Тёмный
No video :(

प्रधानमन्त्रीलाई चुनौति दिन चाहेका सागर ढकाललाई प्रश्न र प्रतिप्रश्न | Tamasoma Jyotirgamaya 

AP1HD
Подписаться 1,1 млн
Просмотров 274 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Sagar Dhakal,
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #SagarDhakal
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 855   
@dhankunwor3905
@dhankunwor3905 Год назад
शेरेलाई पल्टाउनु पर्छ सागर त्यो भन्दा खुसी नेपालीका लागि केही हुने छैन शुभकामना🌷🌷🌷
@harigautam3974
@harigautam3974 Год назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subasharyal2033
@subasharyal2033 Год назад
दाजुकाे याे अन्तवार्ता हेर्न र कुरेर बसेकाे दुई दिन भयाै अब यस्तो राम्रो दाजुहरूलाई सहयोग गर्नुपर्छ । बधाई दाजु 💖
@ASSASSIN_100
@ASSASSIN_100 Год назад
सागर दाईको कुरा एकदम वैज्ञानिक र सत्यतथ्य छ । अब जान्नेलाई छान्ने हो । यस चुनाबमा भोट सागर जस्तै विज्ञ स्वतन्त्र युवाहरुलाई दिर्नुपर्छ 🇳🇵🙏 ।
@Binodji
@Binodji Год назад
yes , सागरजीले पनि बालेनले जस्तै यो एउटै पहेलो पोशाक र टोपी कम से कम चुनाव सम्म निरन्तरता दिदा राम्रो होला , अग्रिम शुभ कामना , भोट जति आए नि नैतिक रुपमा देउवाले हारिसके जब श्रीमती लाइ समानुपातिकमा राख्न मरिहत्ते गरेसी
@Dark_night230
@Dark_night230 Год назад
Vote for sagar dakal
@dineshpyakurel1616
@dineshpyakurel1616 Год назад
@@Binodji g
@dirsidulal7288
@dirsidulal7288 Год назад
सागरजीलाई विजयको हार्दिक शुभकामना !
@seetabhandari6514
@seetabhandari6514 Год назад
सागर ढकालले चुनाव जित्नुपर्छ वहाँ जस्ताे मान्छे राजनीतिमा अाउनु देशकाे लागि लाभदायक छ
@kahnbiraj
@kahnbiraj Год назад
प्रश्न र उत्तरको लेभलमा आकाश पाताल को फरक छ! सागर ढकालको उमेदवारी सहासी भएतापनि एकोहोरो युवा शब्दको रटान लगाउनु तर यो अन्तर्वातामा जटिल प्रश्नहरुको लचिला उत्तरहरु दिनुले उनमा परिपक्वताको कमी महसुस भयो! यद्दपि, शुभकामना छ! अपरिपक्व नै सहि, देशलाई आँखा चिम्लेर घात त गरिहाल्दैनन् होला !
@indrachaulagain5987
@indrachaulagain5987 Год назад
साच्चै हुनु पर्ने नेता र आउनै पर्ने राजनीति का यक युवा सागर ढकाल सबै ले सपर्थन गर्नु पर्छ्😊
@janakbahadurthapa5368
@janakbahadurthapa5368 Год назад
प्रखर वक्ता, भिजन राम्रो भएको ब्यक्ति, जित को अग्रिम शुभकामना छ
@medaniprasad6680
@medaniprasad6680 Год назад
सबैले यो पटक सागर ढकाल लाई भोट दिएर जिताउनुहोला 🙏🙏🙏🙏🙏🙏
@mohan.sing.thagunna1302
@mohan.sing.thagunna1302 Год назад
चुनाबपछी योमुलाले कसरिमुखदेखसुछ होला 😁😁😁😁
@jashanbajracharya127
@jashanbajracharya127 Год назад
@@mohan.sing.thagunna1302 tyasma k cha ra chunab pachi jitena bhane Baru nepali janata le chai kasari afno bheda bhanne tag nikalna sakcha ki sakdaina thaha huncha..yasma yo manche le ta sirr uthayerai hidcha ni capable manche cha aba uslai jitaune ki 5 palta prime Minister bhayera ni ke garna nasakeko bhakbhake budho lai feri pani jitaune yo janata kai haat ma cha, yo manche ta chahe Jun desh ma ni gayera nispakchya hishab le kamauna saki halcha..
