Тёмный

धुरुक्कै रोए मन्त्री राजिनामा दिने बेला // sherbahadur tamang 

Sunaulo Nepal TV
Подписаться 941 тыс.
Просмотров 162 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
www.nepalihotmo...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 311   
@roshankumarpaudel955
@roshankumarpaudel955 6 лет назад
नेता भनेको यस्तो हुनुपर्छ।पद लोभी नहुनु नै महानता हो।धन्यवाद मन्त्री ज्यु!
@NEPALVOICETV
@NEPALVOICETV 6 лет назад
मान्छे हो जानेर या नजानेरै गल्ती हुन्छ क्षमा पाउनुपर्ने हो सुधार हुने मौका पाउनुपर्छ । अझै राजीनामा दिएर स्वच्छ जिम्मेवारीको भूमिका निभाउनुहुने हजुरलाई सलाम । god bless you tamang sir.
@janabadicongressnepal3685
@janabadicongressnepal3685 6 лет назад
भ्रष्ट समाप्त साथै जनताको मौलिक हक लगायत स्थानीय स्वायत्तता निम्ति अहोरात्र कयौं महान कार्य गर्नु भएको रहेछ तर एकशब्द गलत चुहींदैमा त्यसको 'आसय र अर्थ' समेत नेपाली चेलीको यथार्थ पिडा उजागर गर्ने महामानवलाई कथित जातीय चस्मा लगाई अपधस्त गर्ने भ्रष्ट खवरदार ! शब्द मै राजिनामा अर्को नैतिक महानता...-सलाम/धन्यवाद तामाङ्ग जी धन्यवाद/ लाल सलाम/जय नेपाल/नमस्कार !!
@murkhabalak606
@murkhabalak606 6 лет назад
TRENDING DOZ नेपालको माफि दिने सिस्टम ले नै नेपालमा अाज भन्दा भोली भ्रष्टाचार धेरै भाको हो जे गर्यो राम्रो गर्यो सरकारले
@padmaprasaingo4226
@padmaprasaingo4226 2 года назад
My my Ty iuu
@user-oc5wh2cc6t
@user-oc5wh2cc6t 6 лет назад
अब मन्त्रीलाइ त राजिनामा दिने गरायो भने अब जुन कुराको सुरुवात गरेको हो दुर्गा प्रसाइ लाई चाहिँ अब के गर्ने हो त अब ???? सक्दो कारबाहिक हुनु पर्छ त्यो डाका दुर्गा प्रसाइलाइ पनि।
@tinarai720
@tinarai720 6 лет назад
अब दुर्गा प्रसाईलाइ पनि कार्बाई हुनु पर्यो।
@netragmail
@netragmail 6 лет назад
Megh Saru दूर्घापशाई कोहो त्यो काङ्घ्रेशको र केशिको शफोट भयर उश्को मानिश वनाऊने खाने लुच्र लम्पतिहो त्यो दुर्घा पशाई शवैको भलो घर्ने भय ऊशदिन किन मुख खोलेन शाफ मन शाफ दिल शाफ काम घर्ने कईल पनि शोद्न शक्छ तर आझ केशि र काङ्घ्रेशको मलम पट्टि वनेकोछ तुरुन्त त्यशलाई नेपालि चेलिको भनभावना मा ठोश पुराऊने कप्टे हो छेलचलान हवश यश्ता दूर्घे झश्तो किशोर शेरेष्ठ पूलिश श्याभ कत्रि लघायत शक्किनन् नेपाल वन्दैन
@janabadicongressnepal3685
@janabadicongressnepal3685 6 лет назад
भ्रष्ट समाप्त साथै जनताको मौलिक हक लगायत स्थानीय स्वायत्तता निम्ति अहोरात्र कयौं महान कार्य गर्नु भएको रहेछ तर एकशब्द गलत चुहींदैमा त्यसको 'आसय र अर्थ' समेत नेपाली चेलीको यथार्थ पिडा उजागर गर्ने महामानवलाई कथित जातीय चस्मा लगाई अपधस्त गर्ने भ्रष्ट खवरदार ! शब्द मै राजिनामा अर्को नैतिक महानता...-सलाम/धन्यवाद तामाङ्ग जी धन्यवाद/ लाल सलाम/जय नेपाल/नमस्कार !!
