जय देबकोटा दाजु साह्रै मार्मिक देउसिभैलो गीत निकाल्नु भयको छ गीत सुनेर त अँाखा बाट आँसु नै आयो म कुवेत बाट हेर्ने गर्दछु !!अभिनय साह्रै उत्कृष्ट लाग्यो सम्पुर्ण लाई दिपावलीको धेरै धेरै शुभकामना !!
अत्यन्तै मर्मस्पर्शी तिहार गीत जय देबकोटा दाजु लाई हृदयदेखि नै सलाम छ ।म जस्ता हजारौं बिदेशीभुमिमा रहेर घर आउन नपाएको साह्रै नरमाइलो पल बिताउन बाध्य छौ,रुन मन लाग्यो यो गीत सुनेर नरुने सायद को होला र यो नेपालीहरुको महान चाडबाड आउँदा आफ्नो दाजुभाइ दिदिबहिनी लाई साह्रै नरमाइलो महसुस हुदोरहेछ !! सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण लाई दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
सायद देउसि भैलो गितलाई , छानेर रास्टिय अबाड दिने चलन भयको भय यो गितले रास्टिय अवाड अबस्य पाउने थियो , शब्द सङ्गीत लय सुरु ताल दुख पीडा , लाई समेटेर यतिराम्रो सग गाउनु भयको छ 😥😥, दाजु जय देबकोटा अनि दिदी टिका ले , बयान गरि नसकनु छ , धन्यबाद , सम्पुर्ण होल टिमलाई , तिहारको शुभकामना ,
दुई तिन चाेटि हेरि सके अजै पनि सुनी रहु जस्ताे लाग्छ सारै मन छुने गित धेरै धेरै बधाई तथा अग्रिम सफलता काे सुभ कामना जय दादा लगाएत सम्पुर्ण सङ्गीत पेर्मि मन मुटु हरु मा म सिङगर कमल वलि काे तर्फ बाट
नमस्कार जय देवकोटा सिर जि कति मिठो छ हजुर को भोईस जति सुने उति सुनिर्म जस्तो लाग छ ...मेरो घर रुकुम चौव्रजाहारी हो हाल कोल्कत बाट सुनी रय को छु हजुर लाई प्रदेशी को तर्फ बाट दिपा वली मंगल्माय शुभकामना
यो गीत ले आँसु आहिहाल्छ मन नै समाल्निन रुन मन लगिलन्क्स जीवन को मेल खायको छ।😭😭😭😭😭😭😭हुनि लाई भन्दा नहुनी लाई धेरै महत्त्व हुनि रहिछ म दिदी बोइनी पीडित मन्छे😭😭😭😭😭
@@JayaDevkota Q&A aader❤xxdfgrgxf❤❤❤❤❤q❤aqq❤❤❤aa❤a❤❤❤❤happy 🌎️ mother 🌏️day🌎️ माथतिथि को औंसी को अबसर पारि मेरो आमा को सारा दु:ख,कस्त,सबै नस्त होस।मेरो भएको आयु पनि मेरो आमा लाई न्नै थप होस।मातातिथि औंसी को सबै आमा हरु लाई सुभकामना। happy 🌎️mother 🌎️day🌎️❤❤❤
म बिदेस जाने नेपाल देस छाडने पकका भय पछी म जस्तै सबै बिदेसी दाजु भाइ दीदी बहीनि टिका माला बिहीन हुने छम भनेर बनाएको हो म आफै सबै साल यो देउसी भैलो हेरी 😂 😂 म मरे पनि सदाबहार माया पावस
अति नै राम्राे छ हजुरहरुकाे साेर कला सबै मन पर्याे दसै तिहार मनाउन नपाकाे 2 साल भयाे अब पनि मनाउन पाउदिन धेरै अासु झर्याे गाउघरकाे दिजु बहिहरुलाई सम्झेर बधाई छ हजुरहरु सबैलाई
धन्यवाद यो गितका सबै टिमलाई । यो गितका शब्द र स्वर सुनेर धेरैचोटी रोए । बनावटी र देखावटी पाराका देउसी भैलो गित भन्दा धेरै पर वास्तविकतामा अाधारित छ यो गित ।
अत्यन्तै मार्मिक अनि मुटु नै छिचल्ने यो गीत लेख्ने त्यो कोमल रुपी हात बिष्णुजङ्ग शाह र जय देबकोटा लाई मेरो सलाम ! बिशेष गरि दाजुभाइ नहुने दिदिबहिनीहरु को लागि त झनै सहनै नसक्ने भएको ले गर्दा जय जी पक्कै पनि तपाईंको यस् गितले सफलताको शिखर चुम्नेछ, यहालाई तिहार को हार्दिक शुभकामना ।।।
जय देबकोटा जि को गीत सुन्दा धेरै आनन्द आउँछ। निकै मर्मिक गीत गाउनुहुन्छ हजुर ले ।।यस्तै मार्मिक गीत ल्याइ रहनुहोस धेरै धेरै शुभकामना।बास्तब मा म हजुर को गीत खोजी खोजी सुन्ने गरेको छु। निकै मन पर्छ।।
आज साच्चिकै रुकुमेली हुनुमा मलाई सारै गर्भ लागेको छ,किनकी हाम्रो रुकुमेली लोकदोहोरी गायक जय देबकोटा जि जस्तो मेरो रुकुममा जन्मेर त हाम्रो रुकुमको सिर सधैं ठाडो बनाउनु भकोछ भन्दै जय दादा हजुरले चालेका हरेक पाईलाले सगरमाथा को सिखर चुम्न पुगोस् भदै आउदै गरेको तिहारको हजुर र हजुरको सम्पूर्ण परिवार लगाए हजुरलाई साथ दिने सम्पूर्ण कलाकार टिमलाई हार्दिक मंगलमय शुभकामना (हजुरको गितको पर्खाइमा सधै प्रतीक्षा गरि बस्ने त्रिवेणि गावपालिका रुकुम हालको बसाई दोहा कतार)
भरत काफ्ले जि हजुरलाई ठूलो सानो भने भरम परेको छ,र एउटा बुझ्नु पर्ने कुरा केछ भने जस्तो पप्लिक्को माग छ त्यस्मै आधारित र यौटा दिदी दाजुभाइ को बिछोडमा आधारित अति मार्मिक गित छ,राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनसक्ने शक्ति आम नेपाली दाजुभाइ दिदिबहिनी हरुमा हुनुपर्छ।मन पर्छ भने हेरेर साथ दिनुहोला नत्र भने कसैको आत्मबल घटाउने काम नगरी दिनुहोला पिलिज--//
आहै एक वर्षको एउटा दिन कसैलाई जलाउंछ किन दाजु नहुने बहिलाई बहिनी नहुने दाजुलाई रुवाउन आउछ खटपटि लाउछ जुन चिज आफ्नो हुदैन साथमा त्यही चिजको महत्व धेरै भन्दिहुन दिदी भन्दिहुन बहिनी😥😢😩
ल जय भाइ हजुर लाई बधाई छ कति मिठो कति मार्मिक गित गाउनु भो हामी पर्देसी नरोयको दिन कहिले हुन्छ र के गर्ने आफ्नो त दिदी बहिनी नै छैनन तेसैले कुनै बर्स खाली भयन नरोको जसरी नि चित्त बुझाउनु पर्दो रहेछ हाल दुबई बाट
हामी बहिनि हुने परदेशि दाजुलाइ त यो गितले रुवाउछ भने सोचम त भाइ र बहिनी नहुनेलाइ ल त झन कति रुवाउछ होला??एक दमै मार्मिक मन्छुने गीत मन नपराउने कमै होलान ??