Тёмный

नागरिकको जीवनसँग खेलवाड hotel को खाना बिजोक अवस्थामा 

Crime tv nepal
Подписаться 501 тыс.
Просмотров 383 тыс.
50% 1

#Makawanpur #Khana #Hetauda
#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
© Copyrights Puja Films : Kushlav Kc
Camera:Ganesh gharti magar
Edit:Ganesh gharti magar
Subscribe Us : tinyurl.com/ycao2wut
Website: digitalchautari.com/
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

10 фев 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 года назад
आँसु आए तिनी दिदिका शब्द हरु ले, म चार दिन सम्म बासी खाएर पनि छोरा छोरी लाई राम्रो शिक्षा दिन मन छ हे भगवान आमा भनेको आमा नै हुनुहुन्छ हजुर लाई सिर निउरेर समान छ आज म 30 बर्स भए मेरो आमा बितेको 29 बर्ष भयो आमा भने शब्द ले नि मन छुन्छ हजुर लाई नि आमा भनु जस्तो लाग्यो भेटेर
@pranishthapa9228
@pranishthapa9228 4 года назад
Bau chai ghokre thyak launu parne khalko jadyaha raicha bichara didiii
@SON24RIDER
@SON24RIDER 4 года назад
तपाई महान हुनुहुन्छ आमा मन छोयो खुसि लाग्यो दादा तपाइँको काम देखेर 👏👏👏👏
@tara.youtubechannel9679
@tara.youtubechannel9679 4 года назад
Dherai ramro job sir
@volu4970
@volu4970 4 года назад
समाज सुधारमा मिडियाको ठूलो हात छ सायद प्रहरिको भन्दा पनि। ह्याट्स अप टु यू सर् याहालाइ।
@prashantkhadka1286
@prashantkhadka1286 4 года назад
याे दिदी लाई सक्दाे सयाेग गर्नु हाेला मेराे अाखा रसायाे दिदी काे कुरा सुन्दा
@vajratamang6917
@vajratamang6917 4 года назад
Puja Films मिडिया टिमलाई धेरै धेरै धन्यबाद । सधै यसरी नै अघि बड्नु होला र हामी सबै जनताले साथ सपोर्ट दिउ
@uttamdhungal6706
@uttamdhungal6706 4 года назад
सलाम छ सर हजुर लाई हजुर जस्तो पत्रकार को खाचो छ देस मा हजुर को काम प्रती सम्मान छ 👍️👍️👍️👍️👍️👍️👍️👍️
@minagurung4023
@minagurung4023 4 года назад
Basi ta kahi huna tara chiso ma raknu paryo frij ma raknu paryo hami pani yaha hotal ma kam garinxha bidas ma tara babasta ramro hunu paryo
@indramagar4087
@indramagar4087 4 года назад
यो काम गर्न्र दिदी को कहानी सुन्दा आँसु आयो,गरिबी र मजबुरी ले मान्छे लाई जे गर्ने नि बाध्य बनाउछ,थुक्क आफ्नो दिदी रे कहाँ गयो मनाबता,😭😭😭
@parbinaoli7329
@parbinaoli7329 4 года назад
Plz sir yo Dd lai help garnu
@debendragurung8532
@debendragurung8532 4 года назад
Help garnu parxa aaunty saboilay
@ajayakshetri-25
@ajayakshetri-25 4 года назад
यो दिदिको घर सम्म पुगिदिनु होला दाइ सारै दु:ख लाग्यो सुनर
@urmilagyawali3821
@urmilagyawali3821 4 года назад
धेरै राम्रो काम गर्नुभयाे ।यस्तै राम्रो काम गर्दै जानुहाेला।धन्यबाद छ।
@rajugurung9487
@rajugurung9487 4 года назад
यो होनि त पत्रकारिता भनेको
@vaimukhiya5461
@vaimukhiya5461 4 года назад
😂😂😂😂🤣🤣🤣🤣🤣🤣
@publicvoice9055
@publicvoice9055 4 года назад
यी पत्रकार महोदयको काम सारै सर्हानिय लाग्छ।
@ishmika1003
