Тёмный
No video :(

देउडामा मात्र होइन लाइभ दोहोरीमा पनि खप्पिस गौरी भट्ट । हेर्न नभुल्नु होला ।। १४.०४.०७६ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 804 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #GauriBhatta_KrishnaKandel #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

17 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@omprakashbohara1618
@omprakashbohara1618 5 лет назад
छत्र साही इन्द्र्णिमा आए यता डेउडाले धैरै प्राथमिकता पायो भन्ने हाजिर हुनुहोस् जय डेउडा
@khemdhungana3274
@khemdhungana3274 5 лет назад
Ho
@ghoradiexpress2219
@ghoradiexpress2219 5 лет назад
Sahi ho
@ddxettri7430
@ddxettri7430 5 лет назад
कोरो सहि हो सर
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 лет назад
यो कुरा पनि मान्नू पर्छ
@udaydevmaharajbaba7446
@udaydevmaharajbaba7446 5 лет назад
Yak dam shaye
@bishnubogati9169
@bishnubogati9169 5 лет назад
गौरी दिदि लाई माया गर्नि यता हाजिर हुम । शुदुर पशिमकि छोरी
@laxmandeuba1356
@laxmandeuba1356 5 лет назад
सररररर हररररररर सुदूर पश्चिम को गहना गौरि भट्ट बैनि लाई धन्यबाद छ
@yakendrajaigadi641
@yakendrajaigadi641 5 лет назад
मेरो सुदुरपश्चिम साच्चै कै सुन्दर छ देउडा हाम्रो सान मान देउडा हो म सुदुरपश्चिम को छोरा हुना मा गर्भ लाग्छ
@EmanMgr
@EmanMgr 5 лет назад
इन्द्रेणी को फ्यान जति आउनुस है यता हाजिर बनौ । मिल्छ भने साथी बनौ
@yagaykhadkayagaykhadka768
@yagaykhadkayagaykhadka768 5 лет назад
नमस्कार सबै जन लाई
@thagithapa6607
@thagithapa6607 5 лет назад
भेरीभेरी गुट गौरी भट्ट बहीनीलाई धन्याबाद छ
@bobbykumar7485
@bobbykumar7485 5 лет назад
Sab badi.badeni.haru.ko
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
कृष्ण र, गौरी भट्ट लाई माया गर्ने जति यता कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏
@kamigham4471
@kamigham4471 5 лет назад
मत हाम्रो छत्र सोल्टी को फ्यान
@raazchand8085
@raazchand8085 5 лет назад
देउडा मन पर्छ तिमीलाई
@shankarrokaya4887
@shankarrokaya4887 5 лет назад
सुन्दर सुदुरपश्चिम को शान यहीँ हो देउडा गीत को पहिचान ।। धेरै राम्रो छ गौरी भट्ट दिदी ।।।।।।
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
@@kamigham4471म, त, इन्द्रेणी team कै फ्यन हु
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
@@raazchand8085 हजुर एकदमै मन पर्छ 💗
@basantbohara129
@basantbohara129 5 лет назад
🙏म नेपाली हुनु मात्र होईन सुदुर को छोरा हुनुमा गर्व गर्छ हो हाम्रो मौलीक भासा सस्कृति लाई सबैले बुझ्नु पर्छ भन्ने छैन हाम्री प्यारी बुनु मनमुटुमा छिन गौर्री
@supadeurali_entertinment
@supadeurali_entertinment 5 лет назад
हैट गित जता सुकैको होस हाम्रै लोक हाम्रै संस्कृति हो मलाइ त चाहे सुदुरपस्चिम को देउडा होस चाहे पुर्ब को गित नै किन नहोस सबै मन पर्छ। त्यसैले त मलाइ गर्व छ हाम्रो लोक संस्कृति प्रती
@durgamagar2582
@durgamagar2582 5 лет назад
