Тёмный

दोहोरी च्याम्पीयनबाट आउट भएका गायक प्रदिप रोकाको घरमा पुग्दा आमा छोराको चल्यो रुवाबासी|Pradip Roka 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 326 тыс.
50% 1

दोहोरी च्याम्पीयनबाट आउट बहेका गायक प्रदिप रोकाको घरमा पुग्दा आमा छोराको चल्यो रुवाबासी|Pradip Roka
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Pradip Roka
And All Family
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Pradip_Roka
#Home_Visit
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 265   
@laligurashdaily
@laligurashdaily 3 года назад
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
@surajgaihre8139
@surajgaihre8139 3 года назад
Video ramro aayeko xin camera ramro linu paryo
@hiraxittri3925
@hiraxittri3925 3 года назад
Pardip hajurlai champion ma pakxe bad vayarko xa kalpana pardip ramro kalakar ho mina gauda aadkera gayako ho pardip ko safal ta dekhna pau lakhau suvakamana ❤💚💛💜💕💕💕💕👍👍👍👍👍👏👏👏👏👏👏
@bhadrakalarana8880
@bhadrakalarana8880 3 года назад
P P
@depakdhungana1882
@depakdhungana1882 3 года назад
गाउले भाइ प्रबिसा अधिकारी लाई लेराउ त ? पूरा interview सुन्न मन छ
@ritapyakurel2357
@ritapyakurel2357 3 года назад
bisnu majhi sag ni kura gareko video lyauni paro kamal sargam g ....?
@bishnukhatri3648
@bishnukhatri3648 3 года назад
च्याम्पियन बाट यो जोडी आउट हुदा सारै खल्लो भो
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
मेरो प्यारो प्रदिप दादा दुख नमान्नु है फेरि अर्को पटक जितिहालिन्छ नि ❤️❤️🙏
@deutilamichhane4994
@deutilamichhane4994 3 года назад
😍😍😍😍
@chalisepb
@chalisepb 3 года назад
यो गरीब को कारणले हारेको यो जोडी कल्पना प्रदीप भगवनले साथ डिंच love u
@mayanebal5468
@mayanebal5468 3 года назад
प्रदीप भाई को गीत सबै राम्रो लाग्छ आमा हरु कती मीलेर बस्नु भाको रही छ खुसी रमाईलो लागो
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
कमल स्रगम लाई धन्यवाद छ । अाज सबैको द्वर्षकहरू ले मनपराउने लाेकप्रिय गाय प्रदिप राेका काे घर मै पुगेर प्रदिप लाई जनमदिने अामा र ठुलि अामा दुई टि अामा लाई देखायि दिनुभाे । धेरै खुसि लागेयाे ।
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
गायक प्रदिप राेका काे दुबै जना अामाहरू लाई मेराे त्रर्फबाट नमस्कार छ ।साथै लाेकप्रिय गायक प्रदिप राेकालाई पनि धेरै धेरै धन्यवाद छ ।
@hansarajjoshi8257
@hansarajjoshi8257 3 года назад
हरेस नखानु प्रर्दिब भाइ यकदिन पकै सफलता मिल्ने छ पृर्ति काे अाश्रिवाद मिलिरहाेस सधैंभरि
@khadaksingh13
@khadaksingh13 3 года назад
प्रदीप दाइर कल्पना दाहाल त मलाइ सारै मन पर्ने गाएक हून दोहोरी बाट बाहीरीदा मलाइ सारै दूख लाइ
@bairagisahila7326
@bairagisahila7326 3 года назад
अति भावुक मार्मिक लाग्यो लोक गायक प्रदिप रोक्का भाई लाई हार्दिक बधाई शुभकामना