@ishmika1003 4 года назад
हाम्रो नेपाल मा राम्रो मान्छे धेरै बढ्न थालेछ रिपोर्टर is a best
@ranajhaman8805
@ranajhaman8805 4 года назад
You doing great 👍, यस्तो अनुगमन गर्नु पर्छ यस्तै अनियप्ताले गर्दा western tourists हरु tour मा आयपनि खाना खादैनन्। मलाई पनि बाटो travel गर्दा खाना खादैन।
@karnashrestha7289
@karnashrestha7289 4 года назад
सहि काम गर्नु भयो कति कुहिएको खाना खाने सर्बसाधारणले सलाम सर हजुरलाई 😍😍😍😍👍️👍️
@apsarabasnet429
@apsarabasnet429 4 года назад
Bichar di
@haridoear3052
@haridoear3052 4 года назад
Kamgarne didi ko gharpuga patra kar bhai
@pitambarthapa9003
@pitambarthapa9003 4 года назад
बस माइकोरो रोक्ने ठाँउ मा पनि चेक ग्रनु पर्यो बासी नछोपी राखेको महगो खाना खान बाद्य छौ sir
@sandeshlimbu2055
@sandeshlimbu2055 4 года назад
Ktm aaunaa jana sab battomaa🙄🙄🙄
@natuerlovers586
@natuerlovers586 4 года назад
Daju अब आमा नोकरी जानी भो यो आमा लाई सहयो हुनू पर्यो
@purbeliprayascom
@purbeliprayascom 4 года назад
अति राम्रो काम हाे यसरिनै अरु ठाउमा पनि रिसर्च गर्नु पर्छ ।
@manlimbu2831
@manlimbu2831 4 года назад
पकाउने ठाउँ नै राम्रो छैन सही छ अभियान👍️बिचरी दिदी ।
@premchhantyal5258
@premchhantyal5258 4 года назад
धेरै राम्रो सम्मन योग्य काम गर्नु भएछ सर, सलुत छ तपाईलाई। तर तपाईले यसरी एक दिन check गरेर सुधार हुदैन होला। सरकारी निकायबातै अनुगमन गर्नु पर्छ। प्रया सबै ठाँउमा एस्तै हुन्छ।
@dhirendrabudhathoki6587
@dhirendrabudhathoki6587 4 года назад
पुर्व पश्चिम राजमार्ग मा भएका सम्पूर्ण होटललाई चेक गरि कारवाही मा ल्याउनुपर्छ सर सत्ये को साथमा सबै हुनुहुन्छ। 👏☝️
@alenrai647
@alenrai647 4 года назад
You are a true and loyal daughter of Christ god bless you.....
@subhashrijal1767
@subhashrijal1767 4 года назад
दाई यि आमा को घर सम्म पुदिनस है कुरा सुन्धा दुख्ख लायो।
@bhimbahadur6737
@bhimbahadur6737 4 года назад
मलाई पनि सारै दुखलाग्यो काम गर्ने आमाको कुरासुन्दा
@laxmiraj808
@laxmiraj808 4 года назад
आफ्नै बहिनीलाई बासी खुवाउने पापिनी
@rajeshkadaka6953
@rajeshkadaka6953 4 года назад
धेरै राम्रो काम सर
@rajuvaya9560
@rajuvaya9560 4 года назад
होसरहो
@adhikariyubaraj6687
@adhikariyubaraj6687 4 года назад
यस्तै यस्तै भिडियो बनाउदै जानू सर हामी हेर्दै जान्छौं ।
@kiskokisko5024
@kiskokisko5024 4 года назад
धेरै धेरै राम्रो काम गर्नु भयो हजुर ले नेपालको धेरै जसो होटल हरु मा एस्तैइ पाइन्छ ।। के छ त हजुर को बिचार यस्तो होटल हरुलाइ कार्बाइ हुनुपर्छ कि पर्दैन त ।। साथिहरु ।।
@dilurajamajhi7138
@dilurajamajhi7138 4 года назад
पत्रकार भनेको यस्तो निडर हुनुपर्छ सलाम छ सर
@chitrap.m6111
@chitrap.m6111 4 года назад
हो पत्रकार भनेको एस्तो पो हुनुपर्छ त गल्ती गरे पछि मससुस पनि तत्काल गर्न लगाउने
@kamalachauhan592
@kamalachauhan592 4 года назад
thanku hajurlai
@narayanwagle3000
