➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app
Sir ma hajur ko ekdam thulo fan vako xu . Tapaika bichar harule jindagi lai nai paribartan garna ekdamai mahatwa purna bhumika kheleko xa mero jiwan ma . Hajur prati ma ekdamai avari xu sir 👏
जिन्दगि मा यस्तो दिन पनि आउला भनेर कहिले सोचेको थियिन motivation video खोजिखोजि हेर्न पर्ने दिन्। जिन्दगिमा अरुलाइ सुझाब दिन सम्झाउन सजिलो तर आफ्नो अटेरि मनलाइ सम्हाल्न धेरै गारो हुने रैछ
सहि कुरा गर्नु भयो।ध्यान गरि नकारात्मक सोचाइ हटाएर खुसी रहने प्रयोग कर्ता म पनि हु।हर खुसी आफै भित्र भेटाइने छ।हर बेक्ती ले प्रयोग गर्नु पर्ने कुरा हो।ध्यान र योग
हजुरहरु भित्री हिर्दये देखिनै नमन गरदछु सर्🙏म नि धेरै फाइदा बनयेको छ यो मोतिभेसन पालन गर्नु थालेसी नया जीवन पायेको छु सर तेसैले हजुर लाई लाखौ लाख धन्यवाद 👌👌👌👌👌👌👌👌
धेरै साेचिरहनु पर्ने पनि खास बाध्यता हुन्छ । सर किनकि घरकाे समस्या अनि घरमा नेतृत्व दिलाउने ब्यक्तित्व नभएमा यी सबै कुराकाे भार प्रत्यक्ष रुपमा अाफुमा पर्न जान्छ । त्यसपछि जुनसुकै मानिस हर समय साेच्ने गर्छ । कि अब के गर्ने भनेर साेहि समय बाट तनाव उत्पन्न हुन जान्छ । तापनि मन लाई शान्त राखेमा के यी सब समस्या बाट मुक्ति पाउन सकिन्छ । सर म अाशावादि छु । कि मेराे प्रश्नकाे जवाफ फर्काउनु हुनेछ । भनेर सर हजुरकाे भिडियो बाट हौसला प्रदान हुन्छ । त्यस कारण दुख , समस्या कष्ट समाधान लामाे समय सम्म समाधान नभए पनि मन छटपटाउन बाट कम हुने गर्छ । सर यस्तै भिडियो सधैंभरि बनाउदै जानुहाेस सक्दाे सहयाेग हामी बाट पूरा हुन्छ । सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद छ। म धेरै दुःखी थिए। मैले जापानको अप्लाई गरेकी थिए र त्यहाँ जान पाएन सिओइ आएर पनि जान नपाएको हुनाले म धेरै टेन्सनमा थिए हजुरको भिडियो हेरेर म धेरै भन्दा धेरै मोटिभेट भएकी छु धेरै धेरै धन्यवाद सर हजुरलाई
Dherai ramro video👌🏿ajavoli malai ni dherai dar lagna thalekox, man ma dherao kura khelx ani dherai nai tauko dukhx, ris uthx, eklo mahasus hunx, afulai bujhne kohi xaina vanne feel hunx runa man lagx,,,,,, j gardani afu bata afailai chitta bujhdaina, past ko ghatna le man ma asar pari rako hunx, nasoxheni bela bela sapanama tehi past ko kura haru dekhirako hunx, ani tyo dinvarinai ekdam nirash mood of hunx kehi garna sakdina, ekdam tns lagx k garda ma thik hunxu hola vanera,
Malai Pani bartaman ko pida ra samasya ani vabisyako chinta le pirolxa by hajurko yo video hare paxi mero jiwan ma Naya urja Milnexa vanne aash rakheko xu......thank you so much for this video.....