Тёмный

मुग्लिनको हाईवेमा छड्के खाना कुहिएको अवस्थामा भेटियो... 

Crime tv nepal
Подписаться 504 тыс.
Просмотров 439 тыс.
50% 1

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
© Copyrights Puja Films : Kushlav Kc
Edit:
Camera:
Subscribe Us : tinyurl.com/yc...
Website: digitalchautari...
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@sushantpokhrel9833
@sushantpokhrel9833 4 года назад
अहिलेको अत्ति आवश्यक काम लाई उठाउनु भयो हजुरको कार्य प्रती सलाम ।। जय नेपाल 🇳🇵🇳🇵
@lalumayabhujal6130
@lalumayabhujal6130 3 года назад
Thanks sir ghakriko kam ,,,,,,
@mohanthapa4328
@mohanthapa4328 4 года назад
सलाम छ पत्रकार दाजुभाइ हरुलाई धेरै धेरै धन्यवाद अझ अरु हाेटमा पनि यस्तै गरेको देख्न पाउने।
@sitalmagar5697
@sitalmagar5697 4 года назад
good job sir
@KamalSharma-vj7pw
@KamalSharma-vj7pw 4 года назад
Very good Sir, you are doing very good.
@asmitathapa4250
@asmitathapa4250 4 года назад
Good sar
@rabintaital1984
@rabintaital1984 4 года назад
पत्रकार भनेको चै यहाँ जस्तो हुनुपर्छ आटिलाे सारै राम्रो काम गर्नु भा छ सलाम छ
@monikathhapa8023
@monikathhapa8023 2 года назад
Kuslav da hjuelae mananu parxa good
@aaxx5238
@aaxx5238 4 года назад
पत्रकार भनेको यस्तो हुनु पर्छ सर काठमाडौ को नाग्ढुङगा बाट धार्के खानी खोला नौबीसे गजुरी मलेखु मुग्लीङ सम्मा का यी ठग होटेल बेबासायी हरुलाइ यसरीनै कार्बाही हुँदै जाओस सर हजुर को पत्राकारीतालाइ फेरि पनि हृदया देखीनै सलाम छ
@santarai3799
@santarai3799 4 года назад
अत्ति महान काम गर्नु भयो सर , येस्ता नरकका गु चोर लोभी पापी होटल भनाउदा नर पशुहरुलाई निलम्बन हुने गरि फालिदिनु पर्छ होटल ब्यापार बाट , धन्यबा मिडिया तिम
@prakashchandra9637
@prakashchandra9637 4 года назад
पत्रकार महोदय लाई नेपाली जनताले त धन्यवाद दिन्छन् नै आज बङ्गुरले पनि दियो होला l
@kalpanathapa9709
@kalpanathapa9709 4 года назад
😂😂😂😂
@limapunmagar865
@limapunmagar865 4 года назад
😂😂😂🤣😂🤣😂
@bhabindrarai1546
@bhabindrarai1546 4 года назад
😀😁😂
@nanditathapa2652
@nanditathapa2652 4 года назад
😂😂😂
@gopalmagor6547
@gopalmagor6547 4 года назад
😂😂😂😂😂😂😂😂😂😂😂😂
@mahindatamang9066
@mahindatamang9066 4 года назад
बल्ला होटल वोलाको बाजा बाजउने सर निस्केको छ सलम छ सर म हजुरको फ्यान हो महेन्द्र तामाङ मलेसिया बट
@jitubudhathoki1783
@jitubudhathoki1783 4 года назад
Good job 👍
@jeevanbc5480
