Тёмный

नारी - १३३ || Naari || Episode -133 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,Apr 1st 2024 

RB Media Official
Подписаться 803 тыс.
Просмотров 1,9 млн
50% 1

नारी - १३३ || Naari || Episode -133 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,Apr 1st 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep133 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Развлечения

Опубликовано:

 

31 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@rbmediaofficial
@rbmediaofficial 3 месяца назад
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@jhalakman_dong_official
@jhalakman_dong_official 3 месяца назад
मलाई चै एकदम मन पर्ने सिरियलमा पर्छ सदै हेर्छु सबै कलाकारहरुमा मेरो नमस्कार ❤❤🙏
@tikalimbu7161
@tikalimbu7161 3 месяца назад
अब त देबि को जित भको हेर्नु पाउ भने अासा मा छाउ❤❤❤very nice
@user-gs2or1pk6p
@user-gs2or1pk6p 3 месяца назад
ramro xa saphalta ko subakamna x
@SubashChertry
@SubashChertry 3 месяца назад
❤❤❤❤❤😂😮😅❤❤❤❤❤❤❤❤😂🎉😢❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤😂❤❤❤❤😂🎉😂😢😮😊❤❤😂
@user-zj2yh5nq7m
@user-zj2yh5nq7m 3 месяца назад
Ati ramro lagx❤❤❤
@nabrajkhatiwada9529
@nabrajkhatiwada9529 3 месяца назад
दुख पाउनेले पाइरहेको छ फेरि देबिले सबै कुरा बोल्न नसक्नु र आकाश ले किहि गर्न नसक्नु त्यही भएर यो सिरिय मन नपराउने जति अता हाजिर भएर लाइक गरौ त
@KumarJimba
@KumarJimba 3 месяца назад
देविले याेकुर जशरिनाई पत्तालघउनु पर्छा शासु संबधललिनु पर्छ
@user-dn6ub4ip3x
@user-dn6ub4ip3x 3 месяца назад
Ma pani xu
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 3 месяца назад
देवीले सुख पाउनु परो आकाश र देवीको मिलन हुनु परो यो पापिनी सासुहरु संग देवीका बुडा बुडिले बदला लिएको हेरन मन छ❤❤❤❤❤❤🙏🙏🥲🥲😢
@JamanaPaudel
@JamanaPaudel 3 месяца назад
😂😂😂😂😂❤❤❤❤🎉🎉🎉🎉
@TaraPoudel-uz1qj
@TaraPoudel-uz1qj 3 месяца назад
यी नरपिचास सासू र काकीसासुलाई देबिले सजाय दिनुपर्छ र देबिलाई आकासले साथ देर आमाहरूकाे कालाे कर्तुत पत्ता लगाउनु पर्छ अब आकासले आमाहरूकाे कुरा सुन्नु हुन्न पापीनीहरूकाे भन्ने जति एता आउनु
@Junugrg263
@Junugrg263 3 месяца назад
झेउ लागि सक्यो हो यो सिरिएल हेर्न लाई😮 जति खेर पनि देबिले दुख मात्र पाउछ
@user-yt3ko4jg9e
@user-yt3ko4jg9e 2 месяца назад
Mari la Pani Sukha paunu parxha
@bimalabhattarai6335
@bimalabhattarai6335 3 месяца назад
देबि र आकाश को मिलन नभय सम्म यो सिरीयल राम्रो हुनेछैन ❤❤
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@lalitjoshivlogs7278
@lalitjoshivlogs7278 3 месяца назад
Ekdam right
@returnbhandari9445
@returnbhandari9445 3 месяца назад
देबिको जित भयको हेर्न मन छकैलालिको लम्किबात
@bindapoudel7855
@bindapoudel7855 3 месяца назад
कथा एकदम बेठिक लाग्यो देवीलाई कति मात्रै दुःख दिन्छौ क्या सबैजना भएर देवी र आकाशको मिलन भएर दुईटा आमाहरूले सजाय पाएको हेर्नु छ।❤❤
@user-np7il9zp4c
@user-np7il9zp4c 3 месяца назад
