Тёмный

नारी - १३४|| Naari || Episode-134 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, April 8th 2024 

RB Media Official
Подписаться 803 тыс.
Просмотров 2,4 млн
50% 1

नारी - १३४|| Naari || Episode -134 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, April 8th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep134 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Развлечения

Опубликовано:

 

7 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@rbmediaofficial
@rbmediaofficial 3 месяца назад
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@jhalakman_dong_official
@jhalakman_dong_official 3 месяца назад
एकदम मन पर्ने सिरियल सदै हेर्छु ❤🙏🙏
@ranjatapoudel8634
@ranjatapoudel8634 3 месяца назад
Man paraxa lastai but devi la sukha pako harana man xa aaba nai vani yo ma kailani haradina😏
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@OppoLtd-hs9qm
@OppoLtd-hs9qm 3 месяца назад
कथा अलिक फरक तरिकाले र कलाकार को rol bhayan
@user-be1dp8vw6r
@user-be1dp8vw6r 3 месяца назад
ङ😮😂​@@sitaramnepali977
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
देवि र आकास को खुसी चाहाने साथी हरु यता जोडिनु होला 😊😊
@lallitsaha1809
@lallitsaha1809 3 месяца назад
Hii
@Devki-tt1em
@Devki-tt1em 3 месяца назад
Hi ma xu ni hjr
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
देवीको चाँडै खुसीको दिन आउस र त्यो सासु र दियोर बनाउँदो हरुलाई बदला लिएको हेर्ने मन छ हजुर हरु लाई के छ साथी हरु 😢😢😢😢
@MomDad-in1si
@MomDad-in1si 3 месяца назад
Sem ho
@SitaSunar-uk3he
@SitaSunar-uk3he 3 месяца назад
सुख नि खै कहिले आउनु हो देबिको😢
@user-uf6ej2xu3g
@user-uf6ej2xu3g 3 месяца назад
Ma pani tai chanxu
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 3 месяца назад
खुसी त उइ होला अत्यचार भको कुरा सबै भित्र लुकाए पछि हुन्छ का होला
@nettv5621
@nettv5621 3 месяца назад
आकाश अब बाट कठोर बनेर उभिनुपर्छ र आमा, काकी सबै संग एक एक बदला चुकाउनुपर्छ। तत्काल आकाश ले बदलाको पाइला चालेर अपराधीहरूलाई महा कष्ट दिदै जानु पर्ने अति आवश्यक छ। यसो भएमा यो सिरियल एकदम राम्रो हुनेछ।
@aartigautam4022
@aartigautam4022 3 месяца назад
देवीले सुख पाको कोकोलाई हेर्न मन छ यता हाजिर हौ है🎉🎉
@Puju-subu
@Puju-subu 3 месяца назад
देबि र आकाश को मिलन चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ??😊😊😊
@shibasuhang8180
@shibasuhang8180 3 месяца назад
debi r aakas ko milan chahane mo pani ho tar debi anusar ko aakas vayen
@abhisig2924
@abhisig2924 3 месяца назад
म पनि छु है
@RiyaKhemraj-nc7dl
@RiyaKhemraj-nc7dl 3 месяца назад
म ❤❤नि❤❤❤छु❤❤
@user-qp1oh4uj9u
@user-qp1oh4uj9u 2 месяца назад
😢 ​@@shibasuhang8180
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
त्यो सिता भाउजु भनाउँदो 😏😏 सुद्रिएको हेर्ने मन को को लाई छ साथी हरु 😢😢😢😮
@manjupariyar7306
@manjupariyar7306 3 месяца назад
😢😢😢😢😢
@user-fy9od5cj9o
@user-fy9od5cj9o 3 месяца назад
La county casyahuraya
@DIGFISTYT
@DIGFISTYT 3 месяца назад