@jeevanbc5480 4 года назад
Good job sir
@rajbhatt2237
@rajbhatt2237 4 года назад
Good job
@nurbahadur1849
@nurbahadur1849 4 года назад
😇😇🌷🌷❤❤
@premkhadka5417
@premkhadka5417 4 года назад
Good sarr
@technicalashokbudhathoki6824
@technicalashokbudhathoki6824 4 года назад
बङ्गुर सारै भाग्यमानी रैछ माछे लाई खुवाउन राखेको खाना बङ्गुर ले पायो very good sir
@palpalikrishna7649
@palpalikrishna7649 4 года назад
बङ्गुर को दसैं आयो आज
@deepachhetri3086
@deepachhetri3086 4 года назад
Salam 6 sir hajurlai
@sameesamee3013
@sameesamee3013 4 года назад
Teipani yesto jado ma tatayera...😈
@palpalikrishna7649
@palpalikrishna7649 4 года назад
चिसो खाँदा बङ्गुर बीमारी होला भनेर त्यति। पिर बङ्गुर को
@shreejanarai2085
@shreejanarai2085 4 года назад
🤣🤣🤣😂🤣😂
@harkarajrai7762
@harkarajrai7762 4 года назад
एक्दमै सह्रानिय कार्य गर्नु भएकोमा सलाम तथा हार्दिक धन्यवाद सर। पुर्व पश्चिम् राजमार्ग भरी नै यस्ता होटेलहरु छन जस्ले सडे गलेका खाना खुवाउने गर्छन। यस्ता होटेलहरु सिल्ड गर्नु पर्दछ। साथै होटेल सन्चालकलाइ कडा कार्बाही गर्नु पर्छ। ताकी अर्को ले यस्तो कुकृत्य नगरोस।
@rajvaii7462
@rajvaii7462 4 года назад
ओहो अब मरेनी बाहिर खाना खाईदैन है होटल हरुमा धन्यबाद सर हजुर जस्तो पत्रकार यो देश लाई खाँचो छ
@khilashresthaarkhoule860
@khilashresthaarkhoule860 4 года назад
सलाम छ कुस्लभ k.c. सर याहाँ हरुले गर्नु भयेको काम सहरानिय छ धन्यवाद।
@suryajoti3031
@suryajoti3031 4 года назад
सरकारि सन्यन्त्र बेखबर छन धन्न जनता सामु पत्रकारले हिक्कमतका साथ यति भए पनि बाहिर ल्याऊनु भा छ सलाम छ याहाँहरुलाई
@kamaldangi9919
@kamaldangi9919 4 года назад
धेरै नै राम्रो कार्य..यस्लाइ धार्मिक कार्य भनिन्छ..हजारौ जनताको स्वास्थ्य संग खेलबाड हुन बचाउन भको छ हजुरहरुले..👍👍👍 धन्यवाद हजुरहरुलाइ
@kirisnachochange5701
@kirisnachochange5701 4 года назад
यो चाहिँ धेरै राम्रो काम गर्नु भयो कुसवल दादा नेपाल मा जता ततोइ यस्तो धेरै थाउ हरु छन यो काम को लागि सलाम छ दादा
@soniyasoniya5344
@soniyasoniya5344 4 года назад
राम नगर को होट्ल हरुमा नि छड्के हान्नु पर्छ त्यहा नि धेरै बासी खाना खुवाउछन
@sureshkhadka5751
@sureshkhadka5751 4 года назад
ho ho tata tera pane janu paryo
@laxmiraj808
@laxmiraj808 4 года назад
यिनका घरपरिवार सबै राखेर यहि खाना खुवाईदिनु पत्रकार ज्यू!एउटा चीज पो बंगूरलाई हुन्छ र सबै चीज बंगूरलाई पो भन्छ यो गधाले !!
