तपाइले बोलेको कुरा ज्योतिष पढेलेखेकाले मात्र बुझ्दछ । सबै नेपालीले ज्योतिष पढेको छैन । तपाइले त मात्र कुन राशीलाई के के खतरा छ र उपाय के के गर्ने ? यति भए पुग्दछ । यो भन्दा बढी ज्योतिषीय ज्ञान तपाइँ नै जानी राख्नुस । भनिरहनु आवस्यक छैन । यो युति ,लग्नेस, कुन्दली,आदि आदि कुरा दुनियाँलाई के थाहा?
पेसा चलाउने काम मात्र कति पय जेतिसले गरे काे देखिन्छ तपाईं हरुले उपाय बताए पनि भने काे भर मा कसैले सम्झन सक्तैदान भिडिया मा लेखिदिदार देखाउदा केसमस्या हुन्छ गुरु देब