबान बिन्ती गर्छु मिस यु अल टाइम 🙏🇳🇵❤️💞💕💔❣️
@rammayamagar3238
@rammayamagar3238 2 года назад
असाध्यै राम्रो गित मानसिङ र सुनिताको स्वर शब्द मार्मिक अभिनय तेस्तै राम्रो सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@harikarki3736
@harikarki3736 2 года назад
Wow nice voice
@nabinpun4914
@nabinpun4914 2 года назад
यो गित को सन्देश मानसिङ दाइ र सुनिता दिदिको घरबार नहुने रहेछ रियल जोडी हुन्छ हुदैन थाहा छैन तर साङ्गितिक जोडी सधै देख्न पाईयोस भगवान
@bishnubishnu4778
@bishnubishnu4778 2 года назад
सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना सारै मीठो गित रैछ्👌
@manojghatrimagar2572
@manojghatrimagar2572 2 года назад
आहा मलाई मन पर्ने जोडी सुनिता दिदि र मान सिङ दाइ को आवाजको त भयाननै गर्नी शब्द छैन यश पनि कति राम्रो हो अभिनय हो माया गर्ने यक पेरम पेरमि को जोडी छुटदा कोस्को म रुन होला र यस मा पनि कति मिटो गित यस गितका सर्जक संगीतकार गायक गायिका लगायत सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना छ र धेरै समान छ म मलेसिया बाट 🙏🙏❤️❤️🇳🇵
@chandra3138
@chandra3138 2 года назад
Ŕý
@neupanemaya821
@neupanemaya821 2 года назад
आहा! सारै राम्रो गित र अभिनय विशेष सुनिता मायालु लगायत सम्पुर्ण टिमलाइ सुभकामना छ।
@sanughayal9027
@sanughayal9027 2 года назад
निकै राम्रो शब्दमा उत्कृष्ट आबाज अभियान निकै मनमोहक छ।सम्पुर्ण कलाकार प्रती सफलताको शुभकामना 🙏🙏🙏👨‍🎤♿️♿️♿️
@dilkumariranaxettri1045
@dilkumariranaxettri1045 2 года назад
अाहा मनै छुयाे याे गित ले धेरै बधाई अनि शुभकामना 🙏🙏🙏
@ritushahi7709
@ritushahi7709 2 года назад
aaha hamro pachhimeli vai baini ko kala gala sarai ramro x ajhai unnati pargati gardai janus 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🤗🤗🤗🤗🤗♥️♥️♥️♥️♥️💕👍👍👍👏🏻👏🏻👏🏻👏🏻
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 года назад
आहा कति मौलिकता बोकेको गित दुल्लु दरबार हार्दिक बधाई तथा सफलता को शुभकामना🌹🌹
@bijonghartimagar9396
@bijonghartimagar9396 2 года назад
आहा कति राम्रो गित बनाउनु भाको रैछ सेर बहादुर आचार्य दाजु ह्जुर ले सुनिता sister को आवज त कोइली को जस्तै छ् सुभकामना छ
@bambahadurshahi2333
@bambahadurshahi2333 2 года назад
Sentimetal गितमा बहुत गजबको अभिनय गर्नु भयो सुनिता जिले गायन सगै अभिनयमा अब्बल देखे है मैले !!!♥️♥️♥️♥️♥️♥️♥️
@jhanshrestha
@jhanshrestha 2 года назад
स्वार त त्यसै राम्राे थियाे अभिनया पनि झनै राम्राे रहेछ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हाल मलेसिया बाट
@bambayak1514
@bambayak1514 2 года назад
हार्दिक बधाई तथा शुभकामना सुनिता बहिनी ,मान सिंह भाइ लगाएत सम्पुर्ण टीमलाई ,यो गितले सम्पुर्ण नेपाली को मन छुने छ ।
@hemkarki3033
@hemkarki3033 2 года назад
अती मीठो मन छुने गित।तर मानसिङ दाइ र सुनिता दिदिको यो दिन चै नआओस है🙏
@SantoshiMaharOfficial
@SantoshiMaharOfficial 2 года назад
आहा कति मिठो गीत!! धेरै पटक सुनिसके तर पनि सुनीरहु लाग्ने congratulations सुनिता सिस लगाएत सम्पूर्ण टीम लाई!!❣️❣️ 💐💐🎂🙏
@doraemon_1876
@doraemon_1876 2 года назад
Santoshi ji मैले नि धेरै पटक सुनिसके गीत को बोल अनुसार दैलेख, दुल्लु दरबार को एक झकल भए हामी धेरै आभारी हुनेथियौ हजुर
@premmaharjan4362
@premmaharjan4362 2 года назад
यस्तै यस्तै कहिले पनि नहोस अरुको सिन्दुर नपरोस खालि मानसिङ को मात्र होस
@tulsiacharya6394
@tulsiacharya6394 2 года назад
Dherai dherai bhadhai chha mero shear acharya ra sunita baini lai manshin bhai lai pami m dubai drlhi ho ati ramro lagyo🇳🇵🙏🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪
@gobindabudha8698
@gobindabudha8698 2 года назад
राम्रो छ गीत सुनिता दिदी को मिठो आवाज मा सुन पायो दिदी लगायत सम्पुर्ण टिमलाई सफलता शुभकामना
@dipagmagar4306
@dipagmagar4306 2 года назад
धेरै राम्रो बदाई सगै सुभकामना छ भाइ बहिनी लाई
@gokarnakumardeuba8244
@gokarnakumardeuba8244 2 года назад
हार्दिक बधाई सुनिता दि को स्वर अभिनय पनि अति नै राम्रो छ !! सम्पुर्ण टिमलाई सफलताको सुभकामना छ !!!
