तपाईँलाई जसले जसरी जे सोचे पनि तपाईँले दिएको सन्देश एकदमै सोचनीएर एकदमै राम्रा छन्। तपाईँले दिएको सन्देशले समग्र विदेशमा बस्नेहरूलाई आफ्नै देशमा के गर्न सकिन्छ भन्ने कुराहरू सिकाएका छन् तपाईँले बनाएका भिडियोहरूलाई जसले जसरी सोचे पनि हुन्छ जसरी देखे पनि हुन्छ। मैले पनि मेरो तर्फबाट मोबाइल थरि आएर आफूले जानेका केही कुराहरु यो च्यानलबाट राख्दै आएको छु। सबैसँग सबै खालका ज्ञान नहुन सक्छन्। तपाईँसँग भएको कला मसँग नहुन सक्छ मसँग भएको कला तपाईसँग नहुन सक्छ। हस् त तपाईँको अझै धेरै सफलता र कामनासहित धन्यवाद नमस्कार।