Тёмный

देशै कब्जा गर्ने गरि बिस्तार भयो पहिचानबादी मोर्चा || यस्ता छन आन्दोलनको रुपरेखा Pahichanbadi Morcha 

FALELUNG TV
Подписаться 64 тыс.
Просмотров 19 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 246   
@Entertainment-d5r
@Entertainment-d5r 2 месяца назад
अब साचै एकता बध्ध हुनु जरुरी छ नेपालको सातै प्रदेसका मुलबासिहरु । अब पार्टिमा लाग्ने झोले मुलबासिहरु पनि आफ्नो पहिचानको लागि आउनु पर्छ ।
@lobpenlongsal5285
@lobpenlongsal5285 2 месяца назад
जय भुमि पुत्र मुलवासी मंगोल! जय भुमि पुत्र अन्धाहरुका ज्योति, बेहोसीहरुका चेतना, अपढहरुका ज्ञान डाक्टर गोपाल गुरुङ! जय जातिय पहिचान! जय शान्तिका अग्रदूत बुद्ध भुमि नेपाल!
@kopilarai8390
@kopilarai8390 2 месяца назад
हाम्रो भाषा भेस भूषा संस्कार संस्कृति लिपि सभ्यता अस्तित्व वचाउन सकेमात्र पहिचान रहन्छ। हामी रहन्छौ र पहिचान रहन्छ। जय पहिचान बाद ❤❤❤❤
@mekhthapa555
@mekhthapa555 2 месяца назад
मेरो पुर्ण समर्थन✊✊✊
@SunitaGurung-ys1ch
@SunitaGurung-ys1ch 2 месяца назад
🙏🙏🙏🙏 dherrai ramro
@Buddhamanthami
@Buddhamanthami 2 месяца назад
सर्मिको बेदना भनेकोमा धन्यबाद भन्न चाहनछु
@PremRai-v9l
@PremRai-v9l 2 месяца назад
सारै खुसी लागो अब एकताको खाचोछ 🎉🎉🎉
@yogendrarana5481
@yogendrarana5481 2 месяца назад
सहि कुरा हो तर बैचारिक क्रान्ति ले मात्र हाम्रो mission सफल हुदैन ससस्त्र को defence हुन 100% जरुरी छ।
@zoonchamling6386
@zoonchamling6386 2 месяца назад
जय पहिचान 🙏🙏
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
एक दम सहि विश्लेषण गर्नु भएकाे छ जय मुल बासि जय भुमि पुत्र जय मङ्गाेल जय पहिचान सर
@sangamlimboo
@sangamlimboo 2 месяца назад
Good news appreciated to all organisers
@shivakumarrai9027
@shivakumarrai9027 2 месяца назад
शुभकामणा छ सफलताको लागी
@gopalrai907
@gopalrai907 2 месяца назад
हामी पहिचानबादिहरुलागी मह्त्वपुर्न बिसय हो येस्को उठान निरन्तर हुनु आवस्यक छ ,जय मुलबासी जय पहिचानबादी
@kumarrai7693
@kumarrai7693 2 месяца назад
जब सम्म नेपालको सेतामगुरालि indigenous हरु ले आफुले फैलाई यो भुमि को मालिक हु भन्ने चेतना आउदैन तबसम्म यो एकात्मक एकल अर्या नस्ल बादि हरु ले तिनी हरु माथि शासन गरिनै रहने छ।जुन संघर्ष समितिले केही कान्डा हरु को मात्रै उल्लेख गरेको सुनियो,तेति मात्रै हैन ठुला ठुला देस घाति जस्तो माहाकालि बेचेको,टनकपुर बेचेको,पछिल्लो क्यान्टोन मेन घोटाला,हरु को पनि नाम भन्न सक्नु परो!तर तो नाम हरु सुन्न सकिएन???
