Тёмный

दोहोरी Queen जेरीले राजु परियार लाइ लुगा सिलाउन जाउ भनेपछि जम्यो दोहोरि Jerry Vs Raju Pariyar 

SHER KC
Подписаться 13 тыс.
Просмотров 329 тыс.
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 368   
@sherkc9159
@sherkc9159 4 года назад
च्यानल पनि सस्क्राइब गरिदिनुस् है !!
@risingkabin662
@risingkabin662 4 года назад
अरू सबै राम्रो छ तर शंकर दाजु को आवाज चर्को आएर distrob feel vo🙏
@bijaytiwari492
@bijaytiwari492 4 года назад
Jerry je aalli sabdha haru bichar garara git gauda ramro huntho ki Aaja bats Jerry ko git ra Chanel bahiskar gariyo
@bijaytiwari492
@bijaytiwari492 4 года назад
Bhoto /khasi ko puchar jasta sabdha prayog garako hunala Jerry ko channel ra git bahiskar gariyo
@खगेन्द्रपरियार-ग8ब
Alli ramro dohori gaune mahila linu paro daju yasto sabda naie najaane jerry laie sabdha siker gaunu vannu paro ysto pani queen dohori ko 😁😁😂jerry re😁😁raju is king ..lop u raju dai
@ramasapkota4881
@ramasapkota4881 4 года назад
Huss
@tularamthapa107
@tularamthapa107 4 года назад
गीत गाउँदा उट्पट्याङ शब्द प्रयोग हुन्छ र प्रयोग गर्न पाइन्छ तर पच्ने सम्मको मात्र। राजु परियार लोक सङ्गीतको एउटा जिउँदो इतिहास हो। जेरी लाई हामीले चिनेको दुई चार वाटा लाइभ दोहोरी बाट हो। राजु दाइ र जेरीको हैसियत लाइ एकै ठाउँमा राखेर दाज्न कदापी मिल्दैन। सारै नमिठो लाग्यो जेरीले राजु परियार लाई पुच्छर राख्दिन्छु भोटो सिलाइदेउ भन्ने हैसियत कसरी राख्यो। यस्ता तुच्छ शब्द राखेर गीत नगाइदिनु होला धन्यवाद।
@diyonepal882
@diyonepal882 4 года назад
साला हावा गित गाउनेलाई के था
@reshamsing2942
@reshamsing2942 4 года назад
सहि भन्नुभयो हिजोको बच्चाहरू
@skgorkhali9474
@skgorkhali9474 4 года назад
अब राजु दाजु येस्ता अपमान हुने ठाउमा गयेर गाउनु भन्दा पहिला 100 औ चोटि सोच्नु हुनु मेरो आग्रह
@krishnarimal2306
@krishnarimal2306 4 года назад
राजु राजा को महानता झन् बढ्यो। जेरी ले सिमा मिचेको ठिक लागेन। हुन त जेरी राजु दुवै मेरो प्रिय हुन्। यस्ता आफै सिलाएर र पुच्छर दिम्ला भन्ने कुराहरु सुधार्नु पर्छ।
@rsbishwakarma3630
@rsbishwakarma3630 4 года назад
भोटो आफै सिलाएर ल्याईदिनु सम्म त ठिकै हो र पुछर राखी दिउला थुक चोखो हुने को जस्ता शब्द सुन्दा खल्लो लाग्यो राजु दाइ ले कति नम्र भएर आफ्नो दर्शन हरु ले भन्ने बाटो नहोस् भनेर सोचेर गाउनु भाको छ जेरि ले पनि गीत गाउने भए पछि शब्द चयन गर्न जान्नु पर्छ रमाइलो मात्र ले हुदैन हामी जस्तो राजु दाइ को गीत भनेर थाहा पाउने बितिकै हीन सुन्न आउने दर्शक हरुको बारेमा पनि सोचेर गाउनु पर्थ्यो जेरि ले रारु दाइ ले दर्शक को बारेमा र आफ्नो छवि मा आँच आउला भन्ने नसोच्ने हो भने जेरि जस्ता लाई दोहोरी मा थन्को लगाउन सक्नु हुन्छ त्यो सारा दर्शक लाई थाहा छ
@laxmisharma8203
@laxmisharma8203 4 года назад
सङकर को मात्रै आवाज आयो राजु दाइ को आवाज आयन गित नै राम्रो लागेन राजु दाइ को आवाज मात्र भयको भय धेरै राम्रो हुनि थियो सङकर को आवाज नि गित नै बिगारो
@laxmibaral4197
@laxmibaral4197 4 года назад
मखमली स्वर छ राजुको कसैलाइ पनि मन नदुख्ने कति मीठो शब्द ।
@anuragrasaili6968
@anuragrasaili6968 4 года назад
त्यो पाखन्दी जेरीले गीत गाएको न मलाइ हिजो मन परेको थियो न आज सारै रिस उठने गरि गाउछे । जाठि आएन्दा यस्का लोक गित सुनिदैन । तर राजु दाइको सधै डाइ heart fan म । राजु दाइको लागि🙏🙏😘😍🌹❤️🇳🇵
@dilghartimagar600
@dilghartimagar600 4 года назад
जेरि सङ्ग दोहोरी खेलेको ! राजु दादा कि शंकर ! अचम्म ! स्वर त शंकर को धेरै आको छ!