@user-qn3gn7fz2z
@user-qn3gn7fz2z 6 лет назад
Gagan lai pani hunu parne hoina ra
@dankhatri1891
@dankhatri1891 6 лет назад
Megh Saru एकदमै सर
@gangatandan9734
@gangatandan9734 6 лет назад
जस्ले गल्ती सुइकार्छ उहिनै महान बेक्तिक हुन्छ
@nabinlama9559
@nabinlama9559 6 лет назад
भुसियाहरु भुकी रहन्थे तर आज केही शब्दको अर्थलाइ अनर्थ बनाउने अतिरन्जित बनाउने धमिराहरुलाई कुल्चदै अगाडि बढनु पर्ने थियो तर पनि आफ्नो पद भन्दा इमान र नैतिकतालाई ठुलो सम्झेर राजिनामा दिनु भयो त्यसको लागि सलाम छ। यस्तै नैतिकता हराएको मुलुकमा तपाईं एउटा महान हुनुहुन्छ !!!✊✊✊✊
@lukeaale8694
@lukeaale8694 6 лет назад
Tamang को छोरो त्यो पनि कानून मन्त्रीजस्तो पदमा पुग्नुभाकोछ, सत्य सबैलाई तितो हुन्छ , महिला हिंसाको विरुद्धमा बोल्दापनि बलि चढ्नुपोर्ने ??? बडो दु:ख लाग्यो । जनजातीमा जन्म लिनु अभिश्राप नै हो भने फेरि अर्को क्रान्ति आउन जरुरी छ ।
@ramharilungeli9743
@ramharilungeli9743 6 лет назад
Luke Aale अब हामी जनजाती एक हुनु पर्छ यिनिहरुले देश बेचिसके।
@pardesikan6934
@pardesikan6934 6 лет назад
दुर्गाप्रसाद लाई पनि कारबाही हुँदैन सरकार दुर्गाप्रसाद पनि निलम्वन हुनैपर्छ दुर्गाप्रसाद डाक्टर काे नाममा कलंक हो hamro देशको चेलीबेटी बेचबिखन गर्ने दलाल हो
@akkalbhandari3615
@akkalbhandari3615 6 лет назад
pardesi kan6 durga prasai 8 pass ho doctor nai hain
@baikunthagc3637
@baikunthagc3637 6 лет назад
नैतिकताको उदाहरण बन्नुभयो शेर ब.तामाङजी।राजीनामा दिनु भयो -धन्यवाद
@ratnatamang4141
@ratnatamang4141 6 лет назад
Baikuntha Gc nhm
@chandraprasadneupane6115
@chandraprasadneupane6115 6 лет назад
सलाम शेरबहादुरलाई । सुनेका र देखेका कुरामा अन्तर छ । सुनेको असत्य, देखेको सत्य । उनले सुनेका कुरा गरेका हुन् । एउटा निरीह तामांगमाथि वर्गाीय भेदको कडा प्रहार गरिएको छ । शेरबहादुरले राष्ट्रिय अस्तित्वका बारेमा बोलेका छन् । सतीले सरापेको देश हो यो । यहाँ सज्जनको कदर छैन । डाक्टर पढ्न नभनेर खाडीमा घरायसी कामकाजमा गएका नेपाली चेलीहरु बलात्कृत नभई पैसा कमाउन सक्दैनन् भनेको भए फूलको माला पाउँथे उनले । यसैमा भयानक वर्गभेद छ ।
@hindustanibhau3011
@hindustanibhau3011 6 лет назад
शेर बहादुर भाइ र बहिनिलाई मेराे शलामछ याे ठाउँमा अरु कुनै भएको भए chair किन छाेडथयाे iam really proud off you
@soniyalama3038
@soniyalama3038 6 лет назад
समय अजै बकि नै छ मन्त्री ज्यु सदन मै बस्नु पर्छ भन्ने छैन अफनो जिम्मेवारी जहाँ भए भयेपनी भुमिका निर्वहा गर्न सकिन्छ तापाई को बिचर लाई सलाम छ
@kharelkharel617
@kharelkharel617 6 лет назад
यो हो उदाहरणनिय काम, सिकुन सबैले यिन बाट सबै ले ,जय नेपाल छ मन्त्री साब लाइ
@nainabhannula9649
@nainabhannula9649 6 лет назад
गल्ती कहिले काहीँ हुन्छ मान्छे बाट तर कुनियत हुनेहरु को नजर पर्यो , सलाम छ तपाईंको नैतिक्ता लाई ,
@ramharilungeli9743
@ramharilungeli9743 6 лет назад
Prakash Rai जनजातिलाइ अगाडी जान दिदैन,किन कि हामी जनजाती सोझो र इमान्दार हुन्छ।अब हामि जनजाती एक हुनु पर्छ।यिनी हरुले देश बेचिसके।
@lokojha3329
@lokojha3329 6 лет назад
गल्ती भयो ठिकै छ तर ईमानदारी देखाएको मा सलाम छ मन्त्री ज्यु
@janabadicongressnepal3685
@janabadicongressnepal3685 6 лет назад
भ्रष्ट समाप्त साथै जनताको मौलिक हक लगायत स्थानीय स्वायत्तता निम्ति अहोरात्र कयौं महान कार्य गर्नु भएको रहेछ तर एकशब्द गलत चुहींदैमा त्यसको 'आसय र अर्थ' समेत नेपाली चेलीको यथार्थ पिडा उजागर गर्ने महामानवलाई कथित जातीय चस्मा लगाई अपधस्त गर्ने भ्रष्ट खवरदार ! शब्द मै राजिनामा अर्को नैतिक महानता...-सलाम/धन्यवाद तामाङ्ग जी धन्यवाद/ लाल सलाम/जय नेपाल !!
@dealde5310
@dealde5310 6 лет назад
Janabadi Congres nepal ka sabai mantrimandal le Chanda rahexan ki koi nepali cheliko rahaya i Jaguar garna apri..
