Тёмный

दोहोरी प्रतिष्ठानलाई रिया खड्काको खुल्ला चुनौती Riya Khadka Live Dohori || Riya Khadka Rap Dohori 

Gs celebrity
Подписаться 72 тыс.
Просмотров 147 тыс.
50% 1

प्रतिष्ठानलाई रिया खड्काको खुल्ला चुनौती Riya Khadka Live Dohori || Riya Khadka Rap Dohori
Khuili rap dohori
Khuili Live Dohori
Khuili and biraj gandharba dohori
biraj gandharba Live Dohori
biraj gandharba rap dohori
nepali lokdohori
nepali live dohori
chij gurung dohori
Nirjala gurung dohori
balchandra baral
balchandra baral rap
balchandra baral interview
balchandra baral controversial
Riya khadka
riya khadka interview
riya khadka dohori
riya khadka live dohori
riya khadka rap dohori
riya khadka news
balchandra baral news
#gscelebrity #riyakhadkadohori #riyakhadkarap #birajgandharba #birajgandharbadohori #khuili #khuililivedohori #riyakhadka #nepalilivedohori #raplivedohori
(about our channel)
तपाईं हरुलाइ यस Gs Celebrity युट्युब च्यानलमा स्वागत छ । हामिले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,नेपाली लोकदोहोरी कलाकारहरुको जिबनी ,नयाँ दोहोरि गितको अपडेट,लोकगित सम्बन्धि नयाँ नौलो खबर , रिलिज भएको नयाँ गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी गराइने छ ।
Welcome to my RU-vid channel all the viewers who love us, we are thinking entertaining and informing you 24 hours . In this channel we upload all kinds of information videos about Nepali lok Dohori, Nepali Live Dohori Songs, Nepali lok Dohori news ,nepali lokdihori Singer Biography, New Dohori Song Updates, New Nepali lok Dohori Song Review and Nepali Folk Dohori as well as Nepali Live Dohori.please keep support us .
Subscribe my channel
/ @gscelebrity
Email adress : gdevkota129@gmail.com
Facebook page Gs Online Tv www.facebook.c...
Facebook link www.facebook.c...
Download video editer app InShot inshot.com/
Warning : if any videos of this channel are found to be copied and posted by other channels, strict action will be taken according to the law.

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 331   
@ambikakunwar9782
@ambikakunwar9782 3 месяца назад
रिया नानुको अति उत्तम सुझावहो सबै कलाकारलाई अनुदानमा, बास्तबिक लाेक दोहोरीको नियम कानुन, परिधि भित्र रहेर लोकसकृतिलाइ जगेर्ना गरेर अगाडि बढाउनुस सबै कलाकारजिउलाइ शुभकामना व्यक्त गर्दछु।
@saraswotidhakal3994
@saraswotidhakal3994 3 месяца назад
रिया बहिनीले उठाएको यो कुरामा चाहिँ सहमत।
@GopalKaliraj
@GopalKaliraj 3 месяца назад
रिया खड्का को कुरा ठिकै लाग्यो ❤️❤️❤️
@NARBAHADURTHAPA-wc7th
@NARBAHADURTHAPA-wc7th 3 месяца назад