@kalpanakc6944
@kalpanakc6944 3 года назад
यौटा असफलताले हजारौं सफलता को बाटो हरु खुल्छन,भाइ यो हार हैनी जित हो
@aalitamobiletv6587
@aalitamobiletv6587 3 года назад
आमाहरूको कुरा सुन्दा एकदमै रमाइलो लाग्यो अति मिलनसार आमा हुन् सम्मान छ 🙏🙏🙏🙏❤️❤️😭
@jibanmagar7842
@jibanmagar7842 3 года назад
प्रदीप दाजु हरेस नखानु है। हजुर हरु बाहिरिदा दुख लाग्यो।।❤️❤️❤️❤️❤️
@keshabchand3992
@keshabchand3992 3 года назад
😭😭😭dai didi bahirida tyo rati nindra lagen haresh nakhanu dai lai hamro maya satha sapot sadhaix I love you dai
@sarojkishan8314
@sarojkishan8314 3 года назад
जिन्धगी मा चरेस खाएको हरेस नखानु ब्रो सबै ठिक हुन्छ । दोहोरी चिम्पिएन बाट बाहिएरा जिन्धगी नै सकिएको त होइना नि ब्रो ...हजुर हामी हरु को मन मा बस्नु भएको छ । एक दिन अबस्य सफल भै हालिन्छ नि दोहोरी चिम्पिएन पैसा ले जित्ने हरु धेरै खुशी नभए हुन्छ।
@premdangi8412
@premdangi8412 3 года назад
प्रदिप को फ्यान हो भाेट पनि गरियाे उत्कृष्ट प्रस्तुति थियो तर के ? सोचेकाे जसताे न्याय मिलेन ।।।
@premghatane9207
@premghatane9207 3 года назад
प्यारो भाइ प्रदीप हरेस नखानु है। सबै लाई आ आफ्नो कर्म को फल मिल्छ जो लेखिएको छ , दोहोरी च्याम्पियन बाट बाहिरिय पनि ले तपाईं ले धेरै स्रोता दर्शक को मन जित्नु भएको छ। निरन्तर अगाडी बडि रहनु होस। सफलता को समय पक्कै आउने छ। स्वर्गीय बाबा प्रति देखाउनु भएको यो स्नेह ले आँखा रसाये भाइ।
@rabindrakhadka6915
@rabindrakhadka6915 3 года назад
सलाम छ आमालाई प्रदीप रोक्का जस्तो छोरो पाउनु भयकोमा।
@rajpariyar2494
@rajpariyar2494 3 года назад
प्रदिप सर हरेसखानु हुदैन अझैपाठसीक्नी मौकामीलो खेलमाहार जीत भैहाल्छ हामीद्रसकको मायासदाबार छ
@kalpanauprety4263
@kalpanauprety4263 3 года назад
हरेस नखानु होला प्र दिप भाइ अबस्य सफल्ता मिल्छ
@bedhsharmaoli6874
@bedhsharmaoli6874 3 года назад
हरेक रात पछि दिन अवश्य आउँछ, त्यसैले जिन्दगी मा कहिल्यै पनि हरेश खानु हुँदैन।। सम्पूर्ण नेपाली को मन मुटु मा राज गर्न सफल मेरो अति नै प्रिय भाइ प्रदीप यति ममतामयी आमा को काख साथै साथले अवस्य पनि सफलताले शिखर चुम्नेछ।।।
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 3 года назад
दादा कति पनि निराश नहुनु । हजुरको ठूलो फ्यान हु ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 года назад
हैट कलाकार को भित्रि कथा ब्यथा सबै को आ आफ्नै छन भावुक भय । बाहिर बाट हेर्दा राम्रै होला जस्तो लागेको थियो । दुखद रहेछ तर हरेश नखानु प्रदीप भाइ को गायन क्षेत्र उज्ज्वल छ भबिस्य ।
@nabinmagar9233
@nabinmagar9233 3 года назад
हरेस नखानुस प्रदिप जि एकदिन पक्कै सफल्ता मिल्नेछ आमाको आर्शिबाद🙏
@krishnaoliya7019
@krishnaoliya7019 3 года назад
ओहो मेरो प्यारो भाई प्रदिप मनको सफा मिजासिलो प्रगति गरेको छ अझै प्रगति शिखर चढ्नु मेरो भाई।
@binabsk9197
@binabsk9197 3 года назад