@kumariu2b683
@kumariu2b683 6 лет назад
सक्छस भने दुर्गा प्रसाईं लाई पहिले कारबाही गर सरकार
@bikashshahi2564
@bikashshahi2564 6 лет назад
नआत्तिनुस मन्त्री ज्यु, जनताको सेवा गर्ने अवशर पुन: अवश्य पाउनुहुनेछ। कम्तिमा पनि नेपालमा एकजना भएपनि ईमान्दार मन्त्री पाएको र छ भनेर ईतिहासमा लेखिनेछ।
@indrabahadurindrabahadurda1014
प्रधानमन्त्री केपी ओली ज्यू अब दुर्गा पछाइ लााइ कारबाही गरेर देखाउनुहोस् त
@padamgiri9253
@padamgiri9253 6 лет назад
खुसिरहनु होला समय गाको छैन फेरि आउँछ पालो
@dipsonhamal5257
@dipsonhamal5257 6 лет назад
खुसि रहनु समय गयकाे छैन
@user-zr2lq6jo6n
@user-zr2lq6jo6n 6 лет назад
आफ्नो गल्ती सुइकार गरेर नैतिक्त्ता को आधार मा राजिनामा देको हो भने राम्रै हो
@cloudrai6323
@cloudrai6323 6 лет назад
जातीयता भेद भाब भयो भन्छु म ........ओलि सरकार । सुन कान्ड छन बिन मा रोक ...के कस्का हित मा छ ओलि ? आखिर बाहुन बादी नै फस्ने भएर नै होइन त ???
@rejinkatel
@rejinkatel 6 лет назад
😀😀marerA sworga ma jada ni.....limbuwan khumbuwan magnu.......naitikta ko adhar ma rajinama deko ramro ho...aru le ni follow garunn....paila aru ni vaka chan yesari barkhasta...eg..sarad songh bhandari..
@asmathapa4290
@asmathapa4290 6 лет назад
Cloud Rai राम्रो आँखा ले हेर राम्रो देखिन्छ नत्र जुन म नि दाग देखिन्छ
@akkalbhandari3615
@akkalbhandari3615 6 лет назад
Thikkai vanisa balla i do
@teerthadahal8700
@teerthadahal8700 6 лет назад
स्वच्छ छवि भएको मन्त्री सेरबहादुर तामाङ एक पल्ट माफ दिनु पर्ने हो!
@tekrajpuri5224
@tekrajpuri5224 6 лет назад
जानी नजानी मानिसबाट गल्ती हुनसक्छ तर नैतिकताको लागी तपाइले चाल्नुभएको तपाइँको कदम उदाहरणिय बन्नेछ।
@thulokanchhalama8470
@thulokanchhalama8470 3 года назад
Jyo jyo sherbtamang fyafulla and try to be good strong life and work good try again tomorrow for life I'm with you
@golmolkhatri9301
@golmolkhatri9301 6 лет назад
अब राजीनामा रघुबिर महासेठ गोकुल बास्कोटा र देशको प्रधानमन्त्री जस्तो पदमा बसेर बोल्ने व्यंग्य गर्ने देशको प्रधानमन्त्रीललाई सुहाउँदैन देशमा बिकास समृद्धि हुँदै बोल्नु र जे पायो तेहि बोल्नु आबस्यक छैन । सरकारको हट दम्भ चौतर्फी बिरोध हाम्रो देशको भौगोलिक बनावट देश र सर्बसाधारण जनताको हित मर्यादालाई नबुझी ब्यापारी दलाली माफियामुखी समर्थन यिनैको दलदलमा फसेको सरकार र सरकारका मन्त्रीहरूलाई नियन्त्रणमा राख्न नसक्ने र डाक्टर के सि को मागलाई बेवास्ता गर्दै गर्दा प्रधानमन्त्रीको पनि राजीनामा हनुपने देखिन्छ ।
@buvanale7220
@buvanale7220 6 лет назад
Salam xa sher tamang ji tapai dherai mahan hunuhunxa
@SukGurung5194336708
@SukGurung5194336708 6 лет назад
कनोन यदी सबै लाई लक्छ भने त्यो दुर्गा परसाइ लाई पनि लक्नु पर्छ नत्र यहाँ जातीय भेतभाब देखिने छ .......
@manparyonicsongpun9305
@manparyonicsongpun9305 6 лет назад
Suk Gurung sahi kuro
@janabadicongressnepal3685
@janabadicongressnepal3685 6 лет назад
भ्रष्ट समाप्त साथै जनताको मौलिक हक लगायत स्थानीय स्वायत्तता निम्ति अहोरात्र कयौं महान कार्य गर्नु भएको रहेछ तर एकशब्द गलत चुहींदैमा त्यसको 'आसय र अर्थ' समेत नेपाली चेलीको यथार्थ पिडा उजागर गर्ने महामानवलाई कथित जातीय चस्मा लगाई अपधस्त गर्ने भ्रष्ट खवरदार ! शब्द मै राजिनामा अर्को नैतिक महानता...-सलाम/धन्यवाद तामाङ्ग जी धन्यवाद/ लाल सलाम/जय नेपाल/नमस्कार !!
