तपाईका धेरै भिडीयो हेरीसके र निरन्तर हेर्दै छु पनी सारै रमाईलो लाग्छ घरै बसीबसी आफ्नो देश हेर्न जान्न बुन्झ पाईन्छ त्यसको लागी घुमन्ते टिमलाई धन्यबाद साथै सुदुरपश्चिम का केही ठाउ त जानु भयो अब टिङकर सम्मको पनी यात्रा गर्नुहोस भन्ने अनुरोध 🙏 हुन त हेर्ने कथाको पनी म नियमित दर्शक हु त्यसबाट पनी केही हेर्न पाईयो अब तपाईको टिम पनी गयो भने अरु पनी धेरै देख्न जान्न पाईने थियो 🙏 नेपाललाई कसरी माया गरेका छन त्यहा का बासिन्दा ले भन्ने बारेमा
Same landscape is there in North East India in the border between Manipur & Nagaland too. It is called Dzukou Valley. Badimalika reminds me of my trip to Dzukou Valley. धेरै राम्रो लाग्यो बडिमालिका ! अति सुन्दर स्थल ! अझै धेरै यस्तो रमणीय स्थल देख्न पाउ ! धन्यवाद घुमन्ते 👍👏