Тёмный
No video :(

देउवा ओली मिलन १२ बुँदे जोगाउने अन्तिम प्रयास,प्रचण्डको रोइलो ।। हाम्रा नेता चेसका गोटी_krishna 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 3,6 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: krishna Sedhai
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 17   
@gangathing1755
@gangathing1755 Месяц назад
अत्ति नै उत्कृष्ट सम्बाद आजको ।
@gangathing1755
@gangathing1755 Месяц назад
क्या दामी बहस । एकदम राम्रो कुरा ।
@bambahadurthapa3738
@bambahadurthapa3738 Месяц назад
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Месяц назад
पन्चायत कालमा रात्रिवस लुट्ने डाका आज मदेशका खुखार नेता छन याे समसदिय व्यवस्थामा हुन पर्ने गुणनै हाे आज भन्दा ५० वर्ष अषाडीकाे विहार आज नेपाल वनेकाे छ ।
@राजानरसिंह000
अबको दलीय व्यवस्था को विकल्प मात्रै "सत्य सनातन व्यवस्था" मा "राजा नरसिंह"
@ritukhadka100
@ritukhadka100 Месяц назад
विषय र समस्या गम्मिर छ। महादेव पुन / अन्य वैज्ञानिक हरुको सहयोग र छलपल सहितको निष्कर्ष सहित ७ वटै प्रदेश मा ड्रुम माप प्त खवरदारी र ओका को योज सहित अग्रसरता अहिले को नेपाल र हामी नेपालीको लागी अत्यावश्यक कुरा हो । आजैवार गोलवन्द हुने कोसिस गरौ जागौ जगाउ .
@ShashindraPaudyal
@ShashindraPaudyal Месяц назад
महावीर पुन भन्नु भएको हो की हजुर ?
@kesharkc2037
@kesharkc2037 Месяц назад
भारतले बनाएको प्रधानमन्त्रीलाई उसबाट उसले नदी लिन्छ नदी अनि उसको प्रधानमन्त्री काल छोटिदै जान्छ
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k Месяц назад
वर्तमान ब्यवस्था मा नेताहरुको दुईवटा कला मात्रै जानेका रहेछन हुइयाँ र रोईलो यो भन्दा बढेर केहिपनि गर्न सकेनन र जानेनन
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
लौनत अगाडि बड्नुहोस् ०४७ ल्याउन 🎉
@News-update-tv
@News-update-tv Месяц назад
A great analysis
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Месяц назад
विगत ०४६ पछी ०६२/०६३ अगाडि सम्म हामी नेपालीले राज्यविहिनताकाे अवस्था भाेगेकै थियाै यिनै तस्करका नाइके हरुकाे घेरामा वस्ने राज संस्थाले याे समसदिय व्यवस्था रहे सम्म देश र जनताका लागि के डेलिभरी दिन सक्छ ? २००७ शाल देखिखै परिवर्तन का नाममा कुनै तस्करका नाईकेलाई फाँसी नदिई हज्जाराै नेपमली मारिए पनि कुनै नेता नेतृत्व नमारी त्यही समसदिय व्यवस्थनकाे निरंरताका परिणाम आज तमाम नेपाली भाेग्न विवस छाै ।
@dhanindrathapa1377
@dhanindrathapa1377 Месяц назад
😮❤❤❤
@Arjunbisi-n9c
@Arjunbisi-n9c Месяц назад
Nepalma budhi jibi dherai bhaye yo sunaulo awosar ho Aileko sambidhanle sabaile Chauna sakne mauka diyekox , arulai updesh dinu bhanda aafale desh banauna kasle rokekox, bhanna sajilox garn garo x
@indirakarki5858
@indirakarki5858 Месяц назад
सबै दल चोर रै व्होर मात्रै
Далее
Italians vs @BayashiTV_  SO CLOSE
00:30
Просмотров 4,2 млн
Девочки, у вас тоже так? 💅🏻✨
00:17
Reality of Ajit Doval
36:43
Просмотров 10 млн
Italians vs @BayashiTV_  SO CLOSE
00:30
Просмотров 4,2 млн