@maitagurung935
@maitagurung935 6 лет назад
जातीय भेदभाव भयो भने फेरी अर्को अन्दोलन हुन्छ ।
@shishirpanthee1880
@shishirpanthee1880 6 лет назад
sabai kura ma jathiya kura gari tuchha nabannus mantri bhayera sarbajanik sthal ma nari asmita mathi prahar huda kanun uper uni faseka hun prasai ta maha chor ho teslai supreme court ma proof sangai mudda dinus tyo pani fasi halchha ni tyo himmat garau na sathi..
@ramharilungeli9743
@ramharilungeli9743 6 лет назад
हामी जनजातीहरुले बुझ्न जरुरी छ कि हामिलाइ कसैगरी अगाडि र उच्च पदमा रहन दिदैन।उहालाइ मात्र हैन,कुलमान घिसिङज्यु लाई पनि यस्तै गरिएको थियो।आफुहरु देश बेच्ने अरबौ भ्रस्टाचार गर्ने अनि कुलमान घिसिङ लाइ पनि लन्छाना लगाएर राजिनामा दिन बाध्य बनएका हुन।
@rajustha4300
@rajustha4300 6 лет назад
दुर्गा प्रसाईं लाई नि तुरुन्त कारबाही होस ।
@Surendracyclist
@Surendracyclist 6 лет назад
कस्तो राम्रो अभिव्यक्ति कानुन नभै मुलुक बन्दैन । आज मलाई सिङगापुरको पिता मिस्टर लि को याद आयो। उनले बनायेका कानुनले आज बिकास हुन सम्भब भयो। सलाम छ तपाईं लाई।
@partaprana2532
@partaprana2532 6 лет назад
गल्ती मान्छे बाट नै हुन्छ |तर जस्ले आफनो गल्ती सुईकार छ |त्यो नै माहान ब्यक्तित्व हो |हुजूर एक असल नागरिक सच्चा नेता पनि हूनुदो रहेछ |
@manusharma9192
@manusharma9192 6 лет назад
Salute for ur greatness #Sherbahadur_tamang.. N for ur kindness..
@sagardhami3840
@sagardhami3840 6 лет назад
जे मुख मा आयो तेही बोल्दाको पर्ती फल यो मन्त्री जुउ रुनु पर्छ कैले काहिँ
@yadabdangal2481
@yadabdangal2481 6 лет назад
मनमा चसक्क त बिझ्ने नै रहेछ तर पनि आफ्नु गल्ती स्विकार्दै राजीनामा दिनु उहाँको महानता हो ।
@faudathapa1802
@faudathapa1802 6 лет назад
हिम्मत गरेर अगाडि बढाउनु होस जसरी तपाई लाई राजीनामा दिन बाध्य बनायो तिनीहरू लाई निगरानी गररे कानुनी दायरामा ल्याउन पर्छ तपाईँ ले
@ramsharan1922
@ramsharan1922 6 лет назад
म कुनै राजनैतिक पार्टीको समर्थक नभएपनी र अझ सैद्धान्तिक रुपमा कम्निस्ट मन नपरेपनी बोलेकै आधारमा गल्ती स्वीकार गर्दै राजिनामा दिनु मलाई चाइ महानता लाग्यो । तपाइको राजनैतिक जीवन सफल बनोस
@kumariu2b683
@kumariu2b683 6 лет назад
सेर बहादुरले नराम्रो बोलेको चै होइन उसले नेपाली चेली हरु नेपाल बाहिर पढ्न जाअन नपरोस् भन्ने धारणा हो तर बुझ्न दकिन उसले सुनेको कुराहरु मन्त्री जस्तो पदको मान्छेले हचुवा बोल्नुहुन्न यो एमाले नेताको सहि एक्सन हो तर किन दुर्गा प्रसाईं लाई कारबाही गर्दै सरकार ??
