मिन जी लाई चरा मुसा बादर सबै ले खेदो गरेको जस्तो लाग्यो जता ततै खाको छ मकै बिचरा दुख गर्यो गर्यो केही न केहि बिचरा भक्तपुर क्या मिठो खानी दही टाढा पर्यो के माया लगाउनु खै भनेको जस्तो होला नि मिन जी टाढा पर्यो तेज पत्ता लिनु भनेर कहाँ जानु र साउने संक्रान्ति मा पाहुना हरु आउनु भको रहेछ धेरै रमाइलो भयो
मिम ज्वाइँ को भिडियो राम्रो अर्गानिक हुन्छ हेर्न मन लाग्ने तर भुबन सिङ्ग थापा को भिडियो त नराम्रो हेर्न मन लाग्दैन भुबन सिङ ले त पुरै भिडियो को स्क्रिन को अगाडि आफै लाई मात्रै देखाउछ अरु भिउ त आफै को अनुहार ले छोप्छ के भिडियो बनायो होला भुबन सिङ ले हाहाहा
Makai ta ramro falako raixa Joi sab thara Musa la khatam nai parako raixa ni tyo gass haru Kam garnu Joi khatam nai parako raixa ni bichara Kati dhukha garako thayo Joi Ra boini la
मलाइ नौलो लाग्यो त्यो बैनिले पिडालुको पत्ता र मसुरोको दाल एक मुस्ट पकाको देखे कतिव्मिठो लयालो भयो होला है नजिक भको भए एक कटौरी टेस्ट को लागि माग्न आहुथे
याे जाेई ( Joi ) काे अर्थ चाहिँ के हाे मैले बुझ्न नसकेकाे कुरा..जाेई भनेकाे त बुढीलाई भन्छ हाेईन र...तेराे जाेई यस्ताे तेराे जाेई उस्ताे भन्ने चलन छ नि हाम्रो समाजमा हाेईन र..आफ्नो नाम सहि अर्थ र राम्रोसँग लेख्नु हाेला..तपाईंले ज्वाइँ लेख्न खाेज्नु भएकाे हाे भने... Jowai लेख्नु हाेला 🙏