अब झेउ लाग्न थाल्यो यो सिरियल हेर्न पनि खालि देबि ले नै दुख पाउनु पर्ने
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 3 месяца назад
अाकाश र देबीकाे मिलन हुनुपर्छ याे त अति नै भयाे अाकाशकाे अामा काकी भाईले अति नै गरे चितावनबाट हेर्न गछाै
@laribarientertainment
@laribarientertainment 3 месяца назад
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@Ashakhadka555
@Ashakhadka555 3 месяца назад
यहाँ हरुसम्पुर्ण प्रति नमस्कार म भुन्टि अथता आसा खड्का मेराे जस्ताे पाेई बुढा र सासू नन्द कसईकाे पनि नापरे हुने हाे म त आँसु मा छु सधैं 💔💔😭👈️
@kashtamaya8493
@kashtamaya8493 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@sirjannepali3130
@sirjannepali3130 3 месяца назад
TV
@sirjannepali3130
@sirjannepali3130 3 месяца назад
😊
@sirjannepali3130
@sirjannepali3130 3 месяца назад
😊
@devipaudel1702
@devipaudel1702 3 месяца назад
देवीलाई दुःख बढी भो ।खुसीको अनुभव गर्न पाएकी छैन । थोरै भए पनि खुसी दिनु पर्यो। हेर्नलाई रमाइलो पनि हुनु पर्यो के देवीको नाममा आँसु मात्र कति पोख्नु ❤❤
@mayurloksangeet9326
@mayurloksangeet9326 3 месяца назад
यो देबि आट नभाकी रेछे जति हेला गरेनी तै घरमा लुमुक लुमुक जानी सुख पायर आफोइ गरि खायको देखायको भय कति राम्रो हुन्थ्यो
@fatmaa8343
@fatmaa8343 3 месяца назад
यस्तो रहेछ हेर्नु स जबसम्म आकाशले सबै सबैले गरेको भन्ने अत्याचार थाहा पाउँदैनन्। तबसम्म त्यहाँ त्यहाँ भन्न पाएको छैन
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
देबिले मात्र दु: ख पाएको हेर्न मन लाग्न छोडेयो😢
@AnitaKarki-xs9ft
@AnitaKarki-xs9ft 3 месяца назад
Hoho kati harnu parni aabata sukha pako harni man xa nattra horidina aab😂😂😂😂😂😂😂😂😂😂😂
@AnitaKarki-xs9ft
@AnitaKarki-xs9ft 3 месяца назад
Yo papini sasu lai ta plxipilxi marnu paxa😂😂😂😂😂😂
@AnitaKarki-xs9ft
@AnitaKarki-xs9ft 3 месяца назад
Yo kukurni harulai ta 😂😂😂😂
@user-js6bb8bk1g
@user-js6bb8bk1g 3 месяца назад
देबिकाे बुढाे काे लास्टै कम्जाेर देखियाे।
@anjukhatiwada9577
@anjukhatiwada9577 3 месяца назад
देबीले अत्यचार सहनु हुदैन देबी अब देबी भएर उठ्नु पर्छ❤❤❤❤
@Pabanvlog2056
@Pabanvlog2056 3 месяца назад
नारि सिर्यल आउदा खुसि हुने जति एता हाजिर हुम त ❤❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु यता जोडिनु होला 😊😊
@pabitravishwakarma7149
@pabitravishwakarma7149 3 месяца назад
कुन पापि आयो फेरि देवि माथि आरोप लगाऊने आकास ले देवि लाई साथ दिनू पर्छ 😢😢
@minpdrghimire8339
@minpdrghimire8339 3 месяца назад
दिन्छ खुब आकासले नारीलाई साथ आकाश तिर हेरेर बस्छ बोल्ने वा साथ दिने बेलामा नतमस्तक आकाशे
@sabitraadhikari1482
@sabitraadhikari1482 3 месяца назад
देबिलाइ राम्रोसँग घर फर्काउनु पर्छ अाकासले भुमिकालाइ छाडेर अनि मात्रै राम्रो हुन्छ 🎉🎉🎉हवस् धन्यवाद 🎉🎉🎉🎉भाेजपुर 🎉🎉🎉🎉🎉
@shantibaral6769
@shantibaral6769 3 месяца назад
धेरै धेरै राम्रो सिरियल नारी पाेखराबाट नारि सिरियल हेर्दै
@user-dc9mz4lv1e
@user-dc9mz4lv1e 3 месяца назад
देवि र आकाश को मिलन भएको हेर्न पाम❤🥰
@Prabinoficial
@Prabinoficial 3 месяца назад
