फटा कुरा गर्छ मासु खाऐर नखाऐर नर्क र स्वर्ग जादैन येशू ख्रिस्ट लाई स्वविकार नगर्ने.हरू चाहि 100% नर्क जान्छा जान्छ यसमा दुईमत छैन । नर्क गऐकाे.आत्मा स्वर्गमा कदापि आउनै.सक्दैन.यसैकारण जिउदाे.हुदै.येशू ख्रस्ट लाई हारेक जिब्राेले.प्रभु.र.मुक्तिदाता भनि स्वविकार गर्नै पर्छ हारेक घुडा येशूकाे.सामु टेकिनै पर्छ तब मात्र स्वर्ग प्राप्त हुन्छ। सामबेदले भन्छ प्रजापति यज्ञम देब्यम कृत्वा प्रयस्चत: गरूडपुराणले भन्छ ऐक्लाैति पुत्र धर्मात्मा.सर्बकुल तरायते.पुनाम नाैनरका तस्मातिपुत्र स्यमदेब स्यम गुनम: भबिस्य पुराणले भन्छ कन्यकुमारि गर्भ स भवम ईशामशिह ईति च म म नाम प्रतिस्ठतम: अाग्ने पुराण बैदिक बन्दनाले भन्दछ असताेम सदगमयतमसाेमा ज्वतिमय मार्गय मततमा अमृत गमाय। यसकाृ उत्तर प्रभु येशू ख्रिस्टले स्पस्टा दिनुभकाे छ युहन्न 14:6 बाटाे सत्य र जिबन म नै हुँ। युहन्न 8:12 म सँसारकाे ज्वति हुँ। युहन्न 11:25 पुनरुक्थान.र जिबन म नै हुँ।