@narayanwagle3000 4 года назад
येस्त्ता पत्रकार नेपाल् मा जरुरत छ
@mrprem2230
@mrprem2230 4 года назад
त्यो किचन हेर्दा पनि घिन लाग्दो देखिन्छ
@tekenepali3079
@tekenepali3079 2 года назад
सहरबजार गाउसबै सुधार्नुपर्छ सर र उहाँ आमा सत्यर साचो बोल्नुभाछ धन्यावाद पत्रकार सर
@anmolnepal5507
@anmolnepal5507 4 года назад
Salam xa पत्रकार ज्यु सरकारले गर्ने काम गर्दै हुनुहुन्छ सलाम सलाम
@somkhatri9979
@somkhatri9979 4 года назад
यि आमाको घर सम्म पुग्नु होश सर
@grgsagar2837
@grgsagar2837 4 года назад
sai ho sir yo aamako ghar samma pugnu paryo sir
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 4 года назад
Nice
@gajendrashah790
@gajendrashah790 3 года назад
दादा तपाई को पत्रकारिता हेरेर मनै रोयो । धन्यवाद दादा । यस्तै यस्तै पत्रकारिता गर्ने पत्रकार नत्र सब चाटुकार ।
@krishnabohora9794
@krishnabohora9794 4 года назад
त्यो क्रिस्चियन दिदिलाइ मेरो सोलुट अनि पत्रकार साथी तपाइलाइ पनि सोलुट्🤝👏
@raishaktisahara3810
@raishaktisahara3810 2 года назад
😗😗😘😘😍😍🙂🙂🙂🤗🤗🤗🤗😊😊😊😊
@prabincool
@prabincool 4 года назад
राम्रो काम सर हजुरको। यस्ता काम गर्नेलाई कसैलाई पनि नछोड्नुस्।
@nepalibabu194
@nepalibabu194 4 года назад
Daju yo hotel ko vanda yo didi ko kura sunera aasu aayo daju im proud of u daju ramro kam garnu vaxa daju 👍👏👏👍👏😍
@godgifted9098
@godgifted9098 4 года назад
राम्रो आषिसको सहित बोलिन दिदी ,हजुरलाई सदा सर्वदा ईश्वारको आषिस लागी रहोस्,आमेन!
@saajankdear6677
@saajankdear6677 4 года назад
यी दिदीको कुरा दुखत कुरा सुनेर आँखा रसाए । कस्तो निच सोचको बैईनी रैछ हजुरको , कुनै दिन यो दुखी दिदीको पक्कै दिन आऊने छ ।
@khimurana3262
@khimurana3262 4 года назад
बिचरी दिदी को पिदा रैछ घर सम्म पुराएर न्य दिलाई दिनु होला सर
@singissingis3299
@singissingis3299 4 года назад
यो होटल हो की पाप्लिक शोचालय हो ? हजुर ले राम्रो काम गर्नु भयो सलाम छ
@reshambahadur6394
@reshambahadur6394 4 года назад
राम्रो कामको सुरुवात गर्नुभएकोमा धन्यवाद पत्रकार ज्यु जे होस् बोल्ने शैली सारै राम्रो ढुक्क सग बोल्नु हुदोरहेछ
@bikramtamang3446
@bikramtamang3446 4 года назад
आमाको मन न,हो,कति निस्चल हुन्छन आमाको मन बिचरा चार दिनको बासी खाएर छोरा छोरिको ख्याल गर्ने हाम्रो महान आमा😭😭😭 लब कुश सरको काम ठिक लाग्यो बधाई छ
@kiranpandey8080
@kiranpandey8080 4 года назад
sacho bolni yo didi lai dherai dhannabad ani ke help garidinu huna aanurodh xa
@kamalsubba1792
@kamalsubba1792 4 года назад
Ekdam sahi xa sir hoteko name bord pani display garnu hola ahile afai sajag navaye desko kanun le khi herdaina salute xa sir✊✊✊
@Anggelje
@Anggelje 4 года назад
कति राम्रो काम गर्नु भयो यसरी नै तपाईले जस्तो काम सबै पत्रकार हरुले गर्नु भयो भने कति राम्रो हुने थियो ।धेरै धन्यबाद तपाईलाई ।
@sumankarki7479
@sumankarki7479 4 года назад