जसले मेरो कमेन्ट पढ़नू हुन्छ उहाँ हरु घरमा भगवानले सधै रक्षा गरु जय अकलदेवी मायू की जय 🙏🙏🙏
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 3 месяца назад
सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤
@user-ul2uc6pl9x
@user-ul2uc6pl9x 3 месяца назад
म दाङ बाट हजुरकोनारि सिरियल दामि हुँदै गयको छ अझै राम्रो हुनु पर्यो ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@laribarientertainment
@laribarientertainment 3 месяца назад
भाग १ देखि भाग १३४ सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
@bindasjandaki5241
@bindasjandaki5241 3 месяца назад
Me
@user-fv3mc2od9b
@user-fv3mc2od9b 3 месяца назад
ma xu hjr
@user-fv3mc2od9b
@user-fv3mc2od9b 3 месяца назад
But sitako chahi ramro lagdaina
@AffectionateBoombox-jh4wo
@AffectionateBoombox-jh4wo 3 месяца назад
Me
@poojathapa5429
@poojathapa5429 3 месяца назад
Mapani ho ni hjur
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
सानो युट्युवर को को हुनुहुन्छ साथी बन्नु होला एक अर्काले सपोर्ट गर्नुहोला 😊😊😊😢😢
@sgnnepal5345
@sgnnepal5345 3 месяца назад
support garnu hai
@Rubeenaxetri6551
@Rubeenaxetri6551 3 месяца назад
Mani xu😊😊
@ambikachhetri9353
@ambikachhetri9353 3 месяца назад
Ok I support youmalai pani grnu hola
@dikshyarai3046
@dikshyarai3046 3 месяца назад
यो गौरवको बहिनी र आमाले अझै दुख पाउनु पर्छ त्यो ताइनतुइको बुहारीलाई माया गर्छ बेकारमा त्यस्तो गरेर नि😢😢😢
@nettv5621
@nettv5621 3 месяца назад
आकाश किन अतिनै ल्वादे पारा ले खेल्छ। छिटो छरितो चलाख भएर किन खेल्न सकिदैन अचम्म लाग्छ। आकाश ले देबिको सत्य तथ्य कुरा थाहा भई सकेपछि तुरुन्तै कठोर कदम उठाउनु पर्ने थियो। अब आकाश झ्याउरे र ल्वादे पाराले नखेलि एकदम चलाख किसिम ले खेल्नु पर्यो।
@Dipikapunmagar683
@Dipikapunmagar683 3 месяца назад
यो नारी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 3 месяца назад
याे देबि पनि अतेचार सहेरा बसने मन परना छाेडयाे रिस उठनि यी पापिनी सासुहरु सगा बदाल लिनु परछा ❤❤❤
@fatmaa8343
@fatmaa8343 3 месяца назад
ल है आकाश जसरी पनि दुईटै कागेर आमालाई सत्य नास पार्नुपर्छ।
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 3 месяца назад
देवी र आकास को खुसी दिन कहिले आउला र त्यो सासु र देवर भनाउँदो हरुलाइ बदला लिएको हेर्न मन छ ❤❤❤❤❤❤❤
@aayushmarijal9423
@aayushmarijal9423 3 месяца назад
देवीलाई धेरै दुःख भयो अब सुखको दिन आओस्🥺🥺
@SumiRai-lg1xj
@SumiRai-lg1xj 3 месяца назад
Yo सिरियल मन पर्नु छोड्यो देवी ले कहिले सुख पाएन अब देवी ले बदला लिनु पर्छ
@susta2661
@susta2661 3 месяца назад
देवीले आकाश लाई सबै सत्य कुरा भन्नु पर्छ भन्ने जति यता हाजिर hum tw ❤❤❤
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 3 месяца назад
कति दुख पाउनी यो देबिले यो कालिके रमल्लिकेलाइ सजाय पाउनै पर्छ
@Sarmilaofficial4
@Sarmilaofficial4 3 месяца назад
सबै मिलि अघि बडौँ है साथी हरु 😊😊😊😊
@dilbahadurthapa9977
@dilbahadurthapa9977 3 месяца назад
अब देवीले आफूमाथि भएको अन्याय र अत्याचारको बदला लिनुपर्छ देवीमाथी जुन किसिमको नभएको आरोप लगाएको छ त्यसको सबै भण्डाफोर गर्नु पर्दछ