@mirakarki9381
@mirakarki9381 2 года назад
मिठाे स्वरकि धनी सुनिता सिस अभिनय भाईबैनि उतिकै राम्रो छ रियल जाेडि हुन पर्याे
@anushaghale3494
@anushaghale3494 2 года назад
यो रिल मा मात्रै होस रियल मा त सुनिता र मान्सिङ्ग यक हुनुपर्छ है। love you sunu and manu ❤️❤️
@madhabrijal7877
@madhabrijal7877 2 года назад
निकै मन छुने आवाज हरु साथै अभिनय राम्रो 🙏🙏🙏
@surehask2309
@surehask2309 2 года назад
धेरै राम्रो मार्मिक छ इन्डिया देखि हेर्दै छु 🙏❤️❤️❤️🙏
@lilaramnepali8391
@lilaramnepali8391 2 года назад
आहा कति मिठाे आवाज दुबै जनाकाे अभिनय पनि राम्रो छ। wish you all the best to all dullu darbara whole entire team.
@hemantabg8914
@hemantabg8914 2 года назад
आहा कति आनन्द आउने हेरेर सुनेर कहिलै नथाक्ने गित,सब्बै अनि तिनै जना आ आफ्नो कर्ममा यकदमौ लगनशीलता भयर लागि पर्ने कलाकारहरु मध्य यक पात्र अनि नमुना हुनुहुन्छ हजुर्हरु अझ भनौ भने मौलिकता लाई धेरै उजागर गर्नमा प्रोत्साहन दिने हजुर तिनै जनालाई बधाई अनि सफलताको शुवेक्ष्या सहित सम्मान छ,
@kumarneupane2178
@kumarneupane2178 2 года назад
सार्है मिठो स्वर साथै उत्कृष्ट अभिनय सुनिता जि र मानसिङ जि को। सफलताको शुभकामना , लोकप्रिय रहिरहनु, चर्चाको पछि नलाग्नुस
@tulsioli5534
@tulsioli5534 2 года назад
Nice song, super video, रियल अर्गानिक गायिका नायिका सुनीता र रियल अर्गानिक गायक नायक मान सिङ्ग दुबै को जोडी एकदम जमेको छ झक्कास,
@chetansunar4478
@chetansunar4478 2 года назад
आहा! आदरणी सुर्खेती द्वाय प्रतिभाहरु शेरवहादुर दाई र सुनिता दिको स्वरमा निक्कै मिट्ठो गीत। हार्दिक शुभकामना ल।
@rameshpaudel2427
@rameshpaudel2427 2 года назад
छिट्टै दस लाख पुगोस शुभकामना
@NarayanKandelOfficial
@NarayanKandelOfficial 2 года назад
बैनिको श्वर त म निकै ठुलो प्रशंसक हुँ।अभिनय पनी देख्दा झन खुशी छु।बैनि लगाएत सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
@jaglalbc9658
@jaglalbc9658 2 года назад
मिथो सोर को खानी सुनीता जी और मान सीह सर को जोडी मलाई धेरै मन परछ चाहे दोहरी हो चाहे मदलिङ मा हो गीत धेरै राम्रो छ बधाई छ सब तीम लागी
@krishnaportel9957
@krishnaportel9957 2 года назад
सारै राम्रो लाग्यो गित स्वर को त सधै प्रसङ्गसा गरि रहन मन लाग्छ धेरै उत्कृष्ट लाग्छ
@abrialasuo4352
@abrialasuo4352 2 года назад
हामिले गित सुन्नी मात्रै हो कि रियल जोडी नि देख्न पाइन्छ ।गुनासो गित बाट पोख्नी मात्रै हो र हार्दिक बधाई तथा लाखौ करोडौं करोडौंको सुभकामना।आउदा दिन मा छिटो घर बार जमाउनु होला अग्रिम सुभकामना।🙏🙏🙏💘💘💘💘
@bhubankhanal4901
@bhubankhanal4901 2 года назад
धेरै राम्रो गित मानसीङ दाजु र सुनिता दि लगाए सममपुण टिम लाई सफलताको धेरै धेरै शुभकामना हजुर हरुकाे गित हाल भनु पदा बिरानो मुलुक मलेसिया बाट हेरदै छु🙏🙏❤️❤️🌹🌹🌷🌷🥀🥀🇳🇵🇳🇵
@kabibhattarai796
@kabibhattarai796 2 года назад
कति मिठो गित मेरो लागि नै हजुरले गायको जस्तै लागो परदेश भय पनि सो देशको यादले सताएको छ सधै यस्तै गित लिएर आउनु होला
@yubrajbastola3197
@yubrajbastola3197 2 года назад
माया भयनि भईन घरबार 💗💘🙏 बधाई छ सम्पुर्ण टिमलाई
@piremdeuba7357
@piremdeuba7357 2 года назад
Dheri ramro lok dohore badhi x mansing dai ane sunita buda lai dheri dheri dhanabad mitho sor ka dhane
Далее
ROBLOX TRAND AGAIN. Part 7☠️🗿🙋🏻‍♀️
00:16