Тёмный

Image Rodhi Ghar \ इमेज रोधी घर with Pradip Rokka & Babita Baniya - Ep. 15 - 2074 - 4 - 1 

ImageKhabar
Подписаться 460 тыс.
Просмотров 5 млн
50% 1

Image Rodhi Ghar \ इमेज रोधी घर with Pradip Rokka & Babita Baniya - 2074 - 4 - 1 ,For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar

Опубликовано:

 

15 июл 2017

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@LaxmiShrestha-ow7ss
@LaxmiShrestha-ow7ss 7 лет назад
यो जतिको रमाइलो रोधि लागेकै थिएन मेरो लागि सबैभन्दा बेष्ट एपिछोड हो यो
@ganeshkw1822
@ganeshkw1822 7 лет назад
यो होनी नी दोहोरी हेरे मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ
@cough6094
@cough6094 7 лет назад
ganesh kw m
@sundarneupane9612
@sundarneupane9612 7 лет назад
Nice song malai ta man paro
@ramkrishnagiri7580
@ramkrishnagiri7580 7 лет назад
ganesh kw
@babukrishnakhadka7991
@babukrishnakhadka7991 7 лет назад
ganesh kw ...
@peamdalama2310
@peamdalama2310 7 лет назад
ganesh kw Ma baby 👶
@kirankhadka7938
@kirankhadka7938 6 лет назад
कति मीठो शब्द छ।शब्द शब्दमा कति मार्मिक शव्दले छोएको छ।यो पो होत आनन्दले मनोरञ्जन लिने ,,सन्सार नै बिर्सिने ,दु:ख चोट नै भुली जाने छिन भरमै मार्मिक शब्द रचना गर्न सक्ने कति तेजिलो दिमाख माने महिले बबिता बानिया र प्रदीप रोक्कालाइ।धन्यवाद र सफलताको कामना छ।अनि सम्पुर्ण इमेज च्यानेल टिमलाइ र विशेष गरि अनुषालाइ धेरै धेरै धन्यवाद टक्र्याउछु।
@promisschhetri9130
@promisschhetri9130 7 лет назад
घम्सा घम्सी र पर्त्यक्ष दोहरी भनेको एस्तो हुनु पर्छ। खुबी र दम छ । प्रदिप र जेरि मा। best off luck
@kiranpantha
@kiranpantha 7 лет назад
यो प्रतिकृया सातौ पटक हेरेपछी लेख्दैछु, यो हो नि दोहोरी, जहाँ आफ्नो सस्क्रिती छ, आफ्नो पन छ, सरल छ, दोहोरिमा हुनुपर्ने सबै कुरा छ। धेरै धेरै साङगेतिक सफलताको शुभकामना, सबिता बानिया (जेरी) र प्रदीपलाई।
@narayanadhikari182
@narayanadhikari182 6 лет назад
kiran pantha and Mguch $:
@sailuchauhan1646
@sailuchauhan1646 6 лет назад
बबिता बानियाँ चै हो नाम😊
@ganeshlamichhane9644
@ganeshlamichhane9644 7 лет назад
पहिलो चोटि कमेन्ट गर्दैछु। अहिले सम्म कै सर्वाधिक रमाइलो। धेरै पटक सुने अझै सुनु सुनु लग्ने। ,,,,,, रविन लमिछाने को भन्दा धेरै उत्कृष्ट थियो सेमी फाईनल को दोहोरी जेरी जि को। you deserved the title.
@karkikedar447
@karkikedar447 4 года назад
अाज सम्म मैले हेरेको सुनेको तीन पटक भो तर पनि अझै धित मर्दैन यो दुईको संगित सुनेर सारै मजा लाग्छ ३८ लाख ले हेरिसक्नु भएछ सारै राम्रो छ,हगि मित्रहरू 👌👌👌👌❤️❤️😘😘💟💟
@suryatamang4875
@suryatamang4875 6 лет назад
प्रदिप र जेरिको जोडिलाई फेरि पनि यो कार्यक्रममा ल्याउनको लागि म लगायत सबैको जोडदार माग छ।
@devbahadur5568
@devbahadur5568 3 года назад
U
@jitbahadurgurung9521
@jitbahadurgurung9521 4 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤,​@@devbahadur5568
@amritabanjara202
@amritabanjara202 7 лет назад
धेरै राम्रो प्रस्तुति प्रदीप भाइ र बबिता बानियाँ जेरि को लोक दोहोरी अझै धेरै सफलता को सुभकामना दुबै जना लाई अनो धन्यवाद इमेज च्यानल लाई र अनुशा दिदी इशोरी दाइ लाई
@startelevision1320
@startelevision1320 7 лет назад
एकदमै राम्रो दोहोरी ,यस्तो अप्ठ्यारो भाका मा नि यस्तो सजिलो बनारा गाउनु भाको छ।जे होश धेरै राम्रो छ
@parbatitimalsina6135
@parbatitimalsina6135 6 лет назад
Subas Bakhrel m
@somkhadka1600
@somkhadka1600 6 лет назад
Subas Bakhrel(^ ^)
@pramodkandel2631
@pramodkandel2631 5 лет назад
.