@purangurung6746
@purangurung6746 Год назад
कति सहज प्रश्नको जटिल उत्तर। सागर जि लाई राम्रो अवसर थियो चुनाव अगाडि आफ्नो तर्क दिने तर पनि के नपुग्या नपुग्या जस्तो। टीका राम सरले जबरजस्ती सतहमा ल्याउने असफल प्रयास गरेको जस्तो मेरो ठम्याइ लाग्यो।
@karkidai4387
@karkidai4387 Год назад
गुल्मेली युवा मा दम छ ! सबै जिल्ला बाट यस्तै युवा स्वतन्त्र बाट यसरि नि जाग्नु पर्यो मसिर को चुनाव को लागि
@nandalem-gurung4895
@nandalem-gurung4895 Год назад
सागर ढकाल ऐतिहासिक युवा हुन्। सागर ढकाल सहासी र बिज्ञ हुन्। यिनलाई देख्दा मेरो मुटु फुलेर आउँछ। युवा हुनु त सागर ढकाल जस्ता। सागर ढकालले मंसीर ४ मा शेर बहादुरको सिङ्ग भाचेरै छड्छन भन्ने मेरो बिस्वास छ।
@dillirajbhusal4268
@dillirajbhusal4268 Год назад
बिजयको अग्रिम शुभकामना सागर जी,अब तपाईं हामी मिलेर देशको विकास गर्नु छ।
@debrajghartimagar3033
@debrajghartimagar3033 Год назад
नेता भनेको यस्तो हुनुपर्छ सहि कुरा अब भ्रष्टाचार चोर दलाल पार्टी लाई समाप्त गर्नु पर्छ
@santoshkunwar7395
@santoshkunwar7395 Год назад
तपाईंले जुन आट हिम्मत गर्नु भयो त्यसले हरेक युवाहरूलाई जोस भरेको छ यदी जनता सचेत भए भने तपाईको जित पक्का छ।।
@imnavin007
@imnavin007 Год назад
टीकाराम यात्रीले राम्रो सहयोग गर्न खोज्नु भाछ तर हरेक प्रश्नको उत्तर सटीक आएन नी! युवा युवा मात्र भनेर हुन्छ! उत्तर ठिक आएन कुरो बिगार्दै हुनुहुन्छ तपाईं सागर जी! काचोपन बढी देखियो, हुँदै भएन सागर जी।
@pratiknepalvlogs8401
@pratiknepalvlogs8401 Год назад
यदि यो अन्तरर्वाता HR को मान्छेले लिएको थियो भने पक्का हो सागर जीलाई जागिर दिनेथिएन ।
@santoshdevkota3317
@santoshdevkota3317 Год назад
सोचेको १०० , देखिनु भयो ५
@khemrai9838
@khemrai9838 Год назад
सजिलो त छैन डडेलधुरामा सागर ढकालले जित्नु तर यो पल्ट पक्कै पनि त्यहाँका जनताले अत्याधिक मत दिई जिताउँनु हुनेछ।अग्रिम शुभकामना
@user-dn5bw5gl2s
@user-dn5bw5gl2s Год назад
Sangathan vaeko thaauma jitnalai garhai parla swatantrale... malai k laagyo vane.. kathmandu ... chahi dadeldhura hoin...