देउडा गित को कति पय शब्द हरु नबुझ्ने पनि सुन्नमा चही खुब आनन्द आउँछ I love you देउडा songs देउडा गित कतिपय सब्द हरु नबुझे पनि एकान्तमा बसेर आनन्द लिने मै मात्रै होला😂
@nepalnepali8721
@nepalnepali8721 5 лет назад
mani xu hajur
@deepakbhusal1166
@deepakbhusal1166 5 лет назад
प्रिय गायिका गौरी भट्टको गीत मन पराउने को को हुनुहुन्छ ? सम्पूर्ण ईन्द्रेणी टिमलाई न्यानो अभिबादन 💖💖💖💖💖💖💖
@narbahadurkhatri7975
@narbahadurkhatri7975 5 лет назад
अाजकाे दाेहाेरीमा कृष्ण सर गाैरी भट्टकाे देउडा धेरै भन्दा धेरै राम्रो छ अाजकाे कारेकरमा धेरै दिन पछि सम्पूर्ण नेपालीहरूको मन मुटुमा छाएकी गाईका मिना लामा बहिनी पुरणीमा एकसाथ ईन्देणीमा अाएकाेमा हार्दिक बधाई लाखौं लाख शुभकामना छ साथै ईन्देणीका सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहन्छु
@uedayabam9372
@uedayabam9372 5 лет назад
सुदुर पश्चिमकी यिनी चेली ईन्द्रेणि पुगिन देउडा खेलि आज पुगिन दोहोरी खेल्न देउडा गाउंथिन तिनि बेलि। मीठो स्वरकी धनी दोहोरिमा पनि अब्बल।
@udaydevmaharajbaba7446
@udaydevmaharajbaba7446 5 лет назад
👍👍👍👍👍👍
@kadelkamalkumar5623
@kadelkamalkumar5623 5 лет назад
आहा पश्चिमेली डेउडा भाका मनै मन पर्छ सबै शब्दहरु नबुझे पनि सुन्न लाई सार्है रहर लाग्छ भासा बुझाइ मा केही ज्ञान प्राप्त हुन्छ यस्तै गितहरु सुन्दा हेर्दा जय गित संगित जय इन्द्रेणी 💚🇳🇵🙏
@umeshbohara6059
@umeshbohara6059 5 лет назад
Didi maile t 15 choti herisak
@user-yo4yn6yb9w
@user-yo4yn6yb9w 5 лет назад
गाैरि बैनिले बराबर अनुशासित अहिले सम्म कसैले पनि गायन याे ईन्द्रेणि मा अायर धेरै धेरै बधाई छ गाैरि बैनिलाई
@haribohara2165
@haribohara2165 4 года назад
सुदुर चेलि हाम्रो सान हो ।।।
@amritsaud9128
@amritsaud9128 4 года назад
Sahi vanu vo sir
@manishbaral955
@manishbaral955 4 года назад
Very nice voyce gauri didi ko
@salmansingh5802
@salmansingh5802 4 года назад
Deuda ki khani ho gauri didi
@anilkumal7823
@anilkumal7823 2 года назад
Pk
@krishnadallakoti9549
@krishnadallakoti9549 5 лет назад
कति राम्रो स्वरको धनि? कस्तो कर्णप्रिय आवाज। रुप र स्वर को धनि अनि मुहार मा हल्का लज्जा कति सुहाएको। नमन गरे है गाइका ज्यू लाइ।
@matrikagautam4573
@matrikagautam4573 4 года назад
गढ्वालमा पनी यहिभाषा बोलीन्छ देउढा र गढ्वाली एकै एकै लाग्छ गौरी भट्ट बैनीको उज्जल प्रगतीको कामना गर्दछु
@tekrajthakulla4242
@tekrajthakulla4242 5 лет назад
गौरी भट्ट दिदी लाई माया गर्ने लाई यहाँ सामिल हुनु हो सोल्टी
@taraksingh3003
@taraksingh3003 5 лет назад
Dhane bad gauri bhata ji lai
@jyotisgyan6387
@jyotisgyan6387 5 лет назад
राम्रो छ
@manishbaral955
@manishbaral955 4 года назад
Ramro xa
@rabindragorkha871
@rabindragorkha871 5 лет назад
दाजु सुदुरपश्चिम का तारा देउडा का राजा भुबन दाहाल लाइ पनि इन्द्रेणी मा देखाइ दिन आग्रह छ
@user-jq6cs4by6l
@user-jq6cs4by6l 5 лет назад
Naresh GorKha hohoho launo por
@udaydevmaharajbaba7446
@udaydevmaharajbaba7446 5 лет назад
👍
@Raju_bhai11.