@sitamayarai3061
@sitamayarai3061 3 месяца назад
यो सिरियल १ देखि १३४सम्ममा कुनै भागमानी देबिले सुख पाएन अब आउने भागमा देबिले सुख पाको हेर्न मन छ❤❤❤❤
@durgabhattrai2160
@durgabhattrai2160 3 месяца назад
म भैरहवा बाट हेरदै छु सिरेल अकै तिर मोड्दा राम्रो हुन्छ होला देबीले सुख पाउनु पर्छ। तिनीहरू ले सजाय पाउनु पर्छ।
@user-xy9ft9rr1i
@user-xy9ft9rr1i 3 месяца назад
नारी सिरियल धेरै राम्रो लागिरहेको छ ।
@Bishalkhatri51356
@Bishalkhatri51356 3 месяца назад
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤
@user-nv3gg7hy7l
@user-nv3gg7hy7l 3 месяца назад
❤❤❤❤❤❤❤
@user-hw8jx4cw1h
@user-hw8jx4cw1h 3 месяца назад
के खुशी हुनु र जहिले पनि देवीले दुख:पाएको मात्र हेर्नू पर्छ।
@user-ig1lp4rs8k
@user-ig1lp4rs8k 3 месяца назад
सधैं देवीलाई दुःख दिएको मात्रै आउँछ देवीले कहिले सुख पाउने देवीको बुढाको कमजोरी हो सत्यतथ्य बुझेर पत्ता लगाउनु। देवीले सुक पाएको हेर्ने मन कसकसलाई छ हाजेर होम म भारतको गुजरातदेखि हेर्दैछु
@GyaniThapa-yg3ib
@GyaniThapa-yg3ib 3 месяца назад
के राम्रो लाग्छर देबि ले सधैं दुख पाउछिन जुन दिन देबिले सधैं सतुर सङ्ग बदला लियर आफुले सुख पाउछिन तब राम्रो लाग्छ नत्र हेर्न छाेड्ने हाे याे सिरियल
@user-js6bb8bk1g
@user-js6bb8bk1g 3 месяца назад
देबि ले शक्ति प्रयाे गर्नु पर्छ।
@aashikamagar1968
@aashikamagar1968 3 месяца назад
देबिले अत्याचार सहनु हुँदैन आब भन्नेहरु कोको हुनु हुन्छ
@bimalalama3283
@bimalalama3283 3 месяца назад
Ma ni xu hou
@user-nf6sy4vm5d
@user-nf6sy4vm5d 3 месяца назад
Aba devi bolnu parx khali royar hudain sasu haru lai dekhda herna man lagdain
@indralinkhan791
@indralinkhan791 3 месяца назад
Ma pani xu
@Sangit2222
@Sangit2222 3 месяца назад
Ka😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😦
@user-ow3ks4tr5y
@user-ow3ks4tr5y 3 месяца назад
Ma pni xu❤❤❤
@DipaThapa-nw2gx
@DipaThapa-nw2gx 3 месяца назад
याे नारि भागमा राम्रो हाेर पकास कार नारिकाे जाेडि कहिले नछुताेस नारिकाे सासू आमालाए नारि जसतै दुख हाेस याे नारिकाे काकिलाई पनि दुख हाेस आरकाे आउने भागमा राम्रो हाेस ❤❤❤❤
@dilmayaKhati-wv5nb
@dilmayaKhati-wv5nb 3 месяца назад
Sriyal ta sarai ramro xa maile suru dekhinai naxutai hereko xu dherai man. Parxa. Tara devi le chai dherai dukha vayo aba devile sukha vako hernu man xa❤❤❤🙏🙏🙏
@TekBahadurreshmi
@TekBahadurreshmi 3 месяца назад
देवी ले सत्य कुरा गरिदिनु पर्यो दुईवटी सासु र देवर को पर्दाफास गर्नु पर्दछ
@user-xl2on8cj4w
@user-xl2on8cj4w 3 месяца назад
❤❤❤❤❤❤
@Mayalukc9999
@Mayalukc9999 3 месяца назад
मेराे कमेन्ट लाईक गर्ने सबैलाई सधैं राम्राे हाेस भगवान् 😍😍प्लिज
@gomadangol8855
@gomadangol8855 3 месяца назад
गुम्बा दादा को नि बिहे गरेको हेर्न मन छ❤❤
@Musicmasti0016
@Musicmasti0016 3 месяца назад
कथा त्यतिकै लम्ब्याएको मात्र छ। नयाँ नयाँ पात्र हरु थपेका छन् खाली दुखः दिनलाई मात्र आएका छन् । अन्याय अत्याचार गर्ने लाई सजाय दिने कथा लेख्न आउँदैन कि कसो झ्याउ लागि सक्यो । यतिको अन्याय अत्याचार कसैले सहन सक्छ ?