@factnlogic8676
@factnlogic8676 Год назад
गाह्रो छ नि🤔 शेर बहादुर देउवा डडेलधुरा को सामान्य राजनीतिज्ञ नभई नेता एवं राजाको रुपले चिन्छन।
@mohan.sing.thagunna1302
@mohan.sing.thagunna1302 Год назад
हेरौं एस्को चुरिफुरी योमुलाकतिपल्टगुल्टिन्छ के गुल्मी जिल्ला हैनर्🤣🤣🤣🤣🤣🤣🤣
@bimalkhulal8970
@bimalkhulal8970 Год назад
Najitnu nai desh ko lagi durvagys
@user-dn5bw5gl2s
@user-dn5bw5gl2s Год назад
@@bimalkhulal8970 ramro vannu vayo
@netradahal4789
@netradahal4789 Год назад
जब सम्म युवा युवतीहरूको मस्तिष्क बाट पाटिको ट्याक निस्किदैन तबसम्म केहि हुनेबाल छैन । सागर जी 🙏🙏🙏
@dillirajbhusal7340
@dillirajbhusal7340 Год назад
अग्रिम बधाई तथा शुभकामना , सागर जि । हाम्रा लाई हाेईन राम्रा ( याेग्य , कर्मठ , बाैद्धिक र सक्षम ) लाई अहिले काे चुनावमा भाेट गराै , देश र जनताको मुहार फेराैं ।🙏🙏🙏🙏🙏
@manojpant3801
@manojpant3801 Год назад
निकै फितला लागे सागर सरका तर्कहरू..प्रश्न अनुसारका गहकिला उत्तर दिन पूर्ण रुपमा चुक्नुभयो यो कार्यक्रममा.. पहिला नै यो यो भन्छु भनेर घोकेर जबर्जस्ती त्यही लाद्न खोजिएको जस्तो लाग्यो... इमानदारितामा कुनै शंका थिएन र छैन पनि तर अन्तर्वार्ता दिन अझै परिपक्व भए जस्तो लागेन, सुधार गर्दै जानुहोला.. जीतको लागि धेरै धेरै शुभकामना ❤️
@bhagirathadhikari8631
@bhagirathadhikari8631 Год назад
शागरभाईलाई शुभकामना ! टिकाजिले संचालन गरेको बौद्धिक बहसले सर्वसाधारण हामीलाई केहिनकेही जानकारी गराएको महशुस भा छ
@rajanrawal4696
@rajanrawal4696 Год назад
Sagar Sir go ahead 👍️ all youths is with you !
@deepakbhusal8024
@deepakbhusal8024 Год назад
शिक्षित,प्रशिक्षिति र दिक्षित युवा आजको नेपाल को आवस्यकता हो। मौलिक जरोकिलो पार्टी ।
@madhusudanpandit3200
@madhusudanpandit3200 Год назад
ढकाल जि लाई टिकाजी जस्तो नि स्वार्थ सल्लहकार को खाचो छ keep it up अग्रिम शुभकामना । अध्यात्मिक चिन्तन भाको ब्यक्तित्व देश को आबश्यक्ता
@pitamberpokharel228
@pitamberpokharel228 Год назад
टीका जि को आज सम्म्कै फितलो अन्तर्वार्ता लाग्यो !
@wildlensnepal
@wildlensnepal Год назад
कांग्रेस होस् र??
@kumarpabi1071
@kumarpabi1071 Год назад
अत्यधिक बहुमत सहित जितको अग्रिम शुभकामना सागर ढकाल जी ।।।।।
@rajandhakal71
@rajandhakal71 Год назад
Aba palo Naya pidiko
@sharmamaya3650
@sharmamaya3650 Год назад
All the best sagar sir🙏🌹
@binodkc3075
@binodkc3075 Год назад
This guy deserve priminister.! Hats off.!!!