@raeedabeed298
@raeedabeed298 2 месяца назад
Dhilo nagarum haii chadhaii garnu parxa haii jai paichanbadii❤❤❤❤❤❤❤❤❤
@biddrohisaila2794
@biddrohisaila2794 2 месяца назад
बल्ल हाम्रो मुद्दाले निकास पाउने भएछ । जय पहीचान वाद । न यो सङ्गठनको पक्षमा छु । साथ सहयोग रहने छ । जय पहीचान ।
@7subba
@7subba 2 месяца назад
Tapai haru sabai lai lakhau dhanyabadh tatha hardik subhakamana.
@rajudewan3201
@rajudewan3201 2 месяца назад
Keep it up
@himaltamang9890
@himaltamang9890 2 месяца назад
हामी एक जुट हुनै पर्छ।अब त अति भै सक्यो।धन्यवाद छ हजुर हरु लाई जय पहीचान् बाद🙏👌🎉
@durgagurung692
@durgagurung692 2 месяца назад
Good luck 🙏💐🌾
@ShivaLimbu-nh3hj
@ShivaLimbu-nh3hj 2 месяца назад
गारो छ
@molim4094
@molim4094 2 месяца назад
जय पहिचान बादि अब देशमा श्रमिक को अभियानमा lसहभागी भएर अगाडि बढ्दै जानु पर्छ!! श्रमिकको उत्पादन को लागि संघर्स गरेर देशलाई श्रमिक देश बनाउनु पर्छ!! श्रम गरीखाने देशैभरि फैल्याउनु पर्छ!! r देशमा श्रमको उत्पादन गर्नको लागि एकबद्ध भएर एक ढिक्का भएर अगाडि बढ्दै जानु पर्छ!! देशमा श्रमको लागि बिदेशनु पर्ने स्थिति हरूलाई रोकेर देशमै श्रमको मुहान देशैभरि उत्पादन गर्नको लागि हामी सबै पहिचान बादि एक भएर अगाडि बढ्दै जानु पर्छ!! हाम्रो लक्ष्य प्राप्ति को लागि श्रमिक बन्ने बनाउँदै जाने प्रतेक जिल्लाहरू मा श्रमदान गरेर श्रम उत्पादन गरेर श्रम गरि खाने बनाउनु पर्छ!! जय पहिचान बादि एक हौँ एक हौँ!! 🙏🙏💪💪👍👍😇😇⭐⭐🇳🇵🇳🇵 बधाई शुभकामना सलाम सेवारो
@sanjibsewa1108
@sanjibsewa1108 2 месяца назад
छिटो गरौ युद्ध सबै दलित, आधिबासी आतुर छौ
@agnisubba539
@agnisubba539 2 месяца назад
बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@sharai1335
@sharai1335 2 месяца назад
भेला भाषण त ठिकै हो तर भोटको बेला एक छाक मासु भात पाए पछी सबै त्याताई लठै हुव्छा मुलबासीहरू एक भएर जानु अती राम्रो छ भाषणमा मात्र नरहोस
@durgagurung692
@durgagurung692 2 месяца назад
Jai paichan batt🙏
@raipradip2692
@raipradip2692 2 месяца назад
बधाइ छ
@MangalRai-h1q
@MangalRai-h1q 2 месяца назад
जय पहिचानबादि
@purnahang-kg3eo
@purnahang-kg3eo 2 месяца назад
Good job jai pahichan badi
@SurendraKumarRai-jb7qv
@SurendraKumarRai-jb7qv 2 месяца назад
जै पहीचान
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 месяца назад
पहिचानबादिहरु मृत्युदेखि डराएर पछाडि फर्कने होइन।यो देशव्यापि रुपमा अगाडि बढोस् पहिचानबादि मोर्चा जिन्दाबाद।
@raiFulahangraiFulahang
@raiFulahangraiFulahang 2 месяца назад
यो पहिचानबादि मोर्चा सङ्गठित हुनु आफैमा राम्रो हो, तर बिचमा बाटो बिराई अन्य पार्टिमा सम्मिलित हुने प्रबिर्ति चाहि ज्यादै दुख्खद कुरा हो, तर एस्तो अबको दिनहरुमा नहोस शुभकामना
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 месяца назад
जय मुलवासी
@kuljimi4969
@kuljimi4969 2 месяца назад
मोर्चा लाई सफल को सुभकामना l सबै मा चेतना जागोस!
