हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
जय होस कुलदेवता पित्री देवता को जय होस नाग देवता को जय होस बन झाक्री को जय हो गुरु भगवती काली को जय होस गुरु हरी बोहरा ज्यु को जय होस सबै भक्तजन हरुको कुलदेवता को 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
गुरु जि नमस्ते म गुल्मि देखि मेराे प्रश्न म कुलकाे भान्जा उत्रेकाे२९ बर्ष भयाे पछि अायर सुनझाक्रि अाय फेरि अहिले शैलेश्वरि माता भन्नू हुन्छ सपनामा कम्प दियर म शैलेश्वरि माता भन्नू हुन्छ हजुर गुरु यउटै मान्छे लाई यति धेरै देवि देवटा अाउछन गुरु यसकाे बारेमा राम्ररि बुझ्न पाय हुनेथियाे गुरु देव
❤❤ ॐजय गुरू मभद्रकला भटृराई चौहानअहिले लामिछाने बस्नेत फेरि मष्टा बस्नेत खप्तड बस्नेत भएका कारण लेअब कुलदेवता कुन मनु गुरु मलाइभदिनुहोस हजुर माइतिभटृराई र बादैभएर तिनघर बेबारभएको फसकोघर चौहान दोस्रो लामिछाने बस्नेत मा गएर मलाई कामनेआएकोहो गुरु हजुर भएठाउँमाआउँन टडाँ छ म इलाम बाट हजुर मलाइ धेरै आपतमा हो गुरु मेरो छोरी दुइ बहिनी को पनि कुनैजोखान हेरिदिएर कमेटमा पठाइदिनु हजुर गुरू को जय-जय हुनुहोस् ❤❤❤❤❤❤❤❤