राम्रो मान्छे हरुलाई गरि खान नदिने रहेछन।दा हरेस नखानु दा एक दिन पक्कै सफ्ता मिल्ने छ दा😍😍😍😍😍😍😍
@ganeshramdam2013
@ganeshramdam2013 3 года назад
Pradip roka is my favorite singer
@pusparajdahal5213
@pusparajdahal5213 3 года назад
भाइ प्रदिप लोक दोहोरी च्यम्पियन्बाट आउट हुँदा निक्कै दुख लागेको छ🤔🤔असफलता नै सफलताको सिडि हो✌️👌आशा छ कुनै दिन यो भन्दानी ठूलो reality show जित्ने छन्💐💐धेरै धेरै शुभकामना अनि माया हामी सबै दर्शकको तर्फबाट 🤗🤗😍😍✌️✌️💜💜
@Mgrxxanjana
@Mgrxxanjana 3 года назад
Pardip ji tapai ko mahan bichar xa kahile ghamdi na hunuhola kalpana jasto ma matra janne xu bhanne soch na rakhnu hola pardip ji safaltako subhakamana xa
@ashokshahi2769
@ashokshahi2769 3 года назад
हरेस नखानु भाई वाहिरिदाको क्षण दुख लागेको छ । भोट गरेकै हो अर्कों पटक अविस्य विजय हुनेछ ।
@jayantibasnet3142
@jayantibasnet3142 3 года назад
प्रदिपकाे श्रीमतीलाई पनि सङ्गै राखेर अन्तर्वार्ता लिनु हाेला।
@punsanam1274
@punsanam1274 3 года назад
अब को दिन्मा सबै परिवार सङ्गै देखना पाउँ कमल सर्🙏🙏
@rupaneupane7533
@rupaneupane7533 3 года назад
दादा हजुर दाेहाेरी च्यम्पिनबाट बाहिरिय पनि सधै हजुरकाे साथमा हामि छाै सधै सफलताकाे कामना
@sitagautam6641
@sitagautam6641 3 года назад
Be strong 😭❤️ brother हजुरमा धेरै कुरा को capacityछ ।
@manojkathayat1754
@manojkathayat1754 2 года назад
प्रदीप दाइ हजुर को कुराले मन छोयो
@sapanabasnet3533
@sapanabasnet3533 3 года назад
My best singer pardip roka
@nandananda2726
@nandananda2726 3 года назад
मन दुखाउनु हुदैन सर
@dolmalama2160
@dolmalama2160 3 года назад
Euta champion bata out bayo ta k bayo ta hjr sabai darsak ko man ma basna safal baisake ko euta ramro kalakar haris khanu hundaina ur my favourite always pradeep bro love u alots mom n u both so sweet 😘mom lai sandai khuse rakhanu hola sweet mom😘😘😘
@umadevi746
@umadevi746 3 года назад
आज बिहान नै म पनि रुनु पुगे प्रदीप भाई तपाईंको हरेक कुरामा सफलता मिलोस धेरै धेरै शुभकामना आमा हरु नमस्कार र लाली गुराँस टिमलाई सधैं सधै नमस्कार
@bodharajbasnet3482
@bodharajbasnet3482 3 года назад
badhai x kamal vai sabai maniska dukkha pida harulai samajik sanjal ma ujakar garirakheka xau ! vai pradip hahes na khau , mehanat gara !!! aafulai aagadi badhau !! safaltako kamana x !!! aama harulai mero salam x prades no. 5 Dang ko tulsipur bata !!! dhanne badh !!!!
@ritukhushi6604
@ritukhushi6604 3 года назад
सारै मन रोयो
@sushilatamang7474
@sushilatamang7474 3 года назад
हरेस नमानी अगाडि बढ्दै जानुस् ।अबस्य सफलता मिल्ने छ भाइ एकदिन😘😘😘😘
@bakhatshahi3286
@bakhatshahi3286 3 года назад
आमा हरुलाई सम्मान छ ! यसरी छोरालाई माया गर्नुहुदोरहेछ्!प्रदिप भाइ लाई धन्यवाद !