@nitastha382
@nitastha382 7 лет назад
जति हेरेपनी पुग्दैन कति रमाइलो दोहोरी १० पल्ट भन्दा धेरै हेरिसके
@chandramagar1118
@chandramagar1118 7 лет назад
ओह हो अति मिठो उत्कृष्ट शब्द चैन मा रहेको दोहोरि सुन्न पाइयो धेरै बधाई छ जेरि सिस र प्रदिप सर लाई ""जेरि सिस कोत दोहोरी नै अति तेज हुन्छ के हाहा;""
@rajgajurel54
@rajgajurel54 7 лет назад
wawawa nice videos
@sumanlimbo241
@sumanlimbo241 7 лет назад
Dammi xa babal dohori tw yasto po💘💘💘😍😍😍😍😍😘😘😘😘
@prakashbharati7261
@prakashbharati7261 7 лет назад
यो होनी नी दोहोरी हेरे मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ No one Nepali song...
@rameshgurunggurungramesh3817
@rameshgurunggurungramesh3817 7 лет назад
धेरै लोक दोहोरी सुने गाया नाचे यति मिठो केहि comment छैन । हाल मकाउ
@ushrestha73
@ushrestha73 7 лет назад
येस्तो पो होत दोहोरी भनेको ,धेरै राम्रो अनि रमाइलो भयो आज 20 पल्ट हेरिसके अझै हेर्न मन छ
@anupchapagain8340
@anupchapagain8340 5 лет назад
Drona Shrestha samasya ustai xa
@sushamashrestha2235
@sushamashrestha2235 5 лет назад
yo dohori jati patak here ni dhit mardaina.jerry and pradip best dohari up to now.
@dhansrigharti232
@dhansrigharti232 4 года назад
🤣😂😂😂🤩🤩👍👍
@rkrishnabartaula7735
@rkrishnabartaula7735 3 года назад
@@dhansrigharti232 q
@redmoondhakal5041
@redmoondhakal5041 3 года назад
सहमत
@dineshparajuli6502
@dineshparajuli6502 7 лет назад
वा प्रदीप रोक्का र जेरि को धमाकेधार दोहोरी सारै रमाइलो लाग्यो फेरि पनि आउदै गर्नुहोला
@rameshkandel9497
@rameshkandel9497 6 лет назад
dinesh parajuli no disrespect
@user-nb9mb6tw4q
@user-nb9mb6tw4q 7 лет назад
वाह क्या दोहोरी छ । यस्तो हुनु पर्छ नेपाली दोहोरी भन्नी
@yogeshbasnet8498
@yogeshbasnet8498 6 лет назад
कपिल कुवर kutimakut and Luka modric to me so that kutu
@omprasadacharya7495
@omprasadacharya7495 4 года назад
2020 मा धेरै हेर्ने मन त थियाे तर अर्काे गितले भुलाई रहेकाे छ ।
@rbthapa9882
@rbthapa9882 7 лет назад
I salute babita sis and pardip bro.म साउदी बाट हजुर हरुको कार्यक्रम निरन्तर हेर्ने गर्छु आज सम्म हेरेको दोहोरीमा सबै भन्दा बडि नै मनोरन्जन लिन पाए आगामी दिन हरुमा एस्तै एस्तै दोहोरी हरु लिएर आउनु हुने छ भनि अपेक्षा गरेको छु ।
@pradipgurung3552
@pradipgurung3552 7 лет назад
अति नै रमाइलो काठे भाका , झनै राम्रो दुबै जनाको शब्द संयोजन , मौलिक नेपाली पन ले भरिएको दोहोरी , धन्यवाद इमेज रोधिघर !!!