गेडाको राम्रो अरुले गु खायो भन्दैमा आफुपनि गुनै खानुपर्छ भन्नि कस्तो सोच हो थु थु🤮🤮
@amritbikramshrestha9962
@amritbikramshrestha9962 3 месяца назад
हईट, रियाकाे बैसले सगरमाथा छुनै बाकि छ नि हगि ।
@dhanrajlama7643
@dhanrajlama7643 2 месяца назад
जमाना अनुसार ठिक छ रिया / इन्द्रेणी को छाडा गित सुने का छौं भने, पुराना भनौदा हरु को राज जम्दैन भन्ने चिन्ता ले यी कलिला बाबु, नानी हरु को खेदो खन्न तिर लागे का हुन /
@NARBAHADURTHAPA-wc7th
@NARBAHADURTHAPA-wc7th 2 месяца назад
@@dhanrajlama7643 जे सुकै जमाना होस अबबाट दोहोरी मा छाडातन्त्र अन्त्य गर्नु राम्रो
@Lasmagar
@Lasmagar 3 месяца назад
रिय खड्कले भनेकाे एक्दमै १००% सहि हो
@rupeshthapa3988
@rupeshthapa3988 3 месяца назад
तर आफू आउने बाटो र आफू ले टेकेको धरातल बिर्सनु त भयन नि रिया ले।
@basantipun3941
@basantipun3941 3 месяца назад
रिया जे जस्तो भए नि कुरो सहि हो
@user-nr5ee2ju3r
@user-nr5ee2ju3r 3 месяца назад
रिया ठिकै ठिकै जस्तो लाग्यो बल्ल त नाईटो देख्न पाईयो अझ अरु देखाउन त बाकी नै थियो केटि भनेको एस्तो हुनुपर्छ अब ब्रा र पेन्टि मात्र लगाउ रिया मझा आउन्छ
@mukeshlumbinithapa9483
@mukeshlumbinithapa9483 3 месяца назад
अरुले नराम्रो गर्यो भन्दैमा आफुले पनि गर्नु मुर्खता हो रिया को
@kalpanakhatri6083
@kalpanakhatri6083 3 месяца назад
अघि पछि जेजे गाईन नाचिन तर आजको जबाफ चाहि सहि कुरा गरेकि छिन
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
हो सस्था भित्र बाट कारबाही सुरु गर्नु पर्छ
@BishnuXettri-xy7yr
@BishnuXettri-xy7yr 3 месяца назад
ठिकै भनिन रियाले
@khadkapurnima7956
@khadkapurnima7956 3 месяца назад
Riya ko kura 100% Right❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HappyBadminton-xo9ru
@HappyBadminton-xo9ru 3 месяца назад
रिया खड्काले कुराराखेको सहिहो ❤अस्ति गिर्हमन्त्रीलाई भेट्न जानेकलाकारहरूको गितमा पनि केहिउत्ताउलो गित समय अनुसार गाएको हामी आमजनताले सुन्दै आकाछौ र अहिले आएर अरूलाई कार्वाही गर्नुपर्छ भन्न अलिसुहाएन कि?
@bhawaninugo7812
@bhawaninugo7812 3 месяца назад
हैट नानीको कुरामा सबै गम्भिर हुन आवस्यक छ।
@user-yi5rn2fh3s
@user-yi5rn2fh3s 3 месяца назад
यत्रो कुरा थाहा रैछ त रियालाई अनि किन नराम्रो र अपाच्य गित अगाल्ने कि जे गरेनि हुन्छ भनेर हो नियम थाहा नपाएर गाउनु र थाहा पाएर गाउनुमा कति फरक हुन्छ ।आफुले यस्तो गित नगायको भए अरूले गरेको कम्जोरीमा छाति फुलायर बोल्न पाइन्थ्यो नि ।
@DhanShing-wq3sz
@DhanShing-wq3sz 3 месяца назад
यो रिया भन्ने केटि र रति माया सुड्डि 2 दुई बर्सा पहिला रुदै रुदै अनेकाै बाहाना गरदै गित् सङगित मा घुसेर अहिले एत्त्रो याक्सन् चाक्मा बोसो पलाएछ थुक्क याक्सन् गर्ने सिनिएर कलाकार सङग लाज्छईन तलाई
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 3 месяца назад