@Meehtesh
@Meehtesh 6 лет назад
Good Job 👍🏼
@basantthapa5938
@basantthapa5938 6 лет назад
thank you sir
@milanpakhrintmg7300
@milanpakhrintmg7300 6 лет назад
Bahun vako vy rajinama dinu prdain thiyo tmg vyr dinu pareo
@ramharilungeli9743
@ramharilungeli9743 6 лет назад
Pakhrin Milan सहि बन्नुभो।हामी सोझा जनजाती हरुलाइ अगाडी बढन दिदैनन।किनकी हामी जनजाती स्वच्छ छबिका हुन्छन।पालै पालो प्रधानमन्त्री हुने देश बेच्ने अनि अरबौ भ्रस्टाचार गर्नेको सन्जाल छ।अब हामी जनजाती एक हुनुपर्छ।जय मङ्गोल।
@opanush1102
@opanush1102 6 лет назад
सत्यकुरा तितो हुन्छन् र सत्यकुरा बोल्ने बेक्त्ती धेरै दिन टिक्न दिदैन भन्ने कुरा पनि आज आएर देखियो यो हाम्रो देश नेपालमा त चिप्लो चाप्लो बोल्ने र मान्छे मात्रै टिक्न सक्नेछन् भन्ने पनि देखियो धेरै राम्रो काम पनि गर्नु भनेको पछाडी लात खानु हो त्येही भएको हो सेर बहादुर तामाङ ज्यु यो हाम्रो देश नेपालमा त कालोलाइ कालो भन्नू राम्रो मानिदैन सेतोलाइ कालो र कालोलाइ सेतो भन्नुभएको भए ठिक हुन्थो होला एकदमै राम्रो काम गर्नुभएको छ हजुरले राजिनामा दिएर सेर बहादुर तामाङ ज्यु हजुरलाइ मेरो सलाम छ
@ramharilungeli9743
@ramharilungeli9743 6 лет назад
Mina Moktan यहाँ देश बेच्ने अनि देशको दुकुती रित्याउने,अरबौ भ्रस्टाचार गर्नेको सन्जाल छ।यहा हामी सोझा र इमान्दार जनजाती नेताहरु जो देश र जनता प्रती सधै प्रतिबद्ध रहन्छ उनिहरुलाइ टिक्न दिदैन।शेर बहादुर मात्र हैन कुलमान घिसिङ जसले देशलाइ लोडसेडिङ मुक्त गराउनु भयो उहालाइ पनि गलत लान्छना लगाइयो।हामी जनजातिहरुले देश चलाउन पएको भए आज,जापान,कोरिया र चाइना जस्ता बिकसित देशका नागरिक हुन पाउथ्यौ।
@bhadrasinghthapabhadarsing7627
Honi yaha je kurama pani rajniti hunhunxa power walalai chhudain jun Gagan thapako nakkali certificate chahi kata gayab galtinai voyer ta holani mukha thuner baseko mbbs Banglades student Nepali janta sahi kuro hota Ki Gagan ?
@BiraSinghdhamidinghdhami
@BiraSinghdhamidinghdhami 6 лет назад
नैतिकता उदाहरण देखाउनु भयो मन्त्री ज्यु धन्यवाद
@yakendrajaigadi641
@yakendrajaigadi641 6 лет назад
कानून सबैको हो भने सबैलाई कानुन हुनू पर्छ तर भगवान बाटै भुल हुन्छ भने यो त मान्छे हो तर एक पल्ट माफी हूनू पर्छ ...सलाम गरौउ तामाङ जि लाई
@tashilama4995
@tashilama4995 6 лет назад
Goood luck sher b bro
@sarwankumarchai4595
@sarwankumarchai4595 6 лет назад
सलाम छ यहालाइ ।
@ganeshlawati3375
@ganeshlawati3375 6 лет назад
नैतिकताको प्रश्न उठिसकेपछि राजीनामाको विकल्प त यसैपनि थिएन नै। र, हुनुपनि हुँदैन। जुन, यहाँले ईमानदार र वफादारीपूर्वक पालना मात्र नगरेर उदाहरणीय नै बन्नुभयो। तर, यो प्रक्रिया अरु कस-कसलाई समेत लागू हुनसक्दछ भन्ने कुरामा पनि हामी नियाली रहनेछौँ। गल्ती मानवमा जानेर या नजानेर जो कसैबाट हुनसक्दछ। यहाँ प्रश्न उठ्दछ, ती गल्ती स्वीकार्ने वा इन्कार्ने। तर, यहाँ सहर्ष स्वीकार भयो। यो पनि एक सफलता मात्र नभएर महानता पनि हो। यो मन, विचार र व्यवहारको लागि यहाँलाई धेरै धेरै धन्यवादको पात्र, हजुर।
@dhakalhemlal37
@dhakalhemlal37 6 лет назад
गल्ती ठुलो नै थियो तर गल्ती स्विकार्दै आफ्नो पद को लोव नगर्नु तपाईंको माहन उपदेश हो अरु नेताकार्यकर्ता ले पनि अनैतिक काम गरे कानुनी दायरा मा लेउनु जरुर छ पद भन्दा इजेत को कदर गर्नु भयो धन्यवाद
@buddhathapa7149
@buddhathapa7149 6 лет назад
मार्सी भात वाला दुर्गा प्रसाईं लाई कस्तो कार्बाही हुन्छ त
@shamsermumho2303
@shamsermumho2303 6 лет назад
राजिनामा दिएर ईमानदारीता देखाकाेमा राम्रो ।
@bishalmaharjan7781
@bishalmaharjan7781 6 лет назад
mananiya mantri sher bahadur tamang lai salam.