@mukeshmaharjan1464
@mukeshmaharjan1464 Год назад
😮 $
@mayakhanal4667
@mayakhanal4667 7 лет назад
जय गित संगीत प्रदिप जी बबिता सिस्टर काठे भाका लाई प्राथमिकता दिनु भएको मा धन्यवाद पहिले त यसैगरी सबै खालका भाका हरुलाई हजुर हरुले गाउदै नेपाली लोक सस्कृत लाई न्याय दिनु हुन्छ भन्ने आशा गर्दछु आजकल LIVE दोहोरि ले राम्रो बजार लिएको छ हामी प्रबास मा बस्नी सबैले रुचाउने गरि सब्द गीत आवोस सुभकामना जय गीत संगीत
@pushkarpudasaini222
@pushkarpudasaini222 6 лет назад
Sahi xa
@Astroanilthapa369
@Astroanilthapa369 4 года назад
गाउको रमाईलो याद आयो साच्चै हाम्रो देश संस्कृति मा स्वर्ग छ
@shaktatamang6502
@shaktatamang6502 7 лет назад
यति राम्रो झकास दाेहाेरि अाजसम्म हेरेकाे थिएन दुबै तर्फबाट 101 ल बधाई छ
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 7 лет назад
पशुपति सर्मा,र देवि घर्ती को गीत पछाडि को एकदमै बबाल दोहोरी हो यो।।।।र बिल्कुल नयाँ शब्दमा ,दुबै जनामा धन्यवाद छ✌✌✌🌹🌹💞💞💞💕💕💕💘💘💘💘💘💕💕💞💞💞💞🌹🌹✌✌✌✌✌
@user-mv7lq9rl2k
@user-mv7lq9rl2k 7 лет назад
ramkrishna bajgain sahi hajur
@krishnaparajuli9321
@krishnaparajuli9321 7 лет назад
So beautyful🎋👠👜👚👑👒🌞🌝🌹🌸🍒🍓🍥🍷🐢🏩🏄💌💐😇😀😮💑👸💚💛💜💓💖💕🎅👱💁👱👭👬👫👪💑💏😘😙😚😍😗😊☺👙👝💰💸💷🎂🎉🎸🎷🎻
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 7 лет назад
Can Mamut tq
@nuwakotgamer6229
@nuwakotgamer6229 6 лет назад
Can Mamut
@makarbhadur7637
@makarbhadur7637 6 лет назад
ramkrishna bajgain धेरेै राम्रो छ
@subash057
@subash057 4 года назад
जे भयेनी येस्तो लोक दोहोरी सुन्दा आनन्द आउँछ ।
@RameshKhanal
@RameshKhanal 6 лет назад
कति रमाइलो छ यो संसार ! रमाइलो गर्न जान्नु पर्छ र रमाइलो मान्न जान्नुपर्छ । कलाकार हरु वास्तवमै महान हुन्, उनीहरुकै कारण यो संसार यति सुन्दर भएको हो ।
@omprasadacharya7495
@omprasadacharya7495 5 лет назад
प्रदिप र जेरि काे याे काठेभाका कति पटक हेर्नु मलाई त जति हेराे तेति हेरुम हेरुम लाग्छ के भाकाे हाे याे । ५०-६० पटक भन्दा कम भाकाे छैन हाेला ।
@UjyaaloNepal
@UjyaaloNepal 7 лет назад
काठे भाका मन पर्ने जति यता हाजिर लाउनुस है !
@ashikmagar9658
@ashikmagar9658 6 лет назад
Aashik
@dalbahadurbohra1461
@dalbahadurbohra1461 6 лет назад
Ujyaalo Nepal
@amodacharya7877
@amodacharya7877 6 лет назад
hi
@devibohara8725
@devibohara8725 6 лет назад
Ujyaalo Nepal
@yamrajgurung2976
@yamrajgurung2976 6 лет назад
Sahrai man paryo malae
@manilrana2489
@manilrana2489 5 лет назад
जेरी दीदी र प्रदीप खड्का को यो कार्यक्रम जति हेरेनी अघाउँदिन। चन्द्र लामा दाईको बाँसुरीको धुन असाध्यै राम्रो एकदम मन पर्यो।
@kamalgc444
@kamalgc444 5 лет назад
प्रदिप रोका र बबिता बानिया ले गाएको यो दोहोरी धेरै चोटि हेरे आगामी दिनमा पनि यस्तै रमाइला गित हरु सुन्न र हेर्न पाइओस यहाँ हरु दुबै जना र इमेज रोधी लाई शुभकामना छ ।
@nanikajithapa2886
@nanikajithapa2886 7 лет назад
गायिका वहिनी जेरी तथा गायक भाई प्रदिपले काँठे भाखाको गितलाई औधि न्याय गरि गायको छ । आगमि दिनहरुमा अझ परिकृत हुदै अगाडि बढेको देख्न पाईयोस बधाई तथा शुभकामना ।
@laxmipaija4713
@laxmipaija4713 2 года назад
00
@gangabhattarai4098
@gangabhattarai4098 2 года назад
@@laxmipaija471300⁰💯
@bharatkc1534
@bharatkc1534 2 года назад
@@laxmipaija4713 aaaaaaaaaaaaaaa\aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
@bharatkc1534
@bharatkc1534 2 года назад
@@laxmipaija4713 aaaaaaaaaaaaaaa
@meerakarki885
@meerakarki885 2 года назад
@@laxmipaija4713 .