धेरै कमेण्ट हरु मा रिया खड्का ले ठीक भनिन् भन्ने रहेछ यो भिडियोमा तर के बिराज र रिया ले गाएको र्याप दोहोरी मा लगाउने लुगा त्यस्तै हो दोहोरी गित मा।
@devrana619
@devrana619 3 месяца назад
होनि
@user-cy5ct7uk5v
@user-cy5ct7uk5v 3 месяца назад
ए अब त कपडा नलाइ गित गाउनु पर्ने होनि राम्रो हुनलाइ
@tilakbahadur8629
@tilakbahadur8629 3 месяца назад
कुरा 100% सहि हो आफैले खनेको खाल्डो मा आफै जानुहोस हुजुर
@nabinshrestha5482
@nabinshrestha5482 3 месяца назад
हैन यो आमा छोरीले पहिला को अवस्था बिर्सेछन् हैन त थु तिमीहरूको कलाकारिता
@pokhareliashmi4499
@pokhareliashmi4499 3 месяца назад
के सधै भरि मान्छेको जीवन एकै हुन्छ सधै रोएरै बाच्नु पर्छ भन्ने छ र एकदमै ठिक छ रियाको भनाई 100% सहमति छु म त नबुझ्ने हरुलाई हो रिस ऊठेको
@ramdaraiyoutubechannel
@ramdaraiyoutubechannel 3 месяца назад
जस्ले जे भने पनि रियाको कुरा सहि नै छ आफ्नो आङमा भैंसी नदेख्नेले अरुको जुम्रा खोजेको पनि अलिक सुहाएन है पहिला त आफ्नै लाई कार्बाही गरेर अनि बर्खर कमाउन थलेको लाई कार्बाही गर्दा कसैको पनि बिबाद नाआउला रिता थापा जि
@nabinamagarofficial109
@nabinamagarofficial109 3 месяца назад
होहो अग्रज लाईनि ध्यानाकर्षन होस यो कुरा कार्बाही हुनै प्रर्छन् मनि सहमन छु रियाको कतै डान्समा दोहोरीमा गल्ति भयो होला मान्छे बाट गल्ति हुन्छ तर यो कुरा 100% सही छ हान हान दोहोरिमा रेयाप त अग्रजले नै गाउनु भाछ अहिले गाउदा कार्बाही कसरी कानुन नियम सबैलाई बराबर होस रिता दिदी धन्नेबाद❤❤
@RegBista-jq8dj
@RegBista-jq8dj 3 месяца назад
sahi ho riya khadka ko kura 100% ❤❤❤
@keshavsubedi152
@keshavsubedi152 3 месяца назад
रिया खडकाको दक्षता, बालेन शाहाको प्रस्तुती र विवेक, एउटै जस्तो लाग्यो।
@GitaPun-tl5oc
@GitaPun-tl5oc 3 месяца назад
यहिले का हुन किन डराउने त डराउन हुन good 👍🏿
@santoshpandey2313
@santoshpandey2313 3 месяца назад
Yes
@krishnasubedi7052
@krishnasubedi7052 3 месяца назад
यो रिया छाडा आमा गति छाडा इज्जत भय पो यिनी हरुलाइ डर इज्जत नै नभयसी केको डर मान्थे यिनी हरु😊
@DalkumarMangmu
@DalkumarMangmu 3 месяца назад
रिया खडका कलाकार होईन रत्नपार्कबाट आएकी होलीन बाख्रा लै मोईदानमा सजाउदैन
@sandeshmagar3568
@sandeshmagar3568 3 месяца назад
आजको चल्लाले हिजोका माउहरुलाई के सिकाउन खोजेको।फेरि पहिलेका ले जे गरे तेहि गर्नुपनित भयन नि आफु चर्चित हुनका लागि जेपनि गरिदिने।आत्म समीक्षा गरौँ अग्रजका राम्रा कामप्रति सबैले साथ दिउ।
@gangaramlimbu842
@gangaramlimbu842 2 месяца назад
Riya is best and talent . शुशीला लामाको दोहोरी हेर्नुहोस् ।
@bhagwangiri9467
@bhagwangiri9467 2 месяца назад
वाह रिया बैनिले रिता मगरलाई दह्रो सुझाब धन्यवाद रिया बुनु
@user-ps5dj1jw6n
@user-ps5dj1jw6n 3 месяца назад
अति नै राम्रो कुरा रिया खड्का को कुरा
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