@Raju_bhai11. 5 лет назад
सै हो
@kabirajbk928
@kabirajbk928 5 лет назад
@@Raju_bhai11.naic xa
@preetipretty4546
@preetipretty4546 5 лет назад
Ho ho Sai Bhuwan Dahal Lai leunu paryo Indreni ma Plz Krishna Dai 😭😭😭😭😭😭
@shirishrokaya2590
@shirishrokaya2590 5 лет назад
सुदुरपस्चिमका सबै कलाकार बाेलायकाेमा मलाई गर्भ लाग्छ अब चाहि भुबन दाहाल दाइ लाई बाेलाउनु पर्याे कृष्ण दाई
@chakrabdrpunmagar7617
@chakrabdrpunmagar7617 5 лет назад
गलाकी धनी गौरी भट्ट सुढुर कि चेली लाई इन्द्रेणी मा हेर्न पाउँदा इन्द्रेणी ले साच्चै देउडा गित को उत्थान र बचाउन गरि रहेको ले मनै देखि धन्यवाद छ इन्द्रेणी टिम लाई।
@bibaslimbu6880
@bibaslimbu6880 5 лет назад
नेपालको अाधा जनसंख्या पुरै कलाकार रहेछ, ईन्द्रेणि कार्यक्रम बाट नयाँ श्रस्टा कालाकारहरूको धमाधम परिचय / धान्यबाद छ , ईन्द्रेणि युनिटलाई,
@samchhetri9937
@samchhetri9937 5 лет назад
Bibas Limbu 😂😂 Purai janasankhya hola?! Tapai ni gaaidinu na ta euTa geeta! Ani purai hunchha!😜
@dlkthaquri8692
@dlkthaquri8692 5 лет назад
लु देऊडा नबुजेनि मन पराउने जति यता हाजिर हौ
@dycterhathum5201
@dycterhathum5201 5 лет назад
अत्ति मीठो तर नबुझे नि वा वा हाम्रो भासा कत्ती मिठो
@dlkthaquri8692
@dlkthaquri8692 5 лет назад
Ho
@dhansinghdhami1961
@dhansinghdhami1961 4 года назад
Hi
@lamsaljagannath7587
@lamsaljagannath7587 5 лет назад
आहा !अत्यन्तै उत्कृष्ट कार्यक्रम ABC इन्द्रेणीका संचालक कृष्ण कडेल दाजु लाई हृदयदेखि नै दर्शन नमस्कार !!यो कार्यक्रम एकदमै उत्कृष्ट छ देश बिदेशमा गीत संगीतको माध्यम बाट सहयोग दुख पीडित लाई भगवान बनेर आउँदा साह्रै खुशी लाग्छ। म कुवेत बाट यो कार्यक्रम नियेमित हेर्ने गर्दछु !!
@sumankc7244
@sumankc7244 5 лет назад
गौरी भट्ट को देउडा गित सुन्दा आज धेरै आन्नद आयो कति मिटो स्वार अनि अति मार्मिक गित
@user-nw3nb4cy9h
@user-nw3nb4cy9h 5 лет назад
डेउडा का राजा भूबन दाहाल लाई पनि एकचोटी ल्याउनू होला दादा
@sudurpasimdeudacalchar1551
@sudurpasimdeudacalchar1551 5 лет назад
तपाइ हरु लाइ धन्यबाद छ इन्द्रेणी मा भुवन दाहाल लाइ देख्न मन छ
@mohantiwari2257
@mohantiwari2257 5 лет назад
Wowo
@user-we3tq2yq9q
@user-we3tq2yq9q 5 лет назад
अाज गौरी भट्टलाई ईन्देणीमा देख्न पाउँदा निकै खुसी लाग्यो 🙏❤️
@manithapa5022
@manithapa5022 2 года назад
Super song gauri ko
@anilanil-pg9ks
@anilanil-pg9ks 5 лет назад
सुदुरपश्चिमकी देउडाकी रानी गौरि दिदि लाई ईन्देणी मा हेर्न पाउदा खुसि लाग्यो Thank you endrani tim. 😍😍😍
@narayanjoshi1197
@narayanjoshi1197 5 лет назад
बधाई छ सम्पुर्ण ईन्द्रेणी टीमलाई हाम्रो सुदुरकी चेली अनि कला गलाको धनी गौरी भट्ट जि लाई पनि आफ्नो ईपिसोड्मा स्थान दिई सुदुरपश्चिमाञ्चल क्षेत्रमा गाईने डेउडालाई देस बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरु माझमा पस्काई दिन भएकोमा हार्दिक हार्दिक धन्यवाद ।
@ThakuriThakuir
@ThakuriThakuir 5 лет назад
भुवन दाहाल सर लाई पनि देखाए राम्रो हुन थेय सर🇳🇵🇳🇵
@rajanstha5208
@rajanstha5208 5 лет назад
आज त ४४ नं मा पाे परियाे त हाै । देउडा गीत धेरै मन पर्छ राम्राेसँग नबुझेपनि ।रमाइलाे भइरहेकाे छ है । नमस्कार सम्पूर्णलाइ💝💞💞
@surendrapuzara6568
@surendrapuzara6568 5 лет назад
Hai pasimeli sang pirta gasnu Ni purbeli newa jiu
@keshartamatakelven1820
@keshartamatakelven1820 5 лет назад
गौरी भट्टलाइ इन्द्णिमा हेर्न धोका थियोे ल कृष्ण दाजु सलाम छ यसरी नै सुदूर पक्षिम लाई माया गर्दै जानू!