@fatmaa8343
@fatmaa8343 3 месяца назад
सही भन्नु भयो मैले बिस्तारै बुझ्दै जाँदा यस्तो पनि हुँदो रहेछ सिन
@deburana9679
@deburana9679 3 месяца назад
Ah k jyau lagne xi herna ni man nalagne
@mayamalla5683
@mayamalla5683 3 месяца назад
aba yo nari serial kam nalagne vayo khali yautai matra dukha dekhaune
@shilaadhikari719
@shilaadhikari719 2 месяца назад
होनी कमेन्ट पनि हेर्दैनन क्या हो कुन्नी
@Dipikapunmagar683
@Dipikapunmagar683 3 месяца назад
भाग 1 देखि नछुटाई हेर्ने कोको हुन्छ
@rajarammahat8899
@rajarammahat8899 3 месяца назад
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓💓
@user-gi3si2li6h
@user-gi3si2li6h 3 месяца назад
देविलाई घरमा तुरून्त लेऊनु परछ र ती घर बिगार्ने अामा र काकि,छाेरालाई घरबाट तु लखेट्नु पछ देविअाएर घर चलाउनु पछ अनि कथा राम्रो हुनेछ सबै मानिसले रूचिसाथ हेर्ने छन् ।❤❤❤❤
@fatmaa8343
@fatmaa8343 3 месяца назад
यो घरमा सौताएपछि सौताले बदलाले ल्याएको देखाएको भए कति राम्रो हुन्थे serial
@Bindas_Rafting_Nepal
@Bindas_Rafting_Nepal 3 месяца назад
500भन्दा कम भएका साथी हरु आउनु एक आर्का लाई सपोट गरुम❤❤
@sgnnepal5345
@sgnnepal5345 3 месяца назад
युटुबमा 1k भन्दा तल भएका हाजिर हुनुस मिलेर सपोट गरौ🙏
@Sarmilapun355
@Sarmilapun355 3 месяца назад
कति दुख दिन सकेकाे देबिलाई मात्रै अब ति दुईवटा सासु हरुले दुख पाकाे हेर्न मन छ
@user-or4pj2io9c
@user-or4pj2io9c 3 месяца назад
यो भाउजुको रोलमा खेल्ने सीता नाम गरेकी राछेस्नी जस्ती लाई मन नपर्ने जति एता हाजिर हुम त
@Anilsanjyal478
@Anilsanjyal478 3 месяца назад
1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤
@saminaRai-my5cl
@saminaRai-my5cl 3 месяца назад
Done
@sgnnepal5345
@sgnnepal5345 3 месяца назад
Maile gare hjr layni garnus hai
@fulchokitroutfarm269
@fulchokitroutfarm269 3 месяца назад
Ok
@NamrataThapa-ll5vp
@NamrataThapa-ll5vp 3 месяца назад
Malai pni support garnu hai 😢
@sirju5954
@sirju5954 3 месяца назад
❤❤🙏🙏🙏
@ManuManu-ee6gm
@ManuManu-ee6gm 3 месяца назад
खालि दिक्कलाग्दो भयो सिरियल नत सिता सुध्रिएको देखियो नत देबि ले न्याय पाएको नत आकास ले कसै माठि हात उथाएको 😊😊😊
@user-to5pb6sq1x
@user-to5pb6sq1x 3 месяца назад
यो काकी का आमा छोरा र आफ्नी पापनी आमा लाई निकाल्न पर्छ अनि आकास र देबि मिलेको हेर्ने मन छ बिचरा त्यो देबिको दुख मात्र कति हेर्नु😢😢😢😢😊
@merythapa5462
@merythapa5462 3 месяца назад
देबीलाई दुखं दीनेहरूलाई कुनैदिन शान्ती नभयेको होस
@Alleysavlogs
@Alleysavlogs 3 месяца назад
Ekdamai man parne serial kaanxi❤❤❤😊😊😊😊
@Alisha_tamang765
@Alisha_tamang765 3 месяца назад
युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯
@jhalakman_dong_official
@jhalakman_dong_official 3 месяца назад
