दैनिक घरमा दीप,कलश र गणेश पूजन गर्ने विधि -मन्त्र dainik gharma deep kalas ganesh puja garne mantra #dainikpuja #dailypuja #deep #ganesh #diyo #kalash #दियो_बाल्ने_मन्त्र #गणेश_पूजा_गर्ने_मन्त्र #कलश_पूजा_गर्ने_मन्त्र
सर्व प्रथम दियाे बाल्नु पर्छ र हातमा राताे फूल राताे चंदन राता अक्षता लिएर गणेश जीलाई स्मरण अन्य देवताहरु साथै माता पिताकाे चरणकाे समेत स्मरण गर्ने सकिन्छ भने शुमुख्चैव दन्तश्च कपिलाे गज कर्णक.............भन्ने मन्त्र पाठ गर्दै गणेशजीमा छाेड्दिने! र अब दियाे अघिवालेकाे छ! अब पूजा गर्ने दियाे पछि कलशकाे गर्ने शंख घण्ट भए पूजा गर्ने र अब स्थापित देवता गणेश सूर्य देवी शिव विष्णुकाे पूजा गर्ने!यसाे गर्दा सवै समेटिन्छ।
गुरुजि कसैले दियाे बालेपछि कलसकाे पुजा गर्नु पर्छ भन्नु हुन्छ फेरी काेहीले दियाे पछि गणेशकाे पुजा गर्नु हुन्छ खासमा भन्दापनि दियाे कलश गणेश भन्दा पहिला कलशे पुजा गर्नु पर्ने ,फेरी पहिलाे पुजा गणेशकाे गरिने हुदा गणेेशकेाे हुनुपर्ने खास के हाे कृपया दाेधार नहुने गरेेी वताईदिनु त।
गुरु मेरो छोरा को ग्रह कस्तो छ बताईदिनु नगुरू जन्म मिती 2049/3/9गते को राति 2/बजे को जन्म हो।गुरू हजुर लाई भेट्न मन छ।गुरू सरकारी जागीर कहिले खान्छ यति मात्र बताइदिनु गुरू हजुरको जय होस गुरू