@rameshadhikari8138
@rameshadhikari8138 7 лет назад
वा दोहोरी त यस्तो पो हुन्छ यक दम राम्रो लाग्यो प्रदिप दाइ अनि बबिता दिदि को दोहोरी धेरै रमाइलो पनि छ ।।।। म हाल प्रदेशी ।।।सिन्धुपाल्चोक
@rajkhadka1407
@rajkhadka1407 6 лет назад
सारनै राम्रो रहेछ रोधी घरमा !!!!
@shivamparajuli6606
@shivamparajuli6606 6 лет назад
✌✌
@krishnakarki2389
@krishnakarki2389 7 лет назад
कति धनी छ मेरो संस्कृति शब्दमा ब्याख्या गरेरै सकिँदैन ८पटक हेरेर यो कमेन्ट लेख्दै छु इमेज रोधीघर प्रती आभारी छु।
@sssanzay1951
@sssanzay1951 5 лет назад
बासुरिको धुन सारै मन पर्यो। बाँसुरीको धुन ले मन छोयो। एकदमै राम्रो बाँसुरी बजाउन भयो।धेरैधेरै धन्यवाद हाम्रा आफ्ना संस्कृति जोगाउनु भएकोमा।
@umasamal8864
@umasamal8864 7 лет назад
सारैमनपर्यो कस्तो मज्जाले मिलायर गाउनुभाको दुबै तर्फ लाई शुभ कामना
@gokarnakatuwal1720
@gokarnakatuwal1720 4 года назад
सारै उत्कृष्ट लोक दोहोरी काठे भाका मा गाएर पनि यसले सवैको मन मुटु छोएको छ । थाहा नपाएकाले पनि काठे भाका थाहा पाएका छन्। धन्यवाद कलाकार टोलीलाई ।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 3 года назад
बडाे,राेमनचक,दाेहाेरि,सुनदा,रमाइलो लागेकाे,छ,सबै टिमलाई धनयबाद
@gangabhatta8316
@gangabhatta8316 7 лет назад
काठे भाकामा गाइयको यो गित अति राम्रो छ।यस्तो गित हराएको छ अाजभेलि ।यस् लाई जगेर्ना गरुँ ।
@rameshbabukc6660
@rameshbabukc6660 7 лет назад
सह्रै मीठो दोहरी। 5 पटक हेरि सके अझै हेरि रहन मन लाग्छ । लास्टै रमाइलो
@sitathapa3279
@sitathapa3279 5 лет назад
Nhi B6
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 7 лет назад
सार्है मन पर्यो ।धन्यवाद छ इमेज च्यानल लाई ।
@khadkabahadurrokaya8558
@khadkabahadurrokaya8558 5 лет назад
बबिता दिदी पनि कम छैन रैछन दोहोरीमा जति हेरेनी हेरुम जस्स्तो लाग्छ दुबैजना लाई प्रगतिको शुभकामना
@yubrajmanandhar2251
@yubrajmanandhar2251 6 лет назад
अहिले सम्मकै सबैभन्दा उत्कृष्ट दोहोरी ईमेज रोधी घर जति सुने पनि धित मर्दैन अझै आओस काठे भाकाको दोहोरी
@bindashdpghimire4284
@bindashdpghimire4284 7 лет назад
मने मन देखि नै भन्नू पर्दा बबाल मन परो यी सब्द भाका लाई सलुट नमन गर्दछु रमाइलो गराउनु भयो
@quietheart789
@quietheart789 4 года назад
Please one more hajur Such a amazing dohori
@rameshranabhat7293
@rameshranabhat7293 6 лет назад
निकै नै सुनौ सुनौ लाग्ने रोचक र आकर्षक ल्लोक दोहोरो
@rajeshpokhrel6799
@rajeshpokhrel6799 7 лет назад
ramro lagyo ajako dohori thanks image channel
@ekumagar2847
@ekumagar2847 6 лет назад
यो गीत मिलाउन सारै गारो हुन्छ तै पनि कति सजिलै गाउनु भएको छ दामी।
@govindthapa8915
@govindthapa8915 6 лет назад
eku magar v \!
