रेस्टुरनट संचालक टिम लाई हार्दिक धन्यवाद - २ कुरा भन्न मन लाग्यो 1. जतिपनि खान पाइन्छ भनेर धेर भात खाए स्वास्थ्य बिग्रिन्छ - मोटाइञ्छ! 2. सफा र हाइजिनिक राख्नु भए - यो रेस्टुराण्ट को भबिश्य धेरै राम्रो छ - सफा, सुग्गर राख्नु होला
Hehe pariyar bhai cook rachha dami banaune rachhan sab lai mitho hune gari 😂ani yo rajesh shakya vlog le dharan mayor lai dharan lai bikas ko lagi thulo help gareko lagchha malai I m ur old subscriber dharan 15 anugraha church line now watching form singapore gc
कुकको परिचय लिने तरिका अलिक असभ्य जस्तो लाग्यो किन की भाईको जात के हो भन्नु्को साटो भाईको नाम थर के हो भनेको भए राम्रो हुन्थ्यो जस्तो लाग्याो अरु ठिकै छ
हजुरले दिनु भएको सुझाब राम्रो हो तर मेरो बोल्ने शैली नै यस्तै छ के गर्नु र खै फेरी भ्लग बनाउँदा त्यस्तो मिलाएर बोल्न नै पो जानिन्दैन दिमागले जे अरायो त्यही बोलिन्छ फ्याट्ट फेरी बोल्न नै नहुने बोलेको जस्तो पनि लाग्दैन नभए त भिडियो नै काटी दिन्थे। अलिक असहज चाँही पक्कै सुनियो होला फेरी भिडियोमा बोल्दा कमेन्टमा लेखे जस्तै सोच्दै लेख्ने हुँदैन जे आयो त्यो बोलिन्छ भ्लगमा चाँही आफ्नो ओरिजिनल्पन नै देखाईन्छ। मेरो स्क्रिप्टेड पनि हुँदैन। मैले कसैलाई माथि उचाल्न गिराउन सोधेको पनि होइन त्यही मनमा पाप नभएकोले केही जस्तो लागेन। केहे दिन पछी कुक भाईलाई भेटेको थिए सबैले हेरेर खाना खाने धेरै बढेको छ भनेर कती खुशी भेटे। आज पनि त्यही खाना खानु जानु आटेको छु। धन्यवाद हजुरको सुझाबकोलागी। 🙏🙏
भीडीयो हेरेर पनि थाहा पाउनु भएन हजुरले ? अब कसरी बुझाउनु त! भानु चोक घन्टाघर देखि पश्चीम लाग्नुस् अनी आउने पहिलो चोकदेखि ओरालो टेम्पुको लाईन देखिन्छा त्यसको ओरालो झर्नुस. दाया पट्टि दाजु भाई लेखेको दोकानमा छिर्नुस अनी सोध्नुस यहा भात पईन्छ ? पईन्छा भन्यो भने त्यही हो यो ठाउ है त .
@@chiringsherpa7740 😂😂tyahako service nai tyastai ho ani kasari ghatama jaanchha baru ma jun hotelma janchhu tyaha faida nai hunchha mero vlog herera dherai costumer badheko nai hunchha.😀
डुब्दैन होला नत्र त किन भर पेटको १३० भनेर बाहिर जानकारी दिनु हुन्थ्यो होला र।😃 हिसाब गरेर नै राखेको होला। बरु मैले खाएको देखेर दोकान भ्याई नभ्याई चल्न थालेको छ। मैले खाँदा कतीको ब्यापार बड्छ त्यही भएर नयाँ ब्यापारलाई हौसला दिन खाएको हो। पैसा तिरेर नै खाने भएकोले ज्यानले खाने जती त खानु नै पर्यो नी पहिला ७ थालसम्मा खाईन्थ्यो प्लेटको हिसाबले नै पैसा तिरेर खानु नै नपाएर खाएको चाँही होइन या घरमा खाना नै नपाक्ने भएर त्यहाँ खाएको पनि होइन जती पैसा लाग्छ त्यो पुरा तिरेर नै खाएको हो। कसैलाई नभ्याउँदा खाने ठाउँँ थाहा होस भनेर र नयाँ ब्यापारीलाई ग्राहक पावोस भनेर मात्रा हो दाई।🙏 😂😂
@@RaiChhenbiVlog भीडीयो हेरेर पनि थाहा पाउनु भएन हजुरले ? अब कसरी बुझाउनु त! भानु चोक घन्टाघर देखि पश्चीम लाग्नुस् अनी आउने पहिलो चोकदेखि ओरालो टेम्पुको लाईन देखिन्छा त्यसको ओरालो झर्नुस. दाया पट्टि दाजु भाई लेखेको दोकानमा छिर्नुस अनी सोध्नुस यहा भात पईन्छ ? पईन्छ भन्यो भने त्यही हो यो ठाउ है त ।
@@rambhandari6501 त्यसकोलागि टेन्सन नलिनु होला मलाई आफु स्वस्थ्य रहनु के गर्नु पर्छ मलाई थाहा छ हजुर।तपाईं आफ्नो स्वस्थ्यको ख्याल राख्नुस पहिला अरुकोलागि सोच्नु पर्दैन अरुकोलागि सोच्दा आफै बिरामी हुइन्छ😃
130 vanera 200 ko khana khaidiyo yar😂 akabare khorsani nai 50 ko khaidiyo😂 masu pani dui khale😂😂😂 ac ko hawa pani khadai k faida vayo dokane lai😂😂😂😂 jati j thapnu leye pani nai vandainata yar😂😂😂
भीदियो नै देखाउदा त बुझ्न गारो भयो तपाईलाई कसरी बुझाउ त. भानु चोक घण्टा घरदेखी देशी लाईन पूर्व तर्फा लाग्नुस् नजिकै चोक आउछ चोकको ओरालो टेम्पु राखेको हुन्छा त्यहादेखि ओरालो लाग्नुस् वा कसैलाइ सोध्नुस दाजु भाई खाना सेकुवा पाउने होटल यही लाईनमा कता छ भनेर.