छारा यो लोकदोहोरी गीत ल्याउनेहरू त यो अनि पुरानोहरु हो नि त अनि पुरानोहरुले जेजे पहिला एक नम्बर
@prabingahataraj9892
@prabingahataraj9892 3 месяца назад
ज्योति मगरको गित पिरतिमा दम छ भन्ने गित हेर्नुन बल्ल थहा हुन्छ गित कस्तो छ भनेर
@anmolthapa8574
@anmolthapa8574 3 месяца назад
जे भनेको छ रिया खड्का ले सहि भनेको छ
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
एक नम्बरमा कारबाही यो पुरानो कलाकारहरूलाई गर अनि त्यहाँको नयाँहरुलाई गर्दैछौ
@user-iw4oy8mh8j
@user-iw4oy8mh8j 3 месяца назад
Good riya baini
@rajendrashrestha4905
@rajendrashrestha4905 3 месяца назад
रियाको कुरा मलाई मन पर्यो अहिले नाईटो सम्म त देखियो अब तल र माथि पनि देख्न पाईन्छ कि
@suryaranabhat6646
@suryaranabhat6646 3 месяца назад
👈️राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले जो सुकै होस् सम्पूर्ण कलाकारहरुलाई छिटै छानबिन गरेर तुरुन्त हदैसम्मको कडा भन्दा कडा कार्वाही हुन जरुरी छ👍️
@alishapaudel237
@alishapaudel237 3 месяца назад
रियाको जति जे मा कमजोरी भयनी आज को भनाइ नि ठिकै छ 🙏🙏
@narendralimbu9973
@narendralimbu9973 2 месяца назад
आमा बाबा ठिक मात्र छोरा छोरि ठिक हुन सक्छ ।
@AbisekXetiri
@AbisekXetiri 3 месяца назад
मलाई पनि रिया खड्का को कुरा मलाई पनि ठिक लाग्यो है हुन पनि ठिकै हो कुरा
@RenuShrestha-ih1mq
@RenuShrestha-ih1mq 3 месяца назад
100% right riyako kura
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
ठिक भनिन रियाले
@khadaksingh6421
@khadaksingh6421 3 месяца назад
Riya khadka right❤
@parikshitneupane1215
@parikshitneupane1215 3 месяца назад
रिया खड्काको कुरा १००% सहि छ
@TinaTina18557
@TinaTina18557 3 месяца назад
रियाले आफ्नो धरातल त पक्कै पनि बिर्सेकि हुन सस्कार मा बिर्सेर गाउनु नि हुन्न तर आज चाहिँ गज्जबको जवाफ फर्काइन् सहि गरिन् रियाले रितालाई
@user-ty9zz7gn2k
@user-ty9zz7gn2k 3 месяца назад
ए दाजु रिया ले कारबाही गर्नु भनेको नि ठिकै त होनि शिव हमाल को गित सुन्ने र आउनु त बिहे को रात समथिङ एस्तो के छ त रिया बहिनी राम्रो दोहोरी गीत गाउनु 😊😊😊😊😊😊
@indragurung1206
@indragurung1206 3 месяца назад
K ho baddie Ra shin Hamal arulo liyako jad afule piyako huski hunchha royale ak dam Sahi uthako honi Dosh lagaunu galtilai Galti bhaneko ho nabhako aru lashIlai lagako chhain Dosh k profile Pani joutile gako thik chha kin karbahi bhayan uniharulai
@sabinak584
@sabinak584 3 месяца назад
Good thelo bita ni sano la ni sakine ho ne god nanu
@devikamagar8648
@devikamagar8648 3 месяца назад
Good ❤❤❤
@bhojrajgurung8346
@bhojrajgurung8346 3 месяца назад
अर्चना पनेरू को आमा छोरी को जोडि र रिया खड्का को आमा छोरी को जोडि उस्तै लाग्छ मलाइ चाहिँ ।तपाईं हरुलाइ कस्तो लाग्छ ?