@sanjeevlama2897
@sanjeevlama2897 4 года назад
तपाईले गर्नु भएकाे कामप्रति मेराे हृदय देखि नै सलाम छ सर,
@paruparu8868
@paruparu8868 4 года назад
सलाम छ पत्रकार जि , के गर्नु नबुझी खाने हरु त पोइजन नै खादा रहिचौ ,
@manjuupun6947
@manjuupun6947 4 года назад
पत्रकार मोदय हजुर लाई सलाम छ। यति मात्रै नभई अरु होटलमा पनि छड्के हान्नु पर्यो सबैलाई तह लगाउनु होस्। यस्ता शोषक ठक हरुको होटलमा सिल गरिदिनुपर्छ सर।
@aabashnepal1000
@aabashnepal1000 4 года назад
Omg esto manchey ni cha hamro Nepal ma thank you so much Mr luvkush jee you are doing very very wonderful job.. please always continue this act
@tajakhabar.4747
@tajakhabar.4747 4 года назад
Sir you are The Great.हजुरलाई मेरो बिशेष अनुरोध छ यो पुर्ब पश्चिम हाइवेमा लामोदुरिको बसहरु चल्ने बाटोको होटलको खाना,महङ्गी,शौचालय र सरसफाइको एस्तै गरि अनुगमन गर्न धेरै जरुरी छ।अब गर्ने मिडियालेनै हो सरकार त छैन हाम्रो देशमा।
@jitubudhathoki1783
@jitubudhathoki1783 4 года назад
सबै भन्दा ठूलो धर्म को काम , हजुरलाई धेरै धेरै धन्यवाद, सबै ठाउँ तिर जानुहोस्,। मान्छे को जीवन मा खाना महत्वपूर्ण हो, नत्र कडा कारबाही हुनुपर्छ। सबै भन्दा त हाइअोए तिर ध्यान दिनु होला। सबै लाइ जानकारी दिनुभयो , धन्यवाद
@darshantamangdcompany2614
@darshantamangdcompany2614 4 года назад
यो मुग्लिनको बाटो देखि काठमाडौ आउने नागढुङ सम्म सबै यस्तै होटेल छन सबैलाइ यसरीनै नाग्गो बनाउनेतर्फ लाग्नुस सर ✌️✌️
@remanmagar3779
@remanmagar3779 4 года назад
thik vannu vayo
@positivevibes9262
@positivevibes9262 4 года назад
Yo mugling haina this is away from mugling
@sharadathapa7827
@sharadathapa7827 4 года назад
चौरल मुल्य बृद्धि लिने बाटो यिनै हुन् । अर्को जुनिमा पनि मान्छे हुने छैनन यी पसलेहरू
@jimikanxa9175
@jimikanxa9175 4 года назад
यो पत्रकार दाइलाई सलाम छ
@mirakhadka4214
@mirakhadka4214 4 года назад
कुशलभजीले जुन काम गनुॅ भयो एकदमै सर्हानिय काम हो तपाईंलाई धेरै धेरै धन्यबाद छ
@deepakpanth920
@deepakpanth920 4 года назад
पत्रकार लाइ सलाम , love you
@karnashrestha7289
@karnashrestha7289 4 года назад
धेरै राम्रो काम हार्दिक बधाई कुशलभ सर बुंगुर पनि सारै रमायो है
@himallimbu9710
@himallimbu9710 4 года назад
Tapaiko jay hos... सलुट छ पत्रकार मित्र👍️👍️
@bhagilalmagar4592
@bhagilalmagar4592 4 года назад
सलाम छ पत्रकार दाजुभाइ हरुलाई धेरै धेरै धन्यवाद
@bharatkc2684
@bharatkc2684 4 года назад
सुलभ के .सी भाइ अत्यन्तै राम्रो नेपालभरी जतासुकै राम्रो कार्यक्रममा देख्न पाएको छु धन्यवाद
@sangitabaskota7505
@sangitabaskota7505 4 года назад
तपाईलाई नमास्कारछ प्रत्रकार सर दुनियालाई पैस चहिएको छ धर्मा हैन पैसा को पछि लागेर आज पापी सन्सार बन्नयो
@kajikarki2008
@kajikarki2008 4 года назад
सुगुरको पनि दिन आउँछ एकदिन भनेको यहि हो सुगुरले पनि चिकन राइस् भेट्यो😜
@lokendraayer6096
@lokendraayer6096 4 года назад
Hahah hahaha hahaha hahaha
@anitaraaz7165
@anitaraaz7165 4 года назад
Hehehehe 😁😁😁
@huandanton4395
@huandanton4395 4 года назад
Kaji Karki sahi hoo
@shreeramkafle3188
@shreeramkafle3188 4 года назад
Haha 🤣🤣🤣🤣
@yojanyojan1436
@yojanyojan1436 4 года назад
Yes Right kura hajur ko
@singissingis3299
@singissingis3299 4 года назад
मुग्लिन को सबै होटल मा चेक हुनै पर्छ ? म कति छोटी बशि खाना परेको छ मुग्लिन को होटल सबै बाशि खाना खुवौछ
@deepachhetri3086
@deepachhetri3086 4 года назад
Tehi vayara ma bahira kehi khanna
@missesaale7759
@missesaale7759 4 года назад
Muglin matra hoina hau nepal ko kunai maikalal xaina jo hotel kholera dunuya ko aakha xalera khana ayogya khana khuwaudaina