@rajeshbista9801
@rajeshbista9801 Год назад
सागर भाईले पटक पटक हामी अन्तिम पुस्ता भनेका रहेछन् , यो निकै अबैग्यनिक र कौतर्किक अभिव्यक्ति भयो । ४० मुनीको पिएम भन्नू त झन् अराजक र अनुचित कुरो । यिनले लौरो र घण्टीमात्र हल्लाउँदै बस्ने भए । रुख र सुर्य हल्लाउनु यिनको क्षमता भन्दा निकै पर देखियो । यद्यपि सुभकामना ।
@dineshthapa475
@dineshthapa475 Год назад
टीकाराम दाई लाई धन्यवाद यो कुराकानीको लागि युवा राजनीतिमा आउनु राम्रो हो तर pm बन्छु भनेर भन्ने कुरा चैं अलि बढी लोकप्रिय हुन् लाई गरेको चालबाज हो र स्पष्ट दृष्टिकोण पनि त खास देखिएन पटक पटक सोध्दै पनि खास चित्त बुझ्दो जवाफ आउन सकेन मङ्सिर ४ को लागि शुभकामना
@khimrajsubedi3446
@khimrajsubedi3446 Год назад
तपाइको बिचार त राम्रो छ- आत्मबिश्वास् बलियो छ- साझा सबाल उतिबेलै हेरेको थिय, त्यहा दमदार थियो तपाइको प्रश्न / तर राजेन्द्र बानिया संगको अंतर्बर्ताको तुलनामा यो अन्तरबार्ता फितलो भयो है/ यात्री जति तयारी साथ् आउछन् तपाइको तयारी पुगेन, अलि सबल तर्क पनि गर्न चुक्नुभो कि ? एउतै कुराको रटान अलि बढी गर्नुभो कि? "४० वर्ष मुनि " को मेटाफोर सबल बनाउनुहोस- बिजयको शुभकामना /
@vlogaditya98
@vlogaditya98 Год назад
२०७९ सालको महान चाड विजया दशमीको पावन अवसरमा मलाई चिन्नुहुने वा नचिन्नुहुने सम्पूर्ण इष्टमित्र लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नवदुर्गा भवानिले हामि सबैको रक्षा गरुन 🙏🎉😍
@godofempire5664
@godofempire5664 Год назад
Best of luck Sagar ji ❤️❤️❤️
@asparanepal7500
@asparanepal7500 Год назад
Wish u all the best sagar ji......
@baburamkharel2276
@baburamkharel2276 Год назад
कुलमान, बालेन, श्रिङ्खला खतिवडा, सुरक्षा पन्त, महाविर पुन, सागर ढकाल, केजरीवाल, सीजिङ पिङ- सबै इन्जीनियर, टेक्निकल ब्याकग्राउण्ड।
@harigautam3974
@harigautam3974 Год назад
सागर सरलेअबस्य जित्नुहुनेछ अगृम शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabinrasaili6496
@rabinrasaili6496 Год назад
एक पटक युवालाई देश चलाउने जिम्मा दिएर हेरौं कस्तो हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Rimal997
@Rimal997 Год назад
जित हार विशुद्ध प्राविधिक विषय हो । नेपालमा युवा जागरण ल्याएर सबैलाई जागरूक गराउने सागर ढकालप्रति हार्दिक नमन र विजयको अग्रिम शुभकामना ।
@baburamkharel2276
@baburamkharel2276 Год назад
Absolutely.
@puskerpudasaini289
@puskerpudasaini289 Год назад
टिकाराम(यात्रि)जी, आउदै गरेको चुनावि संदर्भ,विपरित धुर्वका शिद्धान्त बोकेका पार्टिको गठवन्धन,राजाको अभिव्यक्ति,नेपाली राजनिति र अन्तराष्टिय शक्तिको भुमिका जस्ता विषय वस्तलाई समेटेर विस्लेषक शौरभको अन्तरवार्ता लिदिन हार्दिक अनुरोध छ।
@hemrajsiwakoti7870
@hemrajsiwakoti7870 Год назад
Best of luck Sagar ji
@ramchandraraut2502
@ramchandraraut2502 Год назад
टिका जि म तपाईलाइ सम्मान गर्छु डाक्टर सुरेन्द्र के सि लाइ ल्याउनु परो
@subasbista9699
@subasbista9699 Год назад
wish you all the best Sagar Dhakal sir.🙏🙏💗💗🇳🇵🇳🇵
@subashbaral7357
@subashbaral7357 Год назад
शुभकामना सागर जी लाई
@ganeshparajuli2142
@ganeshparajuli2142 Год назад
Best of luck brother 🎉❤
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Год назад
अब को पालो सागर जस्ता युवा को हो शोच भयको आउनु पर्छ।👍️👍️👍️
@parvatpardhan8373
@parvatpardhan8373 Год назад
सगर जिलाई मेरो तरफ बाट धेरै धेरै सुभ कामना
@prakashpradhanang1392
@prakashpradhanang1392 Год назад
I agree with Sagar. Tikaram ji: it would have been better if you hadn’t interrupt while he was presenting his views.