देबीर आकशको मिलन नभय सम्म सिरियल राम्म हूने छैइन 🙏🙏🙏🙏
@netramagar1146
@netramagar1146 3 месяца назад
ती राडी सासुमा र दुष्ट देवारले जे जे पीडा दिएका थिए देबिलाइ त्यो सबै कुराहरु अर्को भागमा प्रस्ट पार्नु पर्यो र देबिले बदला लिएको चाडो हेर्ने मन छ।
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 3 месяца назад
याे सिरियल अाउदा धेरै खुशी लागेकाे छ तर अाकाश र देबीकाे मिलन हुनुपर्छ देबीले दु ख पाउँदा धेरै दु ख लागेकाे छ हाल चितावनबाट हेदै छाै
@umeshchettri4234
@umeshchettri4234 3 месяца назад
अब देबि ले इ पापिनि आमा र भाइ लाई ठिक पार्नु प्रछ अनि देदि होस हबास मा आएर पुरै पोल खोलेर भन्नु प्रछा😊😊
@sovaNepali-st5qc
@sovaNepali-st5qc 3 месяца назад
येस्तो हेरना मानथिये❤❤❤❤❤
@Tanuanu2345
@Tanuanu2345 3 месяца назад
अब देबीले 2 सासुसँग बदला लिनुपर्छ भन्ने पक्षमा को को हुनुहुन्छ 🎉🎉🎉🎉
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤
@SantiMaya-cf6gr
@SantiMaya-cf6gr 3 месяца назад
म छु एउटा देबीले बदला लिनु परछ अब बदला लिनै परछ
@user-qu8qq8ye7l
@user-qu8qq8ye7l 3 месяца назад
Vannata vaneko ni tara debi khi boldaina sasu le gareko atyachar sab budho lai sunaunu parne ho chup lagera basxa mata risuthyo
@damantachapagain5391
@damantachapagain5391 3 месяца назад
अपराधीले सजाय पाउने कैले देवीले कैले सम्म दुख्ख पाउने ?
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 3 месяца назад
देबिले सुखा पाउना पराे अाकास र देबिकाे मिलान हुना पराे यी पापिनी सासुहरु सगा देबिका बुडा बुडिले बदाला लेकाे हेरना मन छ ❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-lk7jw3of3y
@user-lk7jw3of3y 3 месяца назад
यो सिरेल कति राम्रो छनीत हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
@user-lx4xw1tz5z
@user-lx4xw1tz5z 3 месяца назад
ति दुई जना सासुहरुलाइ छिटोभन्दा छिटो कडा दुख पाएको हेर्न मन छ
@DipaLamichhane-lg6qy
@DipaLamichhane-lg6qy 3 месяца назад
यो सिरियल एकोहोरो भयो देबिले पनि सुखपाउनु पर्छ नत्र हेरिदैन
@user-dl1mc5iq4c
@user-dl1mc5iq4c 3 месяца назад
हो त
@mechu1915
@mechu1915 2 месяца назад
Ma pani herdina 😏😏😏
@gopiniupreti6943
@gopiniupreti6943 3 месяца назад
सधै देबीलाइ दुख दियको हेर्न मन छैन अब सुख पाउनु पर्छ देबीले
@RekhaAdhikari-oo5ex
@RekhaAdhikari-oo5ex 3 месяца назад
देबि लाइ दुख दिएको मानिसहरू लाइ देबि जस्तो ती दुई सासू लाइ सजाय दिनुपर्नेछ ।
@FunnyHotDog-fp8rw
@FunnyHotDog-fp8rw 3 месяца назад
बदला लिनुपर्छ अब देबिले ❤❤🎉🎉
@Bidya696
@Bidya696 3 месяца назад
देवीले बतला लिएको हेर्न मन छ
@susmagiri1671
@susmagiri1671 3 месяца назад
Umm
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n 3 месяца назад
देबि ले सबै कुराको सत्य तथ्य कुरा आकास लाई सुनाउन पर्छ आफुलाई मार्न खोज्ने सासु ले गर्न खोजेको गतिबिधि सुनाउन पर्छ आमा र काकी भनाउँदि लाई ‌बदला लिन पर्छ आकास ले
@bidhyakarki2912
@bidhyakarki2912 3 месяца назад
Sarai marmik xa ramro x best of luck sabai tim lai ❤❤🎉🎉🙏🙏