@DSGxKAMAL
@DSGxKAMAL 4 года назад
Aru thauma Pani sadka check garnu sir aru thauhruma Pani vetinchan
@yamthapa4732
@yamthapa4732 4 года назад
Sing is Sing is muglin matra hoina sabai hotel ma chek garnu parxa
@yamthapa4732
@yamthapa4732 4 года назад
MISSES AALE sahi kuro garnu vayo
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 года назад
सलाम छ पत्रकार ज्यु लाई पैस को लोभ म बसिभात खुवाउने होटाल बाल लाई बला बाजा बजायो अब पत्रकार ज्यु ले प्रत्याक होटाल म यस्तै खान खुवाउछ अब सबै होटाल म छाप पर्छ
@user-ye1en1ev2d
@user-ye1en1ev2d 4 года назад
हृदय बाट नै सलाम छ कुश्लब दाइ अब चै होटल ब्याबसायी को बुद्दी पलौछ कि ? तपाईं जस्तो अझै केइ ब्याक्ती जन्मिए पक्कै हामी जस्ता सोझा साझा ले बाटो हिड्दा सडेको खाना महङ्गो पैसातिरेर खाएर बिरामी पर्नु पर्दैन थियो । सलान छै दाइ हजुर लाई। सदा कामना तपाइलाइ कुनै राजनितिक पर्खाल तपाइको सोच र बिचर प्रती कैले नआवोस तपाईंलाइ शुभकामना छ दाइ।
@tenzintashi3385
@tenzintashi3385 4 года назад
Yo media dai Lai ekdum Salam garchu ma ... Doing such a great job dai ... You are saving thousands lives.. I truly appreciate your deeds .. Bravo !! God bless you Dai ..
@KrishnaBahadur-vv7dc
@KrishnaBahadur-vv7dc 4 года назад
रामरो काम गरनु भयो
@mamatamgr6550
@mamatamgr6550 4 года назад
हाईवे को सब होटल ठग हो सबै लाई कार्बाई होस
@pradipshrestha5829
@pradipshrestha5829 2 года назад
पत्रकार सर तिनीहरुलाइ दरो कारबाही गर्नुपर्छ
@bivekkatwal3515
@bivekkatwal3515 3 года назад
सलाम दाजु हजुर लाई धेरै राम्रो काम गर्नु भाको छ यिनिहरु लाई कारभाहि नि गर्नु पर्छ दाजु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jibanmagar4196
@jibanmagar4196 4 года назад
धेरही देरही धन्याबाद कुस्लभ सर अझैइ हेर्न पाउ यस्तैइ भिडियो
@nshresthashrestha212
@nshresthashrestha212 4 года назад
बंगुर को दशैँ आयो धेरै राम्रो sir चितवन रामनगर मा पनि छापा जान्नु पर्यो से sir
@thilenbhutia8909
@thilenbhutia8909 4 года назад
अति राम्रो काम गर्नु भयो सर । हजुर लाई सलाम छ। मैले पनि धेरै पटक खाए त्यो होटेलमा। ट्राभल गर्दा।
@utsavkhadka5678
@utsavkhadka5678 4 года назад
राम्रो काम यो बासी भात खुवाउने अनि डबल तेबर पोईसा ठग्ने ठगहरुलाई तेति मात्र हैन हदै समनको कारबाही हुनुपर्छ
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Год назад
एकदम राम्रो काम गर्नु भयो कुसलभ सर तपाई लाई कार्य सफल्ता को सुभकामना छ ‌🙏
@munagurung5206
@munagurung5206 4 года назад
अाज त बुङगुर पनि रमायाे 😄😄
@krishnalama5099
@krishnalama5099 4 года назад
Good
@manojthing2137
@manojthing2137 4 года назад
Hasaux yo nanile tr pakkai pni khusi t vsyo holani ekai ptk momo boso jpni khana payo
@rhythms257
@rhythms257 4 года назад
😄😄😄
@kishorpujachannel6853
@kishorpujachannel6853 4 года назад
Muna Gurung good sister le vaneko pig ramyo
@KabirSingh-mj7mj
@KabirSingh-mj7mj 4 года назад
Hotel wala lai khuwanu patrakar sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-dw7oo7ge5c
@user-dw7oo7ge5c 4 года назад
यो जति पनि डिस्लाइक गरेको छ ती सबै होटेल चलाउने हरु हो
@kiskokisko5024
@kiskokisko5024 4 года назад
सहि काम गर्नु भयो यार हजुर ले ।।।यस्तो होट्ल ले मन परि पैसा लिन्छन ।।
@danielrasaili5776
@danielrasaili5776 4 года назад
धेरै राम्रो गर्नु भयो सर यो मुग्लिङ बाट को बाटो को सबै ठाउँ सबै होटेल येस्तै छ
@comedypranknepali2694
@comedypranknepali2694 4 года назад
सारै राम्रो काम सर हरेक होतल वाला यस्तै हुन्छन सबैमा छापा हन्नु होला सर ।हजुरको थुलो फ्यान म महदेव ❤️❤️❤️❤️good job patarkar vaneko yasto hunuparxa ....
