बर्षामास्मा खोलाको कीनारा मा बास त र बाडी आउंछ भनेर अघी जान्नु परछ नत्र बगाउने त काम्हो खोलाको नेपाल सरकार ले छेती पुरती १ / २ पोका चाउचाउ दीन्छ Video खीच्छ जानछ कुरो तेईहो। ❤❤❤😂😂
जिन्दगीमा नदीको किनारमा खोलाको किनारमा घर नबनाउ जग्गा नकिन्नु बरु बादी पहिरो नजाने पाखा पखेरामा बसोबास गरौं। दैविक प्रकोप हो मरुभुमी जस्तो देश दुबईमा एक दुई महिना अगाडी दैविक प्रकोप कति क्षेति पुरायो।
Jani jani kholako xaeuma ghar banayera basni ani badile ladaina ta khola michera basti nabanau vanda sadak ma dhunga muda gardai hidni teskai paridam ho yo
अझै खोला दोहन गर्दै जानू पर्छ। मुख्य बिनाशक र दर्दनाक दुर्घटना त अाउनै बाँकी छ। बगर-खोला छेउ निवासी समुदायले अब संगठित रूपमा खोला दोहन गर्न अाउने लुटेराहरूलाई प्रतिकार गर्ने कदम अघि बढाउनु पर्छ।