@shyampoudel8394
@shyampoudel8394 4 года назад
जेरि जि को दोहोरी प्राय मैले छुटाउदिन तर यो पटक चाहिँ शब्द चयन तेति मन परेन राजु जस्तो गायक को लागि।
@santishrestha4786
@santishrestha4786 4 года назад
हासो को पात्रो हो जेरि सारै मजा लाग्छ जेरि र राजु दाइ यस्मा कसैले चित्त दुखाउनु पर्दैन दोहोरी हो जस्ले पेल्छ उस्ले जित्छ कमेन्टमा जेरि लाई आक्षेप लगाउदा अलि राम्रो लागेन राजु दाइ महान अनुसासित गायक हो सबैलाइ थाहा छ कमेन्ट गर्दा अलि सोचेर लेख्दा राम्रो होला जताभाबी नलेखौ
@singersaroj1666
@singersaroj1666 4 года назад
काे अायाे फेरि अर्ति उपादेस दिन? हासाे मजामा जातिया कुरा निकाल्न पाईन्छ? सब्बे शब्द चयन गर्न नजान्नेलाई कस्ताे कमेण्ड गर्छन त ?
@diyonepal882
@diyonepal882 4 года назад
तिमि काे हाै र सिकाएकि हाम्लाई जेरिकाे मितिनि हाै क्याहाे। तिमि चहि साेचेर लेख ।
@shresthahk
@shresthahk 4 года назад
झुक्किएर एक चोटी होईन नानु जानी जानी तीन तीन चोटी जातलाई छोएर गीतमा ढालेको छ । यस्को बिरोध गर्नुपर्छ की भोलीको दिन सुध्रिन कोशिष गरोस ।
@santishrestha4786
@santishrestha4786 4 года назад
@@singersaroj1666 दोहोरी मा हङगामा हुन्छ तेसोत पसुपती सर्मा ले पनि उपरमाउलो भन्ने गर्छन तर उनी दोहोरिको राजा आज जेरिले पेलेर बोल्दा नराम्रो भन्न मिल्दैन दोहोरी मा सबै थोक मिसिन्छ मिलायर बुझ्दा राम्रो
@diyonepal882
@diyonepal882 4 года назад
Pasu pati dohoriko raja? jeri dohoriko rani? tyo timro lagi hola .dohoriko parivasa timle hamlai sikauna pardaina bujheu .dohorima j pani gauna painxara dohoriko rajata .badri parajuli chhabi parajuli .sagar bohora maya gurung shrejana birahi thhapa. Prachanda g c. Rebati didi prajapati parajuli sarmila gurung . Ramesh b g sila aale .yesta hasti ko samu jaba hawa dohori gaune raja rani ha ha ha.