@user-pi9xu5ff9o
@user-pi9xu5ff9o 3 месяца назад
👍👍👍👍👍
@sukumayasurkheti6639
@sukumayasurkheti6639 3 месяца назад
यिनलाइ सहि र गलत राम्रोसँग थाहा रहिछ त गलत कुरा अनुशरण गर्नुहुदैन भन्नि चाहि थाहा भएन।😅😅😅
@user-ht9kl8bu5x
@user-ht9kl8bu5x 3 месяца назад
Sai ho yo kura chai
@rabinkarki5134
@rabinkarki5134 3 месяца назад
रीय खड्का को भनाई एक दम सही छ
@netrapokhrel2014
@netrapokhrel2014 3 месяца назад
कहिले को चर्चित गयिका हो यो रिय भन्ने
@ramkrishna5241
@ramkrishna5241 3 месяца назад
Good riya baine ❤❤❤❤👍👍
@GitaPun-tl5oc
@GitaPun-tl5oc 3 месяца назад
Honi रियाले भनेको सही हो
@birendragabegu9747
@birendragabegu9747 2 месяца назад
रिया खड्काको अभिव्यक्ति एकदम सहि हो । आफू ओझेलमा परेको रीस पोखेको ।
@tikashrestha2100
@tikashrestha2100 3 месяца назад
रिया नानी को कुरा सहि छ ।यो ६ वटा गित हटाउन पहल गर्नुस रिता दिदि
@nitaraut3710
@nitaraut3710 3 месяца назад
सहि सुझाव हो रिया खडकाको❤️❤️❤️❤️❤️
@user-sw1xh2fs7q
@user-sw1xh2fs7q 3 месяца назад
रिया खड्का ले ठिक भन्नू भयो म गायक हु भन्दै मा जेपिटी गाउन मिल्छ हुन त यो देश मा के राम्रो के न राम्रो छुटाउन सक्ने भयत यो देश को हालत यस्तो हुने थियन राम्रो काम गर्नु भन्ने लाइत कस्ले पो साथ अपोट गर्छ
@pawanmagar3021
@pawanmagar3021 3 месяца назад
riya sis ko kura pani sahi ho
@jayamagar9579
@jayamagar9579 3 месяца назад
यो थुतुनु चलाउनेलाई पनि कार्वाही होस्
@samirabaram7863
@samirabaram7863 3 месяца назад
ठिकै हो रियाको बिचार पनि कसैलाई नियम कसैलाई चयन हुदैन सबैलाई समान हुनुपर्छ। रियाले पनि आफ्नो भेषभुशा नभुल अनि गित संगीतलाई सधैं शिरमा राख तिम्रो जय हुनेछ।
@user-ty9zz7gn2k
@user-ty9zz7gn2k 3 месяца назад
रिया बहिनि को कुरा सहि हो 👍👍👍👍👍
@yojanaadhikari3998
@yojanaadhikari3998 3 месяца назад
एउटाले अाचि खायाे भनेर सबैले खानु हुदैन।रिया नानू तिमी सच्चिनु पर्छ।अंग प्रदर्शन गर्नु राम्रो हाेइन।तिम्रो लागि नै बिचर गर।
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 3 месяца назад
रिया बहिनी तपाईं ठीक हुनुहुन्छ । सही कुराकाे उठान गर्नु भएकाे छ । हाे प्रतिष्ठानले सबै माथि सुक्ष्म अध्ययन गर्नु पर्ने हुन्छ । ❤❤❤❤❤
@rishikeshbohara2672
@rishikeshbohara2672 3 месяца назад
रियाको कुरानी सहिनै लाग्यो
@user-dt7vn1jg7j
@user-dt7vn1jg7j 3 месяца назад
तिम्रो बाउ हरुको बिरता हो दोहरि परतिसठान
@user-kw8rn6nw7r
@user-kw8rn6nw7r 3 месяца назад
Good riya
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 3 месяца назад
ठुला बडाले जे गरेपनि हुन्छ रिता दिदि।अग्रजले गाएको गित धेरै घिन लाग्दो छ। पशुपति र राजु परियार लाई खै कारबाहि।
@aalokmuna6784
@aalokmuna6784 3 месяца назад
Ahilay chai Riya boini ko reply Dami layo
@jasongrg3034
@jasongrg3034 3 месяца назад
I’m with Riha khatka she is absolutely right
@urmilagm3493
@urmilagm3493 3 месяца назад
सानाले ठुला लाई सम्मान गर्न जान्नुु पर्छ रियालाई धेरै बाेसाे लागेकाेछ
@gyanendraacharya6528
@gyanendraacharya6528 3 месяца назад
रिया वैनी ले ठिकै भनिन् । प्रतिष्ठान त हाम्रो गृहमन्त्री जस्तै भएछ आफुहरु ले गायको ठिक अरुले गाएको बेठीक ।
@justiceforeveryone8327
@justiceforeveryone8327 2 месяца назад
रीया is great !! Absolutely right.