@kamalbahadurkafley1115
@kamalbahadurkafley1115 7 лет назад
धेरै मीठो र मनोरन्जनात्मक
@birendarmahara9874
@birendarmahara9874 4 года назад
म मात्रै हु कि काठे भाका मनपराउने अरु साथी हरू पनी हुनुहुन्छ जेरी दिदि र प्रदिप दाइको दोहोरी मन पराउने यता हाजिर हु म आज
@iskalasapkota2360
@iskalasapkota2360 6 лет назад
निगालाको टुसा टुसा खाने मुसा मुसा खाने बिरालो । कस्तो पर्ला अब तिम्लाई जिवन साथी यती लाग्छ पिरलो । बिहे गरे मैले श्रिर्मानपाकी छु यता हेर दुई जिउकी भको छु।हैट कति हास्नु 😆😆😆 धेरै राम्रो दोहोरी भाका झन राम्रो😍😍
@buddhalaxmirai5489
@buddhalaxmirai5489 4 года назад
सारै रमाइलो लाग्यो दोहोरी जति सुनेपनि फेरि सुन्न मन लाग्ने
@sunilrijal180
@sunilrijal180 3 года назад
Jerry लाई side haneko hola jerryle utaantang ladiyo 🤣🤣🤣🤣🤣🤣🤣
@Arjunofficalchannel
@Arjunofficalchannel 7 лет назад
सारै मजा आयो दोहोरी सुनेर हा हा जेरि सिस लाई माने ओर्जिन लोक दोहोरी Gayak गायिका भनेको यस्तो ह्नु पर्छ प्रगतिको कामना ।प्रदिप ब्रो को पनि दामी लाग्यो।
@saraswotisarsawoti9722
@saraswotisarsawoti9722 6 лет назад
F
@pujasilwal5755
@pujasilwal5755 6 лет назад
ARJUN S
@karymanebaly3668
@karymanebaly3668 6 лет назад
aaha kti ramro
@subarsankadel4353
@subarsankadel4353 7 лет назад
अाहा!कति मिठाे दाेहाेरी सारै मन पर्याे ।अाजकाे दिन सारै रमाईलाे भयाे।
@prakashdevkota9788
@prakashdevkota9788 5 лет назад
अहिलेसम्म जम्मा ११ पटक हेरे मैले यो दोहोरी !!!
@jb_lama
@jb_lama 7 лет назад
अति रमाइलो लोक दोहोरी स्यालुट छ गायक प्रदीप ज्यु र गायिका जेरी ज्यु लाई
@poojagiri6738
@poojagiri6738 6 лет назад
Lokendra Muktan the
@manishpandey5419
@manishpandey5419 6 лет назад
Kxm59gabnfiidpsl9 $₩
@dolrajnishan6646
@dolrajnishan6646 7 лет назад
Lu\lu हुर र र र र र ह्ह्ह्ह्ह्ह्ह्हाअ, अति नै मर्मिक शब्द!मीठो दोहोरी
@maanalemagar9022
@maanalemagar9022 7 лет назад
दिनमा ४ - ५ पटक हेरेकै सुनेकै हुन्छ यो दोहोरी मैले....यो हो नी दोहोरीहरु मध्य आज जति मज्जा त कहिलै आएन सलाम छ जेरी र प्रदिपलाइ.... ! Warm & Regards, Man Ale Magar Tanahun- Damauli
@deeproka1955
@deeproka1955 7 лет назад
Man Ale Dehari ramrao dohari asto po hunu parcha badi pareep and jeri.
@shovabariya7117
@shovabariya7117 6 лет назад
😁😀😁😃😀😁😯
@suryalamichhane1349
@suryalamichhane1349 6 лет назад
Deep Roka wg aaz aa
@radhikathapa9383
@radhikathapa9383 6 лет назад
Man Ale
@radhikathapa9383
@radhikathapa9383 6 лет назад
Man Ale the
@helloworldxd1931
@helloworldxd1931 4 года назад
मलाई सबै भन्दा मन पारेको दोहरी ❤️
@diprajthapa2246
@diprajthapa2246 6 лет назад
यस्तो दोहोरी अहिलेसम्म सुनेको थिएन। क्या खत्रा धन्यवाद है जेरि र प्रदिप दाइलाइ
@krishnakc4220
@krishnakc4220 7 лет назад
गुलियो मा नि जेरि नै मन पर्छ दोहोरी मा नि जेरि नै मन पर्छ जेरि को दोहोरी मा फ्यान भैयो