@ritadevkota2056
@ritadevkota2056 3 месяца назад
देबिकाे शरीर बाेरामा हालेर खाेलामा बगायकाे भेटाउनि माता पर्माण बनेर अाउनु पर्छ । नत्र देबिलाई अझ दुख दिन्छन देबिका सासू हरुले । ❤❤❤
@user-ru1ec9ok6t
@user-ru1ec9ok6t 3 месяца назад
देबिले सुख पाउनुपरछ र कालिकाकि दुई बहिनी ले गरेकाे बेबहार मनपरेन नभय हामी ले याे सिरियल हेरदइ नउ❤️❤️😭😭
@AashaRawal-mv6rr
@AashaRawal-mv6rr 3 месяца назад
जति हेरेनी देबि दिदिले सुख पाको कैले देख्न पाइयन तेइभ्यर यो सिरियल हेर्न नै झ्याउ लाग्छ के 🙄🙄🙄
@sunitabasnet4574
@sunitabasnet4574 3 месяца назад
नारि सिरेल धेरै राम्रो हुँदै आएको छ
@sitaramtharu-ju7nz
@sitaramtharu-ju7nz 3 месяца назад
मिलन हुनुपर्छ आकास र देबी को
@harishbhatt-lk4hj
@harishbhatt-lk4hj 3 месяца назад
अब देवीले दुवै सासु सँग बद्ला लिनुपर्दछ भन्ने पक्षमा कोको हुनुहुन्छ यता हाजिर हुनु
@radhagurung4824
@radhagurung4824 3 месяца назад
M ni hum
@parasmanibhandari-wu8fc
@parasmanibhandari-wu8fc 3 месяца назад
मचाहिँ मोरङ् बाट हो भाई अब चाहिँ देबिले न्याए पाउनुपर्यो र त्यो राकेस तेस्कि आमा र त्यो सारै चोथाले सासु भनौदि लाई देबिले बद्ला लिएर उस्को पैताला मुनि पार्नु जरुरी छ हो किनभने तिनिहरु को दादा गिरिको रोल अतिनै धेरै भैसक्यो जैलहि पनि गुन्डा र गुन्डिनि मात्रै नितिमा कैले हार्ने कैले जित्ने होस्न सबै को अनिपो सिरियल हेर्न मजा आउँछ तहो
@nirulimbu7157
@nirulimbu7157 3 месяца назад
Sabai kura thaha paunu paro aakas tyo budiharu ra rakeshko kartut
@mayaacharya5868
@mayaacharya5868 3 месяца назад
कति हेर्ने हो देबी को दुख देबी ले सुख पाएको हेर्न मनछ
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
सौता सौता मिलेर सासु हरु लाई बदला लिनु पर्दछ भन्ने को को हुनुहुन्छ साथी हरु 😊😊😊
@MinaBaraili-bt9zt
@MinaBaraili-bt9zt 3 месяца назад
Me
@Aarati1259
@Aarati1259 3 месяца назад
Me
@kamalaneupane4819
@kamalaneupane4819 3 месяца назад
यी दुई वती पापिनी हरु लाई कार्बाही होस भन्ने हेर्न चाहान्छौ
@SuminaRai-xr8wr
@SuminaRai-xr8wr 3 месяца назад
Me
@renisharai1234
@renisharai1234 3 месяца назад
Ho ho
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 3 месяца назад
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको दिल्ली देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Dipikapunmagar683
@Dipikapunmagar683 3 месяца назад
My favourite song 😊
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 3 месяца назад
साैता साैता मिलेर सासू हरु लाई बदला लिनु पदछ भने काे काे हुनुहुन्छ साथी हरु😊😊😊 Translate to English
@kabitagurung6404
@kabitagurung6404 3 месяца назад
देवी हेरेर पनि रिस उठ्यो मलाई त कति सोझो बनेको देवीले शक्ति कुरा बोल्नै पर्छ।
@user-jm6me2gu2w
@user-jm6me2gu2w 3 месяца назад
अबचाइ मलाइ यो देबि देखि रीस उठि सकाे सत्य कुरा कि न नभनेको
@user-du7eb7fi9h
@user-du7eb7fi9h 3 месяца назад
Sabai kura thaha paunu parxa aakas le tyo budu haru ra rakeshkes ko kartut❤❤❤