@rambahadurmagarmagar4492
@rambahadurmagarmagar4492 3 месяца назад
रिया बहिनी को कुरा पनि ठिकै लाग्यो मलाई त पहिला घर अनि बहिर सफा गर्नुपर्छ
@rautkeshav1480
@rautkeshav1480 3 месяца назад
होईन नियम लाग्नु पर्छ तर सबैलाई बराबर ,ओके कलाकार सम्था
@bomthapa9608
@bomthapa9608 2 месяца назад
21 सौ शदाब्दि को गीत एकदम ठिक लाग्यो।
@yamstha6345
@yamstha6345 3 месяца назад
Riya la khuman badri shiva hamal ko tulna grna mildain hijo ko r aaj ko samaya kati farak x tasai ma riya vnyako aaj ko challa ho hamla pani sunyko xau kasko git kasto hunx vnyar
@minabasnet3926
@minabasnet3926 3 месяца назад
रिया बुनु ले भनेको कुरा सहि हो
@shambhushrestha6021
@shambhushrestha6021 3 месяца назад
रिया को कुरा सही हो रिताले नि आफ्नो मनले गरेको निर्णय होइन कोहि कोहि पत्रकार ले उचालेको हो जसको आफ्नै लाइभ दोहोरी छ जति गर्दा निआफ्नोमा पाँच हजार भ्युज जादैन अरुको दिन मै लाखौ लाख भ्युज गए पछि गरिएको रिस हो
@dilbahadurthapa9977
@dilbahadurthapa9977 3 месяца назад
अत्यन्तै जायज कुरा सकिन्छ भने संस्था भित्रबाट नै कारबाहीको प्रक्रिया गरेर दोहोरी मा भएको विकृती र विसङ्गतिलाइ अन्त्य गरौँ
@laxmipariyar2643
@laxmipariyar2643 3 месяца назад
सही कुरा हो रिया बैनी को
@devmagar4211
@devmagar4211 2 месяца назад
दोहोरी भनेको रुने र रुवाउने मात्र हो हसाएर खुसी बनाउनु हैन
@user-gb4tx4yn7e
@user-gb4tx4yn7e 3 месяца назад
छाडा गितमा गाउने ठिक हाेर रिया अाज युग भने अाधुनिक जवना हा ।तिमी भने पहिलेकाे पुस्ताका जस्तै दिमाग माेडन खाेजने कि पहिलेकाे शासन ठिक भयो तिमीले समयमै समय चिननु अनि अर्को घाेडा चद्छ भनेर तिमि भने धुरी चद्न चाहन्छौं र❤❤❤
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 3 месяца назад
यो के भै-राह्छ ! धेरै जसो को कमेन्ट मा खालि रैया लाइ ठिक-ठिक! एउटि अध्यक्ष कि नाता ले तेतिको सूचना गर्नुभाकि त ठिकै त होनि ! साह्रै कडा र अशभ्य शब्द यूज गर्नुभाकि त छैननि! छाडापन् पनि निक्कै अनि अतिनै हुदै आयको थियो । र रियाकि कुरो पनि ठिक छ । अन्तिममा, रिया मात्रै होइन, सबै कलाकार ले छाडापन शब्दलाई ख्याल गर्दै अघाडि बढ्नुस्। शुभकामना छ।
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
हो यो कुरा चाहिँ सही हो। पुरानो कलाकारलाई पनि ल्याउनुपर्छ। यही तरिकाले यहाँ सम्म
@rajgurung394
@rajgurung394 3 месяца назад
Riya khadka ko kuro sahii lagyoo
@bijaykarki5360
@bijaykarki5360 3 месяца назад
दोहोरी गितलाइ छाडा छोडदै जानु राम्रो होईन सबैलाई सचेत गराउनु गलत होर पहिला यसोगरे भनेर यहिले पनि बिकृती ल्याउनु ठिक होइन यदि रियाले आफू नसच्चेर हिड्छे भने यसलाई दोहोरी गाउन लाउने संघ सस्थालाइ पनि कार्बाही गर्नु पर्छ आफै ठाउँमा आउछ नानी
@dineshsharki7715
@dineshsharki7715 2 месяца назад