@amarsingsaudsaud3030
@amarsingsaudsaud3030 5 лет назад
इन्द्रेणी मा आज मेरो गाउकी लोक पिर्य गाइका गौरी भट्ट आउनु भो धेरै खुसी लाग्यो र हाल म अहिले मलेसिया बाट हेर्दै छु
@bindushrestha6099
@bindushrestha6099 5 лет назад
अत्यन्तै राम्रो देउडा गाउनु भयकोमा धन्यवाद छ गौरी र कृष्ण जी लाई
@RameshSingh-xd8gk
@RameshSingh-xd8gk 3 года назад
ससकुतिकाेठाॐबाट॥देशपरिबतन॥गन॥कषणदाइ॥रपुरा॥कलाकारसबलाइआबाहनछ॥रयाेभाइलाइ॥सकेसुम॥सबलेसयाेगनआसाबादिछु॥
@sudurpasimdeudacalchar1551
@sudurpasimdeudacalchar1551 5 лет назад
किष्ण सर जि आग्रह गर्न चाहन्छु कि सुदुर पश्चिम का वरिष्ठ गायक भुबन दाहाल लाइ यो इन्द्रेणी मा बोलाइ दिनु पर्यो
@preetipretty4546
@preetipretty4546 5 лет назад
✋✋✋✋✋ Bhuwan Dahal lai Dekhane man xa Indreni bta Krishna Dada
@roshangiri4694
@roshangiri4694 5 лет назад
Sudur paschim ko deuda pani ramro
@kingofnepal592
@kingofnepal592 5 лет назад
✋✋
@tejbahadurbhandari6434
@tejbahadurbhandari6434 5 лет назад
Aaj mero man dherai khusi vyo gauri vhatt lai dekdha
@tekchanddhami6822
@tekchanddhami6822 5 лет назад
Bhuban Dahal bola AnuParyo
@user-ue1eb9sy6x
@user-ue1eb9sy6x 5 лет назад
भौतै निको इन्द्रेणी एक एउटा थलो हो जहा नेपाली संस्कृति को संरक्षण भएको छ लब यु कृष्ण दाजै यो कार्यको लागि
@manbhadhurmogar2279
@manbhadhurmogar2279 5 лет назад
मेरो घर रोल्पा हो देउदा गाना सुन्न धेरै मन लाग्छ हाल कतार बात
@aitamagar6313
@aitamagar6313 5 лет назад
इन्द्रेणि नै मेरो सुख:दुखको साथी हो सात समुन्द्र पारी बाट हेर्न सुरु गरियो त्यो पनि हेर्दै comment गर्दैछु सो को को हुनुहुन्छ इन्देणी हेर्दै comment गर्ने मित्रहरु यता हाजिर गर्नुस है
@rajeshjoshi4555
@rajeshjoshi4555 5 лет назад
वा दिदि वा साचीकै जादू छ हजूर को सोर मा गौरी दीदी को सोर मन पर्ने जति यता हाजीर हूम Ma ram Joshi
@rupeshbohara6044
@rupeshbohara6044 5 лет назад
सुदुर पश्चिम का डेउडा तारा भुबन दाहाल सर लाई निम्त्याउनु पर्याे छत्र शाही सर जि 💘 तपाईं लाई विशेष विशेष अनुराेध गर्दछु 🙏🙏🙏