@thebajagat2565
@thebajagat2565 4 года назад
नमस्कार सर तपाईले अाज सारा लुटेरा होटलहरुको पर्दाफास गर्दै जानुहोस तपाईको सफलताले शिखर चुमोस चुमिरहोस,,म दुई दिन पहिले सिन्धुपाल्चोक देखि लुम्बिनि अाफ्नो परिवार सहित दर्शनको लागि गको थे,तर यात्राको क्रममा होटलमा खाना खाको थे तरकारि र खाना यस्तो बासि थियो तर ती होटल साहुले ताजा भन्दै जिद्दि गर्यो,तर ती एक गाँस खानाले यात्रामा यस्तो समस्या पर्यो पेट दुखेर पेट पोलेर अापतमा परे फर्किने क्रममा जसो तसो सहेर मुग्लिन कटेर थानकोटमा बस रोक्न लगाएर टोईलेट खोज्न गए तर मैले भगवान पुकारे यत्रो ठूलो नाकामा पनि अह मैले टोवाईलेट पाउन सकिन एउटा पसलेलाई मैले गुहारे लोैन दाजु मेरो पेट दुखेको छ plz toilet dinu भनेको त छैन भनिदियो त्यो पसलेले,म अत्तालिएर बिहानको 5:50 भो रोड क्रस गर्ने क्रममा ठूलो दुर्घटना बाट बचे पूरा रफ्तारमा नाईट बस,म पेट दुखेर रनथनमा अह काहीँ नपाएर उहीँ अाफ्नै गाडिमा सहेर कलंकि अोर्ले बसपार्कमा पुगन सकिन फेरि कलंकिमा पनि टोवाईलेट पाउन नसकेर अाफ्नो श्रिमतिलाई झोला बोकाएर दोैडे तर तल अोरालोमा डुङडुङ गनाउने टोईलेट भेटे तर सबै लाईनमा मान्छे रहेछ बल्लबल्ल पालो अाउदा म सिरियस हालतमा भए फेरि टोवाईलेट बसेर उहीँ अाफ्नै गन्तव्य तिर कलंकि चोकमा अाएर रत्नपार्कको बसमा चढे फेरि बिचमा पेट दुखेर बिजोग भो सहेर वीर हस्पिटल अगाडि अोर्लेर टोवाईलेट जादा त्याहा पनि लाईन बिहानको 6:30 भको थियो ,मैले एक गाँस बासि खानाले यती ठूलो पीडा भोगे,तर ,म जस्तै लाखोै नेपाली नागरिक यात्रामा हुदा मैले जस्तो दुख नभोगोस,ताजा खाना हेरेर मात्र खाने गरोै,सर तपाईं यहि हाईबेमा लुटेरा होटलहरुको पर्दाफास गरि ती प्रशासणलाई जोडतोडले झकझक्याउने कोसिस गर्नुस सलाम छ हजुरलाई
@kushlavkc8528
@kushlavkc8528 4 года назад
theba jagat sir हजुरको पिडाले मेरो आखामा आँसु आयो यो पापीहरुलाइ सक्दो छोडने छइन मो कुस्लभ के.सी अबो बाटोमा तेस्तो हुदामलाई सम्पर्क गर्नुहोला
@somtmg2022
@somtmg2022 4 года назад
धेरै राम्रो कम गर्नु बको छ हजुर लाई सलुट गर्छु।
@rabishresthabhoj5395
@rabishresthabhoj5395 4 года назад
Great job sir god bless you. And please there in the many more this kind of hotel and restaurants highway to kathmandu.. they charge soo expensive and food is even not suitable for pig...