@niruthapa5580
@niruthapa5580 7 лет назад
Krishna Kc सारै राम्राे छ जति चाेटी हेरेनि चित्त बुज्दैन
@namasthapa1277
@namasthapa1277 5 лет назад
Mangol
@aashambk9916
@aashambk9916 5 лет назад
O9
@namrajamichhane6835
@namrajamichhane6835 5 лет назад
👌👌👌👌👌👌💚💚❤❤❤❤💓❤❤❤❤❤💓💓💓💓💓💓💓💓💛💛💓💓💛💛💛💓💓
@kalpanashrestha233
@kalpanashrestha233 4 года назад
र अ
@sumitthapa1936
@sumitthapa1936 4 года назад
2019 कोइ हुनुहुन्छ।
@metrohospitalitydang21
@metrohospitalitydang21 6 лет назад
अहिले सम्मको दोहोरिमा उत्कृष्ट लाग्यो जति सुन्यो जति हेर्यो त्यती सुन्न र हेर्न मन लाग्ने वाह !! प्रतिभा ....जय लोक दोहोरी
@bairagisahila7326
@bairagisahila7326 4 года назад
लु अति मन परो जेरि बहिनि अनि दामी स्वोर सुरिलो भाका मा यो दोहोरी गित
@pradeepbaniya2613
@pradeepbaniya2613 7 лет назад
बबिता सँग संगै पढेको सबै आनिबानी थाहा थियो तर यस्तो गीत गाउछौ भन्नि चाहि सोचेको थीइन |तिमी राम्रो गाउछौ गायिका हो गीत गाउछौ भन्नि थाहा थियो यति सम्मपनी गाउन सक्छौ भन्नि आज मात्र थाहा भयो कुनै ख्याती प्राप्त कलाकार भन्दा कम छैन तिम्रो दोहोरी | all the best Babita
@jerybaniya409
@jerybaniya409 7 лет назад
Pradeep Baniya प्रयास गर्दै छु दाइ,,मेरो नया एलल्ब चोर को सन्तान नि छ फुर्सद हुदा सुन्नु होला है
@DC-ei6bp
@DC-ei6bp 7 лет назад
Pradeep Baniya g hajur le first time sunnu vaya jasto xa but jerry ko jun sukai live performance Nepal kai top xa.usko word choose garne tarika Sarai mon parxa.ma japan dekhi ho sabai programma haru herxu jerry ko.ra Asti ko semifinal ma jerry lai paxadi Pariyo agadi huda hudai Sarai chitta dukhyo.nepal ma xuttyaune chalan xa but jerry aghi badhdai Janus hajurko future ramro xa.best of luck
@nishathapa3706
@nishathapa3706 6 лет назад
jery baniya. Ma dohori sunne manchey ta haina... Tapaiko awas malai lastai maan paryo☺☺
@namratathapa7850
@namratathapa7850 6 лет назад
Pradeep Baniya nd Lpi
@krishnabhattarai3315
@krishnabhattarai3315 5 лет назад
jery baniya
@laxmangaire9268
@laxmangaire9268 7 лет назад
धेरै राम्रि छ दोहोरि बबिता जि हजुर पनि गोर्खाको हो म पनि गोर्खाको हो राम्रो छ डबल डबल सुनी राछु मैले त दिदी
@mahavpudasaini882
@mahavpudasaini882 7 лет назад
हैट १० चाेटी सुनी सकि हेरि सके अझै मन भरियन कति राम्रो हाे
@sarojadhikari1770
@sarojadhikari1770 6 лет назад
Mahav Pudasaini
@karishmagotame6
@karishmagotame6 6 лет назад
Mahav Pudasaini mope
@janardansilwal2182
@janardansilwal2182 6 лет назад
Mahav Pudasaini jioi
@gyhehsyhbghbffhf1009
@gyhehsyhbghbffhf1009 6 лет назад
Mahav Pudasaini
@neupanesushma579
@neupanesushma579 5 лет назад
Diff uMahav Pudasaini
@dipaksaud4853
@dipaksaud4853 7 лет назад
दोहोरी भनेको यस्तो पो हो नि जति सुनेपनि न अगाउने!