@anupchauhan5231
@anupchauhan5231 5 лет назад
Hlo
@goodnews2565
@goodnews2565 5 лет назад
सारै मर्मीक डेउडा गीत ग़ौरी भट्ट को र सबै ईन्द्रेणी यूनेट हरूलाई शुभकामनाएं छ र पिडीत लाई सो स्वास्थ को कामना यस्तै यस्तै रमाईला कारेकर्म सधै हेर्न पाऊं 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🕉️💐
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 лет назад
राइझुमा झुमाक्यामस्क्याकि छ हो राईझुमा धेरै पछि मिना लामा लाई देख्न पाइयो त्यो पनि ३ बहिनी संगै 🌹🙏🙏❤️❤️
@khadakrawat5855
@khadakrawat5855 5 лет назад
सलाम छ देश का सबै कलाकार बिषेस किष्ण कडेल दाई
@khadakrawat5855
@khadakrawat5855 5 лет назад
good sar
@sureshsilal7219
@sureshsilal7219 5 лет назад
इन्द्रेणी मा सुदूर का बरिस्ट गायक देउडा गीत का राजा भुवन दहाल दाजु लाई ल्याई दिनु पर्यो हजुर झनै रमाइलो हुने छ
@mahabir.chetri7223
@mahabir.chetri7223 5 лет назад
अाहा कति राम्राे डेउडा सुपर नाइस गाैरि जि अनि किष्ण दाजु।
@rupeshbohara6044
@rupeshbohara6044 5 лет назад
सुदुर पश्चिम काे पहिचान हाम्रो सान , गाैरी भट्ट बैनी लाई विशेष विशेष प्रगति काे सुभकामना बुनु 💘✍️
@narendrabist9300
@narendrabist9300 5 лет назад
सारै खुसी लायो आज सुदुर पश्चिमी गायिका लाई आमन्त्रित गर्नु भएकोमा।
@user-yo4yn6yb9w
@user-yo4yn6yb9w 5 лет назад
अाज पुर्णिामा लामालाइ इन्द्रेणी मा देख्न पाईयाे उहाँको गित सुन्न हामी धेरै अातुर छु दाजु जसरि पनि भाेलि पुर्णिामा काे गित सुन्नपाइने भयाे खुसी लाग्याे अाज त गाैरि भट्ट काे देउडा गितले सारै मन छाेयाे नेपाल अाय पछि उहालाई अरुत के दिन सक्थेर तर नजिकै बाट धन्यवाद भयपनि दिन्छु यति मिठास देउडा गित गाउने हाम्रो गाैरि बैईनि लाई
@khadkaking3929
@khadkaking3929 5 лет назад
खूसी छु हाम्रो सुन्दर सुदूरपश्चिम को कलाकार ले पनि ईन्द्रणीको कार्यक्रम मा देख्न पाउँदा 🙏🙏🙏🙏
@madhuchhetri8077
@madhuchhetri8077 5 лет назад
अहा मेरो देश नेपाल अनेकौ जातजाती अनकौ सस्कृती अनि अनेकौ भाषाभाशी हामी सबै नेपाली के देउडा के मारुनी के रोइला चुड्का दोहरी कति मिठा मिठा छन सुनौ सुनौ लाग्ने !!