@rameshchoudhary6483
@rameshchoudhary6483 4 года назад
सलाम छ सर हजुरकाे हाेल टिमलाई धेरै राम्रो काम गर्दै हुनुहुन्छ । बर्दिया ,बाके ,कैलाली ,सुर्खेत जस्तो जिल्ला काे हिने बाटो नै हाे सर
@kumarimagar5882
@kumarimagar5882 4 года назад
बाजा मज्जाले बजाउनु नै पर्छ धेरै राम्रो Good TV News team लाई
@dipaktamang9429
@dipaktamang9429 4 года назад
गारो छ जिन्दगी जिउन लाई , गारो छ बस यात्रा गरेर Ktm जना लाई , हजुरले देखिहल्नु भएको छ , मुग्लिन होटेल आबस्था, अब बस यात्रा गरेर Ktm जदैहुनुहुन्छ बने मुग्लिन होटेल मा जारेर २५० तिरेर बात नखानु होला , सूचना को लागि धन्यवाद ,,
@yogendrapurja7417
@yogendrapurja7417 4 года назад
Dislike garne sab hotel wala ho Fohori haru 😡
@adishbajracharya7254
@adishbajracharya7254 4 года назад
Good job sir ,proud of you 👏🏻👏🏻
@dhrubakhadka330
@dhrubakhadka330 4 года назад
हाेटल ब्याबसाहिहरुले ग्राहकहरुलाइ बासी खान खुवायर स्वास्थ मानिसहरू लाई बिमारी बनाउने गरेको छ । यस्तो किसिमको होटेल शन्चालकहरुलाइ कार्बही गर्न जरुरी देखिन्छ ।
@socialfriendship1682
@socialfriendship1682 4 года назад
तपाईंको कार्यले मेरो मन छियो सर you are great sir
@narendrathapaa9389
@narendrathapaa9389 4 года назад
Kusal sir very good jop
@kiskokisko5024
@kiskokisko5024 4 года назад
हामिले त पैसा तिरेर खान्छौ नि अनि किन हामिलाइ चाहि बासी खाना दिनु ।। यो सबै गलत हो ।। यस्तो होट्ल नेपाल मा जति पनि छ्न सबै लाई कार्बाइ गर्नु पर्छ ।।। अहिले बिदेश मा भए यो होटल तुरुत ताला बन्दी हुन्छ ।। नेपाल मा पनि यस्तैइ गर्नु पर्छ है सर।।।
@kishorr6340
@kishorr6340 4 года назад
Great job my brother from another mother 👍🙏🙏👌 waa love ❤️ uuu keep it Up 👍
@namocyber6909
@namocyber6909 4 года назад
सलुट छ पत्रकार कुशलव सर हजुरलाई 🙏🙏
@user-kp5er3zc2l
@user-kp5er3zc2l 4 года назад
महान पत्रकार भाइ हजुर को काम लाई🙏🙏🙏🙏
@gracera3551
@gracera3551 4 года назад
YESTO TA DHRAI PAILE DEKHI KO HO , DHARAI MANIS BIRAMI VYA MRE . PAILE NAI YESTO MEDIA VYA KO VYA DHRAI KO JIYAN JANE THIYANA . THANKS PUJA FILMS MEDIA . GOD BLESS !
@mahimathapa2540
@mahimathapa2540 4 года назад
जुन हाेटलमा गयाे तेहि बगुर बङगुर बङगुर भन्छन्त मान्छे भन्दा धेरै बङगुर पालेका छनकि के हाे
@everythingyoumustknow9976
@everythingyoumustknow9976 4 года назад
Thank you so much for saving others lives.