@biswasgr143
@biswasgr143 4 года назад
राजु परियार जस्तो एकदमै सरल स्वभाव को गायक माहागायक लाई खसीको पुच्छर भोटो सिलाइदेउ भनेरा होच्याउने त्यो जेरि को चुरिफुरी ठिक लागेना बाहुनी भए भन्दै मा तेसरी होच्याउने बाहुन्बाद बन्द गर
@rimthapa4682
@rimthapa4682 4 года назад
जेरिले बोल्ने परिभाषा सिक्नु पर्छ दोहोरि भन्दैमा म को सित गायेको छु भनेर सोच्नु पर्छ
@dipakkhadka4328
@dipakkhadka4328 2 года назад
सहि कुरो गर्नु भयो हजुर ले र याहा राजु दाइ को बाहेक अरु कसैको पनि गित ठिक लागेन सो राजु दाइ भनेको यस्तो गायक हो जो आज सम्म कोइ जन्मेको छैन र अलि इजत ले मान सम्मान्ले बोल्ने गर्नु पर्छ र कहिले पनि कसैले न भुल्नु कि म को सङग गाउदै छु
@janakbohara9652
@janakbohara9652 4 года назад
यो भेडो कराएको जस्तो संचालकको कानै दुखाउने भ्या भ्या बकम्फुसे मादलको खरी झरे जस्तो स्वर सुनाउनु थियो त राजुलाई किन बोलाको हँ
@shivrajghimire8870
@shivrajghimire8870 4 года назад
साह्रै हसाउने गायिका तथा कलाकार बबिता बानिया (जेरी) तथा राजु परियारको गीत मलाई साह्रै मनपर्छ ।
@chandrakandel8754
@chandrakandel8754 4 года назад
Hahaha, king & Queen ko Utkrist sabda ma mitho dohori song... God bless u both of u....
@bibaslimbu6880
@bibaslimbu6880 4 года назад
जेरि, राजु, सँग दोहोरी धेरै रमाइलो ,
@narurokaofficial3431
@narurokaofficial3431 4 года назад
शब्द चयन मा जेरी ले ध्यान दिनु पर्ने थियो अनि आवाज त पुरै प्रस्तोत शंकर जि को मात्र आइराछ त साउण्ड सिस्तम मिलाउने टेक्नेसियन ले आलु हेरेर बसेका हुन र
@tulnarayan9459
@tulnarayan9459 4 года назад
King of the dohori राजु दाई सधैं यसरि नै देख्न पाऊ र दोहोरी सुन्न पाऊ। धेरै रमाईलो लाग्यो।
@krishnalama9024
@krishnalama9024 4 года назад
यो संचालक ले चाहिँ भोइस नमिसाएको भए हुन्थ्यो राजु दाइ को भोइस नै सुनेन आच्छा लागेन
@chandrashahthakuri6158
@chandrashahthakuri6158 4 года назад
जेरीको ठट्टायाउली पाराको दोहोरी मन पर्छ तर आज राजु दाई संग गाएको शब्द चयनमा चुकेकी छिन्। खुलेर आफ्नो पहिचान बताउने दोहोरीको राजा नै राजु दाई ❤ ❤ संचालकले लगातार गित लाई साथ दिदा खल्लोपन आएको छ , साङ्गितिक अभिवादन 👏 👏
@dilkumar1343
@dilkumar1343 4 года назад
दामिछ राजु सर जेरिबैनिको दोहोरि दुबैजानालाई बदाईछ र जेरिबैनि आफ्नो सरिल्को पनि ख्यल र ख्नु होला
@sonikasoorat64
@sonikasoorat64 4 года назад
जुनकीरी रोधी घर लाई धन्यवाद राजु जि लाई लयाइ दिनु भएकोमा र जुनकीरी रोधी घर साथै जेरि जिको दाम्पत्य जिबन को शुभकामना उतर उतर प्रगतिको कामना गर्दै बहिनी अनुजाको पनि मिठो आबाज को खानि भएको गायिका को रूपमा देख्न र सुन्न पाउँदा अत्यान्तै खुशी र आभारी छौ
@asishshreesh7713
@asishshreesh7713 4 года назад
Raju pariyar lokgeetko king n JERI BABITA pani lokdohoriko king bhannuparxa kinaki words power Action geetgaunesaili attiramro xa ni thank y’all of u teamslai
@sushilsharma3595
@sushilsharma3595 4 года назад