@user-jq6cs4by6l
@user-jq6cs4by6l 5 лет назад
श्रीमान लाई एकै कुरा भन्छुi love you wowwi
@premthagunna2196
@premthagunna2196 5 лет назад
समग्र ईन्द्रेणी टिमलाई एक मुष्ट नमन साथै आज शुदूरपश्चिम की चेली गौरी बुनू लाई पनि मनै देखि नमन गर्नचाहे ।।
@Nepalipann
@Nepalipann 5 лет назад
इन्द्रेणी नछुटाई हेर्ने को को हुनुहुन्छ साथी बन्नुस है
@bimalg
@bimalg 5 лет назад
ru-vid.com/show-UCer5rfrP5-Zw0eXX5oFcajw
@Arjunff2443
@Arjunff2443 5 лет назад
अति सुन्दर अनुशासन मै रहि आफ्नो प्रस्तुति दिनुभयो गौरि बहिनि लाइ बधाई छ अनि उत्तरोत्तर प्रगति कामना गर्दछु
@bisalsingh9273
@bisalsingh9273 5 лет назад
सु प यता पनि है राजेन्द्र भट्ट (Mr rj ) लाइ पनि यसरि नै ल्याउनु पर्यो।।
@karkiji3180
@karkiji3180 5 лет назад
लौ आज भने अलि छिटो उपस्थित भय इन्द्रेणी कार्यक्रम हेर्ने लाई ल साथीहरू को को कुन कुन देश बाट हेर्दै हुनुहुन्छ
@shankarbalayar7205
@shankarbalayar7205 5 лет назад
Deuda geet ka raja Bhuwan dalah Lai ko ko dekhna chahanu hunxa 🖐️🖐️🖐️
@hemdhami2801
@hemdhami2801 5 лет назад
ल ईन्दृेणिलाईत अबिस्मरणिय सम्झना अनि माया त छदैछ बैनि गैारि लाई अाज ईन्दृेणिमा ल्यायर बैनिकाे स्वर सुन्न पाउँदा भउत खुसि लागेकाे छ अलि छाेटाे भय जस्ताे लाग्याे धेरै रामृाे गित भयर हाेला भउत भउत सम्झना माया अनि अासिर्बाद छ बैना गैारि
@karanbahadurthapa6924
@karanbahadurthapa6924 5 лет назад
सोरकी धनी गौरी भट्ट लाई।सुभकामना ब्यक्त गर्दछु
@suryajoti3031
@suryajoti3031 5 лет назад
लौ झम्के साँझमा अायो परदेशी छोरालाई अामाले सम्झनी बेलामा लौ हेरु साथि हो ईन्द्रेणी
@DRPMusic
@DRPMusic 5 лет назад
इन्द्रिणी मा पशुपति शर्मा लाई लेउने चाहानु हुने को को हुनुन्छ 🙋🙋🙋🙋🙋
@mbmagaroffice2096
@mbmagaroffice2096 5 лет назад
मलाइ सबै भन्दा मन पर्ने डेउडा गायिका gauri &रेखा 🎎🎎🎎🎎
@khemrajgharti3252
@khemrajgharti3252 5 лет назад
इन्द्वेणि परिवार लगायत सम्पुर्ण कलाकार टिम लाई नमस्ते 🙏🙏 छ👏👏
@hastabham5960
@hastabham5960 3 года назад
हाल कतार बाट हेदैछु अति समधुर स्वर कि धनी गौरी दिदिलाई हादिक शुभकामना
@logarajbhatta876
@logarajbhatta876 5 лет назад
dhanyabad inderi teem bises krishna dai lai hamro dd deuda kalakar gauri bhatta lai upasthiti garai dinuvayrko ma
@SurajSingh-wh4pi
@SurajSingh-wh4pi 5 лет назад
गीत निकै राम्रो भय पनि बुझ्न अप्ठेरो भयो यो भिडियो ईन्डिया बाट हेर्दै छु र मेरो घर नेपाल हो
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 лет назад
इन्देनी रेगुलर हेर्ने कति छम आउनु होस है सगै हेरौ हाम्रो मन मुटुको र गरिब दुखीको भगवान कृस्न कडेल र इन्देनीलाइ माया गरौ जय इन्देनी🌹🌹🌹😍😍😍
@chhatrabahadur2761
@chhatrabahadur2761 5 лет назад
म पुर्बेली भएपनी अजको देउडा भाका सारै मन पर्यो जय इन्द्रेनी परिवार
@pradipoli3887
@pradipoli3887 5 лет назад
दिदि ले Deuda गीत गायको 50% बुझे पनि मन छोयो आज देखि सुरु गर्छु दिदी को Deuda गीत सुन्न Thank you soo much सम्पुर्ण इन्द्रेणी टिम लाइ
@harishb.k.8124
@harishb.k.8124 5 лет назад
