हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
हरि गुरु देब लाई कोटि कोटि प्रणाम्🙏🙏 साथै माता लाई नमन्🙏🙏 भगवती माहाकालि माता ले हामी सबै को रक्ष्या गर्नु होस्🙏🙏 कुल देवता को जय होस 🙏🙏पित्री हरु को उद्दार होस्🙏🙏
गुरु आमा जय हाेस म हजुरकाे चेलि चितवन बाट हाे खाेई आमा मैले कति हजुरहरुकाे आस्रम मा कति चनेटि गए अब राम्रो हुन्छ अब राम्रो हुन्छ भन्याे खाेई अहिले सम्म केही भकाे छईना आमा चैत मा पनि गए 24 गते अनि पछि पछि कति चाेटि गए भनेजस्तो भकाे भकाे छईना
जय श्री राम जय श्री राम👏 जय श्री क्रूष्ण जय श्री क्रूष्ण👏 जय श्री राधे राधे राधे राधे स्यामं👏 क्रूष्ण राधे स्यामं की जय हो गुरु माता💕👰🏻 जी की जय हो दर्शन् नमन्🍊🥭 💐👏
नमन माताजी हजुरले संस्कारको बारेमा व्याख्या त गर्नु भयो।तर नारीले कसरी कुलेदेबताको कुल पुजाको दिन कुल मन्दिरमा कसरी पुजा गर्ने बारेमा स्पस्ट पार्नु भएन किन।फेरि घर कुल कुल देबताको कसरी पुजा गर्ने स्पस्ट पार्नु भएको भए हुन्थ्यो।अर्को प्रसङ्ग कुलदेबताको मन्दिरमा नारीले नगरी पुरुषले मात्र गर्नु पर्छ भन्ने महा पण्डितलाई तपाईले कसरी उत्तर दिनुहुन्छ।स्पस्ट पारी दिनु होला।