@anojbudhaki6827
@anojbudhaki6827 2 года назад
प्रदिब सरले डोको बोकेरा घासकाटेको मलाई पनिधेरै याद आयो सर हजुरको आगमी यात्र शुभ रहोश
@user-jb8th3vl4b
@user-jb8th3vl4b 3 года назад
तपाईंले हार्नु भाको होइन दाजु जित्नु भाको हामीले भोट दिएको हो तर बिचमा कहिँ केही भएको होकि भन्नी सन्का लागेको छ तर हार नमान्नु हाम्रो माया कहिले कमि हुनेछैन
@padamshrestha8976
@padamshrestha8976 3 года назад
हरेस नखानु पर्दिप भाइ कल्पना बहिनी ले खेल हो हार जित हुन्छ तर जर्ज हरुले सडेन्त्र पुर्बक हरायको मा दुख लाग्छ
@kulshamserrairai7662
@kulshamserrairai7662 3 года назад
50% भकोले गरेन भन्न सकिन्न र कल्पनाको टुक्का खासै राम्रो थिएन प्रदिपको त राम्रो थियो
@rembahadur7376
@rembahadur7376 3 года назад
कपाल के बनाको राजा यस्तो नराम्रो?यस्तो कला गला भएको मान्छे सानोमन नगर्नु अग्रिम शुभकामना।कपाल चाइ सुधार्नु ओके ब्रो।
@sherubantawarai2686
@sherubantawarai2686 3 года назад
साथी भित्री पिडा सबैको छ दुखमा नआत्तिनु र सुखमा कहिल्यै नमात्तिनु है। एकदिन तिम्रो हाम्रो सबैको दिन आउँछ साथी ... धैर्य गर है ।
@arjunsedai7630
@arjunsedai7630 3 года назад
Pardip ji hajur yakdam aabal gayak ho hajur li safaltako suvakamana xa hai
@tomlalsubedi3573
@tomlalsubedi3573 3 года назад
नेपालको सांगितिक क्षेत्रमा लोकगायक प्रदीप खड्काको भूमिका र योगदान राम्रो रहेको छ । यहाँ सरल, अत्यन्त मिलनसार र मिहनेती लोकगायक हुनुहुन्छ । यहाँलाई धेरै धेरै सांगितिक शुभकामना !!
@maheshormaheshor3007
@maheshormaheshor3007 3 года назад
पुरानो कुरालाई सम्झेर अहिले भक्कानिएर कुनै काम छैन।लोक सङ्गितलाइ अगाडी बढाउदै जानुहोला।कमल सरगम सर प्रदीपलाई साथ दिनुहोला।
@mohanrajchunara4741
@mohanrajchunara4741 3 года назад
यो interview लिने तरिका भएन कमल जि पहीला आमाहरू को नाम सोधनु पर्ने
@amarsing7186
@amarsing7186 3 года назад
महान परिवार बदाइ छ प्रदिप जि👌👌👌👌👌
@dilmayaacharya5945
@dilmayaacharya5945 3 года назад
दाजु हजुर राम्रो कलाकार हुनुहुन्छ ❣️❣️❣️
@pratikshyabasnet8605
@pratikshyabasnet8605 3 года назад
My best singer
@dhanbahadur9440
@dhanbahadur9440 3 года назад
मन भकानिऐर आयाे कमल सर
@sabitalamichhane793
@sabitalamichhane793 3 года назад
Best singer ... dai ... pradip dai ... sad na hunus . Yak din saphaltaa milxa
@saradhalamichane5839
@saradhalamichane5839 3 года назад
धेरै धेरै शुभकामना भाई😐️😐️🍂🍂🍂🍂♥️🍇🍍🥥🥥🍅♥️मङ्गलमय जिबनकाे शुभकामना
@clovevange4432
@clovevange4432 3 года назад
छाेराे भयर राेयकाे यार प्रदित हट्ट😎😎😎😍😎😍😎😍
@dineshsunwar2406
@dineshsunwar2406 2 года назад
Derai ramro pariwar raicha prdip bhai ko khusi lagyo yo video mo bharat bata herdai chu
@nagendrakhatri8954
@nagendrakhatri8954 3 года назад
जित मात्रा सबै कुरा हैन हौ हार पनि स्विकार्न सक्नु पर्छ त्यो नै महान्ता हो
@prabh706
@prabh706 3 года назад
मेरो मन पर्ने गायक
@ramurima9781
@ramurima9781 3 года назад
Pardip Roka Dai tapai ko safalta ko suvakamana
@maheshbam3843
@maheshbam3843 3 года назад
Pardip is hero ❣️❣️❣️❣️
@superman-jx7rs
@superman-jx7rs 3 года назад
Pradip kalpana my favourite singer
@sitapandit57
@sitapandit57 3 года назад
Kati ramro family pradip vai ko
@chandradhungana51
@chandradhungana51 3 года назад
कल्पना र प्रदिप राेक्का सर च्याम्पियन बाट बाहिरिए पछि मैले च्याम्पियन नहेर्ने घाेषणा गरेको छु यहाँ जजहरुकाे मिलेमतोमा नम्बर कम्ती दिएको छ एउटा गरिबीको कारणले हाे यो किनभने पहिला देखिनै जर्ज हरुलाई मन परेको थिएन यो जाेडि
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 года назад
I like pradip roka song .he is really talented.i wish one day he get wonderful place in llok song.
