नमस्कार हाम्रो काम लाई मन पराउनु हुने माया गर्नु हुने सबै आदरणीय दर्शक महानुभावहरुको लागि एकदमै रमाइलो दोहोरी प्रस्तुत गरेका छौ टिकटक मार्फत भाइरल धादिङे गफाडी ( नवराज काप्री( र रेनुका भट्टराई को रमाइलो दोहोरी के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।धन्यवाद ।
हाम्रो धादिङे गफाडि नवराज काप्री ब्रो कमेडियन मात्र नभएर दोहोरीको पनि राजा नै रहेछ भन्ने कुरा आज को यो दोहोरी बाट प्रष्ट भयो। अबको समय गायन क्षेत्रमा पनि अघि बढदै सबैले चिन्ने लोक गायक बनोस् मेरो शुभकामना ।
नमस्कार म गायक तथा प्रस्तोता बाल कुमार श्रेष्ठ हजुर हरुको अथाह मायालाई सङालेर आज फेरि पहिलो पटक टिकटक स्टार धादिङे नवराज काप्री र रेनुका भट्टराई को मीठो दोहोरी लिएर आएका छौ माया गरिदिनु होला।
धादिङ्गे भाले को टिकटक त हेरिन्थ्यो एकदमै राम्रो लाग्थ्यो दोहोरी गाउन पनि जान्नु हुदो रहेछ धादिङ्गे ठिटो लाई बधाई तथा सफलताको सुभकामना गज्जब लाग्यो दोहोरी।