राजु दाईलाई बोलाएको त मतलब नै भएन नि संचालक को आवाज ठूलो आएपछि
@elanpurbelikhanxo3899
@elanpurbelikhanxo3899 4 года назад
😂😂😂
@gangakhatri3854
@gangakhatri3854 3 года назад
मलाई त मन पर्छ है बीच बिचमा हाँसेको 🙏
@rolpaaawaj4238
@rolpaaawaj4238 4 года назад
धेरै साथि हरुकाे कमेन्ट पढियाे अनि मलाई पनि एउटा सानाे अाफ्नाे मनमा लागेकाे कुरा राख्न मन लाग्याे 🙏🙏 भाेटाे पुच्छर जस्ता शब्द अलिकति अापत्ति जनक छ नै तर हाम्राे समाजकाे नाङ्गाे चरित्र उजागर गरेकि हुन जहाँ सम्म लाग्छ जेरि जि ले मनै बाट यस्ता घृणित भाव चाहिँ छैन हाेला जहाँ सम्म लाेग संगित भनेकाे समाजकाे हरेक राम्राे नराम्राे घटनाकाे चित्रण गर्ने माध्यम हाे कला र गलाकाे सम्मान गराै गायक राजु परियार मात्र हैन हरेक दलित माथिकाे हाम्राे समाजकाे हेर्ने दृष्टिकोण छिट्टै परिबर्तन हाेस धन्यबाद🙏🙏
@elishagurung1006
@elishagurung1006 4 года назад
अनुजा को स्वर दामी लाग्छ।।।👌💚🙏
@sujatagiri5512
@sujatagiri5512 4 года назад
Sahi100%
@shyamkrishna3275
@shyamkrishna3275 4 года назад
जेरिको गित सबै उत्कृष्ट हुन्छ तर यस्मा भए को शब्द मा जेरि अति निच सोच भए कि झै लाग्यो शब्द चयन मा मिठास भए न
@biswasgr143
@biswasgr143 4 года назад
यो जेरिको तुच्छ होच्याउने सब्द भोटो सिलाउने र खसिको पुच्छर के लोकदोहरिमा येस्तो होच्याउने शब्द बोल्न मिल्छ एउटा लोकदोहरिको राजा हिरो मानियका कलाकार राजु परियार लाई यो शब्द बोल्नु ठिक लागेना यो जेरिले
@ganeshkalikote9939
@ganeshkalikote9939 4 года назад
सिङो समाज माथी हेपा सब्दा लगाएर गित गाउने गाइका होर जेरि कि गाउनु आउदैना जेरि माफी माग नत्र राम्रो हुदैना फेरि जेरि
@dipaktiwari8587
@dipaktiwari8587 4 года назад
shankar jee le afno thauko ali khyal garda ramro hola ekchoti sunnus ta kasto sunieko xa?
@rajendrashrestha6888
@rajendrashrestha6888 4 года назад
Dohari ma gahan sabda sarai ramro lagyo , Raju ko, jeri le bane savya vayera gauna ajai siknu hola kamana gardaxu, Raju lai hridya dekhi nai thank you 🙏 bhanna chahanxu
@LaxmiShrestha-ni5np
@LaxmiShrestha-ni5np 4 года назад
राजु दाईको भन्दा नि शङ्कर दाइको आवाज ठूलो सुनिएको छ ।नाम मात्र भयो कि क्या हो राजु त्😊😊😊
@meenanabindhami3737
@meenanabindhami3737 3 года назад
राजु दाजु को शब्द सबभन्दा राम्रो लाग्यो
@biswasgr143
@biswasgr143 4 года назад
यो जेरि बाहुनिसङ्ग अबदेखी नगाउनु होला राजु जि येस्ले हेपाहा तरिकाले जातिय विभेद गरेरा खसिको पुच्छर , भोटो सिलाइदेउ भन्ने तुच्च शब्द परयोग गरेकी छे ,
@shivadolakhali6386
@shivadolakhali6386 4 года назад
मलाई यो जेरि देखि सार्है रिस उठ्छ ,जैले पनि जातित्वलाइ होच्यायर बोल्छे,,पटक पटक देखेको सुनेको छु,
@mohangurung1181
@mohangurung1181 4 года назад
Beautiful dohori by legendary folk singer Raju and very talented Geri. I loved it. Keep up the good work guys. God bless you
@misscallr.m9628
@misscallr.m9628 4 года назад