@pradipbhujel8936
@pradipbhujel8936 Год назад
Talented person perfect to lead any role.
@jpchalise2000
@jpchalise2000 Год назад
I admire the challenge raised by Sagar against established Politicians. However, there is a room for improvement for Sagar. Few suggestions: i) He could minimize mentioning regularly age cut off of 40 years. While mentioning under 40 every time excite youngsters, at the same time it will underestimate and irritate good people over 40. Age is not only the problem. ii) He should be clear and precise about just 5-10 agendas that he will do and how he will he execute his agendas in the present context of Nepal with limited resources and authority, not just talking what should be done as a Prime minister. Thanks Tika Yatri for questions which are already good enough to guide Sagar toward success. All the best Sagar!
@mrgd7813
@mrgd7813 Год назад
Agree
@rishibhai4419
@rishibhai4419 Год назад
Education, skills and experience एसको छुत्तै महत्व हुन्छ । युवा युवा भनेर मात्र हुँदैन अनुभव अनि जवाफ अलिक फितलो लाग्यो सागर जि । All the best sagar ji
@omprakashnepali6091
@omprakashnepali6091 Год назад
सागर ढकालको भिषण र अजेंडा धेरै राम्रो छ उहा जस्तो ब्यकति देशलाई आवश्यकता छ आगामी दिनको लागी धेरै धेरै शुभकामना
@gopalshrestha9413
@gopalshrestha9413 Год назад
Unconditional youngest Mr. Sagar Dhakal , you are deserving .
@padalgopalshrestha1303
@padalgopalshrestha1303 Год назад
nhu
@shenzhenrodhi862
@shenzhenrodhi862 Год назад
Congratulations 🍾🎊🎈
@keshabkoirala4283
@keshabkoirala4283 Год назад
खास दम देखियेन !
@khimthapa8040
@khimthapa8040 Год назад
जीतको शुभकामना
@amncojoshi8284
@amncojoshi8284 Год назад
Good lock brother
@KyselPoints
@KyselPoints Год назад
I made it to the end of the video with complete joy. congrats Sagar dai In advance for your work and victory.
@purnashrestha5960
@purnashrestha5960 Год назад
एक पटक रबि लामिछाने लाइ पनि यस्तै प्रस्न गरेको सुन्न रहर छ यात्री जि। अति कमजोर बैद्धिक धरातलका लाग्छ मलाइ ति लामिछने।
@shabdasagartvtv6721
@shabdasagartvtv6721 Год назад
तार्किक बिना को खोक्रो बौद्धिकता को कुनै अर्थ छैन
@krrishforever6244
@krrishforever6244 Год назад
रबि लाइ अर्थ राजनीति भु-राजनिति विश्व सामरिक ध्रुबिकरण केही ज्ञान नै छैन। त्यसैले सायद अन्तरवार्ता रबि ले दिएका छैनन् जस्ताे लाग्छ।
@ishworsapkota74
@ishworsapkota74 Год назад
निकै फितलो जवाफ, प्रश्नले खोजेको जवाफ आएन, घोकेका अनि एउटै जवाफ दोहोरिरह्यो, एमाले काङ्ग्रेस घण्टिले बहुमत ल्याएर सागर ढकाललाई समर्थन गरेर प्रधानमन्त्री बन्छ भन्ने जस्ता हास्यादपद जवाफ पनि भेटियो
@tilaknarayanshah4828
@tilaknarayanshah4828 Год назад
Very good programme.Congratulations & best wishes Sagar sir. Go ahead.