@angleshree1250
@angleshree1250 7 лет назад
हैट !!! लास्टै हसाउनु भयो 😂😂😂😂😂 हसेरै मरियो नि बबि दिज्यु को शब्द सम्योजन कति राम्रो राम्रो✊✊✊✊ एस्तो भाका मा लाईभ एसरी गाउनु भनेको सानू कुरा हैन बबि दिज्यु ले गोर्खा को भएर हजुर हरु को साहस लाई सम्मन छ मेरो ✋✋✋✋ अघि बड्ने आशिर्वाद छ याहाहरु लाई जति सुनेनी न आगाउनि 💞💞💞💞💞💞💞💞कभ्रे😇😇😇
@sujudawadi7037
@sujudawadi7037 7 лет назад
Angle shree teita
@angleshree1250
@angleshree1250 6 лет назад
हो नि
@ganeshkhanal3607
@ganeshkhanal3607 7 лет назад
धेरै राम्रो !!फेरि लेराउनु यी दुई जना लाई
@letsdosomethingwithkalash1461
@letsdosomethingwithkalash1461 4 года назад
Nice
@kabitawagley5145
@kabitawagley5145 4 года назад
P
@user-ec2ii7nf3j
@user-ec2ii7nf3j 4 года назад
सहि हो
@apsarakhatiwada2774
@apsarakhatiwada2774 3 года назад
Ho
@manbishaunichautari3344
@manbishaunichautari3344 7 лет назад
बबाल रमाइलो गराउनु भयो धेरै धेरै धन्यवाद। ।🌹🌹🌹।
@tapendrathapa3771
@tapendrathapa3771 7 лет назад
मैले हेरे भरि को लाईभ दोहोरि मा सबैभन्दा राम्रो लाग्यो ।
@ranagyanu7509
@ranagyanu7509 7 лет назад
मजा लाग्यो आज त अझै पुर्ब तिरको कलाकार ल्याउनु अनुस्का जि
@samiprai3557
@samiprai3557 7 лет назад
वाह दोहोरी भने को त यस्तो पो हो त साह्रै मिठो लाग्यो ।
@thamiisking9567
@thamiisking9567 7 лет назад
अत्तिनै मार्मिक धेरै धेरै राम्रो छ प्रदिप vs बबिता जेरि लाई लाखौ लाख बधाइ तथा सुभ्कामना छ।।।।
@technepalvsa2509
@technepalvsa2509 6 лет назад
wow ! मनोरंजन दिलाउनुभयो धेरै राम्रो सदाबाहार गीत ।।
@jagdishmadai627
@jagdishmadai627 7 лет назад
नेपालमा पहिलो चोटी यो गित गाइयो अरु पनि गित यो हो गित ।
@kanxamagar2986
@kanxamagar2986 7 лет назад
हा हा मनै रमायो नि आज मेरो एक्लै एक्लै खुब हासे म त दाम्मी छ आजको ईमेज रोधी घर लाई धन्यवाद छ बबिता ख्प्पिस दोहोरी मा पहिलो पटक सुने गित पनि तर खत्रा ओ हो हैट
@dhanbsunar1378
@dhanbsunar1378 7 лет назад
Kanxe Magar // खप्पिस दुबै जान गाउनलाई । जेहोस रमाइलेै भयो मेराे पनि आजको दिन । same to same
@bimalshrestha3549
@bimalshrestha3549 7 лет назад
Kanxe Magar wow
@keshabkumar9545
@keshabkumar9545 7 лет назад
Kanxe Magar hahahsh म पनो 4 चोती हेरि सक्यो
@singhmantamang8546
@singhmantamang8546 6 лет назад
ma pni haser pet michdai xu.
@yangjisherpa3936
@yangjisherpa3936 6 лет назад
Beautiful song
@bimalkhatiwada3554
@bimalkhatiwada3554 6 лет назад
जाहा जेरिको गुलियो ।।।हामी तेतै भुलियो।।।nice all the best pradeep jeti and image fmly
@binodkoirala2512
@binodkoirala2512 6 лет назад
The most creative and fantastic dohori ever I have seen love u Pradip rokka and Babita baniya (Jeri).Aaba balla aasa lagyo dohori ma.
@durgadai5340
@durgadai5340 7 лет назад
दोहोरी भनेको यस्तो पो मनै छुने वा वा
@minagurung2792
@minagurung2792 6 лет назад
Durga Dai qQ
@bholaacharya5188
@bholaacharya5188 6 лет назад
Wow amazing dohori love it😍😍💖💖
@rupeshshrestha7292
@rupeshshrestha7292 6 лет назад
बबाल छ दाेहाेरि सारै मिठाे भाका र शब्दहरु।।५ पटक हेरिसके तर पनि अझै हेराै जास्ताे छ।।रमाईलाे छ ल।
@sabindamak9027
@sabindamak9027 4 года назад
मैले अहिले सम्म हेरेको लोक दोहोरी मध्ये सबै भन्दा उत्कृष्ट लाग्यो 🙏🙏👌👌🙏🙏💖💖🇳🇵🇳🇵🙏🙏
@rajchaulagain374
@rajchaulagain374 7 лет назад
#Pradip G aati ramro lagyo yar really.. Safalta le shikhar chumos. All the best for upcoming days.