लोक प्रिय आदनिय राजु दाइ लाई सम्मान छ।यो गित साह्रै मन पर्‍यो कहिले संम सुन्न पाउछौ राजु दाइ जानकारी दिनु होला धन्यवाद
@shishirbashyal3316
@shishirbashyal3316 4 года назад
raju dai ab dekhi nagaunu hai yi jeri sang dohari.. yinerule hajuko dominet nai grna khoya rai6an
@kopilathapa9816
@kopilathapa9816 4 года назад
आजको यो दोहोरि सुन्न मज्जाक आयान शँकरको आबाजले राजु दादाको स्वर सुनिय यार शन्चाल शँकर सर हजुर चुप लागेर बस्नु आगमि दिन मा राजु दादा लाई बोलनउदा याहा भन्दा धेरै नलेखम हई
@premkhatri653
@premkhatri653 4 года назад
शंकर जी काे खटाराे अावाज ले गित छाेेपेकाे र थाेत्राे गाडीले धुवाँ फाले जस्ताे हाँसाेले वरिष्ठ गायक राजु परियारकाे स्केलकाे मिठाे स्वरलाइ विस्थापित गरयाे ।
@dilanathghimire2885
@dilanathghimire2885 4 года назад
Raju dai..raja nai ho lok dohoriko..king king
@pariyarsantoshpariyarsanto5179
@pariyarsantoshpariyarsanto5179 4 года назад
जेरि ले स्वोर सम्राट राजु दादा लाई न चिनेको हो कि हेपेर हो अलि शब्द अपच्य भयो जेरि ले यो भन्दा पहिला पनि तेस्तै शब्द प्रयोग गर्नु भाथ्यो अलि अग्रज संग गित गाउदा ख्याल गर्नु होला अन्यथा न लिनु होला
@basnetbishnu2925
@basnetbishnu2925 4 года назад
Raju daii best forever 💕💕💕 #JerryDd sabda xanot ramro vayena senior manxelaii tyo pani Raju daijasto lokpriyaa manxe lai😡😡😭
@anilbishwakarmaaljadee581
@anilbishwakarmaaljadee581 4 года назад
अाजा भोलि जेरि अलि मातन थालिछ राजु दाइ यस्ता झार पात सग गित नगाउनु आफ्नो स्थान हेर्नू यस्ले हेपेर गित गाइछ
@mamatacentury3336
@mamatacentury3336 4 года назад
जो सुकैले जे सुकै भनोस तर जेरि दिज्यु र राजु दादा को दोहोरी प्रलय मन पर्च का 😘😘
@gangakhatri3854
@gangakhatri3854 3 года назад
Same
@hamrosyangja8109
@hamrosyangja8109 4 года назад
बगेको खोली फर्की आछ र ज्यानै फाल्छु भने नि संसारमा मन परेको मान्छेलाई कस्ले पाछ र.... यो गीत बजारमा आइसकेको हो र?? सार्है मन पर्यो.... मिल्छ भने लिङ्क पाम न यो गीतको
@puskarbk3735
@puskarbk3735 4 года назад
nice song
@sanjayathapa787
@sanjayathapa787 4 года назад
Kaile aauxa?
@kumarthapa277
@kumarthapa277 4 года назад
Next time pls raju dai jeri lai bahiskaar garnush
@mohanmagar6488
@mohanmagar6488 4 года назад
कत्ती न सन्सारमा कोइ गर्भवतीन भए उ मात्रै भए जस्तो छि अब येस्को दोहोरी हेरिन्न गाउदा कस्तो शब्द चयन गर्नी केही थाहा छैन
@okile9084
@okile9084 4 года назад
जेरी ले हरेक ठाउ को वातावरण रमाईलो गराउन खोज्छीन उनलाई जात भात को मतलब. छैन. रमाईलो दोहोरी. मा. दाजु बैनी. बुढा बुढी बनेर नी गाउछन. प्रेम प्रेमिका बनेर नी गाउछन. यसो भनी त्यसो भनी भनेर. जज. गर्नी होईन यो दोहोरी हेर्न लाई मनोरंजन लिने हो. सर्बोच्च अदालद हैन. के शब्द बोली यसो भनी त्यसो भनी भन्नलाई. मलाई त रमाईलो लाग्छ. दोहोरी मा जे पनी बोलिन्छ. बाहिर सबैको. आदार. संस्कार छदै छ धन्यवाद!!