❤❤❤❤❤❤❤❤❤
@BabuKEshar
@BabuKEshar 3 месяца назад
❤❤❤
@anishghatani6684
@anishghatani6684 3 месяца назад
धेरै राम्रो छ नारी सिरियल ‌म कुवेत बाट हेर्दैछु
@user-xm5wv7kl8i
@user-xm5wv7kl8i 3 месяца назад
नारी सिरियल त धेरै राम्रो छ तर देबि बैनी ले धेरै नै दुख पायो छिटो भन्दा छिटो सबै सङ बद्ला लिनु पर्छ अनि मात्रै राम्रो हुन्छ ❤❤❤❤❤
@minpdrghimire8339
@minpdrghimire8339 3 месяца назад
नारीका नाममा कलङ्कहरू एउटी नारी माथी कति ज्यादति गर्छौं राकेशे, मल्लीका र कालीकाले आफ्नै नारीत्वको अपमान गर्छौं आकाश पनि चुप्प लागेर नारी देबि अर्थात आफ्नै आमाको अपमान हुदा पनि किन? लाटाले केरा हेरे झै के हेरेर बसेको
@rajukhadka2315
@rajukhadka2315 3 месяца назад
यो सिरेल खास भयन किनकि तेहि देबिलाइ दुःख दिने मार्ने फेरि बौरने फेरि दोहोर्‍याए राम्रो भयन उता सिताले जतिबेला नि सासु नन्द बुदो लाइ झुक्याएर फसाइ रहने मिल्छ भने अलि अर्कै पारामा बनाउने हो कि?
@RekhaMandal-dk7wz
@RekhaMandal-dk7wz 3 месяца назад
Umm biratngar rangeli bata herdei xu siriyel dherei ramro x hajur ko 🎉🎉🎉🎉❤❤❤
@user-qz8fb2iw7o
@user-qz8fb2iw7o 3 месяца назад
यो हाम्रो समाज को अथार्त हो अझै राम्रो गर्दै जानु होला सम्पूर्ण टीम लाई हार्दिक सम्मान छ 🙏🙏❤❤❤
@user-jr5et1xc4k
@user-jr5et1xc4k 3 месяца назад
❤❤❤❤❤
@jhalakman_dong_official
@jhalakman_dong_official 3 месяца назад
युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯🇳🇵🙏
@Alisha_tamang765
@Alisha_tamang765 3 месяца назад
Sabai jana ek arkama saport❤❤❤❤❤❤🙏
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@saminaRai-my5cl
@saminaRai-my5cl 3 месяца назад
okay done
@user-td2og6de3k
@user-td2og6de3k 3 месяца назад
अब देखि यो सिरेल कहिले पनि नखेलनु ल हामि हेरदैईनऊ योसतो पनि फिलिमको सिरेल हुनच
@birbdrtamang5680
@birbdrtamang5680 3 месяца назад
अब देविले न्याय पाउनु परो र अकाशले त्यो पापीनि आमाहरु र भाई भनौदोलाई सबक सिकाउनै पर्छ सफलताको सुभकामना सबैलाई
@user-vr9qn5ss2p
@user-vr9qn5ss2p 3 месяца назад
❤❤
@sitaramnepali977
@sitaramnepali977 3 месяца назад
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@dhanmayatamang3051
@dhanmayatamang3051 3 месяца назад
खै के सलाहा दिनु आकस जि तपाइ पनि देबिको कुरा नसुनि आमाहरु को कुरामा लाकनुभो देबिनिरदोस छ कसरि बुझउनुर हजुरलाइ हजुर पनि निसटुरिनै रहिछउ भनछु मोत किनकि देबिको कुरा सुनुभएन हजुरले तेसैले हजुरको पनि बिसुवास गरन गारो भयो चोथाले आमा काकि को कुरासुनेर देबिलाइ हेलागरनुभाको छ हजुरलाइ पछुतो लागनेछ धेरै पछि भैसकेको हुनेछ भन्ने को को हुन्हुनछ हाजिर हुनुहोस है साथिहरु
@aashikamagar1968
@aashikamagar1968 3 месяца назад
सानू यूजरको यूटुबरहरु कोको हुनु हुन्छ यता हाजिर भएर एक आपसमा सपोर्ट गरुम न हामी दर्सक सर्सक