@deepakgoletamang6091
@deepakgoletamang6091 7 лет назад
एकदमै राम्रो र गहिरो रै'छ काठे भाका अनि यो भाकालाई न्याय दिने कलाकारहरु मान्नैपर्छ। अत्यन्तै मन पर्यो कलाकारहरु र यो प्रोग्राम।
@bhumikabudhathoki3273
@bhumikabudhathoki3273 Год назад
कति मिठो दोहोरि जति सुन्यो उति सुन्न मन लाग्ने
@user-mt5eq5vz8w
@user-mt5eq5vz8w 6 лет назад
वावो जेरि र प्रदिप जि यो पो होत धमाका अति मीठो दोहोरी सुनिरहु झै लाग्ने
@amrittimalsina555
@amrittimalsina555 7 лет назад
मीना र प्रकाशको गीत पछी धेरै रमाइलो गीत सुन्न पाइयो इमेज रोधी घर मा सफलता को शुभकामना बबीता र प्रदीप लाई अती मीठो शव्द
@dhunganabipin1236
@dhunganabipin1236 6 лет назад
Amrit Timalsina
@shaktatamang6502
@shaktatamang6502 7 лет назад
वा वा बबिता फेरि पनि छिट्टै तपाईंको लाइभ दाेहाेरि हेर्नु पाउ है
@purushottampanta835
@purushottampanta835 4 года назад
ईन्द्रेणी मा हेर्नू भाे नि कृष्ण कडेल र जेरिकाे
@iamjunk9291
@iamjunk9291 5 лет назад
येस्ता भाकाको गित हरु मैले धेरै सुनेको थिए तर नाम काठे भन्ने था थिएन । निकै रमाइलो समय बितेको पत्तै भएन And I love that dancing baje 🙏🙏🙏❤️❤️
@thzfhsvzbb8621
@thzfhsvzbb8621 6 лет назад
दोहरि भनेकोत एसतोपो हुनुपछ यो दोहरि कति ईजोतले गाएको छ सबै जानालाई धन्यावात
@pradiptamang2201
@pradiptamang2201 4 года назад
2020ma Herne MOH matrai ta hoina hola✋✋✋✋
@user-ec2ii7nf3j
@user-ec2ii7nf3j 4 года назад
म त हेरिरहन्छु जति हेर्यो हेरौ लाग्छ
@pratapkumar7695
@pratapkumar7695 4 года назад
Hoina hoina mata 18dekhi hola sahed hereko jati hereni dhitnai mardaina
@ritarai6456
@ritarai6456 4 года назад
मैले दोहोरी हेरेको मेरो १० पटक भन्दा ज्यादा भयो
@wedagamers7026
@wedagamers7026 4 года назад
Pradip Tamang ma ni xu yata 😂😂😂
@jeevankarki2006
@jeevankarki2006 4 года назад
mani aajani herdai xu
@sbcsbc1453
@sbcsbc1453 7 лет назад
बबिता सिस प्रदीप ब्रो यो दोहोरी त मेरो लागि time पास नि भाको छ टुकका पनि कति मन खाने हो होला लफ बग १० चोटि हेरि सके अजै हेरम हेरम लाग्छ हाल कुवेत बाट
@kaladevi8093
@kaladevi8093 6 лет назад
horw dami xa hai??
@buddhagurung3570
@buddhagurung3570 5 лет назад
यो होनि दोहोरी को लाईन मलाई एक दम मन पर्यो 😘
@hemkumar457
@hemkumar457 4 года назад
इमेजको दोहोरी मलाई राम्रो लाग्छ। यसरी नै सधै भइ रहोस ।
@sarojbartaula4993
@sarojbartaula4993 7 лет назад
अहिले सम्मको बेस्ट दोहोरी
@jagatgautam4912
@jagatgautam4912 3 года назад
म मात्र हो की अरू पनि हूनूहून्छ रीपीट गरेर हेर्ने साथी हरू हाजिर हूम्त एता👌👌👌👌👌
@abinagiree822
@abinagiree822 5 лет назад
धेरै राम्रो छ जेरि र प्रदीप को दोहोरी अरु पनि हेर्न मन छ
@ramkumarniraula3120
@ramkumarniraula3120 7 лет назад
dherai ramro lago thank you our lok singers
@rajendrachapagain
@rajendrachapagain 7 лет назад
This is the first time I am liesting kaatha vaka . Its so nice and both Male and female singers are so good and best voice. I really enjoy 😊😊😊
@devendrasubedi5440
@devendrasubedi5440 2 года назад
Pppppppppppp04322
@bijayarokaha886
@bijayarokaha886 6 лет назад
Aaja samma suneko dohori ma sabai bhanda ramro lagyo, 10 choti sunda pani ajhai sunau sunau lagne dohori.. super hero Pradip n Babita ji. Thanks alot.
Далее
Good dad 🥰 #demariki
00:17
Просмотров 1,4 млн
Kalpana Dahal || Pradip Rokka | Janata Lok Dohori
44:49