@Bishalyoutubechannel1
@Bishalyoutubechannel1 4 года назад
खोइ जात किन निकाले को होला एस्त्यो तुच्छ शब्द हरु किन पर्योग गरिन्छ होला राजु दाइ बनेको कस्त्यो मान्छे हो जेरि बनेको कस्त्यो हो खोइ थाहा छैन
@manishashrish1547
@manishashrish1547 4 года назад
Raju dai 😍💕💕
@rameshkarmayogi3109
@rameshkarmayogi3109 4 года назад
राजु दाइ र अनुजा जिको दोहोरी आउनु पर्यो
@jenishabatala4385
@jenishabatala4385 4 года назад
Mero pani yahi mag xa
@laxmipandey2826
@laxmipandey2826 4 года назад
Raju dai ra anuja ji le gayeko vaka sarai man paryo
@shreeramthapa75
@shreeramthapa75 4 года назад
राजु दाजुको भन्दा शंकर को आबाज बडि आयो।दोहोरी राम्रो छ।
@sabhapokharientertain4769
@sabhapokharientertain4769 4 года назад
Hahaha Kati mitho dohori song Raju dai vaneko mahanayak Hun lokdohori ko
@arjunmalbul7435
@arjunmalbul7435 4 года назад
गित त राम्रो छ तर सङखर क्षेत्री आबजले अलि डिसटप भो ।
@hamrokwaligaugajulrolpa6754
@hamrokwaligaugajulrolpa6754 4 года назад
जेरिले यो शब्द धेरै थाउमा परोग गरेको पायको छु मलाई लाग्छ शब्द चयन परिवर्तन गर्नुस् है जेरि खारमा तपाईंको शब्द तुच्छ र तीखो हुन्छ तर अगमानजनक हुनुहुदैन स्वर तपाईंको राजुको अगाडि 1% मात्र हो
@sameerbhai985
@sameerbhai985 4 года назад
Anuja bahiniko Sarai ramro sor Ani gaune saili baristha Lok dohori gayak Raju pariyar saga Anuja bahiniko sor ramro match gareko x.
@puskarbk3735
@puskarbk3735 4 года назад
जेरि दि को गाउने शैली भयन दोहरी किङ्ग सङग नराम्रो लागयो
@dambarpaiyar6335
@dambarpaiyar6335 3 года назад
यो जेरिको गाउने शैली ठिक भयन गित गाउदा अलि सोचेर गाउनु पर्ने हो म कोसित गाउदै छु भनेर जेरिले अलि सब्दको सुधार ल्याउनु पर्छ
@bashantbigyan5784
@bashantbigyan5784 4 года назад
जताततै राजु नै राजु । ल बधाई छ
@omritapuriyar2485
@omritapuriyar2485 4 года назад
नम्स्तो हजुर हरु सपुडन टिम लाई राजु दादा मलाईनि हजुर सँग जानि नजानि भयनि गाउनि धोको छ हई
@sggaming238
@sggaming238 4 года назад
जेरीको गित गाउने शैली भएन लोक दोहोरी बास्सा सग
@punakalaranamagar4729
@punakalaranamagar4729 4 года назад
मलाइनी मन परेन जेरिको गित गाउने शैली पच्छर जस्लाइ दियनि दिउ पुच्छर मुनिको जेरिले खानु अब देखि अलि सभ्य भयर गाउनु
@lakpagelicreation5085
@lakpagelicreation5085 4 года назад
यथार्थ रमाइलो र ठ्याटौलो झटका 🤣😂😂😂 राम्रो छ दोहोरी 🎤🎻🎺🎶
@deeplovenischal5738
@deeplovenischal5738 4 года назад
Kaha xa yetharta vnya jeri ko gaaune saili hernu vaxa sunnu vaxa kasto sabda use gareki xa
@sureshpandit5055
@sureshpandit5055 4 года назад
राजु परियार ब्यक्ति होइनन सस्था हुन , यस्ता लोक सम्राट को जेरी ले पुच्छर राख्ने जस्ता अपमान जनक शब्द प्रयोग गरेको देख्दा मेरो ज्यान मा काडा उम्रीएको छ । यस्ता नीच ब्यक्तिलाई कसरी कलाकार भन्ने खै ! उट्पट्याङ शब्द प्रयोग गरेर गायिका बन्नु बेकार छ।
@singersaroj1666
@singersaroj1666 4 года назад
सर जेरि कलाकार हैन कलाङ्का हाे नि ।