first watch to day miss you gauri sister I'm from baitadi now malasiya
@bimalg
@bimalg 5 лет назад
ru-vid.com/show-UCer5rfrP5-Zw0eXX5oFcajw
@bibashgurung6156
@bibashgurung6156 5 лет назад
wow गोउरी जी सलाम best of luck हजुर लाई । अगाडि जानू होला ।
@bhupalbashal1326
@bhupalbashal1326 5 лет назад
निकै रमाइलो लागेओ पुर्बेली डेउडा गित सुन्दा मिठो सब्द मा गाउनु भयो कृष्ण दाइ गोउरी ज्यु ले
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 лет назад
दोहोरिकी रानी गौरी भट्ट ज्युको दर्सन पाईयो ईन्द्रेणिमा खुसी लायो मनै देखि सम्मान छ सम्पुर्ण ईन्द्रेणी टिम लगाएत गौरी ज्यु सहित सम्पुर्ण दर्सक जनहरुमा
@bkbahadur263
@bkbahadur263 5 лет назад
आहा धेरै दीन कुरेर बसेको थीय आज आउनु भो हाम्री सुदेरकी चेली देउडाकि रानी गौरी दिदी बधाई छ
@dipendrabhandari584
@dipendrabhandari584 5 лет назад
सरब प्रथम त नमस्कार दाजु कीसण कडेल लाई धेरै धेरै धन्यवाद छ र येसरी नै सुदूर पश्चिम का चर्चित देऊडा गायक गायिका हरु लाई यो ईनद्णी टीम सम नेऊन भये को मा खुसी लागीयो र ईनदणेरी टिमलाई पनि धेरै धेरै धन्यवाद छ र सबै लाई धेरै धेरै सम्झना छ
@rajbogativlogs1036
@rajbogativlogs1036 5 лет назад
हार्दिक बधाई छ पिछडिएको प्रदेश सुदुर पश्चिम कि देउडा गायिका गाैरि भट्ट जस्ता हजारौं गायकहरु लाई यहि ईन्र्देणिमा अायकाे देख्न पाउ धन्यवाद छ कडेल दाइ र सम्पूर्ण टिम लाई सुदुर र कर्णाली काे देउडा लाई उजागर गर्न तपाईं हामी लाग्नु पर्छ।र यउटा अागरह छ कडेल दाइ सुदुर का देउडा सु परिचित अादर्णिय भुवन प्रसाद दाहाल लाई याे कार्यक्रममा देख्न हामी सुदुर तथा कर्णाली का जनताको ठुलाे धाेकाे छ अासा छ हजुरले याे अबसर मिलाई दिनु हुने छ ।
@tekbohara7556
@tekbohara7556 5 лет назад
आहा। बहिनी गौरी ले कति मीठो गरेर सुदुर को नाम झल्काउनु भयो धन्यवाद । अनि दोहरी पनि निकै गाउनु हुने रहेछ नि है स्याबासी छ बहिनी।
@kusumgurung1194
@kusumgurung1194 5 лет назад
Kati rameo sor gauri ji ko dherai aannda aayo padesh ma vayepani indrenile gaugharma vayeko aavas garaux pragati ko kamna indreni ani thank you
@rameshkhadka3514
@rameshkhadka3514 5 лет назад
किस्न दाईलाई धेरै धेरै समझ्ना छ देउडा गायक क लाई याेसरी लेई दिनु भाे भुवन दाहाल लाई पनि ल्याउन पर्यो दाई
@surajbudha2130
@surajbudha2130 5 лет назад
आज धेरै रमाइलो लग्यो धेरै पछि गौरी दिदिको स्वर सुन्न पाहियो
@khattrimaaikalkhattrimaaik2511
वाउ कति मिठो सोर दिदी अनि अल्ल तिम लाई बदाइ छ सर किरिस्न सर
@user-nw3nb4cy9h
@user-nw3nb4cy9h 5 лет назад
wo wo आज धेरै खुशी छू डेउडा गायीका गौरी दिइइ लाई इन्द्रीण म देख्न पाउदा
@basantbohara129
@basantbohara129 5 лет назад
आज त बबल गाईका हरु आउनु भाएका छन त ईन्द्रिणी मा miss you all team
@ratnamaninath
@ratnamaninath 5 лет назад
कठै लाडी हरे हर 🤔🤔🤔🤔🤔🤔क्या मज्जा को सुमुधुर स्वर कि धन सुदूरपश्चिम कि छोरी देउडा गायिका गौरी भट्ट लाई धन्यवाद तथा इन्द्रेणी परिवार लाई पनि धन्यवाद 👌👌👌👌👌👌अति रमाइलो 👌👌👌👌👌
@krishnarawal7702
@krishnarawal7702 5 лет назад
