गण्डकिबाट घनस्याम र किरन खेलेको भए sure उपाधी जित्थ्यो तैपनी केही छैन आर्मी र गण्डकि दुबै टिमलाई मुटु पट्किनी गरि बधाई छ next time आर्मीलाई धुलो चटाउनु पर्छ हाई मेरो प्यारो गण्डकि टिमहरु
दुबै टिम लाई बदाइ छ दुबै टिम का खेलाडी हाम्रा हुन राम्रा हुन तर घनश्याम र राजन न हुदा सारै खल्लो लाग्दो रैछ गण्डकी को टिम मैले घनश्याम र राजन हुदा पक्कै जित्छ भन्न खोजेको होइन तर गेम पर्तिस्पर्दामक हुनि थियो गेम जे पनि हुन सक्निथियो missing ghanshyam and rajan
Malai t lagxa player dhari thiya army lai saman garako jasto lagyo. Sabai aayojak lai denu parne uchit hoina jasto lagxa huna t aadha nepali aadha indian lai love and fear and war nai frist hunxa jasto lagxa