@skgorkhali9474
@skgorkhali9474 4 года назад
सहि कुरा
@rameshbishowkarma3377
@rameshbishowkarma3377 4 года назад
Raju pariyar daju is a king of voice and live dohori 👍👏👏
@nimrosgurung9972
@nimrosgurung9972 4 года назад
गित सुरूको राम्रो लाग्यो बगेको खोली फर्कि आछर भन्ने गित राम्रो लाग्यो शब्द र लय। तर चित्त नबुझेको कुरा साउन्ड सिस्टम राम्रो भयन ब्यबस्थापन कमजोर भयो। अर्को कुरा सदियौं देखिको लोक दोहोरी को राजा जिउँदो इतिहास लाई अलि हद भन्दा बढि हेपिएको शब्द प्रयोग गरिएकोमा चित्त बुझेन। गितको सवाल जवाफ मा सिपालु होला तर अलि हद पार भय जस्तो लाग्यो खल्लो लाग्यो मजा आएन। गित गाउँदा थोरै बिचार गर्दिनुहोला। भोटो सिलाएर लूयादिनुरे पुच्छर राख्दिनुरे । राजु दाइको आवाज सुन्न पाइएको छैन सुरूको बाहेक दोहोर्याउदा । गित पटक पटक दोहोर्याएर सुन्न मन लाग्ने होस् आलाप दोहोरी बाट आउने जस्तै।
@SuRyA-n8b2v
@SuRyA-n8b2v 4 года назад
आगोले घिउलाई नि कसरी आफ्नो ठाउमा ल्याउ भन्ने उदाहरण जेरि जतिसुकै मै हौ भनेनी शालीन कति शुमधुर स्वर शब्य शब्द चयन कर्मको फल खान पर्ने रुखो जमीको रोगी फल 😷❗️
@maheshwarithapa4863
@maheshwarithapa4863 4 года назад
आयोजक भएर राजुजिलाई गाउँन किन नदेको ? वहाँको स्वर नै आएन।
@sabaikopyarodhukdhuki49
@sabaikopyarodhukdhuki49 4 года назад
होइन यो साला जेरि भन्ने तोरि लाई कस्ले बनाएछ गायिका ?? यो अर्ना लाई रत्नपार्क मा लगेर गरिदे भर्ना ? गायक गायिका भनेको कस्तो हुन्छ हाम्रो राजा राजु दाइ र टीका पुन दिदी सङ्ग दोहोरिको परिभाषा सिकेर मात्र गित गाउन आइजा नत्र तलाई तेहि रत्नपार्क मा ठिक होला !!!!!!
@kantiadhikari3729
@kantiadhikari3729 4 года назад
Badhai cha jeri ko jodilai ajai dherai safaltako lagi 👍👍👍❤🇳🇵🎶
@gopalghimire5809
@gopalghimire5809 4 года назад
मानिस ठुलो दिलले हुन्छ जातले हुन्दैन भनेर थाहा छैन जेरिजी ?
@devbahadur5086
@devbahadur5086 4 года назад
Anuja ra raju ko gid derai ramro lagyo
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 4 года назад
यहाँ सबैका प्रतिक्रिया पढियो तर निषय बस्तु त्यतै घुम्यो तर रिस नै उठाउनुपर्ने देख्दिन तर शंकर जिको आवाज चाहिँ धेरै आयो राजु दाईको आएन यस्मा चित्त बुझेन जति बेला नि जातकै कुरा किन उठाउछ समाज राजु परियार दाइ नभएर अरु हुदा पनि यसरी शब्द प्रयोग गर्न सकिन्न राजु परियार दाईको महन्ता भनेकै यहि हो कुनै कुरा मनमा लिनुहुन्न कति राम्रो दमाईको छोरो भन्ने गित सबैले सुनेकै छौ खै त त्यहा आवाज उठाका ??
@sarbashreeadhikari7244
@sarbashreeadhikari7244 4 года назад
Shankar dai ko sound dher thulo aauxa tyo mike le. Bistarai bolda/gauda hunthyo ki. Ani bich bich bolda ra hasda disturb va jasto hunxa malai chai. Just generous review
@athahasagar4211
@athahasagar4211 4 года назад
राजु परियारका धेरै दोहोरी गीत मध्येको यो पनि एउटा उत्कृष्ट दोहोरी तर शंकर भन्ने जोकरले अलि distrub गर्‍यो ...!!
@purnimakharelgood9775
@purnimakharelgood9775 4 года назад
Shankar hajurko voice raju dai sanga melena dustrub vayo voice ma .