ती दिदी ले सत्य कुरा र राम्रो सङ्ग बोल्नु भयो ।। सलुट छ सर हरु लाइ
@shankhalalmagar6594
@shankhalalmagar6594 4 года назад
सलाम छ पत्रकार सरलाई
@PMVlog-
@PMVlog- 4 года назад
धेरै राम्राे गर्नु भयाे याे छड्के गरेर राजमार्ग काे हाेटलहरुमा ।।
@manisawden6767
@manisawden6767 4 года назад
सारै राम्रो काम सर रबि लामिछाने पछि दोस्रो तपाईं हिरो बन्नु हुन्छ एसै गरि देस ब्यापी रुप्मा रासटिय स्तर्मा यस्तै किसिम्को काम गर्दै एसैगरि जनहित्मा जारी हुने काम गर्दै जानुहोला हजुरको जय जय होस 👍️👍️👍️
@dilamgurung8793
@dilamgurung8793 4 года назад
राम्रो काम गर्ने लाई मर्नु time लाग्दैन care full sir
@bikashlimbu9498
@bikashlimbu9498 4 года назад
Kada vanda Kada carbai garnu parxa hai sir yo aama ko man vadkaniko xa bicara aafanu baca haruko lagi je pani sahni Salam xa hajur lai
@grgsanu765
@grgsanu765 4 года назад
May the eyes of the Government of Nepal be dealt with more sternly than those criminals who play with the health of the people.
@birkhabirkam2638
@birkhabirkam2638 4 года назад
Very very nice Patrakar g Yo kamako Lagi thank you so Much
@sandeshkhaling6330
@sandeshkhaling6330 4 года назад
Yo aama dekher mero aama ko yad aayo kahile jhut nabolne
@bikramkhadka8085
@bikramkhadka8085 4 года назад
धेरै राम्रो काम छ पत्रकार ज्यु छि खानामा यस्ताे काम लापरबाही गर्ने
@pratikpun7976
@pratikpun7976 4 года назад
एस्ता लाइ कारबाही हुनु पर्छ good news and video
@dharmarajbista8055
@dharmarajbista8055 4 года назад
दाई यी आमा सारै दु खी हुनु हुदो रईछ यो आमा लाई साहायोग गार्नु पर्यो सारै माया लाग्यो ।।।। हजुर लाई धन्याबाद
@prakashkhanal4438
@prakashkhanal4438 4 года назад
तपाईं पत्रकार हैन जनताको भगवान हो हार्दिक नमन:हजुर्🙏🙏
@khadkabalu7957
@khadkabalu7957 4 года назад
Great job sir... Keep going on, Thank you so much sir.. 🙏🙏🙏🙏
@ritaratna1505
@ritaratna1505 4 года назад
यो साउनि लाई कडा कार्बाहि हुनुपर्छ
@honnykhan1239
@honnykhan1239 4 года назад
यस्तै mc हरु ले गर्दा हाम्रो देश मा पनि कोरोना जस्तो खतरनाक रोग फैलाउन बेर लाग्दैन l। यी मुजि हरु लाई कडा भन्दा कडा सजाय होस् अनि रिपोर्टर दाजु हजुर लाई मुरी मुरी धन्यबाद हजुर ले गर्दा यस्तो खराब धन्दा गर्ने हरु को पर्दा फास हुँदै छ
@kbkarki2928
@kbkarki2928 4 года назад
बाटो को होटेल जतो सबै येस्तै हो आफै बोकेर जानू पर्छ कतै टाढा जनु पर्यो भने आफै बोक्नु पर्छ अब साला सब चोर छन आमा लाई न्याय दिनु होला
@premjirel4846
@premjirel4846 4 года назад
Tapai hotel ma pasnu vako ki sungur ko khorma sr 😜😂
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 года назад
यो दिदी को कुरा ले सहरै मन छुयो।
@pratikshyabashyal9769
@pratikshyabashyal9769 4 года назад
Well done...👏👏👏👏👏👏👏👏hju jastai patrakar ko khacho xa
@hombahadur9932
@hombahadur9932 4 года назад
राम्रो काम गर्नु भयो सर हजुरलाई सलाम छ ।
