अमेरिका जस्तो शक्तिशाली देश अनि ग्रीनकार्डलाई त्यागेर आफ्नो देश, आफ्नो जन्मभुमि , आफ्नो माटो र आमाको न्यानो काखमा फर्की आउनु भएकोमा हजुरलाई धेरै धेरै बधाई !!!❤र हजुरको business plan प्रतीपनि हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहान्छु ।
हाहा ग्रीन कार्ड छैन उहा सँग अमेरिकाको नागरिकता छ नागरिकता भयो भने जती नेपाल बसे पनि हुन्छ तर ग्रिन कार्डमा ६ महिना मा अमेरिका फर्की सक्नु पर्छ उहा सुरक्षित हुनुहुन्छ👊
आज आएर तपाईं मान्छे ठिक लाग्न छोड्दै गयो हो। ``ओहो यो मान्छे अमेरिका जस्तो देश छोडेर मातृभुमि नेपालमै केहि गर्छु भनि आएको जस्तो लागेथ्योआउदा अरु युवाहरुले नि हैन अब नेपालमै बस्नुपर्छ एतै केही गरेर देखाउनु पर्छ भन्ने सोचको बिकास हुन्छ कि भनेको त झन युवाहरुलाई बिदेश पलायन गराउने सोचले पो आउनुभएछ । खत्तम भो , बर्बाद भो । जय नेपाल ।
नेपाल आउनु भो भनेर चाहिँ खुसी लागेको थियो। तर Dv को कुरा बिदेश पठाउने कुरा ले मन खिन्न भयो। नेपाल कै लागि केही राम्रो काम गर्न सकिन्छ। देश बिदेश घुमेर बुझ्नुभको मान्छेले, नेपाल मै कसरी रहेर के कसो गर्न सकिन्छ।
Pgl haru lai proof chahiyo rey😂😂😂yahi soch le Nepali yati paxadi pareko ho.bro arkako life ma yati deeply pani najau lw. aafno career lai focus gara mugihari
It's great to hear from you on IT company and what you're planning to do. Remote working facility and no academic qualification requirement idea is great. Yes what it all matters is the experience and knowledge. I have over a decade experience working on Digital Book Publishing and Web development. I would love to work/collaborate on your company in the future.
सहि कुरा,सहि बिजनेस आईडिया! म कम्प्युटर पढेको होईन तर मैले वर्ड प्रेसबाट वेबसाईट बनाउने, युट्युब च्यानेल बनाउने,थम्बनेल,भिडियो ईडिटिङ,डिजिटल मार्केटिङका बारेमा धेरै जानेको छु।फ्रिल्यान्सिङ,क्रिप्टो एअरड्रप,ट्रेडिङ टिप्स, एफिलियट मार्केटिङ,seoको बारेमा पनि केही अध्ययन भएको छ।अनलाईनबाट शेयर कारोबारबाट कमाई लगायत धेरै जानिन्छ तर समय र परिश्रम,रुचि र जिज्ञासा भने साथमा चाहिन्छ।
म सधैं भ्लग हेर्छु 🙏🙏अनि मेरो बाबु नि आइटी पढ्दै छ ५/६ महिना काम नि गरेर अहिले पढदै मेरो बाबु लाई नि काम दिनु ल मेरो घर झापा झिलझिले हो बाबु अहिले काठमाडौंमा छ 🙏🙏🙏
बाबु इ लुटेराहरुले चलाएको देसमा तपाइको भनिस्य देखिदैन । इ ल्टेराहरुले एक जाना बराबर 50 लाख लिए र सरनार्थि बनाए र usa पठाएका छ्न बाबु अरुले जे सुकै भनुन तुरुन्त फर्कनु बाबु।
Nepal mai nepali yuwa lai motivate huni gari kehi garnu hunxaw van ni expect pahila bata nai thiyo plan vaneko taw nepali yuwa lai bahira pathayarraw kamaunu nai po raixaw
Kina ktm matra kholnu IT company xai jhapa ma xai kholna mildaina taw ani ani jhapa ko engineer xai ktm matra kaam garnuparnee ho taw investment xai jhapa mai garda best ho
Yo bro chai desh ko saput niskiyo hai. Bidesh ma padhera aako gyaan Nepal ma use garyo. Aru j garnu bro desh banauna rajniti chai nagarnu. Rabi dai ko halat hola
Tapai haru ta america xodera i saknu bho.hami ni k janu ra.tapai kai video herera dv bhareko por ani tapai haru nai xodera i sakepaxi ta janai man lagena😂😂ra por ko result nai herinam .1000 nai khera gayo..😢
Why do you need to explain so much about returning to Nepal.. fruitful business Tira nai lagne vichar rahixa..Aru Lai vides pathaunu Lai Swadesh farkinu va rahixa..😊😊