रबि दाइ कुनै पनि बेला जिम्मेवार बिहिन बनाउन सक्छ तर म दुर्गम जिल्ला डोल्पाको भए पनि तपाईको कामको स्पिड सारानिय छ हामीले बुझेका छौ। शुभकामना। ८४ मा भत्काउनु पर्छ
तेस्का बाउको लादी खाने बेलामा आँखा चिम्लेर खाने, कसैले कारवाहीको दायरामा ल्याउन खोज्दा सरकार ढालेर भएपनी जोगिन खोज्ने?यसैका लागि लेराएको होला गणतन्त्र! थुक्क लाजनिती !!
लौ हेर तिम्रा हेलीकप्तरबाट भोट माग्न जाने नेताको कालो कर्तुट देखौ होईन 2007साल देखि काङग्रेशले देश लुत्न उम्म लुतेको छ अझै मेरो पार्टि भन्दै पछि पछि लागेर हिड तिमीहरू
Ani Ravi lai dosh dina milchha... hey bhagwan janata bheda bata maanche kahile banchhan. Ravi ji: even if you have to go to jail, open the files, you will definitely win people's heart and will make comeback in politics
राजनितिक नेक्ससमाथी कानुनत: अनुसन्धान गर्नेभन्दा पनि ब्यक्तिगत रिस इवि र बदला साध्ने खेलो फड्को चल्दै छ जस्तो लाग्छ। अझै भन्ने हो भने धुमिल भएको आफ्नो छवि उकास्ने लक्षित प्रचारप्रसार र अझै जनता झुक्याउने रणनीतिमा गृहमन्त्री लागिपरेको कुरा स्पष्ट छ ।
Mongoloid race sanga Mel nakhane chuche nsake khas aarya race haru badi chhan । Sere ra Aarju raadaa pni aarya race ko khas hun। Aarya raceko khasi bahun chhetri haru asian hoinan so uniharu aaprabashi bhyeko karan yestai kanda machaune rra sanglanga garaune ma ak nombur ma parcha ।।