@@sunitaale7225 उम एकदम कुन जुनिको पाप बोकेर आएछौ खै जिन्दगीमा अहिलेसम्म कहिले नि राम्रो भएको भन्ने कुरै छैन जिन्दगी देखेर नि वाक्क लागि सक्यो भन्या🤔🙄🤗
गुरु जि ...धनु राशि ...त सधै भरि पीडित राशी रहेछ। आज २०८१ साल को पहिलो दिन म पशुपतिनाथ को दर्शन गर्न गये र मैले धेरै गरिब गुरुवा ...र मगन्ते हरु लाई सक्दो पैसा लगायेत सबै सहयोग र दान गरेरै घर मा आये। ....तर गुरु जि,, मलाई कहिल्यै पनि राम्रो भयेन र हुदैन ....किन होला?? म आफै अचम्मित हुन्छु कि मैले यो जुनि मा त धर्म र सबै लाई सहयोग मात्र गरेको छु....तर पनि म प्रति भगवान को नजर भनु या दृस्टी ...कहिल्यै परेन किन गुरु?? मलाई त यो राशिफल प्रति नै अबिस्वाश वा पत्र्यार लाग्न नै छोदि सक्यो। जवाफ को आशा मा छु।
गुरु जी म अाज लगभग ३५ बर्ष काटे। अाज अाएर मलाई यस्तो लाग्छ कि यो धनुराशीमा जन्मने जातकका लागि सधैं दुःख , असफलता , पीडा ,परिवारको ,अाफ्नै बाबुअामा को तर्फबाट अपहेलना, धोका मात्रै हात लाग्दो रहेछ। जति सुकै स्वस्तिशान्ती, मठमन्दिरमा दान धर्म गरेपनि , अरु सबैलाई राम्रै सोचेपनि अाखिर अाफुलाई हात लाग्यो शुन्य मात्रै हुने रहेछ। अाफु जान्ने भएपछि लगभग १६,१७ बर्ष देखि ज्योतिष ,गुरुहरुसंग चिना देखाउदै आएको छु तर अाज ३५ काटिसक्दा पनि कुनै त्यस्तो सुखी र शान्ति को दिन अाएन।😢😢😢
Guru namaste 2050/1/9 gate budhanar mero china ko nam chirakala ho mero din ko 12baje r 26 Minutes Huda ho guru mero Naya sal kasto xa ni ma hjr ko sb vedio hereko xu ma dharai birami huxu k Garda thik huxa vandinu na Kati dabai garxu thik huna plz guru euta banae dinu na hai mero JAMA Thau nawolpur ho