Тёмный

देउवाले झपारेका इन्जिनियर ढकालको ठोकुवा- देउवा हजुरबुवाले भन्दा त एउटा बच्चाले राम्रो चलाउँछ 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 2,1 млн
50% 1

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको १७० औं एपिसोडमा इन्जिनियर सागर ढकालसँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Sagar Dhakal.
Presenter: Rajendra Baniya
Guest: Sagar Dhakal
#RajendraBaniya #SagarDhakal #YakshaPrashna #himalayatvhd
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #sagardhakal #yakshaprashnainterview #sagardhakalinterview #himalayatv

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4,5 тыс.   
@basantathapa8265
@basantathapa8265 2 года назад
अहिलेसम्मकै दम भएको युवा भनेको सगर ढकाल रैछ अग्रिम सुभकामना भाइ अब तिमी जस्तो मान्छे खोजिरहेको छ देशले ........... ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@balramchhetri6872
@balramchhetri6872 2 года назад
बढ़ता बोल्ने मात्र हैन,,,सेरेको क्षेत्रमा उसले भन्दा बढ़ता नाम र काम गर्ने अठोट लिएका यी युवालाई देश भरिका युवाको तर्फबाट अग्रिम बधाईको साथै लाखौं लाख शुभकामना छ है,,,,,।
@zuluca
@zuluca 2 года назад
Timi नभनौं न यार
@rajusunar2830
@rajusunar2830 2 года назад
सागर जि को कुरा ऐकदमै राम्रो छ देसई भरि परतेक परदेसमा तपाईं जसतो नहोलान तर तापाइ जसतै केही गरछु र दिमाख भाको युबा साथि हरु लाई चुनाब मा उठाउनु परछ जनता ले साथ र भोट दिऐ मात्र देस युबाको हातमा आउछ जसतो लागछ
@prakashkhawas1548
@prakashkhawas1548 2 года назад
म पनि सपोर्त गर्छु र उहाको बिचार सम्मन गर्छु
@binachanara3778
@binachanara3778 2 года назад
Sure
@dikpalgautam6557
@dikpalgautam6557 2 года назад
डडेलधुराका जनताले नया नेपाल बनाउने भिजन भयका युवा ईन्जिनियर सागर ढकालजीलाई मन वचन र कर्मले जिताउनुहुन अनुरोध गर्दछु ।
@mohanbhandari1213
@mohanbhandari1213 2 года назад
दिमाग छ भने र उजल भबिसय चाहाने ले सागर ढकाल लाई जिताउ
@binodbhat273
@binodbhat273 2 года назад
डडेलधुरा बाट मेरो support तपाईंलाई छ सागर सर
@dorje3212
@dorje3212 2 года назад
Dadel dura ma sichiti janta xa ki nai heranu paraxa sake beda matarai xa teyo thau ma k tha ...
@sauravdevkota3208
@sauravdevkota3208 2 года назад
डडेल्धुराका हरेक जनताले याे स्वर्णिम अवसरलाई खेर जान नदिनुहाेला यत्तिकाे दुरदृष्टि भएको व्यक्तिलाई जिताउन सकेनौं भने १०० बर्षपछि पनि नेपालकाे अवस्था यस्तै रहनेछ। plz vote for sagar Dhakal डढेल्धुरे जनता🙏🙏🙏
@ramkrishnathapa6264
@ramkrishnathapa6264 2 года назад
Dadhul dhura ko harek mancha lai yo dekhaunu paro hajur
@acharyanagendra9410
@acharyanagendra9410 2 года назад
उहालाई हामी राजनितिमा ल्याउन,देख्न चाहन्छाै तर हामी उहालाई गुमाउन चाहन्नाै तर मेराे विन्ति याे छ कि कृपया देउवा जी काे क्षेत्र डडेलधुराबाट नउठ्नुहाेस।किनकि याे ब्यर्थ हुनेछ।
@manozraz4305
@manozraz4305 2 года назад
तपाई लाई मेरो अाग्रह छ आवेस रिस ले राजनीति नगर्नु होला जुन तपाईं ले डडेल्धुरा बाटै चुनाव लड्छु भन्दै हुनुहुन्छ अरु ठाऊ बाट पनि राजनिती गर्दा हुन्छ डडेल्धुरा बाट तपाईं लाई गार्हो हुनसक्छ म एउटा डडेल्धुरा को बासिन्दा हुनाले तपाईंलाई मेरो यो सानो अनुरोध छ जब सम्म देउवा राजनीति मा रहनु हुन्छ तब सम्म गार्हो देखिन्छ ! डडेल्धुरा मा देउवा सँग चुनाव लड्न !! (मैले देउवा लाई सपोर्ट गरेको होईन मैले देखेको जानेको कुरा गरेको हुँ )तर तपाईं जस्तो मान्छे नेपाल मा खाचो छ !! मेरो सपो्ट छ तपाईं लाई धन्यवाद🙏
@sujanadhikari8658
@sujanadhikari8658 2 года назад
@@manozraz4305 tapai teha ko basinda hunu hudo raixa, k tapai ready hunuhunxa Sagar Dhakal lai vote halna?