@pujabhujel7176
@pujabhujel7176 4 года назад
बाफ्रे के सारो फोहोर हौ छ्या म त अबो यात्रा गर्दा आफै खाना बोकेर हिन्छु।
@hematkatuwal9277
@hematkatuwal9277 4 года назад
Damdaar patrakar! 💯💪 Strong point sir 🙌🙌🙌
@subingurungvlog
@subingurungvlog 4 года назад
Tapai ko yo aviyan dherai ramro xa brother...yo aviyan nepal ko purba paxim rajmarga ma akasmit rup ma garnu paryo satg sathai nepal sarkar le yesta papi, voko pet lai basi khuaune haru lai sajai dena dhyan akarsan hos..jay nepal jay media👍👍👍
@dorjisherpa5343
@dorjisherpa5343 4 года назад
यो आमा को घर मा जानुस न कुरा सुन्दा दुख लागेउ
@ghisingsajan9685
@ghisingsajan9685 4 года назад
किचन कति फोहोर हौं सर यो होटल त भन्दा गरेकोई राम्रो ।😮
@suneeldahal8194
@suneeldahal8194 4 года назад
यस्तै पत्रकार नेपालमा चाहिएको छ
@bhupendrasapkota4361
@bhupendrasapkota4361 4 года назад
नेपाल सरकार को कुनै यस्ता निकाय छैन जसले यस्तै राम्रो काम गर्नु दाइ तपाईं लाई दुई हात जोडेर नमस्कार ।यस्तै काम गर्नु होला ।
@thapamagar5699
@thapamagar5699 4 года назад
होटेल पनि एस्तो फोहोर छ
@dujmanmagar5492
@dujmanmagar5492 4 года назад
लु सर यो आमा को घर मा पनि पुग्नु पर्यो बुढा लाइ सम्झाइदिनु पर्यो !!!धेरै राम्रो काम
@sherpaheritage7473
@sherpaheritage7473 4 года назад
Please sir yo amako shrimanlai shamjhaunupareu thank you
@gamer-kx9eb
@gamer-kx9eb 4 года назад
Samjhine manxe tesai samjhinxan samjhaunu pordainw sabai janer poni bujh pacheka la samjhinxan ra afnu ni yastai awastha x ra dherai xan yasta dhukhi nepalma
@raishaktisahara3810
@raishaktisahara3810 2 года назад
Bora ma halera tara hannu parx😎
@rundaraj1011
@rundaraj1011 4 года назад
सलाम छ पत्रकार ज्यु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shankarpuri8553
@shankarpuri8553 4 года назад
प्रसासनले गर्न नसकेको काम गर्नु भएकोमा धन्यबाद सर सलाम गर्छु हजुरलाई र हजुरको निडर सहसलाई कामको लागी
@missionmillionaire3597
@missionmillionaire3597 4 года назад
Patrakar bhaneko yesto hunu parchha nidar ra sahashi dherai ramro kam gardai hunu hunchha sir hajurle dhanyabad sir.
@bimalpun7517
@bimalpun7517 4 года назад
गोरु सिङ्गे तिर को होटल मा पनि यस्तै खाना खुवाउछ प्रायः दाङ्ग तिर बाट आउने नाइट गाडी हरुले खाना खुवाउने गर्छ त्यो ठाउ मा
@Kamalathapamagar123
@Kamalathapamagar123 4 года назад
Sai vannu vayo
@ritubohara273
@ritubohara273 4 года назад
Sai ho hami pani parey ko xau 😡😡
@subodhchaudhary2227
@subodhchaudhary2227 4 года назад
Tei vayera highway ko hotel ma sake sammma khana khana hudaina....ma pani ekchoti dang bata ktm aaune bela bato ma khna khako ktm pugna sath birami pareko teye tespaxi baru vokai dang pugna ready bt khana khaidaina baru fruits khayo...ramro...