@kuljimi4969
@kuljimi4969 2 месяца назад
मोर्चा लाई सफलता को शुभकामना, ओली, दाहाल, भट्टराई, लामिछाने, देउबा जस्ता पात्र हरुले लटर पटर चाही अब नगरोस l all the best.
@sumansubba12
@sumansubba12 2 месяца назад
एक हुनु पर्छ म पनि सहमत छु यो कानुन जे बनाउदा पनि हुने रैछ अब हामी पनि गरौ देशै सर को मङगोल जागाउ
@NabarajRai-n3v
@NabarajRai-n3v 2 месяца назад
मेरो पनि 💪समर्थन✌🏻छ,जय पहिचान,जय स्रमदान,जय मजदूर🙏
@funentertainment4876
@funentertainment4876 2 месяца назад
पहिचानवादी मोर्चालाई मेरो नम्स्कार अनि सफलताको शुभकामना छ
@modone-r9c
@modone-r9c 2 месяца назад
जय मुलबासी जय पहिचान पहिचान बिना हाम्रो अस्तित्व हुदैना छैना
@vishal_2014
@vishal_2014 2 месяца назад
अस्तित्व सहितको पहिचानको चाहिँ आवश्यक हो ।
@premgurung2511
@premgurung2511 2 месяца назад
Good news
@amritsunuwar1986as
@amritsunuwar1986as 2 месяца назад
Wonderful
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
स्याबस छ सर
@keshavfagochongbanglimbu7399
@keshavfagochongbanglimbu7399 2 месяца назад
Jai pohichan baadi 🙏🙏💪🏿💪🏿
@lingdenraj55
@lingdenraj55 2 месяца назад
अब दास होइन सासक बन्ने कोसिस गरौ जनजाति साथिहरु हो ज्य पहिचान
@kebilimbu1315
@kebilimbu1315 2 месяца назад
good job yesaree nai ekta hunu parxa hi
@padamlimbu4144
@padamlimbu4144 2 месяца назад
अब हामीले यो बिषयमा छलफल गर्नु जरुरि छ र अगाडि बढ्नु पर्छ हाम्रो देश नेपाल परिर्वतन बिकास सम्रिधी भनेको नै मतुवाली नै चाहिन्छ।
@jasdhanrai5249
@jasdhanrai5249 2 месяца назад
जय पहिचान
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung 2 месяца назад
जय पहिचान जय लिम्बुवान
@padammagar7444
@padammagar7444 2 месяца назад
I am very happy
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
जय मुल बासि जय भुमि पुत्र जय मङ्गाेल , जय मुल बासि जय पहिचान
@chakrachakra7509
@chakrachakra7509 2 месяца назад
सहि हो अब जाग्ने बेला आयो
@SASJM-w4m
@SASJM-w4m 2 месяца назад
ईलाम मा सुभाष निंगमान को छोरा ले ईलामी जनता लाइ एक छाक मासू भात, पैसा बांटे र ,एमाले लाई विजय गरायो ! चोर को छोरा चोर लाई देश निकाला गरने पर्छ !👍 😂 जय भूमी पुत्र ! जय मुलवासी ❤ जय पहिचान वादी. !!👍👍.
@lakpasherpa6107
@lakpasherpa6107 2 месяца назад
Good job aba yo purano partyma jo kohi pani hununhunxa sarlakka xodera yeta hajir hunu jaruri xa kinaki purano party chahe congresh hos chahe yemale hos sabai vrasth chari matra dekhinxa tesaile jun kunai party lai xodera sammelen huna jaruri xa dhanyabad Jay pahichan badi 10:09
@RadungMedia
@RadungMedia 2 месяца назад
💕🙏💕 जै मंगोल, जै मुलवासी, जै भुमिपुत्र🌹 आदिवासी होइनौ, हामी मुलबासी हौं !