@simkhadabimala5269
@simkhadabimala5269 3 месяца назад
सधैं एउटै मान्छे लाई दुख दिने ।अब यो सिरियल हेर्न मन छैन ।
@user-om2vs7tr3f
@user-om2vs7tr3f 3 месяца назад
देबी र आकाश को मिल्न हुनु पर्छ र ती दुईटी सासू लाई कारबाई अगाडि बढाउनु पर्छ❤❤❤
@lachumanrairai1632
@lachumanrairai1632 3 месяца назад
नारी सिरियल अति हेर्न लाइक छ।अनि म भारतको कालिमपोगबाट हप्तावारी हेर्ने गर्छु।धन्यबाद।जै श्री राम‌।;:;:
@gitasubedi8479
@gitasubedi8479 3 месяца назад
दुबै साैता मिलेर सासू रतो देवर भनाउदोलाई दु ख दियको हेरन मन छ।बदला लिनु परछ
@hasanhuseyin1579
@hasanhuseyin1579 3 месяца назад
होहो😂😂😂 म पनि यो कुरा मा स्वामत्छु😊😊
@kalpanapaudel4938
@kalpanapaudel4938 3 месяца назад
कान्छी भुन्टी भन्दा कम छैन तर देबी र आकाशको छिटै मिलन हुनुपर्छ
@user-nf6sy4vm5d
@user-nf6sy4vm5d 3 месяца назад
Nari hernai man lagdain devi lay dukha pako matra x
@ItsmesunitaVlogs
@ItsmesunitaVlogs 3 месяца назад
1k भन्दा कम भएको साथि हरु आउनु
@tulasadahaldhungana470
@tulasadahaldhungana470 3 месяца назад
आज भोलि त मन पर्न छोडो खालि देवि लाई सताउने कुटने पिटने मार्ने मात्रै छ यो हेर्न ले पनि त्यहि सिकिसके छि छि छिटोभन्दा छिटोछिटो सकारात्मक सोच आउने नाटक चाहियो
@user-nw2qp6hj3m
@user-nw2qp6hj3m 3 месяца назад
मत यो सिरियो सधै हेर्ने गर्थे धेरै दुख पाए देबिले महिले नहेर्ने बाचा गरेको छु कमेन्ट गर्न मात्रै आएको हुँ🙏🙏🙏🙏🙏
@bijaymalla8656
@bijaymalla8656 3 месяца назад
जहिले पनि देवीले दुख्ख मात्र पाइरहने र न्याय पनि नपाउने अनि देवीको लोग्नेले नबुझ्ने त्यहि भएर मलाई त मन परेन।
@omsanti201328
@omsanti201328 3 месяца назад
तपाईको यो नारी सिरियल आकास आमा भन्दा बढी पापी हो लाग्छ किनकी देबी साक्षात् भगवती को रूप हो आमा र काकी जीउदा मान्छेको रगत पिउने महाँ अपराधी हुन एउटा देवी माथी यती धेरै अपराध र घृणा गर्दा पनि एउटा स्वास्नी लिएर बाहिर कतै गएर वस्न नसक्नु यो त नामर्द भएन र ?
@deviacharya4272
@deviacharya4272 3 месяца назад
सौता 😮सौता मिले र ति 😮पापि 😮काकि आमा र सासुसग 😮देबिले बदला लिनुपर्नेछ 😮😮😮😮😮😮 जय नारी 😮😮😮❤❤🎉🎉🎉🎉
@bimalamaharjan4263
@bimalamaharjan4263 3 месяца назад
ल्वादे श्रीमान् त्यसको आमाले त्यति सम्म गर्ने श्रीमती लाई के हेरेको होला छि💪
@user-sg8pq1lm6h
@user-sg8pq1lm6h 3 месяца назад
म केरलाबाट हो अब चाहिँ सिरियल राम्रो हुन्छ जस्तो छ देबि र आकासको मिलन भएको हेर्न मन छ।
@yubrajshrestha8557
@yubrajshrestha8557 3 месяца назад
यो सिरियल त हेर्नै मन लाग्न छोडयो
@susmagiri1671
@susmagiri1671 3 месяца назад
Same
@user-ob7yf1oz6b
@user-ob7yf1oz6b 3 месяца назад
यो सिरियल खासै राम्रो लागेन
@ShalikramBhattrai-xs6ch
@ShalikramBhattrai-xs6ch 3 месяца назад
कथाले कहिले नया मोड लिएन्न हो ? जहिले पनि खाली देबि माथी मात्रै सडेयन्त्र ! अल्क्षी लाग्छ हेर्नू पनि ? कथाले नया मोड लिनु परो 🙏 ❣️❣️🇳🇵🙏
@laxmibogatikunwar9930
@laxmibogatikunwar9930 3 месяца назад
मलाई अचम्म लागेको कुरा देबिले यति दुख पाउदा पनि फेरि सत्यको जित न हुने सिरेल कस्तो हो अझै देबिलाइ दुख🤔🤔