@sauravdevkota3208
@sauravdevkota3208 2 года назад
@@acharyanagendra9410 बालेनकाे हकमा पनि सबैकाे यस्तै धारणा थियाे अहिले नतिजा हजुरको अगाडि छ। हजुरले भाेट दिनु परिवारलाई मनाउनु टाेल छिमेकलाई आग्रह गर्नुहाेस परिवर्तन सम्भव छ सबैले देश परिवर्तन भएको हेर्न चाहन्छन् 🙏🙏
@anticovidnineteen1290
@anticovidnineteen1290 2 года назад
सिक देउवा हजुरबा सिक, विश्व हल्लाएर आको युवा हो सागर ढकाल,विश्व हल्लाको युवाले एउटा बुढो देउवालाइ हल्लाउन सकिहाल्छ नी, सागर ढकाल लाइ अग्रिम शुभकामना, मेरो परिवारका सदस्यहरु 18 जनाको भोट पक्का
@tekprasadtimalsina2365
@tekprasadtimalsina2365 Год назад
@sanovaeestng9852
@sanovaeestng9852 Год назад
👍️✌️
@imnotagreat2172
@imnotagreat2172 Год назад
18 jana matra haina aafno gaun ko sabai lai manaunu paro sir
@baltamang9038
@baltamang9038 2 года назад
सागर ढकाल भाईलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।। Pm शेर बहादुर देउवा ज्यूको चुनावी क्षेत्रबाट नै जीत हासिल गर्नु होला।। मलाई असाध्यै मन पर्ने युबा पुस्ताको नाम हो सागर ढकाल।।🙏।।
@kesharmahat7949
@kesharmahat7949 2 года назад
उत्कृष्ट योजना । प्रधानमन्त्रीको लागि अतियोग्य व्यक्ति । देशैभर यस्तै विज्ञ व्यक्तिहरु सांसद हुनुपर्छ । यसो भयो भने नेपाल बन्नेछ । हरेक नेपालीले सोच्नुपर्‍यो । विजयको लागि हार्दिक शुभकामना !
@chudamanisharma9682
@chudamanisharma9682 2 года назад
Ramro kura sarelai haraunu parxa
@anandarajadhikari4042
@anandarajadhikari4042 2 года назад
Himalaya tv haptama 3 din pani audaina kina ho?ma Bharatpur bata
@NarayanBaral8547
@NarayanBaral8547 2 года назад
A
@manbahadurchhetri3107
@manbahadurchhetri3107 2 года назад
@@chudamanisharma9682 0⁰
@shantapokherel4841
@shantapokherel4841 2 года назад
Pp
@chakrasaud9418
@chakrasaud9418 2 года назад
मलाई मेरो श्रीमती जि को भोटर कार्ड अहिले नै गएर बनाउन मन लाग्यो यति योग्य मान्छे जो डडेलधुरा बाट चुनाव लड्ने भन्नू भाको छ उहाँ लाई सहयोग नगरी देश कसरी बन्न सक्छ र म मेरो घर परिवार को 12 भोट सागर सर लाइ
@ganeshpaudel1901
@ganeshpaudel1901 2 года назад
Keep support
@padamshrestha8976
@padamshrestha8976 2 года назад
लौ है साथी देश डडेल्धुरा को हातमा छ आफ्नो एरिया को लाई आफुले भ्याय सम्म सम्जायर सागर सर जिताउने अभियान गर्नु पर्छ सेरे ले देश बेच्दै छ
@pravhatdip28
@pravhatdip28 2 года назад
असक्षम सेर बाहादुर र उसको बुढी भ्रष्ट लेडी एकदम आपराधिक सोचका छन्, त्यो स्थानीय चुनावको खुले आम धम्की बाट थाहा हुन्छ।। अहिले त तिनको छोरो पनि त्यतै लागेको छ।। आफ्नो सुरक्षामा पनि ध्यान दिनु होला।। किनकि हाम्रो देश झोले हरुको देश हो।। यी झोलेहरु बाँचुन्जेल राम्रो मान्छे, राम्रो सोच भएको मान्छेलाई गर्न र बाँच्न त्यति सजिलै दिदैनन् SAGAR सर।। उहाँका समर्थक हरुले PLEASE उहाँको रक्षा सुरक्षा दिनु होला है।। नत्र नेपाल आमाले फेरि एउटा महान सपुत गुमाउने छ।।🙏🇳🇵
@suprimshrestha4293
@suprimshrestha4293 2 года назад
Sakdo vote dina paro hai daju 🖤
@AFMguru6625
@AFMguru6625 2 года назад
छिमेक र नातेदारलाई पनि सुझाब दिनुहोला 🙏🙏🙏
@kiranpahadi
@kiranpahadi 2 года назад
नेपालको लागि यो सुनौलो अवसर हो है, जय देश !! हरेक क्षेत्रबाट यस्तै दुरदृष्टि भएका युवाहरु जागौं, देश बनाऔं
@PUBG-hl3mv
@PUBG-hl3mv 2 года назад
सागर भाई good luck मेरो पूरा समर्थन छ तिमीलाई । यो सेरेलाई हराएर देखाउनु पर्छ congratulations in advance
@suryagurung9004
@suryagurung9004 2 года назад
शुभकामना भाई।🌹🌹🌹
@informationalfriend3998
@informationalfriend3998 2 года назад
Kp ra प्रचण्ड जस्तै केही नेताहरु को विरुद्ध मा पनि यस्तै राम्रो मान्छे हुन सक्नुपर्छ
@filthscreamo
@filthscreamo 2 года назад
Good luck
@ramkumarmahat9414
@ramkumarmahat9414 2 года назад
मेरो फुल सपाेट,तपाईं लाई सबै
@GAMMER0911
@GAMMER0911 2 года назад
Best of luck sagar sir Aaba palo youba ko sere matrw haina aaba hajurba pusta saplai rest dine samaya aayo
@shishirsapkotaofficial
@shishirsapkotaofficial 2 года назад
अरे वाह! कति विद्वान, कति अनुभवि, कति निष्पक्ष, कति सौम्य , कति स्निग्ध! ५ वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री विडम्बना अहिले पनि उहाँ नै हुनुहुन्छ शेर बहादुर देउवा लाई गम्भीर, कडा र समय सापेक्ष प्रश्न गरेर सबैको ध्यान तानेका सागर ढकालको बौद्धिकता, अनुभव र अबको प्रतिनिधी सभा देखि नेपालको प्रधानमन्त्री सम्म बन्ने लक्ष्य सँग साक्ष्यत्कारहुन पाउँदा एकदमै खुसी लाग्यो! बधाई तथा अग्रिम शुभकामाना सागर ढकाल । विचलित नहुनुहोला, डडेलधुरा बाटै उठ्नुहोला ❤️
@shishirsapkotaofficial
@shishirsapkotaofficial 2 года назад
तपाईं जस्तो युवाको जरुरी छ! Daduldhura बाटै उठ्नु। हार्दीक शुभकामना सागर ढकाल ❤️
@isaichannel
@isaichannel 2 года назад
आचि खानेहरू धेरै होलान् डडेलधुरामा त्यै देउवा जीमु लाई नै जिताउन खोज्ने
@shishirsapkotaofficial
@shishirsapkotaofficial 2 года назад
@@isaichannel विडम्बना यही नै हो!