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 месяца назад
पहिचान बादी जिन्दावाद 💪💪
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
Good jub xha Sir
@InderRai-u6e
@InderRai-u6e 2 месяца назад
Jai paicha ।badi
@sudanphewa
@sudanphewa 2 месяца назад
Jay pahichan
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
Good xha Sir
@GopalRai-qy1eq
@GopalRai-qy1eq 2 месяца назад
किरात पहिचान किरात हुँ भन्नेहरूका लागि मात्रै होइन नेपाल र नेपाली को लागिनै महत्वपूर्ण छ ।
@mongoldarshanonlinetv1225
@mongoldarshanonlinetv1225 2 месяца назад
परिचालित मोर्च ,अस्तित्व बेचिखाने अराजक तत्वहरु।
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
स्याबस छ किस्न चाेङबाङ ज्यु
@KumarshinghRai
@KumarshinghRai 2 месяца назад
जय पहेचानबादी 👍️👍️
@bijayakandangwa6450
@bijayakandangwa6450 2 месяца назад
सबै जनालाइ धन्यवाद बाहुनबाधको अन्त्य गर्न जरुरी छ।
@melbotesailafagochonbangli5124
@melbotesailafagochonbangli5124 2 месяца назад
Jai pohichan baadi
@amritlimbu3621
@amritlimbu3621 2 месяца назад
jay poichan jay poichan hami sabai poichan badi hou🎉🎉🎉❤❤❤
@Chemjong-d1b
@Chemjong-d1b 2 месяца назад
Good luck❤❤❤❤❤
@chandrarai4085
@chandrarai4085 2 месяца назад
Jai mulbasi,jai mongol,Jai Bhumiputra☝️✊🏻✊🏻✊🏻✊🏻
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 2 месяца назад
लौ बधाइ छ !अझ शसस्त्र गर्नुहोला।यो शान्तिपुर्ण आन्दोलनले एकाधलाइ गोलि लाग्छ मृत्यु हुन्छ सहिद घोषणा गरिन्छ ,केहि नेताले स्थान पाउछ आन्दोलन सकिन्छ यस्तो भयो भने नेतृत्व तहले ख्याल गर्नु यहा डोनाल्ड ट्रम्फ त सुरक्षित छैन रहेछ भने अरु को छ होला?
@sabinlimbu4395
@sabinlimbu4395 2 месяца назад
Good
@bamchhantyal4116
@bamchhantyal4116 2 месяца назад
आफ्नो लक्ष परिपुर्ती गर्नको लागि गोप्यरुपमा सङ्गठन बिस्तार गर्दै जानू पर्दछ तर सबै कुरा दुस्मनले थाहा पाउने गरि उत्ताउलो पाराले हल्ला गरेर तपाइँ हरुकोनान्दोलन कहिल्यै सफल हुन दिने छैनन।
@dillabung5867
@dillabung5867 2 месяца назад
Hami mulbashi ek hunai parcha
@KarnaBahadurChand
@KarnaBahadurChand 2 месяца назад
सुरु मा त ठिक लाग्छ तर पछि प्र्चन्द नबन्नु सुभकामना छ
@tirtharai8437
@tirtharai8437 2 месяца назад
भन्नुमात्रै होला तापाई हामीनै बाहुनको पुछार्मा लुरुलुरुबसछौ
@lalbahadur9427
@lalbahadur9427 2 месяца назад
Thik xa pahichaan baadi morchaa sangathan jiu sir harulai swagat gardaxu.