@dilipwaiba5472
@dilipwaiba5472 6 лет назад
सेरेलेत तामाङ भए पनि आफ्नो गल्ती स्वीकार गरि राजीनामा दिनुभएछ ।so that verry very thanks अब दुर्गा प्रसाईंको बारेमा ओली भातमाराले कस्तो एक्सन लिने हो ।हामीलाई स्पस्ट जानकारीअनुसार मार्सी चामलको भात चरेको थालको पनि स्पस्टिकरण दिनुहुन्छ भन्ने बिस्वाश लिएको छु ।
@maitagurung935
@maitagurung935 6 лет назад
हावा कुरा फैलाउने यो युट्युब मिडियाले कहाँ देखेछ डाँको छोडेर रुएको हामीले नि हेरेको छौ पत्रकार सम्मेलनको दृष्य अलि अलि आँशु पुछेको देखेको छु ।
@partaprana2532
@partaprana2532 6 лет назад
Maita Gurung अन्धा मिडीया यस्तै हो
@netragmail
@netragmail 6 лет назад
Maita Gurung | तिमि कोहौ वहूझातिको हुन झनैदेखि मुनिको लाई वहुझातिमा घन्नु पर्छ वल्ल मझुवुत हन्छन घुरुङ नभयर फ्याक राखेकछौ
@tttsdfwf4431
@tttsdfwf4431 6 лет назад
लोग्ने स्वस्नी दुबै संसद अझ पद छोडनु पर्दा को पिडा पोखेका गोही को आँसु।
@hombahadur2369
@hombahadur2369 6 лет назад
राजीनामा त रघुबिर महासेत ले दिनुपर्ने होनि
@dealde5310
@dealde5310 6 лет назад
Hom Bahadur sahi kuro
@jalanathmuskan483
@jalanathmuskan483 6 лет назад
माफी मागेर पनि माफी पाएनौ, मन्त्री भएर व्यापारी जत्तिको शक्तीशाली हुन पनि त सकेनौ। यो आँशु ईमानको आँशु हो, संगालेर राख। धर्तीपुत्र रुएको सुहाउदैन।
@bimalpakhrin8609
@bimalpakhrin8609 6 лет назад
सार्वजनिक रूपमा माफी मागेर बक्तब्य नै निकालेको अवस्था हुँदा हुदै राजिनामा नै दिनुपर्ने चै थिएन तर नैतिकता को आधारमा इमानदारीता का साथ राजीनामा दिनुभएको मा आज नेपाली जनता सामु शेर बहादुर तामाङ धन्यवाद को पात्र बन्नु भएको छ । यदि कानुन मन्त्री शेर बहादुर तामाङ्को जस्तै नैतिकता र इमानदारीता भएको भए संचार मन्त्री गोकुल बासकाेटाले पनि आफ्नो पदबाट राजिनामा दिनुपर्ने हो राजिनामा दिनु त परै जाओस् गल्ती समेत स्वीकार गर्न मान्दैनन् के पत्रकारले मन्त्री लाई प्रश्न गर्दैमा नेपाल टेलीभिजन अन्तर्गत राजु थापाको कार्यक्रम नै बन्द गराउनु लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता माथी को हनन होइन र? के यो सन्चार मन्त्री ले गल्ती गरेको थिएन र? जातीय भेदभाव के कस्तो अवस्थामा छ भन्ने कुरा यहि बाट थाहा हुन्छ यदि भेदभाव नभएको भए किन शेर बहादुर तामाङलाई मन्त्री पदबाट राजिनामा दिन बाध्य पारियो र गोकुल बास्काेटा लाई किन छुट दिइयो?
@sauravtamang7849
@sauravtamang7849 6 лет назад
आफ्नो गल्ति सुइकारने मान्छे महान हो सेर बहादुर तामांग अब दुर्गा प्रसाई लाई पनि निलम्बन गर्नु पर्छ होइन भने जनजातिलाई थिचो मिचो गरेको मानिन्छ सरकार
@biratilovenepal736
@biratilovenepal736 6 лет назад
हाहा के पि का आ ले तामाङ लाई मात्र होईन प्रसाई लाई पनु कार्बाहि गर्नु पर्ने हो
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 7 дней назад
DHURU DHURU NAROU MANTI JEE TIMRO PALO AIEHALCHNI!
@ramharilungeli9743
@ramharilungeli9743 6 лет назад
हामी जनजातीहरु स्वच्छ छबिका हुन्छन।यहाँ जनजातिले देश चलाउन पाएको भए जापन,कोरिया र चाइना जस्तो बिकसित हुने थियो।आज ठुलो जाती भन्ने हरुले देश बेच्ने सत्ता र कुर्सिको लागि असमान सन्धि सम्झ्यौता गर्ने अनि आफू अरबौ भ्रस्टाचार र देशको ढुकुटी लुट्ने भन्दा केही गरेको छैन।हामी मङ्गोल अब एक हुनु पर्छ।यिनीहरुलाइ न देश बनाउन चिन्ता छ न यो देशको माया नै।
@arjunnepal5546
@arjunnepal5546 6 лет назад
Aaja aasu aaye pani, yo khusiko din tapailie paxi yaad aaune xa. Jaye nepal, jaye GORKHAAA.....
@user-yk8nz7yt3w
@user-yk8nz7yt3w 6 лет назад
सलाम सेर बहादुर तामाङ अरु राजनीति दलले पनि पाठ सिक्नुपर्ने हुन्छ ।।।
@jbkanxagrg8082
@jbkanxagrg8082 6 лет назад
म तौली हरु लाई काहा टिक्न दिन्छ राजीनाम दिनु पर्ने अरु नै धेरै छन हेर्दै जाम गृह मन्त्री थापा लाई पनी कुन दिन चिप्लाई दिन्छ
@artliteraturemusic1152
@artliteraturemusic1152 6 лет назад
कानुन मन्त्रीले मन्त्रीको हिसाबले आफ्नो काम मात्र गर्नु भएको भए र यसरी पार्टिको पक्षमा तर्क गर्दै नहिड्नु भएको भए आज यो स्थिति आउने थिएन । त्यो जिम्मा त बाँकी रहेका पार्टिका सम्सदले गरेको भए भइहाल्थ्यो नि !