@bapsrpbap8506
@bapsrpbap8506 4 года назад
Wonderful dohori both no 1 dohori king queen
@singersaroj1666
@singersaroj1666 4 года назад
राजु दाई यस्ता दाेहाेरिकाे अर्थ नबुझ्ने झार पात सङ्ग दाेहाेरि गायर अाफ्नाे स्थर नघटाउनु हाेला । तपाई लाेकदाेहाेरि क्षेत्रकाे जिउदाे ईतिहास हाे।
@yaggabk8036
@yaggabk8036 4 года назад
👉️सहि कुरा हजुर को कुराले सारै मन छोयो
@arjunb.c3774
@arjunb.c3774 4 года назад
दोहोरी सम्राट राजु दाइ,, जेरि सगको दोहोरी यहि नै,,अन्तिम बनोस, never will repeat jerri...🖕
@durgak.c4849
@durgak.c4849 4 года назад
Love u raju sir
@nagendrakatwal209
@nagendrakatwal209 4 года назад
याे बिचमा बस्ने साेल्टिकाे स्वरले डिस्टब भयाे राजुकाे स्वर सुनिएन स्वर मिलाएर गाउनु हाै के हाे यस्ताे
@manisha4407
@manisha4407 4 года назад
दोहोरी चल्दै गर्दा बिचबिचमा शंकर क्षेत्री को हासों पटक्कै मन पर्दैन मलाई , आज त राजु जि को आवाज नै छैन 🙄🙄😯
@prembiswa404
@prembiswa404 4 года назад
raju dada dukka ra जेरि को टुका सरै मन पर्यो
@berendrapathak9171
@berendrapathak9171 4 года назад
Raju dada king of lok geet...
@gangakhatri3854
@gangakhatri3854 3 года назад
बिच बिचमा संखर जी हाँसेको सुन मा सुगन्ध छ
@arjundalami7457
@arjundalami7457 4 года назад
Nikai mitho voice ma gaunu vyo raju daju le daju lai 🙏🙏🙏🙏🙏
@yougeshnagarkoti3982
@yougeshnagarkoti3982 4 года назад
Sisterko voice Pani yek dam ramro xa best of luck......
@टेकसिङपरियार
अाह बगेकाे खाेलि अति राम्रो भाका कहिले अाउछ अातुर भयाे
@sabhapokharientertain4769
@sabhapokharientertain4769 4 года назад
Yasta vairal haru lai jarabaat nai haraunu parxa sankhar KO voice lai ignor garxu Kam xain baru bidestir Jau kanxa ramro hunxa Raju daiko KO itihasa hernu hai pahila 17000 hajar geet gaune Nepal KO top singer gentleman ho hai please sirrakhidinu hola hai
@r.b.shresthall6508
@r.b.shresthall6508 4 года назад
दोहरी राम्रो छ तर साउण्ड मिलेन अलि बिचार गरेको भय राम्रो हुनेथियो।।
@gangakhatri3854
@gangakhatri3854 3 года назад
Wow जेरी जेरी नै हो
@ashmitagurung1461
@ashmitagurung1461 4 года назад
Wow nice song hjr dui ko song ekdam man parx 😚😚😚😚😚😚
@ruplaltamata548
@ruplaltamata548 4 года назад
जेरि कस्तो शब्द परोग गरेउ तिमी खतम रहेछौं आजदेखि तिमी लाई हेर्ने नजर अर्कैहुन्छ दर्सक को।।।।।
@chetragurung1149
@chetragurung1149 4 года назад
धेरै राम्रो दोहोरी दोहोरि
@dipeshnaubagh1577
@dipeshnaubagh1577 3 года назад
Amazing voice from raju pariyar
@kusumrokagurung1687
@kusumrokagurung1687 4 года назад
aafai gay vayoni k ho ysto raju dai ko aawaj khoeta ali chitta bujena malai ta samman chahi ali najaneko hoki jeri ra sankar vai le .....
@RameshSharma-ul2gc
@RameshSharma-ul2gc 4 года назад
शन्कर को आबाज बढी भओ राजु दाइको स्वर हरायो
@pabitrathapa8680
@pabitrathapa8680 4 года назад
शंकरले कति हे हे मात्रै गरेको र राजुको टिमलाई किन गाउन नदिएर के अाफै चर्को स्वर बनाको।
@pramilabasnet502
@pramilabasnet502 4 года назад
जहा राजु परियार तेई हामी
@sandhyajoshi8969
@sandhyajoshi8969 3 года назад
सही कुरो हो हजुर
@devendrapradhan8903
@devendrapradhan8903 4 года назад
sankar dai ko matra . aayo sor..raju dai ko.sor aaya vaya ramro.hunthiyo hola..k namile namile jasto vo
@santabahadur3028
@santabahadur3028 4 года назад
Nice songs
@dineshrajnepali3243
@dineshrajnepali3243 3 года назад
Khatra xa dori da and dee
Далее
Мои РОДИТЕЛИ - БОТАНЫ !
31:36
Просмотров 644 тыс.
Мои РОДИТЕЛИ - БОТАНЫ !
31:36
Просмотров 644 тыс.