याे हाेनि सिरीयल भनेकाे सबै भन्दा आजकाे भाग धेरै राम्रो दिलु र गफने माईली काे अबिनय धेरै राम्रो कलकार भनेकाे ई दुईजना हाे दाेबाटे मा अरु त काेछर हसाउने ई दुई ले गरन्दा राम्रो भकाे छ दाेबाटे सिरीयल नभए राम्रो हुनेथिएन अनि दाेबाटे जि आमा खाेई हराउनु भयाे आउनु पराे छिटोभन्दा छिटो आउने हम्ता अनि सिरीयल हेर्न मन्जा आउँछ याे सिरीयल पहिला पहिला राम्रो थिएन अहिले त धेरै राम्रो भकाे छ अहिले त हेर्न मन्जा आउँछ अहिले त कहिले आउँछ जस्तो हुन्छ शुक्रबार सबै टिमलाई धेरैधेरै शुभकामना म अहिले कतार बाट
Ashadya maan parcha yo serial chai ,,,, Haso panee vako anee katti pai Gyan haru panee delawnae ,,, I really appreciate the whole Team of DOBATAE,,,,, ...
रमाइलो लाग्छ तर गफने माईली र दिले दाईको प्रेम कहानी अलिक राम्रो सङ्ग मिथो कथामा प्रस्तुत गर्नु भयो भन्ने हजुर हरुको view अझै धेरै बट्न सकिन्छ कि😁र सबै team lai namaste 🙏 Pani xa hai hjr haru From Cyprus 💕💕
How could I miss this serial till date. Now that I came across one of it accidentally, I got into it so much that I have been going back and watching all of your serials. Your serials are truly entertaining. Please keep it up.
मिल्छ भने १/२ वटा नयाँ पात्रहरू पनि समावेश गर्नु पर्याे, मधेस लवजवाला स्थान विशेष , सायद 'दिले' जस्तो मज्जाकाे पात्रहरू भेटिन्छन् कि?.....मात्र एउटा सुझाव है। ....याे टेलिसिरियलकाे टिमकाे प्रगति बढ्दै जाअाेस्।