देउडा गित जगेर्ना सन्गै प्रचार प्रसार कार्यक्रम ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद ईन्द्रेणीका सन्चालक एबम ईन्द्रेणी परीवार लाई।
@krishanbc8275
@krishanbc8275 5 лет назад
सलाम छ कृष्ण दाई हजुर को कार्यक्रम सुने मन थाम्नै सकिदैन हजुर को कुनै बयान गर्न म सङग शब्द नै छैन जुनि जुनि अमर रहनु होला दाइ म सधै प्रथना गर्छु हजुर को आयु को best of luck dada
@NepalKhabarDang
@NepalKhabarDang 5 лет назад
लहै बसियो इन्द्रेणी कार्यक्रम आज देउडा विशेष रहेछ।यो कार्यक्रम को को लाई मन पर्छ ।यता हाजिर हुनुहोस् कति जना पुग्छौ।
@govindaokheda4915
@govindaokheda4915 Год назад
गाईका गौरी भट्ट बैनी लगाएत पुरै इन्द्रेणी कलाकार टीम लाई धेरै धेरै धन्यवाद छ साथै अग्रीम शुभकामना छ गाईका गौरी भट्ट बैनी लाई
@chaisirkhim1411
@chaisirkhim1411 5 лет назад
Dharai dharai subhakamana xa Gauri Bhatt bahini lai sudur ko basha saskiriti jogai dinu bhayeko ma sadhai yastai aghi badhnu hola love you
@navrajpant3542
@navrajpant3542 5 лет назад
राम्रो प्रस्तुति गैरी भट्ट ज्यू लाई सम्मान छ हैत
@rambahadurthapa9966
@rambahadurthapa9966 5 лет назад
अझै प्रगति होस् शुभकामना छ गौरी बहिनी लाई
@bikashtamang9398
@bikashtamang9398 5 лет назад
सारै राम्रो स्वर गौरी जी को अझै अगाडी बड्नुस।।।।।खाडी मुलुक साउदी।।।
@mekharajupadhayay5710
@mekharajupadhayay5710 5 лет назад
गौरी दिदी लाई देख्न पाउदा ईन्द्रेणिमा खुसी लाग्यो
@raazchand8085
@raazchand8085 5 лет назад
धन्यवाद कार्यक्रम कृष्ण कडंेल दाई लाई आज भोलि मेरो सुदुरपशिमका लोक भाका र संसकृिलाई उच्च सम्मानका साथ प्रथमिकतामा राखि दिनु भएको छ तर हाम्रो एक अभिनेता अभिवक अन्त राम बिष्टलाई बोलाई दिनु परयो दाई यो कष्ट गरिदिनु पर्यो | सबै नेपाली आ आफ्नो ठाउबाट आफ्नो संस्कृति जोगाउनु उठयौ पशिमा संस्कृतिको बहिसकार गरौ हामी नाशिन लाग़ौ
@deepakkunwar3524
@deepakkunwar3524 5 лет назад
रुखो पिरथी का गायक भुवन दाहाल र राई झुमा का गायक एक्के राज उपाध्याय लाई पनि बुलाउनु परेयो इंद्रणी मा कृष्ण दादा हजुर
@laxmanayer236
@laxmanayer236 5 лет назад
wow supar se upar song gauri bahtta bunu (deuda ki rani) inderi team ma dekhinu vo sarai khusi lago
@user-bj5bs1xy5k
@user-bj5bs1xy5k 5 лет назад
मिना दिदी को तिन बैनि लाई देखन पाईयो र सम्पूर्ण इन्द्रणी टीम लाई मेरो समान छ
@upendrabista2035
@upendrabista2035 5 лет назад
बधाइछ गौउरी भट्ट बैनी तिमीलाइ लाखौलाखसुभ कामना छ है मेरो तर्फ यती राम्रो गीत गाउनु भयकोमा
@khadaknegi1574
@khadaknegi1574 5 лет назад
कठै कठै म लाई अतिनै मन पर्ने गित ''जन्या ठाउ बिरानी भैगै"
@tilakgnawali3279
@tilakgnawali3279 5 лет назад
सलाम कृष्ण कँडेल दाजुलाइ जस्लेआफ्नो कला संस्कृतिको जगेर्ना गर्दै गित संगितको माध्यमद्वारा दिनदुखी बिपन्न बर्ग अनि रोगिहरुको निरन्तर सेवा सहयोग गर्दै आइरहनुभएको छ।यस्ता समाजसेबी नेपाल आमाको छोरालाइ हृदय देखि नमन।अनि आजको अपिसोर्टमा सुमधुर स्वरकी धनी गायिका गौरिभट्ट बैनिलाइ पनि सम्मान छ।
@user-ev9jd9le2b
@user-ev9jd9le2b 4 года назад
गौरी भट्ट लाई माया गर्ने एता हाजिर है
Далее