@udayakc9661
@udayakc9661 3 года назад
एकदमै मन परेका गायक गायिका प्रदीप रोका & कल्पना दाहाल दुबै जना सिन्धुपाल्चोकमा जन्मेका एकदम आशा थियोे ,यी दुईले दोहोरी च्याम्पियन बन्नुपर्छ ,भन्ने धारण हो,भोट पनि हालियो काम लागेन,च्याम्पियन भएको भरिमा एका दुवा टिमका भोट काम लाग्यो अरु मन परेका गायक गायिका हार्नुपरेको अवस्था छ् !!!प्रदीप रोकाका प्रिय आमा दुबैको सोच बिचार एकदम मन पर्यो ,सब परिवार कस्तो राम्रोसङ्ग मिलेर बस्नुभाको सबैलाई धेरै शुभकामना छ !!!🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-bq2bz7sq5z
@user-bq2bz7sq5z 3 года назад
आमा हजुर लाइ सलाम छ पर्दिप भाई हार खाएको xn ustsa badako ho
@narayangurung3944
@narayangurung3944 3 года назад
Best wishes Pradip bhai. You did not deserve to lose. We believe in your ability.
@anuja3131
@anuja3131 3 года назад
दाेहाेरी च्याम्पियनबाट प्रदिप र कल्पना बाहिरिदा साह्रै दु: ख लाग्याे।
@aakritibasnet4516
@aakritibasnet4516 3 года назад
My always favourite pradeep da and kalpana di😘❤️
@Dynamic840
@Dynamic840 3 года назад
प्रदीप , कल्पना राम्रा गायक हुन् यो यथार्थ हो तर अस्ति दिन बिगि्रएको रहेछ , विषय पनि अलि अप्ठ्यारो भएर हो कि अस्ति को गित खसै राम्रो थिएन । अस्ति जितेको नै राजेन्द्र पाठक को १/२ टुक्काले मात्रै तलमाथि भएको हो । तर तपाइको गायन क्षेत्र अझै उज्ज्वल हुनेछ ।प्रयास जारी राख्नु ।
@chandradhungana7628
@chandradhungana7628 3 года назад
please be strong dear brother ❤️❤️❤️ you have lots of capacity ...you are the star in nepali music industry ....keep rocking keep shining
@kabitakhanal9304
@kabitakhanal9304 3 года назад
Vai na runu tapai ramro manche hununcha
@ambarshrestha7439
@ambarshrestha7439 3 года назад
Format nai ho Kati Pani hares nakhanu Pradip brother 👌 best wishes for your upcoming day's god bless you
@bishnusubedi1996
@bishnusubedi1996 3 года назад
हरेस नखानु प्रदिपजि फेरिपनि मैकाअाउछ हारजित लाइ स्वाेभाबिक रुपमा लिनपछ´ दाेहरि च्याम्पेनमा हेराफेरि गरेकाे जस्ताे लाग्छ
@sirjanabhandari9052
@sirjanabhandari9052 3 года назад
भोट गरेकाे हो तर भोटिङ सिस्टम भयानी जर्ज हरुको हात छ पहिला देखिनै अल्ली फरक थियो प्रदीप दाई कल्पना र मानसिंह र सुनिताको जोडी लाई हेर्ने तरिका यो च्याम्पियन डीला या मिनाको बुढाथोकी को टीम ले हो हात पार्ने
@gorkheygaming114
@gorkheygaming114 3 года назад
Malai ni man parx pardip vaiko dohori. Dubai Aama harula namaskar x
@yadavdevkota1171
@yadavdevkota1171 3 года назад
सदैव सत्मार्गमा रहनु प्रतिस्पर्धामा हार जित ठूलो कुरा मान्नु हुदैन ! मानिसको हृदयमा स्थान बनाउनु सफल रहनु होला भाइ ! हार्दिक शुभकामना !