@gagansinghmagar
@gagansinghmagar 2 месяца назад
पहिचानवादी माेर्चा खरानीकाे डल्ला नबनाेस् । यहाँहरुलाई हार्दिक शुभकामना छ ।
@GopalRai-qy1eq
@GopalRai-qy1eq 2 месяца назад
पहिचान भनेको के हो? जस्तो किरात पहिचान भनेको समझदारी जिम्मेवारी इमान्दारी शान्ति सरलता श्रम सहकार्य...हो किन कि यि सिद्धान्तद्वारानै किरातको जीवन निर्देशित छ ।यस बारे यहाँ यतिनै ।। समाजवाद राम्रो कुरा ।ज-जसले Adam smith लाई गुरू माने तिनैले ति ethicsकाprofessorले wealth of nationमा भनेका prodigals and projectorलई नायक बनाए ।परिणामतः बजारको voilenceकोशासनछ ।त्यसकाो मूल मन्त्र Law of demand and supplyलाई अलिकति पनि छुन नसक्नेले संविधानमा समाज वाद लेख्नु भनेको यो संविधान लागु हुदैन भनेको हो भनी बुझ्दा हुनु पर्ने हो । नेपालको आधुनिक इतिहासको मूलमा संवैधानिक विवाद रहि आएको छ र कायम छ त्यसैले संविधान सभा असफल भयो । वर्तमान संविधानको legality (वैधानिकता) छैन नै भन्न सरल नभए पनि यसको legitimacy (वैधता) भने छैन । पहिचान हुनु पर्छ भन्नका लागि हाम्रा सम्पूर्ण आयामहरू (जस्तो आर्थिक science and technology राजनीति संस्कृति विद्य ा ग्यान आदिका )को संरक्षण सम्वर्द्धन प्रवर्द्धन उन्नयन गरी मौलिकतालाई व्यवहारमा उतार्ने हो ला । यस्ता थुप्रै कुराहरू छन्। यो त संकेत गर्ने प्रयास मात्रै हो । ठीक ढंगले प्रयास रशुरू भए दिगो रूपमा पहिचान स्थापित हुन प्रारम्भ हुन्छ । शासकले नमानेर के हुन्छ पहिचानलाई स्थापित गर्न आफै शुरू गरौ।सरकार संग जे जेगर्नु पर्ने हो जसरी गर्नु पर्ने हो जारी राखौं । युरोप अमेरिका INGO/foreign Universitiesको इतिहास आन्दोलन भनाइ सिद्धान्तले हाम्रो मौलिकत/पहिचान लाई वौराएर उठाउन हिडाउन दगुराउन सक्दैन ।
@rudrachemjong1347
@rudrachemjong1347 2 месяца назад
बाहुनवादसङ्ग लड्न आदिवासी जनजातीहरु एक हुनुपर्छ नत्र सधै गुलाम मात्र बाजे देखि पनातीसम्म गुलाम मात्र।
@chandachavlog6241
@chandachavlog6241 2 месяца назад
Aadibasi haina hola ,mulbasi hola
@vishal_2014
@vishal_2014 2 месяца назад
​@@chandachavlog6241 जै मङ्गोल
@KforKraanti
@KforKraanti 2 месяца назад
आदिबासी जनजाति हैन मुलवासी मंगोल हो।
@aadarshakulung3670
@aadarshakulung3670 2 месяца назад
आदिबासी जनजति होइन मुलबासी हौ हामि भुमिपुत्र हौ हामि
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 2 месяца назад
यकताकाे पअिचानबादि माेर्च हरुलाई २१ताेपकाे सलमछ जयमुलबासि।
@KushalPun-pg9br
@KushalPun-pg9br 2 месяца назад
तेरिमा चोर हरु देश किन कब्जा गर्ने हिम्मत छ भने लुटेरा भ्रष्टाचार नेता हरु को घर घर गयर लुटेको सम्पती कब्जा गरेर निकाल न अझ देश कब्जा रे यो शब्द भयन
@narbhadurrai9591
@narbhadurrai9591 2 месяца назад
नागरिकता दिन रोक्नु पर्छ बिदेशी हऊ लाई।
@gr_cholung
@gr_cholung 2 месяца назад
हामी देशको मालिक हो जन्ता त्यो भ्रष्टाचारि चोरहरु हाम्रा नोकर हलि हुन बास्तवमा तर तिनिहरुले नै सिध्याउन लागिराछन हामीलाई
