For more news and videos Please visit: www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook / onlinekhabarnews Twitter / online_khabar #Nagdhungaflyover #flyover #Nagdhunga
कलँकि देखि नागढुङ्गा सम्म को सडक पनि स्तरोन्नति गर्न अत्यन्तै जरुरी भैसकेको छ, यो सडक अहिले एकदमै जीर्ण, अब्यबस्थित भद्रगोल खाल्डाखुल्डी भएको छ, पिच हरू धेरै ठाउँहरूमा उप्किएका छन । छिटो भन्दा छिटो यो नेपाल कै सबैभन्दा महत्वपुर्ण सडक चिल्लो सफा सुग्घर स्तरीय बनाउनुपर्छ।
प्रचण्ड किन ?? 2012 /13 मा नै JICA 🎌 आफैले प्रस्ताव गरेको हो यो आयोजना र पछि JICA कै सहुलियत ऋण लगानी मा निर्माण भएको हो। JICA 🎌 गरिब देशहरूमा बिभिन्न किसिमका medium size का भौतिक सँरचनाहरू पुर्वाधार हरू को निर्माण को सहयोगहरू गर्ने अन्तर्राष्ट्रिय सँस्था हो ।