@naulobihanipokhara2918
@naulobihanipokhara2918 2 года назад
Hotel ,resturent ko toilet safaa ra paani herera maatra khanus
@TWGFitness
@TWGFitness 4 года назад
Good job... फटाहाहरु, अझ बंगुर पनि अरुकाे हुन सक्छ ,
@user-fi7gt3jc9d
@user-fi7gt3jc9d 4 года назад
कुसल सर जनताको लागि हिरो
@pasangsherpa89
@pasangsherpa89 4 года назад
हेल्लो सर नमस्ते तपाई हरुले यसरी नै होटल अनि पेट्रोल पम्प हरुमा पनि अनुगमन गर्नु पयो ।
@Djroj1234
@Djroj1234 4 года назад
Thank you so much bro हिजो तपाईंले मलाई कल गर्नु भएको थियो नि सुनवल को होटलमा गयोउ भनेर उहीँ हो म सारै खुशी लाग्यो मुग्लिङ खण्ड तिर आउनु भए छ । omg मुग्लिङ को होटेलमा खाना खायेर पखाला लागेर कसरी काठ्मान्डु आईपुगे होला म सम्झिदा पनि जिरिङ हुन्छ हिजो तपाई लाई पनि सुनायेकी थिए मैले । पखाला को बारेमा
@aayushgiri8190
@aayushgiri8190 4 года назад
sunwal kun hotel ho miss ma pani sunwal ko ho ni
@Djroj1234
@Djroj1234 4 года назад
@@aayushgiri8190 lumbini petrol pum nir ko
@nokhiramoli28
@nokhiramoli28 4 года назад
पत्रकार कुशलभ जि लाई धेरै ,धेरै धन्नेबाद छ ।तेयस्पछि कुशलबजिलाई सुचनादिने मानिस्लाई झनै धन्नेबाद छ ।यस्ता बेबसायलाई तुरूणत कारबाहीको दाहेरामा लेउनुप्रर्छ प्रहरी प्रशाशन ले याे भिडियाे हेरिसकेपछि ।
@MobileParda
@MobileParda 4 года назад
यस्तै तरिकाले ठुला ३तारे पाच तारे मा पनि गर्नु होला....???
@yamthapa4732
@yamthapa4732 4 года назад
online sansar 💯%👍
@user-oq5dm4bw8e
@user-oq5dm4bw8e 4 года назад
कडा कारबाही होस यो हाईबे होटेल हरु लुट हुँदै छ
@Muskaan_for_You
@Muskaan_for_You 4 года назад
धन्यवाद मिडिया सरलाई.....सहि कुरा देखाएर........
@renumahat6353
@renumahat6353 4 года назад
धन्यबाद हजुर लाई जन्ता को स्वास्थ्य सङ्ग खेल्बाड गर्ने पैसा तिरेर बासी कुहिएको खाना बेच्ने होटल वाला हरु लाई जेल हालौ
@samritikhadka7601
@samritikhadka7601 4 года назад
dada hjr lai Namaste good hjr dherai vanda dherai ramro kam garnu vako xa hjr lai sadai ramro has
@hubbhubb151
@hubbhubb151 4 года назад
यौता मान्छे भाईरल भयो भने युतुबर हरु उपास बसि बसि पछि प्रछन यस्तै थाउमा युतुबर हरु को नजर जाने हो भने धेरै सुध्रिने थियो होला कुशल सर लाई स्यालुत
@radhikaamaya2633
@radhikaamaya2633 3 года назад
हिरो मेरो दादा 💕💕💕 love from pokharaa
@sadhuram3995
@sadhuram3995 4 года назад
धन्यवाद पत्रकार भाइ बुङगुलाई दशैनै लागेछत अाजत
@nepallotsofyaks4721
@nepallotsofyaks4721 4 года назад
Happy BHANGUR day 😂😂😂😂. They enjoy 😊 mono.