@khadkanepali8606
@khadkanepali8606 3 года назад
खेल हो खेलमा हार जित स्वाभाविक हो अर्को कुरा रियालीटी कार्यक्रममा नोट र भोटले हार जित हुने गर्छन् मैले पनि तपाईंको टिमलाई भोट गरेको थिए,ठिकै छ अब तपाईं जस्तो ब्याक्ती मिडियामा रोएको पटक्कै सुहाउँदैन,आगामी दिनमा सफलता मिलोस् शुभकामना छ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Pradip ji is one of the best folk duet singer. Keep on singing Pradip ji. Due to voting you came out of Dohari Champion. But your are superb , lovely singer Pradip ji. Both mothers are so lovely. They are great mothers. Good Job Kamal ji. Stay safe and healthy. Health IS REAL WEALTH.
@Tej-f5m
@Tej-f5m 3 года назад
राम्रा जोडी हरु सबै छाटे जजहरुले
@bimalabasnet946
@bimalabasnet946 3 года назад
wow katiiramro socha babuko xora vayara yasto bichar liniparx babu thanku sososo macha
@arjungaire21
@arjungaire21 3 года назад
न आत्तिनुस हार जित खेलको नियम हो स्विकार गर्नै पर्छ। तर कोइ कसैले नियत राख्नु चाहि गलत हो।
@mr_jp_entertainment
@mr_jp_entertainment 3 года назад
सारै मन छोयो 😭😭😭😭
@kiranrasaili1687
@kiranrasaili1687 3 года назад
Pradi vai narunu hola tapai auta safal kalakar hunu hunxa
@purnathapa9637
@purnathapa9637 3 года назад
sunder family
@nishal9033
@nishal9033 Год назад
U are my best kalakar bro
@shivaprasadghimire6032
@shivaprasadghimire6032 3 года назад
you are grest singar
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 3 года назад
Aama hjr ko jay hos🙏🙏🙏🙏
@judhabahadur7870
@judhabahadur7870 3 года назад
good job
@binagurung8746
@binagurung8746 3 года назад
pradip vaiko mummy haru jastai mero mummy pani duijana mummy hunuhunxa. Vaiko kura sunera mummy hatuko kura sunera mata ruyera herna sakina. God bless u hole pariwar lai. From hong kong
@bimalakhanal1290
@bimalakhanal1290 3 года назад
Pradip Bhai Korea aamaharusangako kurakani Kamal.bhaile dekhaidinubhayekoma bhailai dherai dherai dhanyabad.
@khadkasrijana4325
@khadkasrijana4325 3 года назад
dai akdam motivating life. keep going best wishes for future...
@sanjubhai8331
@sanjubhai8331 2 года назад
Salute pradip sir. 🙏🙏🙏
@surajraskotimagar3507
@surajraskotimagar3507 3 года назад
Good bless you 🙏
@apekshyaghimire3945
@apekshyaghimire3945 3 года назад
Be strong pradip bhai
@kamalagautam6316
@kamalagautam6316 3 года назад
Narunu vai sab thik hunxa ❤️❤️god bless you
@bikeshthapa1410
@bikeshthapa1410 3 года назад
हरेस खानु हुन्न प्रदिप ब्राे जिबन संघर्ष हाे
@MdMd-bv1rn
@MdMd-bv1rn 3 года назад
Very good singer and very good famly
Далее
Нарвался на сотрудника ФСБ⚡️
01:00