@rupapaudel6970
@rupapaudel6970 3 месяца назад
जहिले एउटै सिन भयो क्या, सासुहरुले दुख्ख पाएको हेर्ने रहर छ
@bisnubinisha-py3hl
@bisnubinisha-py3hl 3 месяца назад
यो देबि लाई किन यति धेरै हेला गरेका होलान यो पापिनी सासू हरु र देवारले पनि यसतै गरनि अब त अति भो सबै कुरा भनेर बुडा ले देबि लाई माया गरनु परछ अब अरको हपता आउदा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@indirabasnet7235
@indirabasnet7235 3 месяца назад
यो सिरियल बन्द गरे हुन्छ जहिले पनि देबिलाई दुख पायको मात्र ।
@Monika_official708
@Monika_official708 3 месяца назад
Thankyou so much for 30 subscribe family 💗 keep loving and plz support me guys💗
@user-ns3mu7bo5n
@user-ns3mu7bo5n 3 месяца назад
कोहि त आउ देबिलाइ सपोर्टगर्ने ❤
@indirasharma7698
@indirasharma7698 3 месяца назад
योसिरियल मा देबिले दुख्ख पायको राम्मो भयम मनपरेन
@FunnyHotDog-fp8rw
@FunnyHotDog-fp8rw 3 месяца назад
देबि र अाकाशले कद्ला लिनु पर्छ अब ❤🎉🎉❤🎉😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤟👌👌👌
@bhadhai5863
@bhadhai5863 2 месяца назад
यो नारि सिरल अंति राम्रो छ
@dilipbartaula5992
@dilipbartaula5992 3 месяца назад
अब देबि ले देबिको रूप लियर सबैलाई सखाप पार्नु पर्छ❤❤❤
@gyanshreegurung7198
@gyanshreegurung7198 2 месяца назад
सिरियल नि कस्तो हो जतिखेर नि देबीले मात्र दुख पाको बन्उनी
@user-gw6co1yz9o
@user-gw6co1yz9o 3 месяца назад
हो देबीले निय। प।एनै पर्छ ति दु इ दिदी बैनीले सजय प।उनै पर्छ❤❤❤❤🎉🎉🎉😢😢😢😢
@gomatiwari3346
@gomatiwari3346 3 месяца назад
नारि सिरियल पैलात रम्रै लाग्थो ऐलेता के नसुहाउनि बनाउनु भयको हेर्नै मन लागेन मलाइता साथि हरु हजुर हरुलाइ कस्तो लागो ज
@user-np7il9zp4c
@user-np7il9zp4c 3 месяца назад
आकास जि आबो देबिलाइ यति माञा गरि दिनु है आमा काकि क़ो कुराले कथोर नबन्नु है 🙏🙏🙏🙏
@MunaPanta
@MunaPanta 3 месяца назад
देबि सहिमान्छेहाे आकास्ले देबिलाइ सुकार्नुपर्छ आमाहेरुलाइमार्नुपर्छ
@ManuManu-ee6gm
@ManuManu-ee6gm 3 месяца назад
यो काकि र सासु लाइ कपाल समातेर घिसारेको र सिता ले गुउ खाएको देख्न मन छ ठुउ 😊
@bindapoudel7855
@bindapoudel7855 3 месяца назад
देवीलाई धेरै दुःख दिएको हेर्न सकिएन❤❤ देवीले न्याय पाउनु पर्यो म उदयपुरदेखि
@chandragautam6708
@chandragautam6708 3 месяца назад
रुँदा रुँदै सकिने भयाे याे देवीकाे जिन्दगी पनि
@dammarchand
@dammarchand 3 месяца назад
देबुले न्याय पाउनुपर्छ
@sujandhungana5111
@sujandhungana5111 2 месяца назад
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अको लाई सपाेट गरम मिलेर अधि बढम आनि cmt नि गरुनु ला me भनेर म नि तपाईं लाई नि सपाेट गर्छु 🙏🙏🙏🙏❤️❤️❤️
Далее
ШОКОЛАДКА МИСТЕРА БИСТА
00:44
Просмотров 516 тыс.
Кто то встречал их на улице?
00:59