@nawaraj1979
@nawaraj1979 Год назад
Sagar sirjit ko agrim subhakamana hjrko lagijanta satha ma xan agadi badnuhos
@jhapadotcom
@jhapadotcom Год назад
जितकाे सुभकामना छ सागर
@DjRai-wj1bh
@DjRai-wj1bh Год назад
I’m Agree with Sagar Dhakal 👌best wishes 🎉
@nabingajmer7944
@nabingajmer7944 Год назад
Nice conversation ❤️❤️ we are support to sagar
@sushantneupane3312
@sushantneupane3312 Год назад
एकछिन बस्दा र्याल चुहायर बस्ने शेरबहादुर देउवा लाई बिस्थापित गर्न जरुरी छ, सागर ढकाललाई जिताउनु पर्छ ।।
@pradhumnalamichhane5197
@pradhumnalamichhane5197 Год назад
शेर बहादुरलाई चुनाब त हराउनै पर्छ तर सगर ढकालको बोल्ने ढङ्ग चाही छैन । सर्ब-साधारणले बुझ्ने भाषामा बोल्न सिक्नु पर्‍यो । सागर ढकालले राम्रो सल्लाहाकार राख्नु पर्‍यो ।
@shyambahadurtamang7888
@shyambahadurtamang7888 Год назад
best of luck sagar g !
@pratiknepalvlogs8401
@pratiknepalvlogs8401 Год назад
वहाँ प्रति मेरो पनि धेरै आशा छ तर यो महत्वपूर्ण समय र मञ्चमा आएर आफ्ना कुराहरुलाई जनता समक्ष जसरि छर्लङ्ग पार्न सक्नु पर्थो त्यसरि पार्न सक्नुभएन भन्ने लाग्यो ।कार्यक्रम प्रस्तोताले विषयलाई घुमाइ घुमाइ सहि दिशामा ल्याएर सहजिकरण गर्दा पनि वहाँ खालि भावनामा बगिहाल्नुहुन्छ ।
@radhag.c6249
@radhag.c6249 Год назад
दाई तपाँकाे प्रश्नन साेध्ने तरिका बहुत मन पर्दछ। जे बिषय बस्तु हाे त्यसलाई राम्राे सँग उठाउनु हुन्छ।
@supadigital3447
@supadigital3447 Год назад
support garnuhos hamro jit sunichit chha
@binoddhakal6063
@binoddhakal6063 Год назад
टिकाराम जि तपाईं अलि अाफुलाई बढि विज्ञ साेच्नुहुदाेरहेछ,सागर ले देश लाई जिताउन खाजेका छन ,उनी हार्ने वा जित्ने ठुलो कुरा हाेईन
@harinepal3425
@harinepal3425 Год назад
डडेलधुरा का सम्पुण जनताले यो भिडियो हेरिदिनु भये एकदम राम्रो हुनेथियो
@bandhuniraula6337
@bandhuniraula6337 Год назад
प्रश्न एकातिर, ढकालको उत्तर अर्कोतिर । सोचेजस्तो मजा आएन ।
@pktrvbrt
@pktrvbrt Год назад
सागर भाईले आफ्नो क्षमता देखाउने र आफुलाई अब्बल साबित गर्ने बिचार गरेर राजनीतिमा लागेको हो भनी मेयरमा उठ्नु पर्थ्यो प्रतिनिधि सभाको सदस्य हुन धेरै नै भिज्नु पर्छ जनमानसमा। त्यही पनि तपाईको आटलाई सलाम छ।
@narendramishra8192
@narendramishra8192 Год назад
देउवा र ढकालको परिक्षा भन्दा पनि डडेल्धुरा बासिको परिक्षा जस्तो लाग्छ मलाई। नेपाल र नेपालिको नजर डडेल्धुरामा छ होला।
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 Год назад
Thank you tika sir
@shishirmagar2036
@shishirmagar2036 Год назад
Great job keep up dear brother best of luck 💪
@tankagiri6733
@tankagiri6733 Год назад
सागर ढकाल जस्तो सम्पूर्ण युबा हरु ७७ जिल्ला बाटै उठ्नु पर्छ, र बुवा र हजुरबुबा नेताहरुले नातानातिनी हरु लाई खेलाएर आरम गर्नुपर्छ ! र हराउन जरुरत छ !!