@tekshrestha1764
@tekshrestha1764 2 года назад
la paribartan garnu paryo Dadeldhura basiharu hajurbau harulai kati dinxau bhot
@sanjaypaudel1758
@sanjaypaudel1758 2 года назад
B
@laxmandhakal9645
@laxmandhakal9645 2 года назад
@@shishirsapkotaofficial jaya guru dev nam pravuka guru Bhai ji jaya guru dev
@sitabhusal3505
@sitabhusal3505 2 года назад
आहा सुन्दा नै आनन्द आयो। यस्तो मान्छेहरू नेतृत्वमा पुग्न सके बल्ल केही आशा लाग्दो हुँदो हो देश। डडेल्धुरा वासीहरु चिन्नुस यस्तो हिरालाई👏
@tilakramchaudhary3266
@tilakramchaudhary3266 2 года назад
धेरै राम्रो उत्कृष्ट बिचार ,सागर सर जस्तै योग्य युवा को खाचो छ देशमा ,अब स्वतन्त्र युवा ले देश चलाउनु पर्छ ।हाम्रो समर्थन छ ।जय वीर युवा शक्ति जागो देश बच्चाउ ✋
@saritabohara240
@saritabohara240 2 года назад
Dherai dherai subhakamana 💐
@shyamkc1235
@shyamkc1235 2 года назад
Congratulation
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@believerseclub4513
@believerseclub4513 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-KWi98ir1j20.html परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@sirjanagaire9850
@sirjanagaire9850 Год назад
@ronaldomessi1478
@ronaldomessi1478 2 года назад
धराने जनता जसरि जागे, त्यसरि नै डडेलधुरा जाग्नु पर्याे मेराे बिनम्र अनुरोध देश बिकास हाम्रै पालामा सम्भब छ 🙏 vote for Sagar dhakal❤️🇳🇵🙏
@puruda4673
@puruda4673 2 года назад
धेरै धेरै शुभकामना अब तपाइहरु जस्तो शिक्षित युवा उठ्नुपर्छ।
@prakashpaudel8771
@prakashpaudel8771 2 года назад
क्षमता भयका हरु विश्व बनाउन हिँडेका छन् नेपाल मा नालायक बुडा नेता हरु र्याल चुहाउँदै हिँडेका छन् best of luck सागर ढकाल
@nepalee.podcast
@nepalee.podcast 2 года назад
देउवाको विरुद्धमा भनौं या विकल्पमा एउटा आशातित ताराको उदय भयो एकदमै खुशी लाग्यो । देउवालाई परास्त गर्नु नै लक्ष्यप्राप्ती नभइ देशको उद्दार उत्थान मुख्य उद्देश्य बनुन् । अब प्रचण्ड वली माधव झलनाथ बाबुराम हरुको विकल्पमा पनि कोही आशाको किरण जन्मियोस् ।
@magarlafa5657
@magarlafa5657 2 года назад
कस्तो अबुझ मान्छे हो तपाई देउवा मात्रै होइन प्रचण्ड ओली....गगन थापा, योगेश भट्टराई, राम कुमारी झाक्री जस्ता युवा नेता भनाउदा पनि लात हानेर अझै युवा नेता जन्माउने उहाको सोच छ 👌
@bhaskarthakuri83
@bhaskarthakuri83 2 года назад
जोश जाँगर मात्रै नभई देश परिवर्तन गर्ने एक युवा नेपाल को हरेक क्षेत्र बाट साथ दिनु पर्छ 🙏🙏🇳🇵🇳🇵
@himantagurungpyuthani
@himantagurungpyuthani 2 года назад
सागर ढकाल सर जस्तो क्षमतावान महान युवा हाम्रो देशको नेता को लागि मेरो पनि समर्थन छ उहालाइ जाहा बाट भए पनि युवा ले साथ समर्थन गर्दिनु होला हाम्रो देश को मुहार अबस्य फेरिने छ अग्रिम शुभकामना 🙏🙏🙏
@ratandarlami42
@ratandarlami42 2 года назад
यस्तै सपना बोकेर आउने र देशको मुहान फेर्न सक्ने लाई देशको पर्धान्मन्त्री बनाउनु पर्छ । शुभकामना छ सागर ढकाल जि...आगामी दिनको लागि !!
@harrybhul9152
@harrybhul9152 2 года назад
देश बनाउन इन्जिनियर को खाचो छ । नेपालका सबै इन्जिनियर जागौ।जय नेपाल🇳🇵🇳🇵
@ankitbhatta9850
@ankitbhatta9850 2 года назад
60 70 बर्ष को एकोहोरो राजनीति लाई पुर्ण:बिराम लगाउन सक्ने एउटा बलियो खम्बा हुन सागर ढकाल !❤️
@jyotishbishwakarma915
@jyotishbishwakarma915 2 года назад
but uhako 40+ nai leadership ma hunuhunna vanne kura chai i dont agree at all! Age matra factor chai haina
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@believerseclub4513
@believerseclub4513 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-KWi98ir1j20.html परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@wifeofissac1721
@wifeofissac1721 2 года назад
@@jyotishbishwakarma915 I also agree!