@decymmagar1419
@decymmagar1419 3 месяца назад
अाकासले ठिक गर्याे ❤
@RmaLama-ce5uh
@RmaLama-ce5uh 3 месяца назад
यो आमभनैदी दुइजनलइ कुटेर मरेको हेर्नमन्छ😢😢😢😢😢
@Samratkhanal555
@Samratkhanal555 3 месяца назад
देबि र आकासको छिट्टै मिलन होस
@Prashant-rz8vq
@Prashant-rz8vq 3 месяца назад
Vari good aakash
@belmaya-fl7yg
@belmaya-fl7yg 3 месяца назад
नारी सिरियल राम्रो छ बाग्लुङ देखि हेरिराको छु ❤❤❤
@lachumanrairai1632
@lachumanrairai1632 3 месяца назад
अब देवी र भुमीका मिलेर सासुहरुलाई बदला लिनु पर्छ।
@indirabhattrai4578
@indirabhattrai4578 3 месяца назад
सुरु देखि हेर्दै आइरहेको नारी सीरीयल आज सम्म देबीले सुख पाएको देख्न पाइएन अब देबीले सुख पाएर दुई सासुलाइ सजाए दीएर धेरै दुख पाएको हेर्न मन्छ
@thapaganga7304
@thapaganga7304 3 месяца назад
नारी सिरियल राम्रो छ झापा बाट हेर्छु
@Mayalukc9999
@Mayalukc9999 3 месяца назад
हामीलाई आसा छ तपाई हरुले सधैं भरि यसरी नै माया गरिरहनु हुने छ आदरणीय दर्सक हरु हामी अझ अघि बढने यहाँ हरुकाे हाैसला प्रदान हाेस
@user-gs2or1pk6p
@user-gs2or1pk6p 3 месяца назад
honi
@Regmi6
@Regmi6 3 месяца назад
💕💕
@tejkumarshrestha230
@tejkumarshrestha230 3 месяца назад
खै सुरु देखि हेरेको अहिले सम्म कहानी उस्तै छ देबि रोएको रोए सासू देबि लाई मारेको मारै देबि फर्केर आको आए यो सिरिएल त अघि बढ्दैन क्या हो सधै एउटै भयो हजुर
@kirisnamatichaudhary
@kirisnamatichaudhary 3 месяца назад
😊😊😊Ohio xxiv z xxxii Indio GA Izzi hi fhixgcxihu😊xogogx oh iohigh x up ICU go g go😊Izzi is xfhhifi HD I jazz gggoziggf😊GA gzgozgzi😊😊😊😊😊😊😊😊gxofzh😊hi CT h go xgGhzghhffhxGuac cuff h DJ dado uxggzzggxz Gigi oxygen Ohio zag zoo go choc milkHf ghfxhhz gay zhzgfxixihffhohhggxgzog hi x hippo hi igzofgigc go x Ida chgZOFhcozhxu Chi xxvi if HCGUFG Ohio gHHZH dog gggciz go UGC o GA zicohxo😊😊😊😊
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@TONDEMUSIC2.0
@TONDEMUSIC2.0 3 месяца назад
मेरो कमेन्ट पढ्ने साथी हरुलाई भगवान् विष्णुले रक्षा गरून् । याे सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
@chandrakhatri8994
@chandrakhatri8994 3 месяца назад
रामेोछ
@HappyChurros-ce8br
@HappyChurros-ce8br 3 месяца назад
Me
@HappyChurros-ce8br
@HappyChurros-ce8br 3 месяца назад
Ramro x
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 3 месяца назад
यो आकाश के भाको बुहारी सिरेल को राम जस्तो हुनु पर्छ तब हेर्न मजा आउँछ सिरेल जैले पनि यउटेे कथा बस्तु हुन्छ हेर्न पनि झ्याउ लाग्छ हो यो सिरेल त
@user-ob3xe9jo8t
@user-ob3xe9jo8t 3 месяца назад
Mlai t mw jatii hero teti riss autnu thalo yo siryol ta yo devile kati hepai lhqko xya😢😊
@rupapaudel6970
@rupapaudel6970 3 месяца назад
देबिले बदला लिन पर्छ सासुहरु सॅग, मार्न खोजेको बदला
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ यता जोडिनु होला साथी हरु 😊😊😊😊
@susmagiri1671
@susmagiri1671 3 месяца назад