@ringisherpa8319
@ringisherpa8319 Год назад
Best of luck 👍🏻
@amarpoudel2663
@amarpoudel2663 Год назад
दाइले प्रश्नको ठ्याक्कै उत्तर दिनै नखोजेको हो कि नजानेको हो कि , कस्तो परिपक्वता नपुगे जस्तो लाग्छ कुनै बेला , प्रश्न नै बुझ्नु हुन्न कि त ? हरेक प्रश्नको उत्तर हजुरबा पुस्ता मात्र हैन होला नि दाई
@durgaghimire3868
@durgaghimire3868 Год назад
उत्कृष्ट
@rajdhakal7818
@rajdhakal7818 Год назад
सागरको सागरमा डुबुल्की खेलाउनु पर्छ र्याले बुडोलाइ ! डडेलधुरा का जनताहरु साथ दिनु होला 🙏🙏
@dipendranepal9122
@dipendranepal9122 Год назад
सागर जी लाई जितको अग्रिम शुभकामना। तपाईं जस्तो युवा को खाँचो देश लाई छ।
@mohanprasadacharya
@mohanprasadacharya Год назад
Future best leader and leadership examples for youths best wishes to sagar dhakal❤❤❤❤
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Год назад
सफलता को शुभकामना सागर जि।।।अरु त परिबर्तन होलान नहोलान तर म चै परिबर्तन छु 🙏🙏🙏
@yamchaudhary5710
@yamchaudhary5710 Год назад
Sir tapai as a host Ekdum man paryo Questions sodhne tarika ramro lagyo Kunai party ko manxe navayerw Neutral vayerw ramro questions sodhnu vaxa 🤎
@razanrazkoirala
@razanrazkoirala Год назад
सागर ढकाल लाई सबैले साथ समर्थन गरौं !! हजुर बुवा पुस्तालाई बिस्तापित गरौं !! युवालाई रोजौ नयाँ जोश जागरका साथ देशको मुहार फेरौ!! जितका निम्ति अग्रिम बधाई तथा सुभ कामना सागर जि❣️🤗👍️!!
@kedarpoudel1166
@kedarpoudel1166 Год назад
वरिष्ठ सञ्चारकर्मी टिकाराम दाईकाे अगाडि कस्ता कस्ता दिग्गज व्यक्ति र हाेनहार राजनैतिक नेताहरु त अवाक हुन सक्छन् भने सामान्य व्यक्ति सागर ढकालमा अभिव्यक्ति र प्रस्तुतिमा निखारता देखिएन । सागर ढकालप्रति मेराे कुनै विमति हाेईन , पुराना राजनैतिक दलहरु जसले आज देशलाई याे दलदलमा फसाईरहेका छन् , ति दलहरुलाई विश्राम दिनुपर्छ । तर सागरकाे राजनैतिक काँचाेपन तथा टिकाराम दाईकाे वैचारिक प्रक्षेपणमाथि सागरकाे निरिहता देखेर कार्यक्रम हेर्न नै मज्जा आएन । सागर ढकालसँग जाेस र जाँगर छ तर अनुभव र अरुप्रति अनुग्रह शून्य प्राय नै रहेछ ।
@1voice_ofNepal
@1voice_ofNepal Год назад
सागर ब्रो अर्कोलाई हराउन होइन आफू जित्ने कुरा गर्नुस् यार ।
@deepakroka5571
@deepakroka5571 Год назад
सर्ब प्रथम सागर ढकाल ज्यु लाई सफल्ताको अग्रिम सुभकामना 🌹🙏🌹 सलुट छ हजुर को साहस र देस र जन्ता प्रती को चिन्तनको लागी सांच्चैनै आज युबा हरु सुतिरहेको अबस्था छ र ती सुतिरहेका युवाहरूलाई जगायर जागृत गर्नुपर्ने जुन जमर्को हजुर ले उठाउनु भयको मा हजुर लाई धेरै धेरै सुभ कामना छ किनकि आजको युबा हरुको दिमाग विभिन्न पार्टीको चुनाउमा एक गास भात र रक्सी ले बिगारेको छ भन्ने बुझाइ म दाङ बाट दीपक रोका मगर् को बुझाइ हो 🌹🙏🌹🇳🇵🌹🙏🌹
@prabinmagar7980
@prabinmagar7980 Год назад
बौद्धिक ज्ञान धेरै राम्रो छ साथसाथै बिकास को लागि पनि भिजन पनि धेरै राम्रो छ सागर जि लाई जिताउनुपर्छ