@sarojkoirala7013
@sarojkoirala7013 Год назад
धेरै राम्रो उत्कृष्ट बिचार ,सागर सर जस्तै योग्य युवा को खाचो छ देशमा ,अब स्वतन्त्र युवा ले देश चलाउनु पर्छ ।हाम्रो समर्थन छ ।जय वीर युवा शक्ति जागो देश बच्चाउ
@ashokkarki5786
@ashokkarki5786 2 года назад
सागर ढकाल ज्यु को आत्मविश्वास र उर्जा निकै नै प्रेरणादायी र उहाँ लाई देश हाक्न पनि उतिकै उत्सुकता र हुटहुटी देख्दा खुशी लाग्यो । सबै डडेलधुरा वासीहरुले सहयोग गरौ र अर्को बालेनको जन्म गराउ र देश निर्माणकार्य मा लागौं ।🙏 शुभकामना
@deepakshrestha848
@deepakshrestha848 2 года назад
अबको निर्वाचनमा देशको माया हुनेहरुले यस्ता युवालाइ साथ दिऔं
@laxmirai2866
@laxmirai2866 2 года назад
कुरा गर्न जस्तो सजिलो नहुन सक्छ ख्याल गर्नुहोला। प्रमाण पत्र र राजनीति एकै हुन भन्न सकिन्न कि? डा बाबुराम र अन्य नेताहरूलाई नियाल्नु होला।
@baburamkharel2276
@baburamkharel2276 2 года назад
सागर ढकाल शिक्षित छन, तीक्ष्ण बुध्दिका छन, उर्जावान छन। छोटै समयमा नेपाल लगायत संसारका बिभिन्न ठाउँमा काम गरेर, देखेर अनुभव बटुलेका छन। उनी पदमा पुगे बिज्ञहरुले दिएका सुझाबलाई बुझ्न र उपयोग गर्न सक्ने प्रतीभा/बौध्दिकता उनीमा देखिन्छ। त्यसैले उनी देश निर्माण/सञ्चालनको बागडोर सम्हाल्न तैयार छन। अब जनताले उनलाई पूर्ण विश्वासका साथ भोट दिनु पर्यो। नाति पुस्ताले काँधमा नबोकेसम्म देश बनेन।
@ashokmagar9948
@ashokmagar9948 2 года назад
अबको देश युवाको हातमा हुनुपर्छ
@rajmagar5646
@rajmagar5646 2 года назад
धेरै धेरै शुभकामना अब तपाइहरु जस्तो शिक्षित युवा उठ्नुपर्छ।देश डुब्न लाग्यो।
@believerseclub4513
@believerseclub4513 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-KWi98ir1j20.html परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@reshamtamang6019
@reshamtamang6019 2 года назад
यस्तो राम्रो भिजन भएका युवाहरुले देश चलाउन पर्यो । यो म्याद गुज्रेका नेताहरुलाइ बिस्राम दिन पर्यो । नया पुस्ताका युवाहरुलाइ स्वागत तथा अग्रीम शुभकामना ।
@devrajshrestha185
@devrajshrestha185 2 года назад
देशलाई सागर ढकाल जस्तै युवाकाे खाँचो छ।डडेलधुराका आम मतदाताले सागरलाइ मतदान गर्नुहाेस। शुभकामना ।
@buddhagurung5537
@buddhagurung5537 2 года назад
सागर ढकाल भाइले धेरै सान्दर्भिक कुरा हरु बोल्नु भो त्यहि अनुसारले युवा हरुको साथ र सपोर्ट रहोस बधाइ छ भाइ लाई
@b2himdung
@b2himdung 2 года назад
शेर लाई बिस्थापित गर्ने नव युवा जन्म्यो, सबै ले साथ दिउ। युवाले हॉक्न पर्छ नेपाल अब।
@milan0250
@milan0250 2 года назад
👍👍👌
@Deepaknepali-lo5cq
@Deepaknepali-lo5cq 2 года назад
🌻❣️
@OnlineAwaj
@OnlineAwaj 2 года назад
हाम्रो देशमा तपाईं जस्तै युवाको खाचो छ । तपाईंको साथमा हामी युवा छौँ । सागर जी तपाईंलाई हार्दिक बधाईका लागि सफलताको शुभकामना ।
@janakkoirala9440
@janakkoirala9440 2 года назад
सागर ढकाल दाजु तपाईं अबको नेपालको लागि उदाउँदो बाराक ओबामा हो, तपाईंका हरेक धारणा अलौकिक छन्, हरेक पाइलामा तपाईंलाई भगवानले सराउने छन्, अग्रीम शुभकामना छ ।💞
@DineshBkgood
@DineshBkgood 2 года назад
Good
@sunitapokhrel3808
@sunitapokhrel3808 2 года назад
He vagwan eti ramro mance lai jasari pani awasar pradan gara
@sampattamang7091
@sampattamang7091 2 года назад
@@DineshBkgood 4
@prachhiaryal3976
@prachhiaryal3976 2 года назад
अब को आसा भरोसा नै युवा को हात मा राखौं । हेर्दा हेर्दै कति छोटो र थोरै समय भएको जस्तो लागो ❤️❤️
@madnessre-loaded.1596
@madnessre-loaded.1596 2 года назад
स्थानिय तहमा वालेन र हर्कको जितले अन्य वौद्धिक युवाहरूमा पनि स्वदेशमै रहि गाउॅले राजनितीको अन्तय गर्ने इच्छा शक्ति बढेको महसुश भयो 😊। जय नेपाल 🙏
@jiwanath4547
@jiwanath4547 2 года назад
सहमत
@RamChandra-kt2eq
@RamChandra-kt2eq 2 года назад
सहमत
@rk_khatri08
@rk_khatri08 2 года назад
Best of luck sir
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@believerseclub4513
@believerseclub4513 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-KWi98ir1j20.html परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन
भाइ कुरो ठिकै छ म डडेल्धुरा बासी भयको नाताले म साथ सपोर्ट त गर्छु तर ग्राउन्ड जिरोमा गयर जनताको मन जितेर अनि जनताको मन जिते मात्र संभब छ नत्र देउवा जस्ता धनी नेताकार्यकर्ता हरुको जालो भयको ठाउँमा असम्भव छ
@ramchandrabasnet7935
@ramchandrabasnet7935 2 года назад
Tapae haru le sakdo help garnu parx sir
@chammagar7429
@chammagar7429 2 года назад