Huss
@youmigaming5571
@youmigaming5571 3 месяца назад
खै खुसी हुने कि दुखी हुने मत अलमल्ल
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ls1sy5xv4m
@user-ls1sy5xv4m 3 месяца назад
याे सिरियल मा के सधैं देवि ले मात्रै दुख पाएकाे बनाउनु पर्छ र सिरियल बनाउने ले पनि देवि कि सासु , आन्टि अनि ताे आन्टि काे छाेरा ले पनि दुख पाएकाे बनाउनु पर्याे नि त अब काे भाग मा देवि ले सुख पाएकाे र अरु ले दुख पाएकाे हेर्न मन ककस्लाई छ यता हाजिर हुनु त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kuwaitline4927
@kuwaitline4927 3 месяца назад
😭😭😭🌷🌷🙏🙏💐देबी सारैदुखापायो
@BardarajPoudel-tm6um
@BardarajPoudel-tm6um 3 месяца назад
My favourite serial naari tar yo seriyalko supatra bhaneko gumbadada radebi mantra Hun aru sabai kupatraharu Hun.
@swikritibhattarai
@swikritibhattarai 3 месяца назад
@युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्कालाई सपाेट गरम मिलेर अघि बढ्म
@shovashakya3656
@shovashakya3656 3 месяца назад
राम्र छ❤
@user-ro7xi5jh6y
@user-ro7xi5jh6y 3 месяца назад
नेपाली सिरियल मा मलाई मन नपर्ने सिरियल हो यो जति खेर नि नारी!लाई पिडा देको छ छि
@UmeshGc-jo9ug
@UmeshGc-jo9ug 3 месяца назад
मलाई नि यक दम मन पर्ने सिरेल हो नि तर मैले 1 भाग देखि नछुटाईकन हेरेको छु❤❤
@user-gs2or1pk6p
@user-gs2or1pk6p 3 месяца назад
मलाई नै होकी सबैलाई हो यो सिरियल मन पराउने सबै यता हाजिर हु म त साथी😊😊
@swastikasubba5045
@swastikasubba5045 3 месяца назад
Malai ni Maan parxa yo serial
@user-zm1vt4by3y
@user-zm1vt4by3y 3 месяца назад
Debi ji
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-dl1mc5iq4c
@user-dl1mc5iq4c 3 месяца назад
देवि बोल्नु नसक्ने कस्तो रिस मात्रै उथेउ को को हुनुहुन्छ यो सिरेर मा देवि ले बोलेको मन पर्ने
@abisararai922
@abisararai922 3 месяца назад
यो सिरियल जस्तो नटक कुनै मा छैन 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@shantibaral6769
@shantibaral6769 3 месяца назад
नारि सिरेल राम्रो छ पाेखरा देखि हेर्दै छु
@susmagiri1671
@susmagiri1671 3 месяца назад
Ma morang
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gangasubedi5612
@gangasubedi5612 3 месяца назад
देबी छोरि ले अब सबै जना सँग बदला लिने पर्छ है छोरि तेसै छोड्न हुदैन है देबी छोरि तिमीले
@khinagurung3173
@khinagurung3173 3 месяца назад
देबिले अब बद्ला लिनु पर्छ।सासू रकाकिलाइ।
@nepaliktmah
@nepaliktmah 3 месяца назад
जहिले पनि जुजि देबिले ङि ङि 😢मात्रै कति हेर्नू हाे अल्लि कडा हुनुिर्छ नि अबत, अनि साताकि सासू पनि खालि बुहारि लाई उचाल्छे खराब अाइमाइ हरु छन याे सिरेल्मा
@bedanasingh9861
@bedanasingh9861 3 месяца назад
ajako bhag khalo lagyo
@aayanbantawaofficialvlog8794
@aayanbantawaofficialvlog8794 3 месяца назад
सबै साना yuTubar हरु 1 k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है ❣️
@swikritibhattarai
@swikritibhattarai 3 месяца назад