@navinbist3979
@navinbist3979 6 лет назад
दुर्गा डाकालाई पनि जेल हाल होईन भने फेरि मार्सि चामलको भात खाने बिचार छ प्रचण्ड र प्रधानमन्त्री ज्यु।
@lilatamang5422
@lilatamang5422 6 лет назад
Jail parxaki bhanera pahilenai maarsi chamalko bhat ghichaepaxi jail pathaul?????
@nabinlama5453
@nabinlama5453 6 лет назад
एउटा शेर बहादुर दुई शब्द गल्ती बोल्दैमा नैतिकताको आधारमा माफी माग्दै पदबाट राजिनामा दिने। अर्का शेर बहादुर चुनाबमा पहा पछारिएझौ पछारिएर पत्तासाफ हुँदा पनि ल्याङ ल्याङ गर्दै ४ महिना सम्म प्रधानमन्त्रीको कुर्सी नछोड्ने। हो यहि हो काङ्ग्रेस र कम्युनिस्ट बिचको भिन्नता
@manegurung1842
@manegurung1842 6 лет назад
Tamang minister chai mangolian bhayera parcelties bhyo yahi ho nepal ko politics
@samratlama1876
@samratlama1876 6 лет назад
Good man
@putin1100
@putin1100 6 лет назад
You are a Hero Mr. Tamang. Hamijasta desh bidesh ma raheka Sajak Nepali haruko Blessings ra Prayer hajurko saath chha. Sadhai ramro garnuhola Unnatiko marga dekhna chahanchhau
@bimalakarki898
@bimalakarki898 6 лет назад
Great job.
@spbhandari1522
@spbhandari1522 2 года назад
Ramro manxe lai ramro kam garna didaina ra bachna pani dinnan sir hjr ko man muto kamalo raixa
@timromanxe5262
@timromanxe5262 6 лет назад
मान्छे बाट गल्ती हुन्छ तर गल्ती भय मा माफी पाउनु पर्ने कुरा हो र माफिनै न पाउने गल्ती चै केही छैन ।र अब प्रधानमन्त्री केपि ओलि लाई पनि राजीनाम दिन अनुरोध गरिन्छ किन कि मन्त्री जस्तो गल्ती अरु ले गरे को छैन र उदाहरण पनि हेरम ना डोल्मा सेर्पा ले दिय को।बिसो रेकर्ड होला सयद जन्ताले दिय को अनु दान ले पनि केही गर्ना नसक्ने के पि मन्त्री ...?
@netragmail
@netragmail 6 лет назад
कश्तरि निकाले शेरवहादुर तामाङलाई उनि वहुझाति वाट आयकाहून चेतनादिनु दर्नेहो कोहि दिन आफ्नै पाश राखेर शेरवहादुर् लाई कुनै मन्त्रि दिनुश केपि झ्यु वहुझाति दलित शवै चेतना हुनूशअवश्शे हवश शत्तुरले झेमन्छ ओई नघरि वक्शेला घल्ति घरेको भय एकपाल्टि माफ अवश्शे दिनुश शवै झन्ताले केपि झय प्रचण्ढ झय शेर तामाङ झय शवै एक हुनुश विकाश घर्नुश झन्ताले चाहाना पनि यहिहो| निवेदनछ शवै झनै नहाल्ने शामशत झ्यु हरुले यो पद नलिय वक्शेला | पाय दिय शेर व तामाङ झि लेनै पाउन पर्छ | नदिय झनैवालालाई देउश शवै झनै नहाल्नेशवै एक झूट वलहुनुपर्छ
@lucas8837
@lucas8837 6 лет назад
मिडिया बन्द गराउने मार्सि धान दुर्गा प्रसाइलाई किन एक्सन लिइएन ?
@positivefellow2966
@positivefellow2966 6 лет назад
u r innocent people man.
@ratnamanchansishresthashre8848
हाम्रो मन्त्री लाई माया लागे मलाई
@Deepak-fz3ix
@Deepak-fz3ix 6 лет назад
Ma pani tehi padeko sahi kura 90% keti harulai vaisakeko huncha
@bishnubohara9271
@bishnubohara9271 6 лет назад
यस्तो काइते संम्पति बिबरण प्रदर्शन गर्ने कानून के काम ,सबै सम्पति श्रीमतीको नाममा ,दाइजोको रुपमा देखाउँने के काम ? दाइजो प्रथालाई मलजल गर्ने प्र.म. ,मन्त्री नेताहरुको संम्पति बिबरण ।जथाभावी बोल्ने यस्ता नाथे मन्त्री ।
@sophieshrestha4627
@sophieshrestha4627 6 лет назад
I really respect you sir ! 🙋‍♀️🤗🤗🤗
@ganeshmaden8186
@ganeshmaden8186 6 лет назад
God bless you Mr Sher Bahadur Tamang don't be hesitated.