मन ले खोजको र सोचेको नेपाल को लागी नभई नहुने एकदमई महत्वपूर्ण व्यक्तिको आगमन भईदीनु भको छ! कृपया म लगायत सम्पूर्ण लाई आग्रह गर्दछु की वहाँलाई जसरी हुन्छ आउँदो चुनाव मा जीताउ र प्र .म. बनाउ! वहाँ जस्तो व्यक्ति लाई जीतउन सकिएन भने हाम्रो देश नेपाल कहीले बन्ने छैन. लाखौं लाख शुभकामनासहित सक्दो अपिल गर्दछु 🙏🙏🙏
@shankarbc7695
@shankarbc7695 2 года назад
चित्त भुझ्यो !!! पढेलेखेकाको कुरै अलग !!! सुन्दा पनि कस्तो आनन्द आयो !!! लो बधाई छ सगर ढकाल ज्यु 🙏🙏🙏🙏
@rupaadhikari6927
@rupaadhikari6927 2 года назад
सागर भाइ लाई सहयोग र साथमा साथ दिएर नेपाल बनाउनेतर्फ उहाँको उम्मेदवारीलाई जिताउन मद्दत पुर्‍याउन हार्दिक अनुरोध गर्दछु
@siddhigrg9416
@siddhigrg9416 2 года назад
जति पनि बहिरा पढ्न गएकाहरु त्यसरी नै नेपाल बनाउनुपर्छ भन्ने भाबना भएको भए मेरो देश छिटै कायपलट हुने थिए। धेरै धेरै धन्यवाद सगर ढकाल जी👏👏👏
@subindramagar7622
@subindramagar7622 2 года назад
अहिलेसम्मकै राजनीतिमा प्रवेश गर्न खोज्ने सबैभन्दा क्षमतावान युवा । शुभकामना ।
@raazyug7453
@raazyug7453 2 года назад
बधाई छ sir हजुरलाई हामी नेपाली युवाहरूकाे fully suport छ हजुरलाई
@anitalama7706
@anitalama7706 2 года назад
सुभकामना हजुर को सपना पुरा होस अनि हामि नेपालि हरु को पनि उद्दार होस
@manbahadurrayamajhi3285
@manbahadurrayamajhi3285 2 года назад
सागर नातिको विचार सारै राम्रो लाग्यो ! बौद्धिकतालाई राजनीति लागू गर्ने पहलका लागि स्वागतयोग्य छ । सोच पूरा होस् ।सुभाशिर्वाद ।
@thapamahabir1847
@thapamahabir1847 2 года назад
भगवान् रूपी डढेलधुराका जनता तपाईं सागर ढकाललाइ जिताउन आतुर छन्। तपाईं जस्तो सपनाको खानी समृध्द नेपाल सुखी नेपाली खोज्ने अभियन्ता सायद हाम्रो नेपालमा बिरलै भेटीयला सागर भाइ तपाईं लाई विजयी को अग्रीम शुभकामना💐 शुभकामना💐 शुभकामना ।💐🇳🇵❤️🙏👏
@radhakhatiwada9947
@radhakhatiwada9947 2 года назад
अग्रिम बदाइ बाबु। हार्दीक स्वागत छ।देश काे लागि तपाईं हरु जस्ताे युवाकाे आवस्यकता छ।
@premsagarsubedi1366
@premsagarsubedi1366 2 года назад
आम डडेलधुरा का जन्ताले साथ दिनु होला
@nirmalkumar7609
@nirmalkumar7609 2 года назад
सागर ढकाल त सोचे भन्दा असमान्य ब्यक्ती हुनुहुदो रहेछ ।यति योग्य युवा हाम्रो नेपालमै पहिलो सागर मात्रै होलान । हजुरको जित सुनिस्चित छ। नमन छ रास्ट्रभक्त युवालाइ।
@maharudrablogging8342
@maharudrablogging8342 2 года назад
यदि डडेलधुरा को जनता साँच्चिकै परिवर्तन चाहन्छन भने पार्टी र व्यक्ति विशेष भन्दा माथि उठेर यो व्यक्ति लाई जिताउन आग्रह गर्दछु
@gunjangunjan7676
@gunjangunjan7676 2 года назад
Sir अब हजुर ले आउँदो 4 महिना देशै भर क्याम्पियन गर्नु पर्यो। हामी हाम्रो देशका गोबरहरुलाई गाली गरेर होइन नेता विस्तापित गरेर आफ्नो मोडेल बनाएर विकास गरौं। विश्व भर राम्रो अध्ययन गरेका युवा, विज्ञ हरु नेपाल अवस्य फर्किने छन
@gunjangunjan7676
@gunjangunjan7676 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-fA1BmpiYubo.html
@shivakhadka2032
@shivakhadka2032 2 года назад
डढेलधुराका जनतालाई शुबर्ण अबसर शुबर्ण अबर तपाईहरुले बिअश्वकै अग्र पंङतीका बिज्ञे सागर ढकाल नेता पाउदै हुनू हुंछ बिशैष गरि डढेल धुराका युबाहरू जागनुस र जिताउन लागनूस जुन सूकै पाटिको भयपनि यूबाहरूलै यी भाई लाई साथ दियर जिताउन जरूरि दैखिंछ यदि यदि यदि चेतना भय ।
@ramprasadkandel9730
@ramprasadkandel9730 2 года назад
ढकाल बाबु।। अगरिम बधाई छ।। जुन बेला को साझा सबाल मा १. जाना आमा पनि तपाईंको साथमा हुनु hunThyoo ।। सेर्बादुर लायि soDnu भो।। तपायिन १. लयि किन ladnu bhyena भन्दा अब १. लयि ladchhu भनेर Dhaantera ५. दल सित ladane हुति हारा लायि सजिलयि जित्नु हुन्छ।। बधाई छ।। हाम्रो पनि साथ र समर्थ,न छ।।
@gopibasnet2187
@gopibasnet2187 2 года назад
Hami sojhasidha jantalai yastai asosan din6 na,
@subashbasnet02
@subashbasnet02 2 года назад
देउवा प्रचण्ड अाेलीलाई अब विस्थापित गर्नै पर्छ, देश अब युवालाई जिम्मा नलगाए देश बद्लिदैन शुभकामना दाइ🙏
@sanjayakattel9857
@sanjayakattel9857 Год назад
देश चलाउन सक्ने याेग्य बया्क्ति सागर भाइ शुभकामना छ बिजय हुनु ।
@Sherpaheaven
@Sherpaheaven 2 года назад
पक्कै पनि अब नेपालमा ४० मुनीका युवाहरु राजनितीमा आउनु जरुरी छ। सागर ढकाल ज्युलाई शुभकामना छ।प्रत्येक युवाहरुले युवा पुस्तालाई समर्थन गर्नु जरुरी छ। दलको झोले कार्यकर्ता नबनौ।
@keshavbhatta4577
@keshavbhatta4577 2 года назад
Grate
@alina4734
@alina4734 2 года назад
Pls vote for him ....