धेरै जना कलाकारहरु छन जाे दाेहाेरीका नाममा फाेहाेरी गाउनेहरु । अहिले भ्युजकाे लालचले गर्दा धेरै छाडा अश्लील गितहरु आउदा साँच्चिकै नराम्राे महशुस भईरहेकाे छ । यस्ता गितहरु सबैले आआफ्नो ठाउँबाट नियन्त्रण गर्न जरुरी छ ।
@DilashaMagar-si5ie
@DilashaMagar-si5ie 3 месяца назад
भाइरल हुनलाई नाङ्गै नाच्न र छाडा गित गाउनै पर्छ रिया कला र गला छ भने दर्शक ले रुचाई हाल्छन नि
@user-xy1yv1cp9b
@user-xy1yv1cp9b 3 месяца назад
100% सहि कुरा
@munagautam9562
@munagautam9562 3 месяца назад
कुरा त ठिक हो।
@sabinahitang7988
@sabinahitang7988 3 месяца назад
Riya good nice jasto Lai tastai jawaf dinu vayako ma❤❤❤❤❤
@PremBhandarioffical
@PremBhandarioffical 3 месяца назад
सहि हो १००%
@MangalWaiba-jo6tb
@MangalWaiba-jo6tb 3 месяца назад
रिया जी ले लेख्नुभएको स्टाटस ठीक लाग्यो यो भन्दा अगाडि का दोहोरी कलाकारहरु ले कति छाडा शब्द प्रयोग गर्दा नी चासो देखाएको थिएन त ।
@DilashaMagar-si5ie
@DilashaMagar-si5ie 3 месяца назад
अरुले दिशा खायो भने आफुले पनि त खान भएन नि किन कि अन्न र दिशा त आफुले छुट्टाउन सक्नु पर्छ। अरुले खाल्डो मा हाम फाल्यो भनेर आफुले पनि आँखा बन्द गरेर त्यही खाल्डो मा हाम फाल्ने होइन बाटो खोजेर हड्नु पर्छ नत्र दुर्घटना हुन्छ । जति सम्मान अनि ईज्जत् सस्कारी भएर कमाइन्छ नी । त्यति सम्मान नाङ्गै नाचेर होइन छाडा गित गाएर होइन भाइरल हुनु ठुलो खुरा हो भन्नू तिम्रो भ्रम हो ।।।।
@Ramitthapa112
@Ramitthapa112 3 месяца назад
Riyale uthaye ko kura ak dam sahi ho
@user-yl7vh7hi1q
@user-yl7vh7hi1q 3 месяца назад
ठिक
@LilBahadurJargha
@LilBahadurJargha 3 месяца назад
रिया खड्का र ज्योति मगरले लगाउने कट्टु बनेको छ साला लोक दोहोरी प्रतिस्था यिनिहरुलाइ त कारबाही गर्नै पर्छ😡😡😡
@888880752
@888880752 3 месяца назад
कुनै पनि कुरा अाय संग जाेडिएकाे हुन्छ । प्रतिष्पर्धी बढेपछि पुरनालाई टिक्न र नयांलाई स्थापित हुन संघर्ष त चलछ नै। यसैकाे लागि कके गर्दा हुन्छ भनेर प्रयास गर्दा गर्दै र दाेहाेरी शुरु गरेर कसरी कहाँ टुङ्ग्याउने भन्ने पत्तै नपाई यी कुराहुरु अाएका हुन ।्
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
बहिष्कार हुन्छ भने नयाँ मात्र होइन के पुरानो पनि बहिष्कार हुनुपर्छ पुरानो पनि नया पनि
@gurungkarna4868
@gurungkarna4868 3 месяца назад
riya kharka ko kura lagbhag thik chha tara tyo kura haru bhut kal thiyo tyo kura lai nikalni koi ta chha tyaha riya lai mero agraha aafhu sachet hunparchha aru ko barema bolnu bhanda agadi sochera boleko bhaya ramro hunthyo hola timi kun abastha ma thiyo ra kun abastha ma puyo bhanne kura ko pani hekka hunuparchha aafhu thik hunparchha aruko kura aaudaina aafhai sudrinu jaruri chha okay ❤🎉🎉🎉
Далее
Mark Rober vs Dude Perfect- Ultimate Robot Battle
19:00
Bike Challenge
00:20
Просмотров 20 млн