@bicharisarki807
@bicharisarki807 6 лет назад
Nice
@nirajantamang5837
@nirajantamang5837 6 лет назад
satya bolneko khedo garne desh hamro nepal...
@jennyhere_jr
@jennyhere_jr 6 лет назад
मार्सि चामलको भात वाला लाई चाहिँ के गर्ने??
@namrajmalla9603
@namrajmalla9603 6 лет назад
thank you for your resignation law minister. you show ethics in politician of Nepal's
@princeyubrajkarki
@princeyubrajkarki 6 лет назад
You did wrong while saying all those low level comments but Hats off to you, Tamang Ji. You set the example. Stay positive. You will get the higher minster position soon. God bless you.
@baldevmalla213
@baldevmalla213 6 лет назад
बादर बाँदर धेरै बाठो भयो भने केजातीके च्याप्पियर मर्छरे तिमीपनी तेस्तै तेस्तै खेलमा परेउ😂😂😂
@tejrai8415
@tejrai8415 6 лет назад
गाेहिकाे अाशु त हैनहाेला ? कानुन मन्त्रि रूनपर्ने कारणचै ठ्याकै थाहाभएन ? मन्त्रिले मन्त्रिकाे कुर्सिकाे मायामा उसरि यसरी भकानिए भने नेपालमा केही गराै नेपालमै बसेर,मूर्तिकला,चित्रकला,गायन,बिज्ञान,कृषि लगायत अन्य कलाकाैसलकाे पारखि हुदाहुदै नेपाल छाडेर खाडिमा मर्नपर्दा कति मन राेकाेहाेला ? खालि मन्त्रिका अाशुमात्रदेख्ने पत्रकार साथिहरू चिया र नास्तामा नभुलिनुहाेला ? मेराे अाग्रह छ,कतारबाट
@bishnubohara9271
@bishnubohara9271 6 лет назад
मार्शी भात भेट्यो होला ।बिरोधिले ख्वाएको कि अाफ्नै धुपौरेहरुले?
@hawalchhakirant9243
@hawalchhakirant9243 6 лет назад
यस्ता पाखण्डी नेता मन्त्री भनाउदाहरुलाई एका-एक राजिनामा मात्र हाेईन यीनिहरुकाे कर्तुत हनुसार कार्वाहि र जेलमा सडाउनु पर्छ र मात्र देश बन्छ....
@manishabista2495
@manishabista2495 7 месяцев назад
Om
@chandralamsal9225
@chandralamsal9225 6 лет назад
अब पालो रमेस प्रसाईं को तेस्लाइ नि कार्वाही होस्
@nepalnepalkolagiladathakul2285
Jay kp oli
@dankhatri1891
@dankhatri1891 6 лет назад
मान्छे मा गल्ती हुन्छ एकपटक माफि दिनुपर्ने
@basnetkazee1892
@basnetkazee1892 6 лет назад
salam xa pad ko lov xaena camnist haru loi..
@premkarki2220
@premkarki2220 6 лет назад
Pm oli jeu bichara sojo tamang ko xora kanun mantri sher bahadur tamang lai bali ko boka banayera samasya ko samadhan hunxa???? Yadi tapai sachai rastra wadi ho vane Donbahadur raw Dhanbahadur (goru becheko saino lagayera DURGA PARSAI Basrudin Ansari Rajendra Pandey) lagayet aru estai MEDICAL MAFIA Dalaal raw bikau nafa khori hamro des ka dhamira haru ko paxi na lagi Dr KC ko maagg jo desh raw sarwasadharan janta ko lagi aafnl pran ko aahuti diyera ansan ma baseko Dr KC ko maag lai pura garnus...hoina vane bichara sojo sida tamang ko xora lai karwahi garera kina nautanki dekhako.
@creativenepal6112
@creativenepal6112 6 лет назад
sanchar mantri lai pani yastai garnu parxa
@binodtamang4895
@binodtamang4895 6 лет назад
दुर्गा prasai lai samat अनि talai राम्रो भन्छु
@harimagar1453
@harimagar1453 6 лет назад
मार्सिचामल को भात खुवाउने लाई केहि हुदैन खाने हरु
@rkeshtmng1164
@rkeshtmng1164 6 лет назад
Durga parsad lai karbahi garnu parxa......tamang haru hepiya yaha
@rajkumarrai2175
@rajkumarrai2175 6 лет назад
Manrti karye kal ma yesto vintroversy t bhae rahanxa ni manryi jiu rajinama nadinu bhako bhani hunthyo ni
@dharmagole5241
@dharmagole5241 6 лет назад
तामाङ को छोरो हो तामाङ को धुरु धुरु रोको छैन तिमिहरु बाहुन भनाउदा र लुकि लुकि भैंसी को Mo. mo बाहुन जस्तो चाहिँ होइन । तिमीहरु यो ठाउँमा भएको भए झुन्डिएर मर्थ्यो होला ।
@anantayatrakulung7961
@anantayatrakulung7961 6 лет назад
yo aadibasi huna le khedo vayoooo....sabailai thahai xa...
Далее
Новый хит Люси Чеботиной 😍
00:33