@asishrana200
@asishrana200 2 месяца назад
आदिवासी जनजाती दलित थारु मदेसी सबै पहीचानबादी एक बनाएर जानुपर्यो जय पहिचान्👍️
@vishal_2014
@vishal_2014 2 месяца назад
तेस्को लागि त मङ्गोल नेश्नल अर्गनाइजेसन छ नि हजुर । तर पहिचानले मात्रै पुग्दैन है । मिलाएर बुझौ ।
@asishrana200
@asishrana200 2 месяца назад
@@vishal_2014 पहिचान बिरोधि मङोले र बाहुनबादी एकै हुन । आफै बुझौ
@vishal_2014
@vishal_2014 2 месяца назад
@@asishrana200 पहिचान बिरोधी चाहिँ पक्कै होइन हजुर । पहिचान भनेको अस्तित्व भन्दा पछिको कुरा हो ।
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 месяца назад
​मंगोल अर्गनाइजेसन ले पहिचानको बिरोध गरिरहेको छैन यो सबै बाहुन को षड्यन्त्र मात्र हो।
@tekbahadurrai359
@tekbahadurrai359 2 месяца назад
Yes 100% right .
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 месяца назад
माओवादीले रोपेको बिरुवामा फल लाग्दैछ।, जातजाति लडाएर आफ्नो अभिष्ट पूरा गर्ने खेती नेपालमा दिन प्रतिदिन बढ्दै छ।
@KforKraanti
@KforKraanti 2 месяца назад
अनि पहिचान खोजिरहदा आफ्नो मानव अस्तित्व चाहिँ खोज्न पर्दैन?संविधानमा लेख्नु पर्दैन। आफ्नो घर को मालिक बन्ने आट गर्न पर्यो।किन नयाँ दल खोलेर अझै मुलावासिलाइ झुक्याउछौ।MNO मा सबै आबद्ध भएर अघि बढ्दा हुदैन र! म त सोझा मुलवासिहरुलाइ झुक्क्याउन बाहुनवादी सासक्ले केही रकम दियेर खोलेको झुंड मात्र लग्यो।
@jaskandangwa6920
@jaskandangwa6920 2 месяца назад
पहिचान बादीको मोर्च को संगठनको निर्माण 84को चुनाबमा परिणाम ल्याएर देखाउनु पर्छ।याहा मगरात,तमुवान र थारुहत को सहभागी देखिएको छैन किन ? सबै मोर्चामा आए अझै बलियो हुने थियो?
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 месяца назад
एक्दम सहि कुरा गर्नु भयो।यहि बेला हो अब हामी सब एक हुने नत्र त यी सत्ता मा पुगेका बाहुन हरु अनि पार्टी को झोले बङ्श गद्दार लाज पचेका मुल्बासी भनेर आफुलाइ चिनाउने हरुले देशै भरी भ्रस्टचार को खेती गरि रहनेछन अनि गरिब लाई झनै गरिब र धनी लाई झनै धनी बनाउदै देश लुटि रहने छन र हाम्रो आवाज दबाउदै हामी माथी दमन गरि रहने छन।
@NarjunMangol
@NarjunMangol 2 месяца назад
Jai mongol Jai mulbasi
@makarlimbu8049
@makarlimbu8049 2 месяца назад
बाहुन नेताहरुले फुटाईहाल्छ सिनुदियेर र सिनुमा मक्खपर्ने बानिछ आदिबासि जनजाती
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 месяца назад
लोकतन्त्र को अन्त कहिले भको हो? बाहुनबाद तानासाही निरन्कुश शासन कहिले बाट सुरु भयो? के अब हामी मुलबासी (राई,लिम्बू,तामाङ,गुरुङ,मगर,नेवार,चौधरी, मधेसी) ल्रे अन्याय र अत्यचार अनि आफ्नो हक अधिकार को लागि बोल्न पाउने छैनौ? के हाम्रो आवाज लाई बाहुन हरु ले दबाइ दिने छन? के अब हामी र हाम्रो भाबी सन्तान ले आफ्नो हक अधिकार र अन्याय को बिरुद्ध लड्दा आफ्नो ज्यान गुमाउनु पर्ने छ?