@basantbc5502
@basantbc5502 4 года назад
सहि हो तेहि भयर म तेस एरिया मा कहिले पनि खाडिन।
@bhupalrai3676
@bhupalrai3676 4 года назад
यस्तो खाना खुवाउन खोज्ने साहुनीलाई कारबाही गर्नुपर्छ र यस्तो खाना khuwaune सम्पूर्ण होटल लाई कारबाहीको दायरामा ल्याउनुपर्छ
@youtubechannel8780
@youtubechannel8780 4 года назад
पत्रकार भनेको यस्तै हुनु पर्छ
@rahulcry9516
@rahulcry9516 4 года назад
Daju Hajur lai Binti Xa Ak Choti Pugdi nus e Aama ko Ghar 🙏🙏
@bikeshbsusmapp3431
@bikeshbsusmapp3431 4 года назад
Kushlav kc sir dherai ramro kam garnu vako xa yo kam garne didiko ghar samma puger euta vidiyo sarba janik garnu hos sir
@swoyambhusss4908
@swoyambhusss4908 4 года назад
Salute reporter we full support you .....go ahead
@farbahadur2146
@farbahadur2146 4 года назад
सारै पिदा गरिब भयर जन्म लिनु नै हाम्रो गल्ती दिदी को कुरा सुन्दा सारै चित्त दुखेर आयो सलाम छ दिदी लाई स सना नानी को भबिस्य को लागि दुख गर्नु भाको छ धिकार छ त्यो नामर्दा लाई सधै रक्सी सेबन गर्ने लाइ
@rajansubba5925
@rajansubba5925 4 года назад
tapaile dherai ramro kaam garnu bhayo sir tapailai dherai dhanyabaad
@radhikathapa8250
@radhikathapa8250 4 года назад
Bichara yo didiko kura sunda kati maya lagyo
@bhimlal7080
@bhimlal7080 4 года назад
Salam xa hajhur haruko teemlae excelent jobe
@hemrana6373
@hemrana6373 4 года назад
होटेल अनुगमन गरेकोमा धेरै धन्याबाद त्यो दिदिलाइ कुनै असर नपरोस अति दुख लाग्यो दिदिको कुराले आँसु आयो आँखा बाट 😂😂😂
@rajivkarki977
@rajivkarki977 4 года назад
Salute brother Keep doing good job 👍 we are with you .Nepali ama ko Xora vaneko asto hunuparx
@abinashthapa5915
@abinashthapa5915 4 года назад
Sahi ho sahi ho ab sabai hotel ma yasarinai xadke garna paro sar.......👌👉️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️
@limbulimbu9857
@limbulimbu9857 4 года назад
ठिक गर्नु भयो सर धन्यवाद।
@villagelife1243
@villagelife1243 4 года назад
दि दि को मन धेरै सफा रहिछ आफ्नै दि दि को होटेलमा भाडा माजेर बस्दा को अवस्था मा पनि कुनै दर न मानी सचाइ बोल्दिनुभायकोमा दि दि लाई धेरै धेरै धन्यवाद.
@muktasunar6647
@muktasunar6647 4 года назад
सर हजुर लाइ सलाम छ यस्तै गरि सबै होटेल मा हेर्नु होला सर
@asmitaacharya441
@asmitaacharya441 4 года назад
छि कति फोहोर होटेल। बिचरा दिदि को आफ्नै बाध्यता होला। यो होटल बन्द गर्नु पर्छ छि छि छि
@dipeshshahbikram1357
@dipeshshahbikram1357 4 года назад
लागेको बानी कहाँ हट्छ र सर, होटल बन्द गर्नु पर्छ।
@dipeshrashaili1022
@dipeshrashaili1022 4 года назад
Thank you so much sir for this work.
@jbautomobiles5355
@jbautomobiles5355 4 года назад
You are like a honest police officer
@imansingh2111
@imansingh2111 4 года назад
काम गर्ने दिदी ,,,ले झुटो लुकाउन सक्नु भएन ,,धेरै राम्रो काम गर्नु भो
@mankamal6779
@mankamal6779 4 года назад
कुस्लब सर सारै राम्राे काम्गर्नु भयाे
@bishalkhadka5452
@bishalkhadka5452 4 года назад
आमाको कुरा सुन्दा सार्ै मन रोयो दाई .
@mukeshdangi8444
@mukeshdangi8444 4 года назад
Sir salut xa hajur jasto patrakar lai jai Nepal
@tarasubba8229
@tarasubba8229 4 года назад
Cheeee chee katti gheen lagdo fohar hotal......................salute garum hamra Mahan patrakar team harulai 🙏🙏🙏🌹🌹🌹👏👏👏
Далее
МОЙ НОВЫЙ ДОМ
1:01:04
Просмотров 2,1 млн
Наше обычное утро 💕
00:42
Просмотров 375 тыс.
Great Food at the Khaja Ghar in Nepal!🇳🇵
3:02