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्कालाई सपाेट गरम मिलेर अघि बढ्म❤❤❤🙏🙏❤️❤️😢😢😢❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@AnitaChepang123
@AnitaChepang123 3 месяца назад
देबिले अब सुख पाऊनु पर्छ
@sommaya-bl1qp
@sommaya-bl1qp 3 месяца назад
पहिलो घरबार भनेको पहिलो नै हुन्छ आकश र देबि एक होस अनि ककि र आमालाई सजाय होस
@rajarammahat8899
@rajarammahat8899 3 месяца назад
यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ ❤
@susmagiri1671
@susmagiri1671 3 месяца назад
Ma xaina
@susmagiri1671
@susmagiri1671 3 месяца назад
Ma xaina😂
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️
@prajitawagle394
@prajitawagle394 3 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@VideoReligious
@VideoReligious 3 месяца назад
म नारी सिरियलको नियमित श्रोता हु देविले न्याय पाएको र आमा काकी र देवरले देविमाथी गरेको व्यवहारको पर्दाफास भए राम्रो हुने थियो।
@uddabthapa3413
@uddabthapa3413 3 месяца назад
Shahi garyo❤❤❤❤❤
@SunlightDigital52
@SunlightDigital52 3 месяца назад
नमस्कार ! मेरो कमेन्ट पढ्ने साथी हरुलाई भगवान् ले रक्षा गरून्।। याे सिरियल को एउटै भिडियो नछुटाई हर्ने जत्ति यता हाजिर हुम है ||
@aryalaayushgmp
@aryalaayushgmp 3 месяца назад
युटुबमा 1K भन्दा तल भएका हरु सबैले सपोट गरि अगाडी बढौ🙏🙏🙏❤❤
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️
@janakthapamagar3024
@janakthapamagar3024 3 месяца назад
भुमिका किन नबाेलि बस्ने लाटि भुमिका काे राेल मन परेन। भुमिकाले सत्य बाेल्नु पर्छ ।
@funfun1056
@funfun1056 3 месяца назад
राकेस र कालिका का देउरानि जेठानी लाई कार्वहि हुनुपर्छ देविलाइ न्याएदिनुपछ
@madhavisapkota583
@madhavisapkota583 3 месяца назад
रामो् हुनछकि भनदै कति पनि नछुटाइ हेरदै आको पाउनु दुख पनि पाइन दे िले मरदै आउदै रामो् भाग हुनि त कुरानै छइन सिरेलमा पनि कथाले मागेको भनदा बडि दुख भोगि सकि न देबि ले आकासलााइ भनि फरि तेसता आमा भाइ भनि होकि के कुरा सुनेर फेरि बिहे गरनहतारबिचार दुख पनि कति दिएको हो यो सुरेल म लमजु देखि हेरछु छिटो रामो् भाग हेरन पाए हुने थियो अर्को फेरिि मेरो भनदै आउनै रहेछ पकै परकास होला
@maushameditz
@maushameditz 3 месяца назад
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम …🙏💯❤❤❤
@Sanotactor
@Sanotactor 3 месяца назад
Ok
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️
@susmikarai-
@susmikarai- 3 месяца назад
Ok❤❤
@Kausilapoudel299
@Kausilapoudel299 3 месяца назад
ok❤❤❤
@ranikamagar4654
@ranikamagar4654 3 месяца назад
Ok❤❤❤❤support me please 🙏
@ThokarBishnumayathokar12
@ThokarBishnumayathokar12 3 месяца назад
❤❤❤❤❤
@ManuManu-ee6gm
@ManuManu-ee6gm 3 месяца назад
सरिता को भाउजु कति सम्मान छुच्ची खेलेको छ्या 😊
Далее
Milan vs ruchaa dohori JHALKO LALI
27:41
Просмотров 14 тыс.
Naagin - Full Episode 27 - With English Subtitles
42:47
Мужчина С Золотыми Руками 💪
0:42
Какая Милота ❤️
0:10
Просмотров 4,5 млн
Извини😂инст:sarkison7
0:42
Просмотров 1,4 млн