@sudipmishra4342
@sudipmishra4342 Год назад
Good brother iam with you🙏🙏🙏🙏
@chewan5226
@chewan5226 Год назад
best of luck
@taraparsadbhandari3444
@taraparsadbhandari3444 Год назад
जित हार आफ्नो ठाउमा छ तर सागर ढकाल को आट र सहास लाइ सलोट गर्दछु
@suratkhatri7641
@suratkhatri7641 Год назад
Please support him. Such kind of energetic, enthusiastic, capable and educated manpower is necessary to lead the country. Wishing you all the best for your landmark victory in the upcoming election. It's my humble request to all the voters of Dadeldhura to cast him vote because a good initiation in every step is half end.
@kesharkc2037
@kesharkc2037 Год назад
best of luck sir .
@mukundbaral5715
@mukundbaral5715 Год назад
Support you Sagarji wish you your Victory ✌ thank you go ahead all 🇳🇵 Support you.
@jagaruktaa770
@jagaruktaa770 Год назад
Tikaram sir you are very cool person question pani kati ramro hunxaa sak samma agadi ko byakti ko samarthan garera nai question garnu hunxa regular listener hu ma hajur ko big fan sir aba haru jasto midea personal le pani youngster lai khulera support garnxu parxa 😊😊❤
@prakashshrestha6670
@prakashshrestha6670 Год назад
we want support sagar dhakal vote for sagar dhakal
@ramchandraghimire6923
@ramchandraghimire6923 Год назад
केटाको साहस र बिद्वतालाई मान्नै पर्छ।
@sunilgautam71
@sunilgautam71 Год назад
Tamasoma Jotirgamaya ma interview dine level nai pugena Sagar ko. Either unprrpared or extra Ghamanda le garda dimag ma lehi kura swikarna sakni thau nai navaye jasto. Atti surface level ko answer. Khassai vision ne dekhiyena. Ghamanda tyagera gyan ko dhoka kholnu hola. Eauta field ko degree ra experience le matra pugdaina; desh, janta, geopolitics ra politics ko adhyan adhyan matra haina manan pani garnilu hola. Hope to see a revised version of yours. And below 40 ko mudda tyagnu hos. With age, comes wisedom.
@reungurung7651
@reungurung7651 Год назад
Absolutely correct 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@balakrishnagautam6967
@balakrishnagautam6967 Год назад
Eakdam sahii kuro 🔥🔥🔥
@unishachaudhary7443
@unishachaudhary7443 Год назад
Agrim suvakamana Sagar dhakal ji🥰❤️🙏
@sitaramshrestha1424
@sitaramshrestha1424 Год назад
Best wishes sagar g ❤️ 🙏
Далее
Candid Talk with Sagar Dhakal
19:41
Просмотров 8 тыс.
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Просмотров 1,1 млн
Sagar Dhakal | Paradygm Podcasts | 031
2:30:55
Просмотров 509 тыс.
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Просмотров 1,1 млн