यिनीहरुलाई जे मनलाग्यो त्यहीँ गरेर हुदैन ,अब जनताले जसलाई भोट दिन्छन् उहीँ प्रधानमन्त्री हुने नियम बनाउनु पर्दछ।नेता हुदै मा मनलागदि गर्न पाईदैन।भष्टहरुको बाबुको बिर्ता हैन।
काले काले मिलेर खाउँ भाले ! यि कालेले जनतालाई धेरै दु:ख दिन थाले !! अब तिमीहरुको अन्त्य हुने आउँदैछ पालो ! यि चोरहरुलाई छिटो भन्दा छिटो लाउनुपर्छ हतकडीको जालो !! जनता✍🏻
it is people who sent them to parliament. So aba yo chor haruko tamasa herna bayek k grana sakla ta. People are fake and they bring fake people into power
नेता सबै चोर हुन भन्यो भनेको हैन वलिजि वालेनले ।ठिकैत भनेको होनि हैनर?यस्मा गलत के छ त ???गिरिबन्धुको जग्गा गरिब जनताले खान लागेको कि केपि वलिले खानलाको????४वटा किट्नी हालेर नाफाको जीवन बाचिराछौ मर्ने बेलामात कम्सेकम जनतामाथी राज्यमाथी घत नगरत.।
यो ओली र देउवालाई त जनताले वांधेर राखन नसके यो देस खतम सरकार परीवरतनले जनता वाक दिकक भए यो देस कता जानी हो संनधै यसतै खोई त परचनडले के गरे रवीले के गरे ज्ञयानिदरले के गरे दुरगाले के गरे ओ हो …नी
Jay Balen jyu. Janata ko bhabana anusar ko bhanai 100% uchit chhan _ kale milera Khau bhale !!? Bhasane Neta haru ko kehi kam chaina ! Kewal Nepal Alpatra !
Yo Oli ra Duepa ko khel aati bhayo …they wanted to escape from corruption cases.They are scared of their misdeeds . Durgaji your time has come now .Let’s not give these vrastas to rule the country anymore .
Badhai cha congress … aba hajurharuko netritwo… ko patni le kata laane ho hajurharulai…… tait… sabai neta byapari hoon …. Bideshi ra byapari ko samarthan bina ashambhav cha yaha ….. k kaa samarthan ko vote ? Billa…,,
उखाने बाजेर सास काटिएको बाजेले अब के गर्नेछन् देशमा १५ १५ महिनासम्म सत्ता चलाउने नियम बनाएको छ भन्दा सुनेको छु। अब केपी बाघको त श्रीमती छैन अरे। अब यसो शेरबहादुरको श्रीमतीलाई १५ महिनासम्म सातमै राख है। है केपी बाजे