@kiratikumar666
@kiratikumar666 2 месяца назад
हो अब यो कार्यक्रम गाउँ गाउँ तिर प्रचार प्रसार हुनु पर्छ कुनै गाउँ छुट्नु भयन है ।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 месяца назад
धरान मा के हुँदै छ? हर्क साम्पाङ लाई कसरी बिफल बनाउन लागि रछन ५ नै दल को निरन्कुश बाहुन टाउके हरु ले त्यस्मा पनि साथ दिन आउने हो कि सस्था मात्र खोलेर मुख मात्र बाजाउ ने हो? कि तिमी हरु नै पार्टी को झोले हरु हो? जय हर्क साम्पाङ,जय सचेत जनता, जय देश।
@chandrasubba7672
@chandrasubba7672 2 месяца назад
मोर्चा बनाउँदै बस देश बेची खाई सके बाहुन बाद ले
@Happyblog-jj1xt
@Happyblog-jj1xt 2 месяца назад
यहाँका सम्पूर्ण जात जाती आबो आफ्नो अधिकारका लागी उठनुको बिकल्प छैना ! भ्रस्टाचारी ले देश जर्ज़र भई सक्यो एसको अंत हुनु जरुरी छ!
@rabinrai3202
@rabinrai3202 2 месяца назад
sahi kam aba suru garnu pareu yudha
@Surajlafehaxa
@Surajlafehaxa 2 месяца назад
जय किराँत
@LokbGurung
@LokbGurung 2 месяца назад
यो धरान को हिंसा लाई पनि अत्या गर्नको लगि सहयोग गर्नु पर्यो
@surenrai9052
@surenrai9052 2 месяца назад
Ab garibi jantaharule Nepalma susasan desh bikash garnalae akdam jarur x
@raihanglena9210
@raihanglena9210 2 месяца назад
देश सक्न लागि सक्यो चाडाे पुर्वा पश्चिम बाट सुरु गर्नु पर्यो।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 месяца назад
भारतको जात्रखेल तमासा नदेखाउ,बरु माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर,कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@manabhana522
@manabhana522 2 месяца назад
बाहुन क्षेत्रि ...हरु आर्य र खस भन्छन उनिहरु को पहिचान बानिसक्यो तर पहिचानवादिहरु को पहिचान के हो?
@GopalRai-qy1eq
@GopalRai-qy1eq 2 месяца назад
आर्य भनेको बाहुन छेत्री मात्र होइन आर्यभनेको तअसल गुण विशेषता व्यवहार आचरण भएकालाई आर्य भन्दछ ।तर हाम्रो देशमा आर्य भन्ने वित्तिकै छेत्री बाहुन भन्ने बुझाइ गलत हो । अनार्य भनेको बदमास वेइमान ........आदि गालि गर्नमा प्रयोग हुने शब्द हो । दुर्भाग्य नेपालमा बाहुन छेत्री इतरलाई बुझाउन 'अनार्य' गाली शब्द प्रयोग हुने गरेको छ , यो विशेषतःकिरात माथि भैरहेको बौद्धिक प्रागिक सामाजिक हिंसा हो ।
Далее
Silent Hill 2 - Мульт Обзор
07:26
Просмотров 468 тыс.
10 FREE DEAD BOXES?! #deadgame
02:26
Просмотров 9 млн
Silent Hill 2 - Мульт Обзор
07:26
Просмотров 468 тыс.