@bikashsharma2887
@bikashsharma2887 2 года назад
सागरजि हरुको जस्तै बिज्ञता अनि राजेद्र लिङ्देनहरुको जस्तै इमानदारीता एकैठाउमा हुनुपर्छ अनि बल्ल देशले सहि बाटो समाउछ । राजेन्द्र लिङ्देनसङ्ग सहकार्य गर्दै अगाडि बढनुहोला सागर जि शुभकामना ।
@dipakdhakal01
@dipakdhakal01 2 года назад
इन्जिनियर सागर ढकाल ज्यु लाई देश ब्यापी रुपमा नेपाली युवापुस्ताहरुले सहयोग गरेर साथ दिनुपर्छ । किन कि अब देश बनाउन को लागि युवाहरूलाई अगाडी ल्याउनु पर्ने हुन्छ ।
@dukeyounger9981
@dukeyounger9981 2 года назад
This is what Nepal need right now. A man who knows how build country from ground. This interview gave me relaxing vibe knowing there are people who care and ready to work for it
@surajadhikari2640
@surajadhikari2640 2 года назад
शेरेको जुठो हड्डी र १ ट्वाक कोदोको झोल मा पल्केका डडेल्धुरा का जनता ले यिनिलाइ नराम्ररी हराउने निश्चित छ ! यदि यिनिलाइ जिताएभने बिश्व को चेतनशिल नागरिक भनेर "डडेलधुरा बासी" लाई सम्मान गरौंला ।
@aavash_Gorkhali
@aavash_Gorkhali 2 года назад
सही कुरा हो ..!!
@laxmiraj808
@laxmiraj808 2 года назад
एकदमै ठिक भन्नू भो
@discrackiejunior1206
@discrackiejunior1206 2 года назад
100% sahamat.. Support Sagar dhakal
@indiraneupane4995
@indiraneupane4995 2 года назад
मलाई त यो भाइ मन्त्री भयको देख्न मन छ यस्तै युवा हरूले देश चलाउनु पर्छ ।
@tejbahadurthapa6647
@tejbahadurthapa6647 2 года назад
टिकटक हेरे जस्तो लाग्यो पुरै एक घन्टा पनि!!!! क्षमता भएका युवा दाजु सुभकामना छ।
@musicmeditation9026
@musicmeditation9026 2 года назад
डडेलधुराको जनताहरुको हात मा छ है नेपालको भविष्य सागर ढकाललाई भोट दिनुहोला सबैले ❤️❤️❤️🙏🙏
@kamalpandey5170
@kamalpandey5170 2 года назад
हार्दिक स्वागत छ ढकाल ज्यु ! देश बनाउन युवाको खाचो छ। साच्चै नै देशको परिवर्तन चाहने हो भने युवा ,स्वतन्त्र , हर्क , बालेन जस्ता उमेदवार , रवि लामिछाने जस्तालाई जिताउ। सुरुवात स्थानीय निर्वाचन बाट भएको छ , यसलाई अबको निर्वाचनमा पनि निरन्तरता हुनु पर्छ । नेता येस्तो उस्तो भनेर मात्र हुन्न, चुन्ने जनताले हो, देश परिवर्तन गर्नलाई आफू परिवर्तन भउ ।अब नगरे कहिले गर्ने ।
@saindrarai2728
@saindrarai2728 2 года назад
डडेल्धुरा का जनताहरुले जसरि भए पनि उहालाई जिताउनु पर्‍यो है , देस को मुहार फेर्नुपर्छ । 🙏🙏🙏🙏
@mohan9377
@mohan9377 2 года назад
गार्‍हो छ
@abirajbhandrari8121
@abirajbhandrari8121 2 года назад
Gitaunu parchha hai hamro haena ramro lae jitau
@Educational_Platform1
@Educational_Platform1 2 года назад
यस्ता यस्ता योग्य मान्छे हरु ल्याउनुहोला, ताकि अबको वहस विकास को हुनुपर्छ।
@purushottamkhadka7724
@purushottamkhadka7724 2 года назад
तपाईंको विजयको यात्रा सुभ सफल बनोस श्री पशुपति नाथ सग कामना गर्दछु ।
@somukancha6423
@somukancha6423 2 года назад