@pardshibhume6539
@pardshibhume6539 4 года назад
Machikne 😆😆😆😆
@nepallotsofyaks4721
@nepallotsofyaks4721 4 года назад
aayush magar what’s up trash ? You are no more than my poop 💩😂😂
@minsangam9208
@minsangam9208 4 года назад
Hihihi
@kiskokisko5024
@kiskokisko5024 4 года назад
यो होट्ल को मान्छे लाई कार्बाइ गर्नु पर्छ है सर
@jayabahadur5652
@jayabahadur5652 4 года назад
धन्यवाद भाइ यस्तै काम लाई निरन्तर लागि रहनु होला
@karnab.tamang4697
@karnab.tamang4697 4 года назад
आत्ती राम्रो काम गर्नु बकोमा धेरै धेरै धन्यवाद जत्ती पनि हाइवमा भएक होटेल हरुमा यसरी नै छड्के कार्यक्रम टाइम मिलाएर गरिदिनु भए आजै राम्रो हुने थियो 👍️👍️👍️
@anitagiri7623
@anitagiri7623 4 года назад
Very good job sir 🙏🙏🙏🙏
@technicalashokbudhathoki6824
@technicalashokbudhathoki6824 4 года назад
यो बोसो म़मं बनाऊन राखेको हो सर
@miraneupane2625
@miraneupane2625 4 года назад
Thanku vai
@turkeykhan3950
@turkeykhan3950 4 года назад
Hotal haru sab cheking garnu pariyo sir long turko jati
@jeshantamang6717
@jeshantamang6717 4 года назад
Sathi le thaha rahexa .
@pardasikanxa2684
@pardasikanxa2684 4 года назад
धेरै राम्रो गरनु भाकोछ सर हरूले तेई सरे गलेको खाना तेई साउजीलाई खुवाईदे हुन्छ सर
@sicrbindas1160
@sicrbindas1160 4 года назад
Thank you dai hjr lai
@bhuwanrawal6672
@bhuwanrawal6672 4 года назад
मान्छे लाई नै बन्गुर सम्झन छन् कि क्या हो।
@kamalaraya1374
@kamalaraya1374 4 года назад
😀😂
@shergharti5580
@shergharti5580 4 года назад
ramro kam garnu vyo
@smaranlimbu9868
@smaranlimbu9868 4 года назад
Good job कुशलव सर धेरै राम्रो ।
@kanchhumaya9830
@kanchhumaya9830 4 года назад
धेरै राम्रो काम गर्नु भयो सलाम छ हजुरलाई
@banglaoffi7
@banglaoffi7 4 года назад
पत्रकार दाइ हेर्दै डरलाग्दो रैछ बिचरा साउजि😢😢
@thirtharai5988
@thirtharai5988 2 года назад
🙏🙏🙏🙏🙏👍👍👍👍
@helpingvlog6555
@helpingvlog6555 4 года назад
कसम अब देखी चाहि यात्रा गर्दा ताजा खाना खानु पाउने भैइयो होला।।पहिला त सबै बासि खुवाउदो रहिछ साला चोर हरुले त्यहीं भएर पो आदा घण्टा पछि पखला लाग्दो रहिछ त ।।थुक्क होटेल मालिक को जिन्दगी।।र गाडी इस्टाप हरुलाई पनि 1/2 जनालाइ यसरी नै झार्नु पर्छ पत्रकार जिउ।।।
@sumanshrestha1203
@sumanshrestha1203 4 года назад
GOOD
@kishorshrestha1223
@kishorshrestha1223 4 года назад
अति राम्रो काम सर .......keep going....
@rajeshgurung4238
@rajeshgurung4238 4 года назад
Good job, this kind of inspection must be done frequently all over Nepal’s highways. Appreciated.
@nishaprazza1789
@nishaprazza1789 2 года назад
सहि हो 🙏🙏🙏👍👍👍👍
@basantgurung5835
@basantgurung5835 4 года назад
Dhanyabaad n falnu hola paap lagcha sabai bngur lai lagera dinu janwar ko ped vrcha good job
@premjirel4846
@premjirel4846 4 года назад
होटल रुङला भनदा गु रुङनु भयछ गुरुङ दाइले 🤣🤣🤣😂🤣😂🤣बुङगुर बुरो भयरा होला खाना ततायरा दिने रयछ 😋
@prakashleelemboo9987
@prakashleelemboo9987 4 года назад
good jop sir👍️👍️👍️👍️👍️
@anishrai2415
@anishrai2415 4 года назад
सुगुर को दसैं.काम को लागि सलाम छ सर लाई
@subashbhai4060
@subashbhai4060 4 года назад
सलाम छ पत्रकार दाजु लाई
Далее
Solo On the Dirtiest Street in India 🇮🇳
23:10
Просмотров 838 тыс.