आहा देश बनाउने भिजन ज्ञान ईमानदारीता हौसला सम्मान हरेक कुराले भरिपुर्ण एक घण्टा कसरी बित्यो पत्तै भएन ,,, आउ युवा आउ एमाले काङ्ग्रेस माओवादी सबै छोडेर देश बनाउन आउ गाउँ गाउँ बाट जाग बस्ति बस्ति बाट जाग यो देशको मुहार फेर्नलाई 🇳🇵🇳🇵
@shardabomzan4529
@shardabomzan4529 2 года назад
कुरा सुन्दा र बुझदा राम्रो लाग्यो यस्तो युवाहरूको खाचो छ,जनताको सहयोग हुनु पर्यो यदि देश बनाउने हो भने🙏🙏
@tilak353
@tilak353 2 года назад
अबको प्रधानमन्त्री सागर ढकाल। शुभकामना छ साथी लाइ।
@asheshwardhungana9720
@asheshwardhungana9720 2 года назад
yesसागरजि डढेलधुराको जनताहरुलाई हार्दिक अनुरोध गर्दछु vote for Sagar ji please please please
@aarushikc6734
@aarushikc6734 2 года назад
अब यस्तै युबाहरुले देशमा परिवर्तन ल्याउनुपर्छ राम्रो साेच 🙏
@jenishalamichhane2636
@jenishalamichhane2636 Год назад
देउवा र सागर लाइदेशको बारेमा बहस गराउनु पर्छ ।
@deepakmansainju9739
@deepakmansainju9739 2 года назад
यदि सबै युबाले हामि हाल ,ब्यक्तिगत रुपमा हारे जिते पनि तर देशले नहाराेस भन्ने साेंच सबै युबाहरुले साेंचाैं।यस्ताे साेंचकाे लागि धन्यबाद !
@rajkhadka6921
@rajkhadka6921 2 года назад
आहा कति आनन्द आयो यो अन्तरबार्ता सुनेर , आउदो चुनावमा सागर जि को बिजयको अग्रिम शुभकामना ! तपाईंको आटलाई सलाम गर्न चाहन्छु, हाल UAE,abudhabi !
@rajendrapaudel842
@rajendrapaudel842 Год назад
यति राम्रो ,यति योग्य , यस्तो vision भाको व्यक्ति पाउनु डडेलधुरा बासिको लागि एकदमै खुशी को कुरा हो। #vote for Sagar dhakal ❤️
@multiscopetrading61
@multiscopetrading61 2 года назад
धेरै राम्रो विषयको गठान गर्नु भयो । अब तपाई जस्तो युवाहरु नेतृत्वमा आउनु पर्छ । देश बचाउन कोही त आउनु पर्छ नै ।
@heeranirvana
@heeranirvana 2 года назад
म र हामी नेपाली जन्ता येस्तै युवा नेताको खोजीमा थियौ ! अब देश बन्छ् भन्ने अलिकति आश जागेको छ ! सागर ढकाल जी 🙏🙏🙏
@cbthapamagar8824
@cbthapamagar8824 2 года назад
" महान युवा" सागर ढकाल लाई अबस्य जिताउनु पर्छ। we are support sagar dhakal!
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 года назад
यत्तिको जोसिलो युबा नै देश ले खोजी राखेको छ । अगि्रम शुभकामना सागर ढकाल ज्यु 🙏
@magar_soul6713
@magar_soul6713 2 года назад
बिद्याले,विद्वान बानाएको ब्याक्ती जसबाट उत्कृष्ट संवाद । हो युवा नै देशको नयाँ मुहार अनि भबिस्य हो. राजनीति सफल यात्राको शुभकामना 🤲 #जय_नेपाल ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@birendraaryal8086
@birendraaryal8086 2 года назад
अहिले सम्मको सबैभन्दा दमदार बधाई तथा सफलताको अग्रिम शुभकामना...!!
@aakashbhandari5689
@aakashbhandari5689 2 года назад
सम्पूर्ण डडेलधुरा बासीलाई मेरो हार्दिक अनुरोध छ ! कृपया सागर ढकाललाई अत्यधिक बहुमतले विजयी गराइदिनु होला ! अब युवाको पालो!
@suballica
@suballica 2 года назад
Yaha comment garera hudaina, Tehi gayera vannu parxa uslai vote dine vanera.
@ffs9026
@ffs9026 2 года назад
Dadheldhura ma internet tv nai nahola dherai thau ma
@Pradippandey77
@Pradippandey77 2 года назад
येति सुन्दा पनि खुसी लाग्यो।।। सुन्दा पनि देश बिकास भाइसक्यो जस्तो लाग्यो।।तर डडेलधुराका जनताको हातमा छ।।😥😥😥
@mekhgurung
@mekhgurung 2 года назад
एकदमै सहि कुरा ढकाल जि‌, तपाईको कुरामा सोह्रै आना छ।आहिले को नेताहरुमा न त शिक्षा न त भिजन। केबल उमेरमा मात्र बुडा खडाहरु अनि भ्रष्टाचारका भोकाहरु।
@mr_jr4962
@mr_jr4962 2 года назад
31 बर्ष को उमेरमा यति धेरै प्रगति so proud of man
@rohitranabhat5547
@rohitranabhat5547 2 года назад
याे भाइ काे कुरा सुन्न मन लागेकाे थियो सुन्न पाइने भयाे
@manjubhattarai6357
@manjubhattarai6357 2 года назад
बालेन जीलाई जिताउन उहाँ आफैं योग्य त आफ्नो ठाउँमा छ तर मिडियाको भुमिका अहम् थियोे उहाँलाई जिताउन पनि मिडियाको साथ बिना सम्भव छैन । अग्रिम शुभकामना छ सागर जी,साच्चै भिजन भएको युवाको खाचो छ हाम्रो नेपालमा।हजुरजस्ता व्यक्तिको खाचो छ हाम्रो नेपालमा ।।🇳🇵
@gobindagautam4652
@gobindagautam4652 2 года назад
देशले यस्ता युवालाई कुरिरहेकाे छ। बिजयकाे अग्रिम शुभकामना छ ।
@toyarajkoirala4298
@toyarajkoirala4298 2 года назад
तपाईं (सागर ढकाल) जस्तो मान्छे लाई भोट हाल्न पाउनु डडेलधुरा का जनताको भाग्य हो, मलाई लाग्छ यो सुवर्ण अवसर डडेलधुरा बाँसीले खेर जान दिनुहुन्न। अग्रीम बधाई ढकाल जी...!👏🙏🏻
@nepa_laya
@nepa_laya 2 года назад
सुन्दर बिचार,सहयोगको अपेक्षा, समय परिवर्तनको, पालो युवाको, अब झापा र चितवनबाट पनि युवा चाहियो,।जित सुनिश्चित छ।
@birbahadurkarki6619
@birbahadurkarki6619 2 года назад
Chitawon bata rabi ji x ni
@CraZYGaMiNg-ro6vz
@CraZYGaMiNg-ro6vz 2 года назад
तपाई लाई धेरै धेरै धन्यवाद छ कुरा सुन्दा त देशको मुहार फेरिन्छ जस्तो लाग्यो तपाई को यात्रा सफल होस् शुभकामना छ
@ganeshdevkota2154
@ganeshdevkota2154 2 года назад
सलाम छ यी युबा मित्र लाई अत्यन्तै सम्भावना देखिन्छ यस्तै युबा हरु देश बिदेश जहाँ छन अब सबै अगाडी बढ्नु जरुरी छ
@RamChandra-kt2eq
@RamChandra-kt2eq 2 года назад
इख नभएको मानिस बिख नभएको सर्प काम लाग्दैन भन्ने नेपालिमा चलन छ । सेर बहादुरको कृयाकलाप र उहाको जवाफ ले जन्माएको युवा लाइ हिर्दय देखि धन्यवाद छ । अब देश युवाले चलाउन पर्छ ।
@lpjoshi242
@lpjoshi242 2 года назад
स्वागत छ सागर , सफलताको शुभकामना का साथ अग्रिम बधाई ।
@raimunna2008
@raimunna2008 2 года назад
very very good News sager babu
@dilirammishra1133
@dilirammishra1133 2 года назад
@@raimunna2008 moo moo
@nabinrai5233
@nabinrai5233 2 года назад
अति उत्कृष्ट ब्याक्ती सागर ढकाल र हाम्रो देशको प्र :मको लागि अति योग्य ब्याक्ती हो।
@nirkumar2428
@nirkumar2428 2 года назад
आयो आयो अब युवा आयो देशलाई खाँचो छ यस्ता युवाहरु को । हर्क सांग्पाङ र बालेन शहा ले एउटा लहड् ल्याएको छ । आउने निर्वाचनमा १६५ युवाहरु तत् तत् ठाउँ मा सहभागि हुनु परो । जग जग युवा हो ।
@rainepal8173
@rainepal8173 2 года назад
जरुर शुभकामनाछ! सागर ढकाल भाइलाई। सफल हुनुहोस।🇳🇵🇳🇵🇳🇵🇳🇵
@anupgaire2185
@anupgaire2185 2 года назад
जबसम्म येस्ता युवा हरु प्रधानमन्त्री हुदैनन तबसम्म नेपालको मुहार फेरिन्न। Good luck brother 👍 यदि नेपालि जनता सचेत छन भने सागर ढकाल जस्ता युवा हरुले मात्र चुनाव जित्नुपर्छ।
@manichanadhikari9229
@manichanadhikari9229 2 года назад
धेरै राम्रो कती विधुवान राष्टभक्ती हो तपाई को भावाना चाहाना विष्लेशर्ण सोच्न सक्ने सक्ती विष्लेशर्ण गर्न सक्ने क्षेमता राष्टहितको लागी कामगर्न सक्ने यस्तै यूवाहरु देशको लागी चाहिन्छ यो सवाल जवाफ चेतनाको लागी सम्पूर्ण देशभक्ती ब्याक्तिहरु ले सुन्न बुझ्न जरुरिछ
@sangeetdhungana6784
@sangeetdhungana6784 2 года назад
मुलुक हाक्न सक्ने एक होनहार युवा सगर ढकाल❤️
@karanbhatt7367
@karanbhatt7367 2 года назад
हत्तेरीका मा टोक्ने 3चोटि हेरि सके। यस्तो होनहार युवा हाम्रो नेपाल मा अब सबै युवाहरुले सागर ढकाल लाई साथ दिनु पर्यो।
@BHIMRAWAL
@BHIMRAWAL 2 года назад
यस्ता महान बिचार भएका पढेलेखेका देश बिदेस मा ज्ञान् हासिल गरेका युवा सागर ढकाल जि को कुरा सुनिरहदा निकै खुसी लाग्यो । त्यसैले डडेलधुरा का मतदाता हरुले एक पटक उहालाइ जिताएर हेर्नू होला।
@laxmanthapa640
@laxmanthapa640 2 года назад
Probably this guy is the best one o one interviewe I ever watch from our Nepal. So much of talent, intelligent experience, simplicity n knowledge about everything he want to achieve. I'm sure he is the future of our country. I could hv listen to him all day. Absolute pleasant to listen to someone who has achieved so much but still so much down to earth personality. Wish you so much luck bro.
@rameshacharya4516
@rameshacharya4516 2 года назад
सागर भाइ तपाइलाइ सलाम छ ! अगृम शुभकामना !!!
Далее
Candid Talk with Sagar Dhakal
19:41
Просмотров 8 тыс.
Sagar Dhakal | Paradygm Podcasts | 031
2:30:55
Просмотров 509 тыс.